हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! २०८० सालको सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई कानुन दिवसको लागी अग्रीम शुभकामना ! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!
अाज काे eposide नि बबाल लागाे १ भाग देखि १८२ भाग सम दुख मेहेन्हत गरेर देखाउने कलकार लाई बधाई छ राजुमासटर र बल्ची सर लाई बधाई छ नेपाली हरु लाई कमेडि सिरियल बनार देखाउनु बकाे छ खुसि लागाे १ भाग देखि निरतर १००० भाग सम हेरन पाउ बने अासा गरेकाे छु जय हाेस ❤❤❤
अहिले हल्का रमाइलाे यकदम राम्राे भयकाे छ सबै भन्दा पहिलात इकु आयर राम्राे भयाे तेस पछि लाेकेसन् चेन्ज भयर अनि अभिनय मा पनि सुधार भयकाे छ बधाइ तथा शुभकामना हल्का रमाइलाे टिम लाइ
म त्यो देशको नागरिक हु, जहाँ विदेशी नागरिक हुन पाउदा मान्छेहरू आफुलाइ भाग्यमानी ठान्छन् । यदि जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशहरूले हामी नेपाली युवाहरूलाई VISA/PR/Citizenship सजिलै दिने हो भने लगभग सबै युवाले देश छोड्ने अवस्था छ । नेपालीलाई विदेश पठाउन नेपाल++++
आफ्नो अँखा ले देखेको कुरो पनि झुट हुन्छ भन्थे हो रच बिचरा कृष्ण दाइ पुलिस को फन्दा मा 😂😂😂😂 next episode को पर्खाइमा छु है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sabai lai respect ma bata Tera I love anita madam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यस सिरियल नियमित रूपमा हेर्नु हुने जति यता हाजिर हुम त ❤❤❤❤
Maa❤❤
म नि है बल्छी दाई🥰🥰🌹
Ma ni xu haii
Me
😮😮😮
सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏 बल्छी को सुखका दिन देख्न चाहने कोको हुनुहुन्छ।
🙏🙏
th-cam.com/video/ZOyc0i79bxA/w-d-xo.html
@@Balenkbr namaskar
❤❤❤@@12suujan
इकुले बल्छी र पुकुलाई शाथ सपोर्ट दिएको क-कस्लाइ मन पर्छ ........🥀🥀🥀🥀🙏🙏🙏❤️❤️💕💕
❤❤❤❤❤❤❤❤
हल्का रमाइलो भाग १ देखि हेर्ने हरु कति जाना हुनुहुन्छ हाजिर हुम त 💗🥰
हाम्राे मायार साथर सपट सदाबाहार रहि रहनेछ बल्छी जी,❤❤❤🎉🎉🎉
सबैको मन मुटुमा बस्न सफल यस हल्का रमाइलो [Halka ramailo...] सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई टक्र्याउँदछु 🙏🙏🙏🎉 [best of luck......]
असधैं राम्रो छ हल्का रमाइलो सिरियल❤
हल्का रमौलो भाग 1 देखि अहिले सम्म न छुटाइ हेर्ने को को हुनुछ एता हाजिर हुम्म त ❤❤म चितवन् देखि हैइ🤘
ईकु आउँदा सारै रमाइलो।म साउदी बाट। love you all ❤️🥰
सम्पूर्ण टिमलाई मुरी मुरी बधाई छ❤ हजुरहरुको कलाकारिताको सलुट छ👮♀️👮♀️🙏🙏🙏
My favourite serial 🎉🎉🎉❤❤❤❤❤
काली आमा र नेप्टी लाई मिस गर्ने जति यता हाजिर हुम त🎉🎉👌🙏🙏
th-cam.com/video/ZOyc0i79bxA/w-d-xo.html
Mata dherai miss garaxu nepati lae
Utghkrt
@@prakashkalauni1281 l
@@prakashkalauni1281 ppaqq😊❤
Favorite actor मास्तरनी ❤❤
हल्का रमाइलो नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर गरम है ❤❤❤
Nice, pucks, 😂😂😂
हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद छ ❤
हल्का रमाइलो मात्र न भएर भारी रमाइलो लाग्यो ।घन्यबा द तथा शुभकामना छ।
My favourite serial❤❤❤❤ बधाई छ अल टिम लाई ❤🙏❤
बधाई छ सबै टिमलाई अब भाग 183 काे पर्खाइमा छु 🏵️🌸💐🌷🌼🌻💮🏵️🌹🌹🌹🌹🌹🌹
My favourite ❤❤ surel halka ramailo balxi❤❤
मेराे कमेन्ट् पर्ने लाई भगवान ले कल्याण गरुन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
बछीकाे सुखका दिन देरनचाहने जति यता हाजिर हुम त ।❤
th-cam.com/video/ZOyc0i79bxA/w-d-xo.html
हल्का रमाइलो एक दम राम्रो छ मैले नछुटाई हेर्ने बानी छ हाल साउदी बाट
"चनि चनि च्या" छ आजको भाग पनि ।🙈🙈🙈🙈🙈
बल्छी र पुकुको जोडि नछुटोस् भन्न चाहाने को हुनुहुन्छ ❤️❣️.........
