समग्रमा टिकाराम जि आफैमा बौद्धिक पत्रकार हुनुन्छ जहाँ हरेक कालखण्डको धरातलमा रहेर समसामयिक बहस र लामो अनुभवि साथै हरेक भोगाइबाट पोक्त व्यक्तिसङ भलाकुसारी गरेर नया अध्याय पस्कन सक्ने आदरणीय वक्ता हुनुन्छ हरेक एपिसोड उत्तिकै महत्वपूर्ण हुन्छ अझै शुभकामना
एकातिर अध्यात्म र अर्को तिर विज्ञानलाई एउटै बाटोमा लग्दै जीवन सार्थक र जीवन औचित्य तथा चैतन्यको अर्थ कति स्पष्ट,सरल तथा सहज बताउनु भयो।आहा! हार्दिक धन्यवाद 🙏 डा.साब तथा तथा टिकाराम सर 🙏❣️🙏
अति आनन्ददायक। कसरी चैतन्य लाई कसरी समाउने? interval मा कसरी रहने? witness लाई कसरी जगाउने? जस्ता प्रस्न को उत्तर सहित अर्को interview लि दिन पर्यो टिकाराम जि।🙏🙏
यो संवाद सुनेर मलाई पनि लाग्न थाल्यो कि वेदमा भनिए जस्तै प्रतिकृया ,प्रतिरोध ,जिजीवीषा,अस्तित्व रक्षाको चेष्टा मानवीय, मानवेतर तथा निर्जिव भनिने सवैमा हुन्छ।
SMART rule for SMART life. specific measurable attainable reliable time bounded thanks tikaram ji for such a best interview. i loved it and suggest to listen for intelluctural gaints.
indulgence, not showing harmony for body- not going acc. to biological wisdom, not being friendy of its subtle language...consciousness manifest into different form, there is body, consciousness in the form of stato-dynamics nature, so use your senses, mental factors being wise and be realistic, know the play/manifestation of mind. Go with harmony- bidy is there, mind is there, consciousness is there...so much harmonious interview...
वाह ! अन्तराल लाइ पकड्न सक्यौं भने हामि श्रोतमा नै पुग्न सक्छौं 33:22. कार्यक्रम प्रस्तोतालाइ मेरो विशेष अनुरोध- यस्ता विशिष्ट/कुशाग्र व्यक्तित्वहरुको दैनिकी अनुकरणीय एवं लाभप्रद हुनसक्दछ। कृपया उजागर गरिदिनुहोला ।
You are great tikaram sir. You always bring some thing new taste and not famous person with brilliant mind that makes me to think who will be the next guest in your show 🙂.
Specific Measurable Achievable Relevant goals are called SMART goals. It was in 1981 George T Doran a paper where he mentioned about SMART goals theory.
20:00 Since nerve cells can never be replaced like other cells, transfer of information never happens. If it gets hurt some feature of our body becomes disabled. If I’m not wrong
द्वय बिद्वानको बहस उच्चछ ।प्रारारब्ध भन्नाले बर्तमान सरिरमा रहेको आत्मले पूर्बजन्ममा कति उच्चकोटीको ज्ञान साधना गरेर योसरिर प्राप्तगरेर आएकोछ त्योसंग सम्बन्धित कर्महो । साधकआत्म योसरीरमा आएकोछ भने उसलेनै सरीरलाइ प्राकाशमय बनायर सकर्मक बनाउछ र कर्मगर्न प्रेरितहुन्छ । त्यसैले यो जनममा मानवले गर्नेगरेका सुरवातका कर्महरु पूरबजन्मका तरंगहुन र बयस्कभैसकेपछि का बिचारहरु बाल्यकाल र युबाबस्थाका तरंगबाट आएका भाग भोग हुन । पूर्बजन्ममा आत्मलेगरेका कर्मको प्रभावले मानवको ब्रह्मचर्य आश्रम निकै प्रभाबित हुन्छ र त्यसपछिआउने आश्रमहरु अगाडीकाबाट प्रभाबित हुदै अगाडी बढदछन भन्ने मेरो सानो ज्ञानलाइपनि तमसोमा जोतिर्गमय मा सेयर गरें ।क्षमा पाउ ।
Great personality !! Discussion ali focus vaena... etro thulo personality bolauda uni haru lai k vanna man lagcha vanera paila nai sodhne garnu huncha hola vanne aas garchu...
