नमस्ते🙏 जय श्रीकृष्ण 🙏🙏 कुनै एक जना संगित शिक्षक भन्नू हुन्थ्यो कि यी नोटको नामकरण पश्चिमी मुलुक बाट इन्लिसमा भएको छ।उनिहरुले C# बाट c d e भनेर तल बाट प्रयो गर्छ्न तर हाम्रो हिन्दुस्तानी या भारतिय संगितमा माथी बाट c# को c सार्प मध्य सप्ताको पहोलो कालो लाई नै सा मानेर गाइन्छ प्राय सबैको स्वर यहि बाट मिल्छ र गित या भजनको लय ताल स्वर अनुरास इकेल अघि पछि त भै हाल्छ यस्तो भन्नू हुन्थ्यो।कति सहि हो हजुरले पनि राम्रो संग सम्झाई दिनुहोला।।धन्यवाद
हामिले अभ्यास गर्दा पहिलो कालो बाट गर्दा राम्रो हुन्छ र गीत गाउदा बजाउदा आफुलाई जहा बाट उपयुुक्त हुन्छ तेहि बाट गर्नुपर्दा तेहि नोट लाई सा मान्नुपर्दछ 🙏
Thank you guru ,....You teach very well and learning by watching your each video...Pls continue posting videos respectively.
एकदम राम्राे छ । स्टेप स्टेप गरेर सिकाउनु भएकाे छ । खुसी लाग्याे । धेरै धेरै धन्यवाद ।
हस , धन्यवाद 🙏
tyahi tw ni class noi janw naparne bina kanjush vayar Sikaunu vako Xw
राम्रो र सजिलो गरि सिकाउनु हुन्छ धन्यवाद 🙏🌹❤️
मैले पनि हेर्दै अनि सिक्दै छु हजुरलाई धेरै धेरै धन्यवाद
धेरै धेरै राम्राे छ हजुर लाई धन्यवाद सरल तरिका ले बताई दिनुभयो
अति राम्रो गुरू🧘♀️
सिकाई सुन्दर छ।
Bhaidhari ramro chha
धेरै धेरै धन्यवाद हजुर लाई नमस्कार 🌹🌹🌹
धेरै राम्रो छ
🙏🙏🙏🙏 धन्यवाद
Namskar sir hajurly dhery dhery dhanyabad 🙏
DERI RAMO GURU DEV
Ma ekdam avari chu sir maile yo 4 episode samma ekdam clearly buhdaichu.
हस,, हजुर प्रगतिको शुभकामना 🙏
WoW kati ramro sang sikaunu vo ni 😄😄
अदभुत हजुरको सिकाउने तरीका दाजै❤️❤️🇳🇵🙏
Ramro xa hajur ko sikai
Barghat-Nawalparasi
राम्रो गुरु जि मैले पनि धेरै जानिसके मलाइ थोरै मात्र कोर्स भए पुग्छ
सिकाउन साह्रै सिपालु हुनुहुदो रहेछ गुरु।तर मैले चाहिँ सकिन है गुरु।
नोटहरू लेखाउँदा मार्करको प्रयोग गरी लेख्दा अझै राम्रो हुने थियो।
Vocal class sambndi dinh vayeko ati ramro lagyo guru parti srdha parnam
🙏🙏🙏
ramro chha
गुरुजी तपाईंको सिकाउने तरिका राम्रो लायो एउटा एउटा सिरियल नम्बर सहित बताउनु न
🙏🙏🙏👍
I like this kores
❤
yakdam ramro laagyo plesse aru pani sikaaudai jaanu hola guru
हस, धन्यवाद ।
अाहा
सर अलि गाह्रो भयो।।एकपटक भेटेरै सिक्न पाए हुन्थ्यो। अाभारि हुने थिएं। धेरै नै सिक्न मन छ।।
सम्पर्क गर्नुहोला 9851249885
धन्यवाद
very nice
एकदम राम्रो संग सिकाउनु भयको हो।। तर हाम्रो दिमागले अलि ढिलो टिप्ने भयो। हजुरलाइ भेट्नु पर्यो
Wow nice
गुरुजी तपाईंले हार्मोनियम बजाउन सिकाउनु भाको धेरै राम्रो लायो मन पर्यो धन्यबाद कृपया तपाईंको नम्बर दिनुहोस् मा चितवन बाट हेरिराखेको छु
Budi Zola ko use tei thauma chor aula kina guruji
आवश्यकता परेको बेला जुन जता पनि जान सक्छ
ramro
Very good x safa clear
धेरै धेरै धन्यवाद 🙏
कति सजिलै चलाउनु हुन्छ ।।हामीले अभ्यास गर्दा त हुदैन त गुरु?
