Physical class नलिई पुरै तपाई को भिडियो लाई आधार बनाएर बढेको छु सर।।सफल भइएला या नभइएला तर तपाईं प्रति अति नै आभारी छु सालिक सर।। हजुरहरू कै होस्टेल मै आई अध्ययन गर्न मन छ तर समयको बावजुत सकिरहेको छैन्
मेरो घर सोलुखुम्बु हो अहिले म रोजगारको शिलसिलामा देश बाहिर छु नेपाल आएपछि हजुरहरुको ईन्स्टिच्युमा अवश्य स्पेशल कोर्स अध्ययन गर्ने छु त्यो पनि होस्टेलमा नै बसेर।
Thank you so much sir 😘🙏 हजुर को video ले मलाई धेरै सपोट मिलेको छ । मलाइ कोरियन भाषा भनेको केही थाहा थिएन । हजुर को video हेरेर नै मैले कोरियन भाषा पाड्न शुरु गरेको । तर अहिले काठ्मान्डौ पाडिरा छु तर फिजिकल कलास भन्दा हजुरको video ले धेरै सपोट मिलेको छ sir 😘🙏
Wao sir dhéraí dhéraí aavsri xu hjur bat hamile khojeko Kura tapaile mehenat garer sikaunu hunx tesko lagi dhéraí khusi xau ani hami parti ko Maya hjurlai kami xain
नमस्कार सर म रोल्पाको मान्छे हाल समयको बब्जुत देश बहिर छु हजुरको पढाउने तरीका सैलिको को त बयानै गर्न सकिँदैन सर खुसी छु सर आसा छ स्देस फर्केपछी हजुरको ईन्स्टिच्युटमा आयर hostel बसेर पढ्ने हो सर धन्यवाद सर।
नमस्कार सर 🙏 म आफूलाई आवश्यक कुरा चाहियो, कुनै कुरामा विस्तृत बुझ्न मन लागेमा तपाईंको च्यानलमा आइरहेको हुन्छु । धेरै सहयोग मिलेको छ । म सबै कोरियन शिक्षकहरूको उत्तिकै सम्मान गर्छु र सबैको भिडियो पनि प्राय हेर्छु । र भौतिक कक्षा त छदैछ आफ्नो ठाउमा तर यसरी पनि नबुझेको विषयवस्तु दोहोर्याएर हेर्न पाए झनै बुझ्न सकिने हुदा नै youtube मा प्रायः भिडियो हेर्ने गर्छु ।
हजुरले धेरै मिहिनेतका साथमा पढाइ राख्नू भाको छ र धेरैलाई सहयोग भएको छ।।तर युट्युबको revenue हजुरले दुखी विद्यार्थीलाई सहयोग गर्नु भयो भने हजुर मन्दिर धाउनु पर्दैन र subscriber पनि मजाले बढ्नेछ।।।
Miri past ma use vaisake pachhi Almost negative nai hune haina ra sentence ko ending?? -negative ma ending nahune ho vane miri ko thau ma 이미 lagauna sakinxa ki nai??
Physical class नलिई पुरै तपाई को भिडियो लाई आधार बनाएर बढेको छु सर।।सफल भइएला या नभइएला तर तपाईं प्रति अति नै आभारी छु सालिक सर।। हजुरहरू कै होस्टेल मै आई अध्ययन गर्न मन छ तर समयको बावजुत सकिरहेको छैन्
कुनै सब्द नै छैन सर हजुर हरु ले गरेको अथक प्रयास जुन हामि जस्तो देश बाहिर रहेर पनि केहि सिक्ने मौका मिलेको छ।❤❤
Sir hjr hamro lagi vaguwan vayara aaunu vayakoxa.hjrko padauna traika dharai dharai ramro xa helpful vaerahakoxa.thankyou sir..👍🙏감사합니다 선생님.
धेरै धेरै धन्यवाद सालिक sir hajur lai🙏🙏❤️❤️❤️
राम्राे छ सर । पढ्नकाे सिक्नकाे लागि सजिलाे तरिका छ । धन्यवाद !