यहीँ वा यस्तै विषयमा आहुति सर र खगेन्द्र दाइसँगको छलफल हेरौ न। अध्यात्मलाई विज्ञानको आधारमा, भौतिकवादी दृस्टीकोणको आधरमा बुझ्न उहालाई आमन्त्रण गर्नु ठीक हुन्छ।
मान्छेको आयु ४५ बाट ९० पुर्याएको चिकित्सा बिज्ञानले मात्र होईन होला, केहि समय धकेल्यो होला, बाटो मोडी दियो होला तर लामो आयु बनायो चिकित्सा विज्ञानले भन्न मिल्दैन कि !
कार्यक्रम सार्थक लाग्याे । यस्तै एक जना न्यायाधीश समक्ष हाल सम्बन्ध विच्छेद किन भइराखेको छ, यसलाई घटाउन के गर्नु पर्ला बारे सार्थक संवाद भए धेरैलाई फाइदा हुन्थ्यो ।
अध्यात्म भनेको के हो ? विज्ञान को सिमा हुन्छ भन्दा अध्यात्म सिमा हुँदैन भन्ने तथ्य कसरि पुष्टि हुन्छ ? विज्ञान ले प्रमाणिक ठोष तह र बिचार दिन्छ तर अध्यात्म ले मान्छे लाइ गुमराहमा राखेको हुन्छ किन ? यस्तै अनगिन्ती प्रश्न को उत्तर विज्ञानले पुष्टि गर्दै आएको छ र प्रयोग र प्रबिधि मार्फत भोली थप पुष्टि हुदै जाला भनेर कोशिश गरिरहेको छ तर कथित धर्म धार्मिकता को रुपमा बिकसित हुदै अन्तिममा खाली विश्वास आस्था र आत्मा गएर शाश्वता भनेर टुङ्गिन्छ प्रश्न र तर्क रहित समाज निर्माण गर्छ भने विज्ञानले प्रश्न र शँका गरिरहन्छ ? विकसित हुने सम्भावना रहिरहन्छ है ?
Hoina brother bakbas hoina ma pani euta bio chemist ho ra ma mathi video ka derai kura ma sahamati rakhaxu ...science ko limitation or border time ko according badhadai janxa ...
Dr Joshi sir ko harek sabda sabdale ekdamai man chhoyo dhanyabad tika sir lai 🙏🙏
टिकाराम सर, नेपाली शब्दकोषको भणडार ।।।
आज अर्का दुर्लभ पात्रसँग साक्षात्कार गराउनुभयो; फेरि पनि धन्यवाद टीकारामजी !
अर्थपुर्ण अन्तरवार्ता । दुवै जना लाई हार्दिक नमन।
प्रेरक व्यक्तित्वको निमन्त्रणा
जोशीसरलाई नमन, धेरै जानकारी भयो टिकाराम सरप्रति पनि धेरै आभारी छु।
फेरि एकपटक ल्याउनु पर्यो उहाँ लाई, उहासँगको छलफल सबैको लागि अमुल्य उपयोगी छ।🙏🙏🙏🧘💖
समग्रमा टिकाराम जि आफैमा बौद्धिक पत्रकार हुनुन्छ जहाँ हरेक कालखण्डको धरातलमा रहेर समसामयिक बहस र लामो अनुभवि साथै हरेक भोगाइबाट पोक्त व्यक्तिसङ भलाकुसारी गरेर नया अध्याय पस्कन सक्ने आदरणीय वक्ता हुनुन्छ हरेक एपिसोड उत्तिकै महत्वपूर्ण हुन्छ अझै शुभकामना
एकातिर अध्यात्म र अर्को तिर विज्ञानलाई एउटै बाटोमा लग्दै जीवन सार्थक र जीवन औचित्य तथा चैतन्यको अर्थ कति स्पष्ट,सरल तथा सहज बताउनु भयो।आहा! हार्दिक धन्यवाद 🙏 डा.साब तथा तथा टिकाराम सर 🙏❣️🙏
I really appreciate your way of rage the question, knowledge .
