गुरुङ चलचित्र "यूके सुइटर" हलमा हेर्नु पाएको थिएन । ढिलै भए पनि youtube मा हेर्ने मौका पाएँ । यूके सुइटर टिमलाई हार्दिक बधाई छ । अति राम्रो चलचित्र बनेको रहेछ । आउँदा दिनहरूमा अझ उन्नति प्रगतिको कामना गर्दछु । 😊😊😊
यो फिल्म अति नै राम्रो छ अन्त्यमा दिलसरा र रोसनको अभिनयले एकदमै भावुक बनायो आगमी आउने भाग २ मा लाहुरेले दुबै लाहुरेनिलाई कसरी राख्ने निधो गर्छ एकदम हेर्न आतुर छु कृपया छिटै हेर्नै आशाका साथ यो मेरो सानो सन्देस यहि टुङ्याउन चाहन्छु ,, नमस्कार,,,!!!🙏🙏
Dannewaat director sab yeti ramro Katha prastuti lyaunu vayo kunn garana hamro samajma gatiraheko cha tatha thank you all team maja liya hamile uk suiter herera heart touching vayo❤❤❤
भाग-२ कहिले आउछ ?यो फिल्मको कथालाई त्यहीँ पुरानो रुढीबादी कुरालाई लिएर बनाएको रहिछ।मेजर बुवाले आफ्नै छोराले मन पराएको सोल्टिनीलाई लिन गएको भए हुने थियोे।यस फिल्ममा पनि उहीँ पुरानो अरु फिल्मकै कथामै आधारित देखियो डाइरेक्टर साब अबको भागमा कसरी कथालाई समाप्त पारिएको रहिछ।हेर्न आतुर छौँ ।
Movie राम्रो छ तर लिप्सिन मिलेन लास्ट लास्ट मा गएर कथा वस्तु छिटो भयो र अन्तिम भाक अब आउने फ्लिम मा कथा वस्तु मिलाएर बनाउनु भयो भने फ्लिम राम्रो बन्छ❤❤ राम्रो छ गुरुङ culture ma बनाएको movie. अव यस्तो natural Gurung culture गाउँबेसी गरेकी, रिधी बस्त माया पिरती बसेको, movie मा मात्र हेर्न पाउने भयो❤
सर्ब प्रथम नमस्कर छ्याजालो राम्रो छ फिलिम तर गरिब घर को भनेर दिलसरा लाई बुहारी बनाउन असुइकार गरे बाउ ले र दिलसरा को बिहे नहुदै हिम्मत गरेर ल्याको भए राम्रो हुने थियो दिलसरा को बिहे भएसि बढो मरेर बल्ल लाहुरे ले घर मा ल्लायो त्यो सिन अल्लि ठिक लागेन तर ठिकै छ अब अर्को भाग ल्लाउन पर्यो
यस्को अर्को भाग नए सम्म यो फिलिमले भन्न खोज्ने सन्देश एकिन गर्न सकिन्न तर यो यति सम्म हेर्दा त लहुरेले वा दुई श्रीमती ले मुटु माथि ढुङ्गा राखी हस्नु परेयछन भन्न सराह हुन जान्छन , मलाइ जहाँ सम्म लक्छ अर्को पाटमा लहुरे पल्टन गएमा दुखिस्यो बुहारीलाइ यो टीका राम घले एवम् मामा बनेर खेल्नेले माजले हेला गर्छन होला भन्नुमा सोच्दै छन , लेट से अर्को पट पनि छिटै हेर्न पहोस शुभकामना ,सम्पुर्ण यु के सुईटर टिमलाई ।
कथा बस्तु एकदम राम्रो लागेयो तर एउटा गल्ती चाहिँ त्यो दिलसरा ले बिहे गरेको अरबे लाहुरे बन मा डुङ्गा लागेर मरेको कहानी अलि अधुरो भयो है बाकी अरु एकदम राम्रो छ
धेरै राम्रो लाग्यो भाग २ कहिले हेर्न पाउने हो छिट्टै हेर्न पाए अभारी हुने थिए ।
धेरै राम्रो लाग्यो अब अर्को भाग हेर्ने धोको छ 👍️👍️👍️❤️❤️❤️
Bele chhyaba mo.chu movie..❤❤❤❤😊😊😊
गुरुङ चलचित्र "यूके सुइटर" हलमा हेर्नु पाएको थिएन । ढिलै भए पनि youtube मा हेर्ने मौका पाएँ । यूके सुइटर टिमलाई हार्दिक बधाई छ । अति राम्रो चलचित्र बनेको रहेछ । आउँदा दिनहरूमा अझ उन्नति प्रगतिको कामना गर्दछु । 😊😊😊
यो फिल्म अति नै राम्रो छ अन्त्यमा दिलसरा र रोसनको अभिनयले एकदमै भावुक बनायो आगमी आउने भाग २ मा लाहुरेले दुबै लाहुरेनिलाई कसरी राख्ने निधो गर्छ एकदम हेर्न आतुर छु कृपया छिटै हेर्नै आशाका साथ यो मेरो सानो सन्देस यहि टुङ्याउन चाहन्छु ,,