Sikaune tarika sarai ramro lagyo sir
🙏
राम्रो संग सिक्न पाइयो ,
Ramro gri sikaune va X tq an lekheka 1dekhi7samm Ali kunai akhir prst chinen
🙏🙏💕💕💕
महोदय, कान्छी औंलाले हार्मोनियमको kye दवाउने कि हैन? कृपया सुझाव पाउन ।
खासै प्रयोग हुदैन,,,, भए पनि कमै प्रयोगमा आउछ
मलाई सिक्न साथै मन छ तर कति कोशिस गर्छु आउदैन हजुर
Sar ma sikna chanxu
I am very appreciate u sir🙏🙏🙏🙏🙏
🙏🙏
Not lekhda markarle Ali alag lekhda kso hola
21:06
गुरु मलाई पनि चार दिन भयाे हजुरकाे लेसन हेरिरहेकाे प्रगति त हुन्छ हाेलानी
हेर्नुस,,, प्रयास गर्नुस,, निरन्तर अभ्यास गर्नुस,,, राम्रो हुन्छ 🙏
Thank you dai
🙏
किताब छैन हजुर
छ होला,,, खोज्नु पर्छ
सारेगमत आउछ तर अरु आएन खैके खैके
Are you doing online classes as well guru?
अहिले गरेको छैन नि
Nepali ratra ganko sargam batai dinu hola please
हस ,, हजुर 🙏
Where I meet you.l want lurne harmoneam.
बनस्थली काठमाडौं
म त भर्खर मात्रै सुरु गरेको हो सर चलाउन प्रयास गर्दा नाडिनै कटक्क दुख्दो रैछ 😢😢😢😢😢
हजुर,,, बिस्तारै बानीलाग्दै जान्छ ।
Thick cha
number pauna sir kun thau ho sir
Nambar dinu hosna guru
यस्तो हारमोनियम कति मा पाईन्छ सर ? नेपाल मा
60-70 हजार पर्छ होला...! बिना 17 नम्बर लिनुस राम्रो हुन्छ ।सस्तो पनि 30 हजार जति पर्छ ।
मैले बुझ्न चाहिँ बुझ्दैछु तर आर्थिक अभावको कारण म सँग हार्मोनि छैन
म लाईसिक्न धेरैरहरछ सबै सिकाईिनुनगुर हजुरले सरल भाषाबाट सिकाउनुहुन्छफ मलाई ृिकाईदनुसिासिकाईदिनुलहजुरअाछु।
Normly sano thorai rakam ko kindaa ni hunxa piano
Sir Taal KO lagi kun app thik hola
हजुर,,, सुर साधक भन्ने android app हो । यो हेर्नुस त....
th-cam.com/video/Q8R_q0f2FAo/w-d-xo.html
@@nepalonlinemusic tq sir
हस 🙏🙏🙏
India ma 10hajar ma poni euro paix sar
हजुर , ईन्डिया मा सस्तो पाईन्छ ।
namaskar on line sikaunu huncha
no dinu hola
9851249885
नमस्ते🙏
जय श्रीकृष्ण 🙏🙏
कुनै एक जना संगित शिक्षक भन्नू हुन्थ्यो कि यी नोटको नामकरण पश्चिमी मुलुक बाट इन्लिसमा भएको छ।उनिहरुले C# बाट c d e भनेर तल बाट प्रयो गर्छ्न तर हाम्रो हिन्दुस्तानी या भारतिय संगितमा माथी बाट c# को c सार्प मध्य सप्ताको पहोलो कालो लाई नै सा मानेर गाइन्छ प्राय सबैको स्वर यहि बाट मिल्छ र गित या भजनको लय ताल स्वर अनुरास इकेल अघि पछि त भै हाल्छ यस्तो भन्नू हुन्थ्यो।कति सहि हो हजुरले पनि राम्रो संग सम्झाई दिनुहोला।।धन्यवाद
हामिले अभ्यास गर्दा पहिलो कालो बाट गर्दा राम्रो हुन्छ र गीत गाउदा बजाउदा आफुलाई जहा बाट उपयुुक्त हुन्छ तेहि बाट गर्नुपर्दा तेहि नोट लाई सा मान्नुपर्दछ 🙏
धन्यवाद हजुर्🙏🙏
🙏🙏
leasson 1 to 4 samma pugeko xu sir din ma 1 lesson complete garxu ..yasari nai pura course complete garnu xa sir plz help me
हजुर,,, राम्रो गर्दै जानुस शुभकामना छ
सरलाइ भेट्न सकिन्छ! सकिन्छ भने मलाई हार्मोनियम सिक्नु थियो आसा गर्छु हजुर लाइ भेट्न पाउने छु 🙏🙏🙏
अबस्य पनि,,,,यसमा कल गर्नुहोस् ९८५१२४९८८५
सर नमस्ते हजुर कता हुनुहुन्छ हजुरसंग भेट गर्न कसरी सकिन्छ
मलाई सम्पर्क गर्नुहोला 9851249885
Good
गुरु नमस्कार हजुरले सिकाउनु भएको विधि अति सरल लाग्यो म भरखरै सिक्न लागेकाे हजरकाे सिकाउने विधि देखेर सारै खुशी लागेकाे छ म पनि बजाउन जान्ने हुन्छु
🙏 ,,, हस धन्यवाद , अभ्यास निरन्तर गरिराख्नु होला,,, बिस्तारै प्रगति हुन्छ ।
🙏 ,,, हस धन्यवाद , अभ्यास निरन्तर गरिराख्नु होला,,, बिस्तारै प्रगति हुन्छ ।