मनराजको बिहे II Garo Chha Ho II Episode: 183 II Jan. 1, 2024 II Begam Nepali II Riyasha Dahal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Manraj Shrestha
    Script Writer: Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Sanjay Rai
    Management : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Anil K.C.
    Sound: Bihan Rijal
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (MFU)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
    Artists:
    Bishnu Sapkota
    Begam Nepali
    Riyasha Dahal
    Sushil Pokharel
    Binod Rai
    Manraj Shrestha
    Rajkumar Devkota
    Karuna Shrestha
    Resham Sapkota
    Sudarsan Khatiwada
    © Bhatbhate Maila 2024
    Official TH-cam channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► TH-cam:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

ความคิดเห็น • 588

  • @zenymagar6901
    @zenymagar6901 8 หลายเดือนก่อน +2

    पुतली र रुटिने को हनिमुन सकिएन अझै??

  • @user-xs5zm3lc3g
    @user-xs5zm3lc3g 8 หลายเดือนก่อน +1

    भट भटेर पुतली काे यो जाेडी कहिले पनि छुट्नु हुदैन सधै यसरी नै भट भटले पुतली लाई माया गरीरहाेस भने काेकाे हुनुहुन्छ ❤❤❤🙏🙏🙏🙏

  • @susmadarnel6433
    @susmadarnel6433 8 หลายเดือนก่อน +5

    यो serial मा fari पुतली लाई लाउन paryo पुतली बिना तँ seiral नाई harna man lagdina😢😢😢😢

  • @hammarshing3647
    @hammarshing3647 8 หลายเดือนก่อน +2

    सारै खल्लाे लागाे अर्काे चाेटि मनराजकाे बिहे हाेस नत्र झुर हुन्छ सिरियल

  • @StoryNepal126
    @StoryNepal126 8 หลายเดือนก่อน +1

    गाह्रो छ सिरियरलाई र बेगम नेपालीज्यू सरलाई सबैले एकदमै मन पराउनुहुन्छ भने म हुने जोडिनुहोला।

  • @EntertainmentPalpa
    @EntertainmentPalpa 8 หลายเดือนก่อน +1

    भट्भटे र पुतलीको जोडी युगौ युग सम्म जमिरहोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @StoryNepal126
    @StoryNepal126 8 หลายเดือนก่อน +1

    यो सिरेल आउँदा सबैजना खुसी हुनुहुन्छ भने एक लाख दिनुहोला।

  • @ManojKunwar432
    @ManojKunwar432 8 หลายเดือนก่อน +7

    भटभटे र पुतलीको फ्यान को को हुनुहुन्छ यता हाजिर हुने है त🎉❤
    गारो छ हो मलाई क कसको favorite serial ho🎉🎉

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 8 หลายเดือนก่อน +1

    ए गाठे भटभटे माइला कहिले आउँछ भन्दै बाटो कुर्दा कुर्दा झन्डै आखाको दाना निस्कियो ल आजा हेर्नू पाइयो हजुर हरु सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ

  • @Samikshakharel
    @Samikshakharel 8 หลายเดือนก่อน +3

    यो सिरियर सुरु देखि अहिले सम्म नछुटाइ हेर्ने यता हाजिर हुम् त🎉

  • @YG2334
    @YG2334 8 หลายเดือนก่อน +6

    कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून्
    सोचे र आँटेको सबै कुरा पूरा होस...