Ykdamai ramro ramailo pani halka ramailo serial Damii lagyo namaste 🙏
मैले पनि एउटा भाग नछुटायर हेरे को छु है 🎉🎉🎉🎉🎉
बल्छी र पुकुलाई शाथ सपोर्ट दिने को को हुनुहुन्छ ❣️❣️❣️💕💕🥀🙏
हल्का रमाइलो हेरेर वस्नु हुने सम्पूर्ण दर्शक महानुभाव हरु मा मेरो तर्फ बाट न्यानो अभिवादन 🙏🙏🙏🙏
My favorite serial Halka ramailo very nice 👍👍 wow Dami
धेरै राम्रो सिरियल हलका रमाईलाे
नमस्ते सम्पूर्ण हल्का रमाइलो परिवार प्रति हार्दिक नमन गर्दछु 🙏♥️🙏
Todays serial was really short than befores😮 but i like this serially very much
इकु मन पर्ने जति हाजिर गर्नु त ❤❤
Dv नपरेर के भयाे त हल्का रमाइलो हेर्ने हो रमाउने हो जे होस यो सिरेल मलाइ जस्तै मन पर्ने जति यता हाजिर होउ त
धेरै राम्रो छ serial.
सम्मान्छ तपाईं हरुको मेहनती अभिनय लाई
हल्का रमाइलो भाग १ देखि नियमित रूपमा हेर्नु हुने जति यता हाजिर हुम त ❤❤❤❤
यो सिरियल नछु टाइ हेर्ने को को हो यता हाजिर___🙏🙏हल्का रमाइलो अल टिम#balchi dai big fan moh
❤❤❤ nice balche dada❤❤
Paila ko jastai comedy chaiyo old is gold 🥇🥇
Japan bata serial herne ko ko hunu hunxa? Love from japan 🇯🇵🇯🇵🇯🇵🇯🇵
हल्का रमाइलो सिरियल धेरै राम्रो छ । 😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
मलाई मन पर्ने सिरियल हल्का रमाइलो 🎉❤ धेरै रमाइलो 🎉🥰🌹🙏
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! २०८० सालको सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई कानुन दिवसको लागी अग्रीम शुभकामना ! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!
म कहिल्यै नहेर्ने मान्छे इकु आएको भएर हेर्न आए😍😍😍
मलाई मन प्रने सिरयल हल्का रमाइलो
Yo serial hlka ramailo episode 1-182 samma nxutai continue herne ko- ko hoisinxa k eta cmmnt garisiyo la guys..🙏🙏👍👍
इकु को रोल मन न पर्नी चै म मात्र हो कि अरु नि हुनुन्च्🙆🙆🙆🙆🙆
Puku balxiko acting denjer perfect xa hai❤
चारबरश काेच्नाे हयी किशनेलायि❤❤❤❤❤❤❤❤
10:48 तेत्रो दिन जङ्गलमा बसेर आएपछी बल्छीले आमालाई न ढोगेर के गर्या होला?😢😂
बल्छी का सुखका दिन देख्न चाहाने को को हुनुहुन्छ त ❤❤❤
Eku.ko..part..sarai..ramro..lagxa..💜👍🙏🌹👍👍
अाज काे eposide नि बबाल लागाे १ भाग देखि १८२ भाग सम दुख मेहेन्हत गरेर देखाउने कलकार लाई बधाई छ राजुमासटर र बल्ची सर लाई बधाई छ नेपाली हरु लाई कमेडि सिरियल बनार देखाउनु बकाे छ खुसि लागाे १ भाग देखि निरतर १००० भाग सम हेरन पाउ बने अासा गरेकाे छु जय हाेस ❤❤❤
पुकु बल्छिले बिवाह गरेर कुट्याे अब यता मेराे तिर हाजिर गर पुकु माया र प्रेम🤔🤔🤔
यो भाग पहिले हेरिसकेको हो😂😂😂
Ekku aayra jhanai ramailo vako X all halka ramailo timma ❤🙏
My favourite serial❤❤😍😍🤗
Hii 🎉🎉🎉🎉🎉
Halka ramailo best comedy seriel
My favourite shreal lost of love you shreal ❤❤❤❤❤❤❤
आहा कति रमाइलो सिरियल बदाइ छ
Watching from Bhutan ❤❤❤nice 👍👍👍
नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण लाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरु ❤️❤️
बल्छिको सुखको दिन कहिलेइ आउदैन्बछित पुरा बिल्डिन्मा बसेको हेर्न मन्छ पुकु सङ बिहे भको
