@@kirantamang1349 लास्टै गाह्रो हैन यो काम नै गर्नु छोडिदिनु किनभने अरिङ्काल ले टोकेर दाइको बितेको 2 हप्ता मात्र भएको थियो फेरि भाउजू लाई पनि अस्ति टोकेर गाह्रो बनाएछ तेइ भएर येस्तो काममा नलाग्नु सुझाव तपाइहरु लाइ
भाइको फेस र बोली -चालि चै सैनिक camp पिलि जाजर कोट का सीपाही चन्द्र कट्वाल जस्तै बोलिको आवाज भयेको अनि सेम जस्तो लाग यो हाल म कतार बाट हेर्दै छु हजुर को भीड्यो ।हजुर कुन ठाउँ नेपाल यो यो जङल? हेर्दा इलाम कै पाखा जस्तो देखिन छ! रीप्लाइ पाउ न हो सर।
जैबिक बिभिदता जोगाउ मानिसको आयु बढाउ। यस्ता काम नगरौ किनकी यो पृथ्वी मानिसको मात्रै होइन चेतना भया😊😊😊😊😊
तिमिलेनी मासु नखौउ😂
सारै राम्राे उपाए सिकाउनुभाे खुषि लाग्याे धन्यवाद ।🎉❤❤❤
हामी नेपालीहरु एक आपसमा सब फर सब गरा गर गरौ।❤
एकदम राम्रो तरिकाले निकाल्नु भयो यार❤❤🎉🎉🎉😢
यो तरिका सबैलाई सिक्न जान्न आवस्यक छ ।
अलि होसियार हुनु है अस्ति भर्खर 4 दिन अघि मात्र मेरो दाइ पर्ने अरिङाल ले टोकेर दुखद निधन भयो तेइ भएर होसियार हुनु है।
Good job bro ❤❤❤plese suport me hai bro..
@@NabinRai-vp6pv अरिन्काल भनेको कस्तो भन्ने कुरा बल्ल थाहा भयो
Yota lastai risky dekhe maileta purai sabai poleko dekheko thiya asarita toknu start garyo vhane ka vhagne 😂
@@kirantamang1349 लास्टै गाह्रो हैन यो काम नै गर्नु छोडिदिनु किनभने अरिङ्काल ले टोकेर दाइको बितेको 2 हप्ता मात्र भएको थियो फेरि भाउजू लाई पनि अस्ति टोकेर गाह्रो बनाएछ तेइ भएर येस्तो काममा नलाग्नु सुझाव तपाइहरु लाइ
र दर्शकबिन😂😂😂😂
😅😅😅😅😅😅
😅😅😅😅😅😅😅
😂😂😂😂😂😂😂😂😂
rights 😅
Tesohunale😂😂😂😂😂
Big fan dai❤❤
Thank you
Wow nice video
😫😫😫अस्थि बाँचेको थियो फेरि लाग्यो भाइ 😁😁
र शब्द धेरै उचाणर हुदो रैछ भन्ने बुझियो अरिङ्गाल झार्दा 😂😂
😂😅😂
😅😂
Aati ramro tarika🙏
हाम्रो तिर त अरिङ्गाल पोल्न जाँदा एउटा लाइट एउटा लाइटर अनि २टा नल को मुठा एउटा लामो बास को घरो अनि ३ ४जना भएर जान्छन् त ।
सहि तरिकाले निकाल्नु भयो
माउ पोल्नु भएना धन्यवाद छ ❤🎉❤
Nice bro
❤❤❤❤🎉🎉🎉
लाखौको ज्यान लिएर आफू किन बाँच्नुहौ?
फिरि मा पाए त तिमी पनि खादा हौं 😂
पहिले देखेर गको रैछ अनि ब्रो 😂😂😂
Gauma basnu ko mojjanoii beglai❤
support plz🎉🎉
Keep it up 🎊 ramro x vlog
Thank you 😊
अति राम्रो उपाय भाइ 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️🙏🙏
राम्रो तरिका
Support me 🎉🎉🎉
Naya tarika sahi lagyo
Dami xa hai 😮🎉
आमाको मनमा कहिले बुहारी ल्याउछ भन्ने पिर रहेछ। यसर्थ झट्ट ल्याइ हाल्नु बुहारी,उमेर बित्ने डर हुन्छ हामी ठुलोलाई।
स्वतन्त्रता माथिको हस्तक्षेप कसैको केही नबिगार्दा पनि जल्नुपर्ने स्वार्थको परिपूर्ति
Ekdam Ramro cha vdo ❤
Dami daju molai ni origal derai man parxa daju ❤❤
Ekdam Ramro garnu bhayo hamro tira ta polera mau sakhab parxan ta ❤❤❤❤
मैले पनि माटो भित्र कालो अरिङाल देखेको छु आजभोलि निकाल्न मिल्छ कि नाइ
Thaki ho dai 🎉🎉🎉🎉
दाइ माउ लाइ नुकसान नगरि कसरी चाखा निकाल्नु भयो त्यो विधि मलाई पनि जानकारी गराइदिनुसन
Good luck bro your vlog
Thank you 🙌
रातो भएर हो कालो भाको भए मान्छे नै डल्लो हुने गरी पुर्याउथ्यो
Hidai kada rahexa
First intro ma
बिचारा शाझा घरमा बसेका बस्तु लाई घर बिहिन बनाउनु भो , सारै चित्त दुख्यो😢😢😢😢
पलस्टी ओरेर जानू पर्छ पलस्टिमा अरिङ्गलले चिल्नु सक्दैन,
Dami xa hai
Molai poni bolaou a sathi kha paouxa❤
WAU so dengerous 🎉🎉🎉
Lau na bro arengal khana sharai rahar xa kha Dekhi ho hjur
Haina yeti saftile hunxara ? Aringalleta kapramathibatapani tokdainara arinngalle tokera kati manche ko jyannailiyeko khbarharuxa
haina bhai aringalta katnu bhayo aringalle toknubata bachna yeti seftile hunxara aringalle kapra mathibata pani togdainara ?