नमस्कार,,,!!!🙏🙏
Chittai lyaune prayas garne chu sir
Dannewaat director sab yeti ramro Katha prastuti lyaunu vayo kunn garana hamro samajma gatiraheko cha tatha thank you all team maja liya hamile uk suiter herera heart touching vayo❤❤❤
ईइ?uujuiiiiiookjkkkkjoujjhjhjjjjjjnjjjjj
हेर्दा हेर्दै कति बेला आँसु झर्यो थाहा नै भएन सारै राम्रो लाग्यो
मेरो जिन्दगी सङग मिलखान गयो यो फीलिम्ले आउने दिन हुरुमा पनि अपेक्षा गर्द्छु।
गुरुङ भासा बुझियन सारै खल्लो भयो नेपालि भासा मा भए कति राम्रो हुन्थ्यो
Nepali ma poni lekheko x tw
भाग-२ कहिले आउछ ?यो फिल्मको कथालाई त्यहीँ पुरानो रुढीबादी कुरालाई लिएर बनाएको रहिछ।मेजर बुवाले आफ्नै छोराले मन पराएको सोल्टिनीलाई लिन गएको भए हुने थियोे।यस फिल्ममा पनि उहीँ पुरानो अरु फिल्मकै कथामै आधारित देखियो डाइरेक्टर साब अबको भागमा कसरी कथालाई समाप्त पारिएको रहिछ।हेर्न आतुर छौँ ।
Yes i thing sem I'm allso waiting for chapter 2 Brother jaya nepal🇳🇵salamxa sabaii laii❤
L
Sir vag 2 chittai tayar garne chu hajur
Timi atai nabako lahure rahixa yar dusman lai kasari goli hanxas yobkura sahi layo
फिल्म चाहिँ दामी लाग्यो मेरो निर्दोष आँखालाई 😭😭😭रुवायो
I like movie also . I like gurung culture even I am Rai community. I have been coming all gurung related movie videos .I respect them.
एक्दमै राम्रो ❤रुवायो 😥❤
छ्याबै फिलिम मै लागि ग्यासाजै मो
मनै रुवायो धेरै राम्रो मुभी अब अरुको भाग कैले आउँछ हेर्नू आतुर छु म❤
Movie राम्रो छ तर लिप्सिन मिलेन लास्ट लास्ट मा गएर कथा वस्तु छिटो भयो र अन्तिम भाक अब आउने फ्लिम मा कथा वस्तु मिलाएर बनाउनु भयो भने फ्लिम राम्रो बन्छ❤❤ राम्रो छ गुरुङ culture ma बनाएको movie. अव यस्तो natural Gurung culture गाउँबेसी गरेकी, रिधी बस्त माया पिरती बसेको, movie मा मात्र हेर्न पाउने भयो❤
Very good video congratulation for producer and director and actor and actress
सर्ब प्रथम नमस्कर छ्याजालो राम्रो छ फिलिम तर गरिब घर को भनेर दिलसरा लाई बुहारी बनाउन असुइकार गरे बाउ ले र दिलसरा को बिहे नहुदै हिम्मत गरेर ल्याको भए राम्रो हुने थियो दिलसरा को बिहे भएसि बढो मरेर बल्ल लाहुरे ले घर मा ल्लायो त्यो सिन अल्लि ठिक लागेन तर ठिकै छ अब अर्को भाग ल्लाउन पर्यो
Sujhabko lagi tq sir
Mero man royo yo movie lee😓🥺
आहा निकै राम्रो लाग्यो मन मुटु नै छोयो मेरो त ❤❤🙏🙏
This movie 🎥 is very nice and so with knowledgeable gurung culture movie very wonderful performance almost every thing!!!
Wa Kati touchy movie! ❤I love it I watched till the end and can’t wait to watch the next part ❤❤❤❤❤
It made me cry,true love is never die
धेरै राम्रो लाग्यो l
गुरुङ फिल्ममा जहिले पनि हिरोहरू बुढा खाडा वाक्क लाग्छ यार हेर्दा पनि।
Dherai Ramro herna pay aaaju gurung culture dherai ramro lagxo malai 🙏🥰
puraa full video chaiyo plz 🙏
Hamro thua ma pni movie bnaxa 😍
अर्को भाग कहिले आउछ!!!