Balxiko ko rw puko ko bihe vako herna jati hajir hum tw❤❤❤😂
अहिले हल्का रमाइलाे यकदम राम्राे भयकाे छ सबै भन्दा पहिलात इकु आयर राम्राे भयाे तेस पछि लाेकेसन् चेन्ज भयर अनि अभिनय मा पनि सुधार भयकाे छ बधाइ तथा शुभकामना हल्का रमाइलाे टिम लाइ
Myfavouriteserial❤🎉🎉missyouallhalkramailotimlae🎉🎉
बल्छको शुहको दिन ए❤अन
धेरै राम्रो छ हल्का रमाइलो सिरियल नछुटाई हेर्छु हजुरहरु नि माया गर्नुहोला ।।🎉🎉
My favorite serial Halka ramailo
धेरै राम्रो सिरियल हल्का रमाइलो धेरै मन पर्छ
Sunday and monday leunu na plz 👏👏👏👏
बल्छीधुर्वे को दशा राजुमास्टर मा सरेपछी हरीबिजोग दामी लाग्यो है हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ
कती हास्नु म त हसेरै मोर्नीभयँ😀😀😀😀
बल्ची र पुक्कु को बिभाह को लागि हामी सबै खुसी छौ
बल्छी र पुक्कु काे विवाह भएकाे हेर्न चाहने जति यता हाजिर हुम त।
Nice video thankyou for upload love from sikkim
Wow very nice episode beautiful all the best from Dubai💞😙👌
ʙᴀʙᴀʟ😂😂😂😂🎉🎉🎉❤
My favourite sirel ❤️❤️❤️💋❤️
सबैलाई नमस्कार म Harka Sampang
नमस्कार
Pani aauda pani sireal banaunu vay xa dhannebad halka ramilo team😘😘❤❤❤
बल्छि र पुगुको चोखोमाया बिहेमा परिणत भएको देख्न चाहने मित्रहरु यता हाजिर हुनुहोला है।
म त्यो देशको नागरिक हु, जहाँ विदेशी नागरिक हुन पाउदा मान्छेहरू आफुलाइ भाग्यमानी ठान्छन् ।
यदि जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशहरूले हामी नेपाली युवाहरूलाई VISA/PR/Citizenship सजिलै दिने हो भने लगभग सबै युवाले देश छोड्ने अवस्था छ । नेपालीलाई विदेश पठाउन नेपाल++++
कति रमाइलो हइ ❤❤
Hallka ramailo hallka ramailo all tim thank you
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ 0:17
Every Week I seen this serial and make me feel good and laugh 😌❤️❣️🇳🇵🇳🇵
Yo jado ma eku ko characterlai mana parxa😅
जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ हजुरको बुवा र आमाको आयु लामो होस्।
यो सिरियल एकदम मनपर्छ मलाई,इकुको आगमनले त झन सुनमा सुगन्ध नै थपेकोछ,best of luck!
बल्छि को सेतो कोट सारै नराम्रो भयो नयाँ जुगाड लाउन पर्यो है ! अनि इकु लाई सधै हेर्न पैइयोस है
😂😂😂😂😂😂balxiko aama dhaleko chai ramailo 😂
th-cam.com/video/cquaSl63bf0/w-d-xo.html
Ati ramro halka ramailo serial ra serial haru chahi gau mai banako dherai ramro
धेरै राम्रो छ शुभकामना छ सम्पूर्ण टिमलाई 🎉🎉🎉
Very nice acting❤❤
आफ्नो अँखा ले देखेको कुरो पनि झुट हुन्छ भन्थे हो रच बिचरा कृष्ण दाइ पुलिस को फन्दा मा 😂😂😂😂
next episode को पर्खाइमा छु है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sabai lai respect ma bata Tera I love anita madam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Nice serial ❤❤❤❤❤❤❤
हल्का रमाइलो सम्पूर्ण साथीहरुलाई नमस्कार...!!🙏🏻🙏🏻🙏🏻 सफलताको शुभकामना सम्पुर्ण टिमलाई..!!!❤️❤️❤️❤️❤️
th-cam.com/video/ZOyc0i79bxA/w-d-xo.html
th-cam.com/video/ZOyc0i79bxA/w-d-xo.html
Favorites sireal🎉😂❤