षषषष
अति आनन्ददायक।
कसरी चैतन्य लाई कसरी समाउने? interval मा कसरी रहने? witness लाई कसरी जगाउने?
जस्ता प्रस्न को उत्तर सहित अर्को interview लि दिन पर्यो टिकाराम जि।🙏🙏
अत्यावश्यक अन्तरवार्ता॥ धेरै धेरै धन्यवाद 🙏 टिकाराम सर र डा. साबलाई॥ धेरै ज्ञान पाईयो
बास्तबिक प्रबचन. यो देह या शरिर भनौ नया र पुरानोको चक्करमा चलिरहन्छ
हार्दिक धन्यबाद टिका जि, यस्ता ब्यक्ती हरु को खोज गरेर हामी लाई सुनाउनु हुन्छ ।
आह कत्ती दिव्य 🙏
अाहा वाैद्विक व्यक्तित्वकाे अन्तरवार्ताकाे अवसर धन्य यात्री सर ।
मध्यमार्गीधारमा रहेर विश्लेषण गर्नु भएकोमा डारसाबलाई साधुवाद!💐
धेरै राम्रो कुरा गर्नु भो 🙏🙏🙏
यो संवाद सुनेर मलाई पनि लाग्न थाल्यो कि वेदमा भनिए जस्तै प्रतिकृया ,प्रतिरोध ,जिजीवीषा,अस्तित्व रक्षाको चेष्टा मानवीय, मानवेतर तथा निर्जिव भनिने सवैमा हुन्छ।
Great information sir🙏🌷
Awesome very useful post thanks 😊👍
अहिलेसम्म कै राेचक इन्टरभ्यु!!😍🤩💝
मनै देखि नमन टिकाराम सर लाई र आजकाे अथिति सरलाइ🙏🙏🙏💐💐💐
जीवन एकातिर आदर्शको गफ अर्को तिर
फगत लाग्छ आजभोली मलाई
धनिको जीवन एउटा
गरिवको जीवन अर्को
विज्ञानको बहस बाहेक अरु सब फगत
सुन्दा मात्र मिठो
Jay hos sabai ko 🙏
Excellent reflections. Spiritual health is the starting point for self-actualization.
अति राम्रो लाग्यो कुरा सुन्दा 😊😊😊
यहीँ वा यस्तै विषयमा आहुति सर र खगेन्द्र दाइसँगको छलफल हेरौ न।
Insightful interview..... thank you so much.
Excellent !!!!! An evergreen interview !!!
S- Specific
M- Measureable
A- Agree
R- Realistic
T- Time bound
SMART rule for SMART life.
specific
measurable
attainable
reliable
time bounded
thanks tikaram ji for such a best interview. i loved it and suggest to listen for intelluctural gaints.
indulgence, not showing harmony for body- not going acc. to biological wisdom, not being friendy of its subtle language...consciousness manifest into different form, there is body, consciousness in the form of stato-dynamics nature, so use your senses, mental factors being wise and be realistic, know the play/manifestation of mind. Go with harmony- bidy is there, mind is there, consciousness is there...so much harmonious interview...
Thank you so much tika ram ji yasatai boudik harulai……
Thank you very much Tikaram dai for this beautiful masterpiece.