  • @bishalsirmali8268
    @bishalsirmali8268 8 หลายเดือนก่อน +1

    पुतलि दिदि अस्ट्रेलिया बाट कहिले आउनुहुन्छ 😅😊

  • @narajmalla8014
    @narajmalla8014 8 หลายเดือนก่อน +7

    गारो छ मलाई भाग 1 देखी 183 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ भारत बाट ❤❤❤❤❤

  • @luckyll1320
    @luckyll1320 8 หลายเดือนก่อน +1

    खै रियाशा दहाल लिनु परो है जसरी भयनी राम्रो भयन

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 หลายเดือนก่อน +13

    कमेन्ट हेर्ने सबैमा भगवान्ले रक्षा गरुन् ❤️❤️🎉

  • @GautamRawal-pz1wm
    @GautamRawal-pz1wm 8 หลายเดือนก่อน +8

    ❤ म पनि डडेल्धुरा बाट हो, सधैं यो सिरियल कहिलै न छुटैकान हेर्छु,

  • @user-ls2ef6ht8u
    @user-ls2ef6ht8u 8 หลายเดือนก่อน +1

    पुतलि र भट्भटेयक साथ देखन् पाईयाेस

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 8 หลายเดือนก่อน +3

    गारो छ सिरेल हेर्नको छुटै मजा छ सबै जना लाई धेरै धन्यबात छ❤❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 8 หลายเดือนก่อน +3

    ३६४ दिन टोपी नलागाउने केटाकेटी हरु आज एक दिन चाहिँ टोपी लगाएर ओठ चुच्चो पार्दै फोटो हाल्दै थिए fes. story मा 😂😂

  • @Cristiano8848
    @Cristiano8848 8 หลายเดือนก่อน +34

    रियासा(पुतली) लाई मिस गर्ने को को हुनहुन्छ 😊😊😊

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 8 หลายเดือนก่อน +4

    गार्‍हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई राष्ट्रीय टोपी दिवसको हार्दिक मङगलमय शुभकामना गर्दछौ ! जय देश! नेपाल! सबै कलाकारहरुको सुरक्षित र रक्षा गरोस ! गार्‍हो छ हो तथा भटभट्टे माईला परिवार!

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 8 หลายเดือนก่อน +29

    पुतलि बिनाको सिरियल अल्लि खल्लो लाग्ने साथिहरु जति यता हाजिर हुनुहोला है।

    • @user-zj4ye1ji2n
      @user-zj4ye1ji2n 4 หลายเดือนก่อน +2

      Ma xu 😅😅😅😅😅😅

    • @user-zj4ye1ji2n
      @user-zj4ye1ji2n 4 หลายเดือนก่อน +1

      Ma xaina 😂😂😂😂

    • @TusharRaja-dk8xj
      @TusharRaja-dk8xj 3 หลายเดือนก่อน

      Tuht❤❤❤❤❤😂🎉🎉🎉🎉🎉😢😢😢

    • @user-yt2nh8nc6y
      @user-yt2nh8nc6y 2 หลายเดือนก่อน

      ​8

    • @Chandramaya-ii9xu
      @Chandramaya-ii9xu 2 หลายเดือนก่อน

      BJ 😊 bcuhg❤​@@user-zj4ye1ji2n

  • @user-pv5rp9uy7s
    @user-pv5rp9uy7s 8 หลายเดือนก่อน +5

    ❤❤❤❤❤❤कति राम्रो छ यो सिरियल 👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾

  • @BirenTharu-d3s
    @BirenTharu-d3s 8 หลายเดือนก่อน +7

    भटभटे ले अब बिहेगरनु परछ भन्ने को को हुनुहुन्छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @dillirana2846
    @dillirana2846 8 หลายเดือนก่อน +1