मेरो घर सोलुखुम्बु हो अहिले म रोजगारको शिलसिलामा देश बाहिर छु नेपाल आएपछि हजुरहरुको ईन्स्टिच्युमा अवश्य स्पेशल कोर्स अध्ययन गर्ने छु त्यो पनि होस्टेलमा नै बसेर।
Thank you so much sir 😘🙏
हजुर को video ले मलाई धेरै सपोट मिलेको छ । मलाइ कोरियन भाषा भनेको केही थाहा थिएन । हजुर को video हेरेर नै मैले कोरियन भाषा पाड्न शुरु गरेको । तर अहिले काठ्मान्डौ पाडिरा छु तर फिजिकल कलास भन्दा हजुरको video ले धेरै सपोट मिलेको छ sir 😘🙏
thank u so much sir..maile yehi khojirako thiye
Thanku sir🥰🙏🙏
my favourite teacher❤❤
very nice video sir from dang
Thankyou so much sir
म नि यहि video को पर्खाइ मा थिए सर धेरै धेरै धन्यवाद
Hjrko prasamsa garnu juneai sabda pani aapug hunxa dherai dherai dhanyabad sir hjrlai❤
Thank you so much sir❤🎉
Thank you salik sir❤❤
class ma nabujeko kura tpaiko video hera rw buje yo 이미 미리 벌써 ekdamai man bata nai dhanyabad sir
Jhapa bata herdaixu ❤❤❤
사랑해요 선생님❤
सर हजुर गि ते मुन्ने / थक बुने को नि सानो भिडियो राख्दिनु भए आभारि हुने थिए❤
Rakhi sakeko xu hernu hola khojer
Wao sir dhéraí dhéraí aavsri xu hjur bat hamile khojeko Kura tapaile mehenat garer sikaunu hunx tesko lagi dhéraí khusi xau ani hami parti ko Maya hjurlai kami xain
Thank you so ❤much sir hajr saboi vanda good lagx Malai ♥️
Thank you 💕 sar
तपाईंको पढाउने शैली देख्दा 👌हामी आभारी छौ 🙏🏼तर तपाईंले जुन grammar पढाउनु हुन्छ त्यस सम्बन्धित 빈칸 पनि गरी दिए अझ आभारी हुनेछौ 💗🙏🏼😢sir
म यहि भिडियोको पर्खाइमा थिए धन्यवाद सर❤❤❤
नमस्कार सर म रोल्पाको मान्छे हाल समयको बब्जुत देश बहिर छु हजुरको पढाउने तरीका सैलिको को त बयानै गर्न सकिँदैन सर खुसी छु सर आसा छ स्देस फर्केपछी हजुरको ईन्स्टिच्युटमा आयर hostel बसेर पढ्ने हो सर धन्यवाद सर।
नमस्कार सर 🙏
म आफूलाई आवश्यक कुरा चाहियो, कुनै कुरामा विस्तृत बुझ्न मन लागेमा तपाईंको च्यानलमा आइरहेको हुन्छु । धेरै सहयोग मिलेको छ । म सबै कोरियन शिक्षकहरूको उत्तिकै सम्मान गर्छु र सबैको भिडियो पनि प्राय हेर्छु । र भौतिक कक्षा त छदैछ आफ्नो ठाउमा तर यसरी पनि नबुझेको विषयवस्तु दोहोर्याएर हेर्न पाए झनै बुझ्न सकिने हुदा नै youtube मा प्रायः भिडियो हेर्ने गर्छु ।
नमस्कार सर ❤❤ हजुरको video नहेरी चित्त नै बुजदैन सर । आज फेरि हो भिडियो हेर्न मन लाग्यो । thank you हजुरलाई ।❤
Thank you so much sir hjr lai ma eps paas vyo vane 100% vetnexu sir❤❤❤❤
Exam chai ubt system bata link diyara gare dharai ramro hunthyo hajur
हजुरले धेरै मिहिनेतका साथमा पढाइ राख्नू भाको छ र धेरैलाई सहयोग भएको छ।।तर युट्युबको revenue हजुरले दुखी विद्यार्थीलाई सहयोग गर्नु भयो भने हजुर मन्दिर धाउनु पर्दैन र subscriber पनि मजाले बढ्नेछ।।।
Tme deuna,tme sanga pani hola ta bau baje ka sampati 😅
❤😍
Namaste sir 🙏❤️
Yesari nai digital board ma important grammar lai bujaer banaeko video uploaded garnuhola
벌써 को प्रयोग कुनै काम वर्तमानमा पनि हुँदैछ भन्नेमा लागु हुन्छ कि हुँदैन सर??
1방금 &금방
2일찍 & 아작
🙏 Sir 🙏 namesatay 🙏 🙏 dherai dheri miss you
गुरु ❤❤
Namaste sir hajur🎉
ग्रामर 7 बजे देखिको सकिएको हो र सर?live class????
Sakieko xaina
Sir setko exam 5 baje ali xito vyo 6 baje dekhi start garda hunna sir
Sir 삼을 놀이 아리랑 윷놀이 ko barema question solve gareraw padaunu nw
😊😊😊😊😊
sir tyo Fagum rw khumbang xa ni ksto ho tyo
Tyo ni bujai dinu na 🥺
🙏 🙏 ❤❤🎉🎉
मैले किन जति ध्यान दिदा नि बुझदिन्🙈🙇
Miri past ma use vaisake pachhi
Almost negative nai hune haina ra sentence ko ending??
-negative ma ending nahune ho vane miri ko thau ma 이미 lagauna sakinxa ki nai??
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
Sir 방금, 금방 ko video ni banaunus na plz
Hello sir good morning
🙏🙏🙏🙏
sir beluka 5 bajya hunya live class hudaii na aba?
Sir yo kun dhauma ho sir
❤❤❤❤❤🙏🙏🙏
Sir meaning KO Pani vedio ❤😂😂
Teacher anusar farak bujai xa ta
Aaja live xutyo😢
🤎🤎🤎🤎🤎
thank you so much sir ❤❤
Thank you sir ❤❤
Thanku sir 🙏❤️
❤❤❤
❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