Same process dai❤
र दर्शकबिन
गफ भयो कसरी के गर्दा पोलिन्छ म सँग सिक्न आउनु बल्ल थाहा हुन्छ म पनि हजुरको तरिका हेरेर भनेको आउनु बरु म सिकाई दिन्छु हजुरले बनाउनु होला
naiss
र चाहिँ अबिरल गयाे दाजु काे🤣
Thanks for 500 subscribe 😢
Mauri ko video pni banauna na hajur... ❤from sikkim
Aringaal vanne bitikai afai haso lagxa yll da 😂😂😂
Subcribe done 🎉❤
कुन ठाउमा हो सोल्टि यति धेरै धन्दा गर्नुपर्ने हाम्रो तिर त नाङै गएर झिकेर ल्याउछ त्👁️👁️👁️
Nice video ❤
Thanks 🤗
Tapai ko videos herda gau ghr ko sharai yad aayo bro
एक्लैले पनि कति राम्राे भिडियाे बनाकाे
thank you
र खुब दिएको छ केटोले😂
कालो अरिङ्गाल भए बाउको बिहे देख्थे उ
तिमिलाइ पाप लाओस😢😢
😂😂😂😂
अरिङगाल खान पाएसि पाप न साप अरिङगाल बोरा तिर थाप😂😂😂😂
Koho arulai paapi bhanne dharmati...
Kukhra , sungur, khasi bakhra/maasu machha khana hune dharmati
र भन्ने शब्द मैले गने ठ्याक्कै 2735 पटक भन्यो यार नपत्याए आफै गन्नुस ।
😅😅😅
😂😂😅😅
😂😆😆
Lala rukhma gayni butama gayni chaka chai purai nikalnu hola lafa jew 😂👍👍👍👍
आजकल माउ पनि मार्ने हुनाले पहिलाको भन्दा लोप भइसकेको छ हाम्रो गाउँतिर ।यसरी गर्यो भने ।आउने दिन अथवा आउने वर्षमा अरिङ्गाल लोप हुने छैन
गुड आइडिया
रेनकोटमा टोकदैन???
Gau ghrko jhalko dilayo sir
आरिङ्गाल भानेको जिउ रतो पुछार कलो तेस्लाइ निकाल्न गारो छ
अरिङ्गाल कालो र रातो कसरी चिन्ने हो गोला हेरेर ?
Dron bata khojnu parxa k ariggal tw😂😂
राम्राे कामगरीस जाँठा
Ramrotarika
Ra darsagbin pni kati choti vaneya
यी अरिङ्गाल सबै जलाउँदा पनि हुन्छ होला यसले टोक्यो भने मान्छे मार्छ
र दरसक बिन हैन नि चाक मा टुटिक्ला उठाउला फेरि 😂😂
मलाइ ठिक लागेन तिम्रो काम
❤❤❤
❤❤❤❤😊😊😊😊
ramro tarika
मौरी खाने अंरिगाल किन बचाउएको 😝
Argul xa
Vlogger ❌
News Reporter ✅
😂
भाइको फेस र बोली -चालि चै सैनिक camp पिलि जाजर कोट का सीपाही चन्द्र कट्वाल जस्तै बोलिको आवाज भयेको अनि सेम जस्तो लाग यो हाल म कतार बाट हेर्दै छु हजुर को भीड्यो ।हजुर कुन ठाउँ नेपाल यो यो जङल? हेर्दा इलाम कै पाखा जस्तो देखिन छ! रीप्लाइ पाउ न हो सर।
धन्यवाद। म पाल्पा देखि
Talai arkako ghar yasari bhatkaudai jana lag lagdaina
मौऊ हरुलाई नमारी निकालेको भए राम्रो हो तर यो काम पाप र गैरा कानुन हो तेसैले तपाई एक दीन जेल पर्ने
१००% छ❤❤❤❤
क्ग्न्फ्न्फ
कासेत्फ
मेरो घौम आउ आरिङ्गाल कस्तोहुनछ आनि थह पाउछ यो अरिङ्गा लाटो छ
अरिङाल किन खोजेको हो सर हाम्रो तिर पनि छ
हामी आउदालाई पनि बाकी राख्ने होईन र ?
र दर्शक बिन कतिपटक भनेको यार
ल दर्शक विन😅😅😅😅😅
Maile nakhako dherai barsha vo aso hajurle share garnu na khaidiu😂😂
अरिंगगल कार दा लगाओने कपड़ा मलाइ पानी चाइयो
दुइ बास जति अग्लो रुख मा हुनु पर्थ्यो अनि थाहा हुन्थ्यो 😂😂😂
Dai Kati choti tokiyo vandinu la 😂
Are yr esarita diusai gayera nikale पनि vaihalxani esta राता kala hajarau अरिङ्गाल पोलियो vai
Congratulations bro 🎉😂😂😂😂
र दर्सक बिन 100/ time vyo yar vai😊
कुन ठाउँ होला?
Haya barula.
Nice video
Thanks
Rato aringal raixara mau napoli kateu kalo Lai Ni try garata ani tha hunxa