    ❤🎉पुतलि खैई😢❤😮❤😅❤😊❤😂🎉❤🎉❤😢❤❤

  • @buddhigurung4538
    @buddhigurung4538 8 หลายเดือนก่อน +2

    आजाको भागपनी धेरै राम्रो छ गाह्रो छ हो मलाई

  • @aanishasunar1718
    @aanishasunar1718 8 หลายเดือนก่อน +2

    मनरज सर काे बिहे हुनु पर्नि हाे के 🎉🎉🎉🎈🎈🎈🎈🎈

  • @SushmaBhujel-ir3yt
    @SushmaBhujel-ir3yt 8 หลายเดือนก่อน +8

    भटभटे को सूखकाे दिन आवोस भन्ने हरु यता जोडिनु हाेला ❤❤❤

  • @bishalkc3162
    @bishalkc3162 8 หลายเดือนก่อน +2

    सबैको माया मिलोस् भगवान कृष्णको आशिष मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामनाआहा यति मार्मिक संगीतको साथमा रहेको हजुरको सुन्दर कला सुन्दर अभिनयलाई सबैको मन मुटुमा बस्न सफल रहोस् सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामनाथियो सानो आस सबै मरेर गयो
    फुल्न नपाउँदै फूल ~झरेर गयो
    कस्तो तक्दिर लिई जन्मिएँ छु म
    नभए पछि भाग्यमै मेरो टरेर गयो
    दैलेखप्रेम गरौ त जिन्दगीलाई मार हुनेछ
    पक्कै पनि धोका त उपहार हुनेछ
    चितामा जल्ने छ्न कैयै खुसिहरु
    जब तिम्रो अकै सङ घरबार हुनेछ
    प्रेमको यात्रा मा तिमी छुतियै भने
    यो दिल यधहरुको भन्दार हुनेछ !
    िप्रया जुन दिन म मरेको खबर सुने छो,खुसी नै खुसी मिलोस् सफलता नै सफलता मिलोस् हजुरको ओठमा सधैं खुसी मिलोस् हजुरले सोचेको चाहेको हरेक चाहना पूरा हुन मनका चाहना मिली रहुन् सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामना। बधाई छ गारो छ टिम ..लाई ❤❤❤❤❤

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 8 หลายเดือนก่อน +2

    My best siriyal garo xa ho malai ra sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad

  • @hemantlamichane3948
    @hemantlamichane3948 8 หลายเดือนก่อน +6

    गाह्रो छैन हो बरु सारै नै राम्रो लाग्यो फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 8 หลายเดือนก่อน +5

    हर्क साम्पाङ आउ देश बचाउ भन्ने आभियान चलाउनुपर्छ भन्ने को को हुनुहुन्छ ????

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 หลายเดือนก่อน +81

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @yegendrasingh9970
    @yegendrasingh9970 8 หลายเดือนก่อน +1

    Putali kaile aunxinta❤😂🎉😢😮😅😊

  • @jhankarbatala8043
    @jhankarbatala8043 8 หลายเดือนก่อน +2

    My favorite ❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +15

    Happy new year 🕛 सँग सँगै ढाका टोपी दिवस को शुभकामना ❤❤❤❤

  • @dhirendraneupane3776
    @dhirendraneupane3776 8 หลายเดือนก่อน +3

    अति रमाइलो छ याे भाग पनि

  • @matirambudhamagar
    @matirambudhamagar 4 หลายเดือนก่อน +1

    भटभटे को फ्यान हरु को को हुनुहुन्छ सबैले मिलेर साथ सपोर्ट गरम है🙏🙏🙏

  • @reshampariyar9239
    @reshampariyar9239 8 หลายเดือนก่อน +11

    पुतलि र तपाई काे जाेदि कहिले पनि छुताउनु हुदौन ❤❤❤🎉

  • @padamramjali7204
    @padamramjali7204 8 หลายเดือนก่อน +4

    सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामनायो सिरियल धेरै राम्रो छ

  • @dandabazar1975
    @dandabazar1975 8 หลายเดือนก่อน +22

    अब रिस उठ्ने नअाउने भा गाैथलि वापस अाउनु पर्यो।❤😂😢

  • @shambhuilam7
    @shambhuilam7 8 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤🙏🙏🙏

  • @dinanathluitel
    @dinanathluitel 8 หลายเดือนก่อน +4

    सबैभन्दा उत्कृष्ट सिरियल

  • @sitabaraili3531
    @sitabaraili3531 8 หลายเดือนก่อน +21

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏

  • @Manoj_kc_official
    @Manoj_kc_official 8 หลายเดือนก่อน +51

    यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?👍️❤️

  • @kishorekarki1
    @kishorekarki1 8 หลายเดือนก่อน +2

    यो टिम लाई अंग्रेजी नयां बर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना छ॥ रियासा लाई नदेख्दा थोरै खल्लो भयो तर पनी ठिकै छ॥