Very very nice information
वाह वाह वाह वाह वाह।।।।
Best ever and best now🤩
Aaha Sundar baidik prabachan Dubai Jana tikara sir tatha Dr Mohan pd Joshi sir Salam chha.
बडा गज्जव सँवाद…👍👍👍
वाह ! अन्तराल लाइ पकड्न सक्यौं भने हामि श्रोतमा नै पुग्न सक्छौं 33:22. कार्यक्रम प्रस्तोतालाइ मेरो विशेष अनुरोध- यस्ता विशिष्ट/कुशाग्र व्यक्तित्वहरुको दैनिकी अनुकरणीय एवं लाभप्रद हुनसक्दछ। कृपया उजागर गरिदिनुहोला ।
Very nice interview ...so blessed to listen
👌👌👌👌wow very interesting for this masterpiece collection so interesting ❤️❤️❤️❤️
Great human being 🍁👏🙏
Very very nice interview 👌 👍 👏
Please include his mother too
aaha kati ramro kura sikn payo
Yatri jivan yatra..... Spirituality🌱🌻🌻🙏
Thank you for conversation
I really impress
Feel enlightened 🙏🙏🙏
Good program
रोचक लाग्दैछ !
Really interesting
Amazing interview! Thank you so much!
ATI ramro
सादुवाद
Thank u tikaram sir
You are great tikaram sir. You always bring some thing new taste and not famous person with brilliant mind that makes me to think who will be the next guest in your show 🙂.
म र मेरो मा यत्ती भिन्नता छ । भन्न त भनिन्छ राम्रो "म " ।
Thank u so much yatri sir once again i enjoy alot watching this outstanding interview ...
yatri jee ko english vocabulary ramro hudai gairako dekhda khusi lagyo..he is working on it. Kudos.
Feel proud,got to hear such intelligence
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️
गाएक मा प्रमोद खरेल र पत्रकार मा टीकाराम यात्री दुबै झापली अनि एकदम दक्ष र सफल र बौद्धिक व्यक्तत्व
Specific
Measurable
Achievable
Relevant goals are called SMART goals.
It was in 1981 George T Doran a paper where he mentioned about SMART goals theory.
Malai ni sarai man parne programme ho sabai episodes herxu
Great thinking 🙏
मिठो 🙏🙏
20:00
Since nerve cells can never be replaced like other cells, transfer of information never happens. If it gets hurt some feature of our body becomes disabled. If I’m not wrong
Awesome presentation, thanks both bro's 💖🌺🌷🧘 very good person.
अब निखिल सरसित नि लिनुसन सर interview 🙏🙏🙏🙏
Thanks for your selection of Generous Nepalese Personalized MAN / WOMAN.
Knowledge you are sharing is great !
Shubhamangalum !
Sunnya ma Sunnya: Mahasunya .
चैतन्ने सब्द सबैभन्दा धेरै पर्योग भयो अर्थ थाहा लागेन @@@@
चेतना (consciousness)
द्वय बिद्वानको बहस उच्चछ ।प्रारारब्ध भन्नाले बर्तमान सरिरमा रहेको आत्मले पूर्बजन्ममा कति उच्चकोटीको ज्ञान साधना गरेर योसरिर प्राप्तगरेर आएकोछ त्योसंग सम्बन्धित कर्महो । साधकआत्म योसरीरमा आएकोछ भने उसलेनै सरीरलाइ प्राकाशमय बनायर सकर्मक बनाउछ र कर्मगर्न प्रेरितहुन्छ । त्यसैले यो जनममा मानवले गर्नेगरेका सुरवातका कर्महरु पूरबजन्मका तरंगहुन र बयस्कभैसकेपछि का बिचारहरु बाल्यकाल र युबाबस्थाका तरंगबाट आएका भाग भोग हुन । पूर्बजन्ममा आत्मलेगरेका कर्मको प्रभावले मानवको ब्रह्मचर्य आश्रम निकै प्रभाबित हुन्छ र त्यसपछिआउने आश्रमहरु अगाडीकाबाट प्रभाबित हुदै अगाडी बढदछन भन्ने मेरो सानो ज्ञानलाइपनि तमसोमा जोतिर्गमय मा सेयर गरें ।क्षमा पाउ ।
अध्यात्मबादीलाइ मात्र स्थान धेरै भयो अन्यलाई पनि निमन्त्रना गर्नु पर्यो।
Wow 👍️👍️
Great personality !! Discussion ali focus vaena... etro thulo personality bolauda uni haru lai k vanna man lagcha vanera paila nai sodhne garnu huncha hola vanne aas garchu...
