वेलुका साँझ परे पछि ४ काम भुलेर पनि नगर्नु भाग्य र धन जान्छ || Dharma shastra
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- वेलुका साँझ परे पछि ४ काम भुलेर पनि नगर्नु भाग्य र धन जान्छ || Dharma shastra
वेलुका साँझ परे पछि ४ काम भुलेर पनि नगर्नु
हजुले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै धार्मिक चाड पर्व धार्मिक टिप्स विभिन्न मन्त्र स्तोत्र आदिका लागि रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोला Subscribe गरेपछि नजिकै रहेको घण्टी को वटन मा थिचि All मा थिच्न पनि नभुल्नुहोला । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्न पनि नभुल्नुहोला।
Jyotish pt . tika
jyotish tika
Education tips
Dharma shastra
#omtvnepal
#jyotishtika
#dharma
new video tika poudel
#Saniwar_janmeko_manxe
#Sanibarjanmekomanxea
#jyotishtika #newvideonepali
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Om TV Nepal
Dhanebad ramro lagyo
Jay shree radha Jay shree krishna Jay guru dev parnama 🙏🙏🌹🌹
Jai jai hows
प्रणाम गुरुदेव 🙏🍎🌹जय श्री हरि जय श्री राधे राधे 🙏🍌🌼🙏🍎🌹जय श्री गणेश 🙏🍎🌹
Jay hosh guru 🙏
Jai Guru ji Pranam.💐🙏
Thanku guru jii🙏🙏🙏
जानकारी को लागि धेरै धेरै धन्यवाद गुरुदेव
जय श्री हरी🌺🌺🌺🌺🌺🌺🌺
जय श्री राधे🌹🌹🌹🌹🌹🌹🌹
गुरु बत्ति बालेर खान हुन्छ भन्ने सुनेकि बथिए के हो बताईदिनु भएआभारी हुने थिए
जय होस गुरु ज्यू नमन 🙏🙏
Shree radhe krishna 🌺🌺guruji
Dhanyabat Guruji
Radhe Krishna
Hora guru
🙏🙏
Jai ho parbhu karkat rasi ho barema khe vandinu paryo ava aaune din kasta xan ra kam ra safalta kaile milxa vanera sathi haru ko satha katiko milxa aadi kura haru plz ma video ko partikxya ma xu prabhu
Radhe radhe guru gi
ठुलो साँझको समय सामन्य तया कति देखि कति समय हो यो पनि बताइदिनु भए आभारी हुने थिए
घाम अस्ताए पछि रात नपरिन्जेल सम्म को समय
Bina vajan Shiva purano suna chaahanxau
Time milaulaa na hajur
गुरु ठुलो साज भने को के हो
Maile no guru le vanako jastai gar xu
Gurudeb shagha bhaneko kati baje dekhi katibajesamma ho?
Guruji khai ta satako rashifal
अब गुरुले भन्नुभएको जस्तो गर्ने छु ।
Ram ram
Kati bajeko sagha ho bujnai sakin
9810456115 यो अर्काको No, दिएर मलाई सम्पर्क गर्नु भन्दै कृपा गरी झुट बोल्ने काम न गर्नु होला धन्यवाद 🙏
को अर्काको नम्बर त्यो नम्बर टीका पौडेल गुरु कै हो झुट कसैले बोलेको छैन आफू ले दिमाख लगाउनु होला नेपाल को नम्बर हो
@@OMTvNepal नवम्बर टीका पौडेल को हो भनि cl गर्दा किन हिन्दी मा लेडिज बोलेको दिमाक मैले होइन ..... होला?
तपाईँ कुन देश बाट बोल्नु भयो विदेश बाट हो भने वा इन्डिया बाट हो भने नम्बरको अगाडि नेपालको कोड +977 लाउनु पर्छ अनि 9810456115 लाउनु पर्छ। तपाई ले यो कुरा बुझ्नु जरुरी छ हजुर अरु लाई सोध्नुस् नभए नबुझी गालि नगरेको राम्रो
@@OMTvNepal मैले कोसलाई गाली देको छैन अलिक शोच बिचार गरेर बोल्नु होला पण्डित भएर के कसाई जस्तो bf गरेको?
धन्यवाद , भलो होस् गल्ति हामीले नै गर्यौँ हजुरको प्रस्न को उत्तर दिएर हजुर ले यति राम्रो बोलि दिनु भएकोमा मुरी मुरी धन्यबाद है त यति हो नम्बर नेपालको हो है यस्मा विवाद नगर्नु होला
Guruji thulo sajh katti baje
Gham astaye paxi rat naparinjal
🙏🙏🙏🙏