  • @Sujatabaram-cp2sf
    @Sujatabaram-cp2sf 8 หลายเดือนก่อน +3

    2024 सालको सबैलाई सुभ कामाना

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +8

    भटभटे को फ्यान जति यता है ❤❤❤❤❤

  • @bhimbahadur813
    @bhimbahadur813 8 หลายเดือนก่อน +4

    वा वा नाईस हजूर हरुलाई र गारो छ तिमलाई धन्यबाद हजुर लाई 🎉🎉❤

  • @swastikabaiju
    @swastikabaiju 8 หลายเดือนก่อน +2

    फेरी बिहे भाँडियो😅😅😅😅

  • @dnrrai
    @dnrrai 8 หลายเดือนก่อน +18

    putali bina nikaj khalo vayo yo sirel vane sathi haru yeta❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +16

    म सधैं हेर्ने गर्छु ❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +3

    ❤❤❤❤

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 8 หลายเดือนก่อน +2

    म दुबइ यो सिरियल सदै हेर्छु❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @benju.kc85
    @benju.kc85 8 หลายเดือนก่อน +36

    पुतली जसरी भय पनि सिरियलमा आउनु पर्छ भन्ने को को हुनुहुन्छ ।❤

    • @SundarSunar-ub3zk
      @SundarSunar-ub3zk 8 หลายเดือนก่อน +5

      Ma chhu

    • @alishasweety5910
      @alishasweety5910 8 หลายเดือนก่อน +4

      ❤❤❤

    • @chandramagar2833
      @chandramagar2833 8 หลายเดือนก่อน +3

      Mh poni xu ❤❤

    • @rekharana1006
      @rekharana1006 8 หลายเดือนก่อน +3

      😂😂😂😂 putali is working in Australia 🇦🇺 to make dollars 💸 😂😂😂 she is not coming to play TV 📺 show 😂😂😂😂 for little money 💰 😂😂😂😂

    • @chandrabahadur1983
      @chandrabahadur1983 8 หลายเดือนก่อน

      😊AppYfgcrl🎉

  • @gitapuri5407
    @gitapuri5407 8 หลายเดือนก่อน +7

    यो सिरियल सधै हेरिरहन्छु मलाई एकदम मन पर्छ।

  • @sagargautam8193
    @sagargautam8193 8 หลายเดือนก่อน +40

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @amarlama335
    @amarlama335 8 หลายเดือนก่อน +265

    भट भटेर पुतली को यो जोडी कहिले पनि छुट्नु हुदैन सधै यसरी नै भट भटले पुतली लाई माया गरीरहोस भन्ने कोको हुनुहुन्छ ❤️❤️❤️🙏🙏🙏

    • @sangitaryal7819
      @sangitaryal7819 8 หลายเดือนก่อน +11

      Bhatbhate ra putali ko jodi xutnu hudaina

    • @GobindaoliOli-12
      @GobindaoliOli-12 8 หลายเดือนก่อน +4

      Xuty sakyo ni putali bihe garer aba beby khelaune vayasi kasari bhatbhate sang khelxa ta sirel😂😂

    • @NurbuSherpa-pk4vi
      @NurbuSherpa-pk4vi 8 หลายเดือนก่อน +5

      😅😊

    • @sajantamang6822
      @sajantamang6822 8 หลายเดือนก่อน +4

      Riya chai kahile aune rw rish uthene😮😮😮😮😮😮

    • @rajanrai6171
      @rajanrai6171 8 หลายเดือนก่อน

      ​@@sajantamang6822riyasha ta usko budo sanga vakhar nani banaudaixa hola aba payesi aauxa hola😂