Part 2 kahile aauchha hola dherai ramro chha yo movie 🎥
Yo move la aakha rasayo tarw ending tai melai mn parenw yasto ni huncha kahani ko ending 😢
Yo t vayana dil sara agadi hunu parx movie thik x kahani ali sudhrnu hola❤❤🙏🙏
Ramro filmi
Nepali ma hunu paryo gurung vasha ta bujdai bujena j ho movie ramro lagyo
धेरै सुन्दर फिल्म बनेको रहेछ ।
I'm proud to bron in gurung family
❤dami cha gurung movie
Dherai rammro xa ❤
Gurung magarko maulik saskar aaha Sarai manxoyo
Dagam is my birth place 🤧💗💐beautiful movie ❤😊
part 2 xito chaiyo nice movie
Ali xitoo haaldinu nw hae part2 please🤗🥺❤️🙏
यस्को अर्को भाग नए सम्म यो फिलिमले भन्न खोज्ने सन्देश एकिन गर्न सकिन्न तर यो यति सम्म हेर्दा त लहुरेले वा दुई श्रीमती ले मुटु माथि ढुङ्गा राखी हस्नु परेयछन भन्न सराह हुन जान्छन , मलाइ जहाँ सम्म लक्छ अर्को पाटमा लहुरे पल्टन गएमा दुखिस्यो बुहारीलाइ यो टीका राम घले एवम् मामा बनेर खेल्नेले माजले हेला गर्छन होला भन्नुमा सोच्दै छन , लेट से अर्को पट पनि छिटै हेर्न पहोस शुभकामना ,सम्पुर्ण यु के सुईटर टिमलाई ।
mero gau dagam ♥️😊🙏sarii ramro movie ❤❤😊
hem raaj sir❤❤❤❤
फिल्म सरै राम्रो लग्यो।
nice movie ❤❤❤ sarai man paryo❤
Wow ❤❤❤❤
Nice 😢😢 filim manai ruwoyou❤❤
अर्को भाक आयो कि आएन हौ साथीहरू युके सुइटर को कुर्दा कुर्दा जिन्दगी जानी होकि कसो 🤔🤔🤔
Nice gurung movie🥰👍
best piece , waiting for next part
Best of luck to all entire teams ..
Too good yar
Sarai ramro lagyo❤❤❤
very nice movie
I'am waiting next part nice movie I loved ❤❤
Sir
❤ Lovely Movie 🎥❤
Comingsoon next video
Yakdam rmro lagyo next part ko waiting ma xu
Tq sir
मेरो पालको फिलिम टिपिकल गुरुङ फिलिम
My Cast is tamang but i love gurung Culture movie i am waiting part2 same movie ❤❤❤❤❤
NICE MOVE I AM WATTING FOR NEX PART❤❤
❤❤❤❤ nice movie
keep it upp❤
Sarai man ruwayo yo movie le😢😢😢
Nice song
mlae aatinai man parchha gurung movies haru
Tq sir
Good
waiting next part
Finally hern payou❤❤❤
Nice movi
super
Wow aarko vag Kailey
नेपाली भाषामा मै भए जना राम्रो हुन्थ्यो हेर्न
Ramro sujhab sir
Dammi lagyo hai mero gau ma baneko film tarw voice real rakhna parne tarw thikai xa keep it up❤❤❤
Sujhab ko lagi tq hajur. Voice dagam kai hunu parneho
Wow so nice ❤🎉😮😊❤🎉😮😊
Nice movie
❤❤❤
❤❤❤❤ रामरो
lu arko ni herna pauna paryo malai ta story sarai ramro lagyo
Gurung vayepaxita gurung vasa bolnuni kina dhoti vasa misako hola hamro gurung harupai thed gurung vasa bolnuni hjur
👍👍👍👍
कथा बस्तु एकदम राम्रो लागेयो तर एउटा गल्ती चाहिँ त्यो दिलसरा ले बिहे गरेको अरबे लाहुरे बन मा डुङ्गा लागेर मरेको कहानी अलि अधुरो भयो है बाकी अरु एकदम राम्रो छ
Honi aama r gau le lai khaber diyena
😊😊😊😊😊
Finally TH-cam ma ni ayo ❤
Ekdam rarmo lagyo malie vag2 hern mann lae sakyo but kahile aauxa i am waiting
Lasta ma finishing alli vyna
manxeko junima k k hunxa k k, life is up and down vane ko ehi ho,,,,?
Gurung movie ❤❤❤❤
लास्टमा आऐर चिता नबुझ्ने सिनदियो😡😡
Jasto vayeni Nepali movie herihcha
लास्त मा त २ वता हात मा लददु भने जस्तै २ वता स्वास्नी पो पायोत लाहुरे ले😅😅 अनि मगर हो गुरुङ मोबि हरु हेर्ने गर्छु राम्रो लाग्छ 😊
नेपाली भाषा?
Herda heardai Ashu jareko thahai vayena 😢😢
Aru Sabai man paro tar lisping Milena hoi ❤
Ghungga paltaunilai jell jana parni ho indingma
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Film ta heru heru jasto laagyo tara bhasa t bujena t yo film nepali ma dabing gareko bhaya sun ma suganda hune thiyo
Movie thikei ho Tar dhuggaa chai laraunuu thunthenaa Buro le