❤❤❤
चैइतन्य गुरु को सुनुम न अर्को हजुर् को episode मा। उहाँको
मन पनि भौतिक हो
🙏🙏🙏
राेग भनेकाे शरिरमालाग्नेरहेछ अात्ममाहाेईन
यहीँ वा यस्तै विषयमा आहुति सर र खगेन्द्र दाइसँगको छलफल हेरौ न।
अध्यात्मलाई विज्ञानको आधारमा, भौतिकवादी दृस्टीकोणको आधरमा बुझ्न उहालाई आमन्त्रण गर्नु ठीक हुन्छ।
❤️❤️❤️❤️🙏🙏🙏
मान्छेको आयु ४५ बाट ९० पुर्याएको चिकित्सा बिज्ञानले मात्र होईन होला, केहि समय धकेल्यो होला, बाटो मोडी दियो होला तर लामो आयु बनायो चिकित्सा विज्ञानले भन्न मिल्दैन कि !
एउटा मान्छेमा अर्को मान्छेको दिमाग फिट गरे कस्तो होला,
Title मा antibiotic expert थियो । मिल्छ भने यसकै विकास, प्रयोग, दुरुपयोग, असर, विकल्पबारे अर्को छलफल चलाउनु ।
👍🏿
कार्यक्रम सार्थक लाग्याे ।
यस्तै एक जना न्यायाधीश समक्ष हाल सम्बन्ध विच्छेद किन भइराखेको छ, यसलाई घटाउन के गर्नु पर्ला बारे सार्थक संवाद भए धेरैलाई फाइदा हुन्थ्यो ।
🙏🙏🙏💝💝💝🇳🇵🌏️
मिठो संवाद
Dr BP timlasena lai ni bolaunu na uha ko kura sunna man x
अध्यात्म भनेको के हो ? विज्ञान को सिमा हुन्छ भन्दा अध्यात्म सिमा हुँदैन भन्ने तथ्य कसरि पुष्टि हुन्छ ? विज्ञान ले प्रमाणिक ठोष तह र बिचार दिन्छ तर अध्यात्म ले मान्छे लाइ गुमराहमा राखेको हुन्छ किन ? यस्तै अनगिन्ती प्रश्न को उत्तर विज्ञानले पुष्टि गर्दै आएको छ र प्रयोग र प्रबिधि मार्फत भोली थप पुष्टि हुदै जाला भनेर कोशिश गरिरहेको छ तर कथित धर्म धार्मिकता को रुपमा बिकसित हुदै अन्तिममा खाली विश्वास आस्था र आत्मा गएर शाश्वता भनेर टुङ्गिन्छ प्रश्न र तर्क रहित समाज निर्माण गर्छ भने विज्ञानले प्रश्न र शँका गरिरहन्छ ? विकसित हुने सम्भावना रहिरहन्छ है ?
39:59
Nshi jata soch ke dekh...duniya me aisa ki rahasys nahi hai .. jise me Janta nahi hu .. ROFL
Ye Kya advice denge.. ROFL paapi log... ROFL
बकवास
tapai manasik rogi ho kee k ho ???
Hoina brother bakbas hoina ma pani euta bio chemist ho ra ma mathi video ka derai kura ma sahamati rakhaxu ...science ko limitation or border time ko according badhadai janxa ...
👍️🙏💕
🙏🙏