  • @chakrarawol
    @chakrarawol 8 หลายเดือนก่อน +8

    Happy new year 2024 ko Sabai laii 🎉🎉

  • @pramilaofficial9719
    @pramilaofficial9719 8 หลายเดือนก่อน +11

    putali bina khallo xa❤❤❤ dherai maya garo xa ho familylai❤❤❤❤❤

  • @Lalitrawal_80
    @Lalitrawal_80 8 หลายเดือนก่อน +4

    भटभटे दाईको सुखका दिन कहिले आएन 😢

  • @Buddha933
    @Buddha933 8 หลายเดือนก่อน +6

    अब आउँछ मज्जा है ...😃❤️‍🩹

  • @godsandy6465
    @godsandy6465 8 หลายเดือนก่อน +3

    Bhatbhate serial ko faan jati hajir vam tw😊❤️

  • @nimmahar-jp8qt
    @nimmahar-jp8qt 8 หลายเดือนก่อน +4

    राम्रो छ ❤🎉🎉🎉🎉🎉😮😢😮😮

  • @rimmagar7676
    @rimmagar7676 8 หลายเดือนก่อน +5

    मलाई मन पर्ने सिरियल ।

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 8 หลายเดือนก่อน +6

    धेरै राम्रो छ ❤❤❤❤

  • @laxmipoudel9926
    @laxmipoudel9926 8 หลายเดือนก่อน +17

    My favorite serial ❤🎉 भटभटेकाे बिग फ्यान हाे म ❤️🙏

  • @abtabansari351
    @abtabansari351 8 หลายเดือนก่อน +24

    Wao dharai ramro bhatbhati dai I like it this episode lot's of love from Madhuwan ❤❤

  • @yubrajsharma3338
    @yubrajsharma3338 8 หลายเดือนก่อน +9

    मन राज दाजु लाई बहु बिबाह काे मुद्दा हाल्नु पर्नि हाे 🤣 कि कसाे भटभटे माइला दाजु 🤣

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 8 หลายเดือนก่อน +15

    भटभटे काे काम अफल भयाे मन राज काे बिहे बुडिले हेरेरा मुदा हालनु पराे बिचारा कति हासनु❤❤

  • @prabinrawat1
    @prabinrawat1 8 หลายเดือนก่อน +1

    dami xa ma nachutai herxu koko h hunuhunxa surkhet batw yata hajir hum tw😊🎉

  • @nepalikumarraj6477
    @nepalikumarraj6477 8 หลายเดือนก่อน

    नम्बर १ सिरियल नाइस

  • @binitakc2684
    @binitakc2684 8 หลายเดือนก่อน

    राम्रो छ.सियरीयल

  • @user-vs2ep4sw8b
    @user-vs2ep4sw8b 8 หลายเดือนก่อน

    कस्तो नराम्रो कथा बस्तु छ्या छ्या भन्ने नबाउनु होला दामी दामी बनाउनु ल भट्टु

  • @susmitanepali7803
    @susmitanepali7803 8 หลายเดือนก่อน +1

  • @Anmolkc932
    @Anmolkc932 8 หลายเดือนก่อน +14

    सबै नेपालीकाे मनमा बस्न सफल एकमात्र नेपाली सिरियल हल्का रमाइलो 🎉🎉🎉❤❤

  • @tejubk2054
    @tejubk2054 8 หลายเดือนก่อน +1

    लौ बबाल रहेछ नी हो आजको भाग त । धन्यावाद सम्पूर्ण कला कार हरुलाई

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 8 หลายเดือนก่อน +3

    Happy new year all teem🙏🙏👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂🇳🇵

  • @ashokboharavlog
    @ashokboharavlog 8 หลายเดือนก่อน +1

    A dam ramro x Garo x Ka fan kati yata hajir hum ta

  • @sujandhungana5111
    @sujandhungana5111 4 หลายเดือนก่อน

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अको लाई सपाेट गरम मिलेर अधि बढम आनि cmt नि गरुनु ला me भनेर म नि तपाईं लाई नि सपाेट गर्छु 🙏🙏🙏🙏❤️❤️❤️

  • @sumanbista6807
    @sumanbista6807 8 หลายเดือนก่อน

    Yo film ko serial vanda pani song daami chha garo chha

  • @Bharatrai235
    @Bharatrai235 8 หลายเดือนก่อน +2

    Love this serial❤❤

  • @jayarawat475
    @jayarawat475 8 หลายเดือนก่อน +1

    Bhat Bhate lai maya gare sab sathi haru yata tera aaunu hos ❤❤❤

  • @shahithakuribinod2070
    @shahithakuribinod2070 8 หลายเดือนก่อน +1

    My fevorite sireal

  • @lovemay430
    @lovemay430 8 หลายเดือนก่อน

    पुताली बैनी अाउनु परो सिरियल मा नदेखदा तेती रमाईलो लागेन कहिले अाउनी हो

  • @ratanbk1963
    @ratanbk1963 8 หลายเดือนก่อน

    Mali pane dami laxa but reyasha li launu paro

  • @bamboharabahadur5014
    @bamboharabahadur5014 8 หลายเดือนก่อน +1

    My favourite sirial ❤❤❤🎉

  • @tejurajbohara5223
    @tejurajbohara5223 8 หลายเดือนก่อน

    भटभटे को फ्यान एता हाजिर हुन सक्छौ

  • @tabiljkt250
    @tabiljkt250 8 หลายเดือนก่อน

    यो सिरियल म सिरियल नंबर 1 देखि नै हेर्दै आएको हुनाले कत्ति नि नछुटाई हेर्ने गरेकु छु तर अरुलाई कस्तो लागेको छ कुन्नि मलाई त रियासा अर्थात पुतली दिदी नहुँदा अल्लि नरमाइलो लागिरहेको महसुस गरेकु छु र छिट्टै पुतली दिदीलाई चै छिट्टै अमेरिकाबाट फर्काउने कोसिस छिट्टै नै होस यो टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏

  • @DARKFFOFFICIAL-v5w
    @DARKFFOFFICIAL-v5w 8 หลายเดือนก่อน

    यो सिरियल आउदा खुसी हुने जति यता हाजिर हौं 🎉🎉🎉❤❤🎉🎉🎉🎉🎉❤❤

  • @RabnbzhsbahUzjnsnsnkxxz
    @RabnbzhsbahUzjnsnsnkxxz 8 หลายเดือนก่อน

    अहिले त सिरियल नाइ पिछे कलाकार हराउदाइ गयत हो पुतली दिदी कता जानू भयो❤

  • @paskalramjali2816
    @paskalramjali2816 8 หลายเดือนก่อน +1

    धेरै समयको ग्याप पछि सिरियल हेरेको कस्तो मजा आयो

  • @user-dt7tn3gl6d
    @user-dt7tn3gl6d 8 หลายเดือนก่อน +1

    राम्रो सिरियल ❤❤❤

  • @rajtamang5122
    @rajtamang5122 8 หลายเดือนก่อน

    Bhatbhate mailo😮

  • @raipradip2692
    @raipradip2692 8 หลายเดือนก่อน

    यो दुइटा मितेहरु सारो रमाइलो लाग्छ्🤣🤣🤣🤣🤣🤣🤣

  • @sarojkkjanal9001
    @sarojkkjanal9001 8 หลายเดือนก่อน +7

    My favourite seriel garo xa hau ❤❤❤❤

  • @Changing99920
    @Changing99920 8 หลายเดือนก่อน +2

    भटभटे सर तपाईंले क्या खतरा हासो गर्नु हुन्छ के ।❤❤

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 8 หลายเดือนก่อน

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल

  • @nanimaiyapandeyadhikari9020
    @nanimaiyapandeyadhikari9020 8 หลายเดือนก่อน +2

    ❤❤ so much nice ❤❤ so happy to see

  • @sureshboharasuraj7203
    @sureshboharasuraj7203 8 หลายเดือนก่อน +1

    Nice video