ओली देउवा भेटघाटले हलचलः कांग्रेस एमाले मिल्दै? माओवादी रास्वपा सरकारबाट हट्दै ? के हुदैछ तयारी ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • ओली देउवा भेटघाटले फेरि हलचलः कांग्रेस एमाले मिल्दै? माओवादी रास्वपा सरकारबाट हट्दै ? के हुदैछ तयारी ?oli deuwa
    #serofero #kpoli #sherbahadurdeuba #prachanda #ravilamichhane
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

ความคิดเห็น • 92

  • @kajimanrai746
    @kajimanrai746 3 หลายเดือนก่อน +19

    अरु केही होइन सवै भन्दा भ्रष्ट चारी दुई दल हो दुइ दल नमिले अव सवै जना जेल जानु पर्छ भनेर बरु मिलेर जाऊ अरु लाई छेउ लगाऊ भन्ने खिचडी पाक्दै छ। तर अब जन्ता सचेत हुनु जरूरी छ।

    • @MiniProCreator
      @MiniProCreator 3 หลายเดือนก่อน +2

      💯 % त्यही हो बुझ्नेले बुझेका छन् । यि गधा पत्रकारहरु भन्दा जनता धेरै बुझ्नेछन् ।

    • @BishalTamang286
      @BishalTamang286 3 หลายเดือนก่อน +1

      सहि हो भन्नू भयो👍️

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน

      ठूला दुई दलहरु मिले भने ,नेपाल पनि सिक्किम वन्ने हाे कि भनेर अाशंका शुरु भएकाे छ।किन भने नेका नदिनाला र एमाले महाकालि Mcc र Spp ko मतियार हुन् ।

  • @sureshsaud5974
    @sureshsaud5974 3 หลายเดือนก่อน

    Afu bachna vaya pani milnu paryo tw 😂giri bandu ma oli ra Tikapur ra saranthi prakaran ma arju jane vaya paxhi ek hunu paryo😂

  • @rudrasubedi1198
    @rudrasubedi1198 3 หลายเดือนก่อน +4

    फाईलहरु खुल्न सुरुभएपछी भ्रष्टचारिका मतियारहरु सल्बलाउन थालेछन् ।

  • @BishalTamang286
    @BishalTamang286 3 หลายเดือนก่อน +17

    चोर चोर मिलि खाउ देश खोक्रो बनाउ

  • @UhdamPoudel
    @UhdamPoudel 3 หลายเดือนก่อน +11

    जाठा हरु ठूलो दल सरकार मा बस्न सक्दैन लुटेरा लाई सत्ता दिन्छ ,नामर्द एमाले काङ्ग्रेस

  • @krishnashrees1863
    @krishnashrees1863 3 หลายเดือนก่อน +1

    अरु केइ हैन नक्कली भुटानि शरणार्थी प्रकरणमा आर्जु राणा समातिने डरले भेट्न गयको हुनु पर्छ

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 3 หลายเดือนก่อน +3

    नेता भन्नेबित्तिकै नेपाली जनतालाई यो भ्रष्टाचारी हो भन्ने लाग्न थाल्यो अब नेताहरु यो भाश्यबाट कसरी अलग हुने हो ।

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 3 หลายเดือนก่อน +4

    इदुई मिलेर केही ख्यासदैन चौरासी मा चट जय बालेन

  • @SANGITAKC-oj7gx
    @SANGITAKC-oj7gx 3 หลายเดือนก่อน +1

    Kangresh
    Chor
    Who

  • @shuvakandel2065
    @shuvakandel2065 3 หลายเดือนก่อน +3

    चोर चोर मिल्ने दाउ ,चोर चोर मिलेर खाउ !

  • @dorbahadur2180
    @dorbahadur2180 3 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले मिलेनी पर्चन्द लाई केही फरक पर्दैन केकालागी मिल्दैछन त्यो कुरा सबै जनताले बुझ्ने छन्

  • @SantoshBahadur-dl8me
    @SantoshBahadur-dl8me 3 หลายเดือนก่อน

    गणतन्त्रको अंतिम प्रधान मन्त्री हो पुस्पकमल दाहाल पर्चन्ड।

  • @nitaraut3710
    @nitaraut3710 3 หลายเดือนก่อน

    आबो भ्रस्टाचार गन्ध आउने भो तेसैले मिल्न खोजेको होलानि

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 3 หลายเดือนก่อน +1

    RSP RA MAHOBADI LAI satta Bata Nikalara Santi pauchan UmL and Nc La Hagur

  • @gokulbk241
    @gokulbk241 3 หลายเดือนก่อน +9

    जय रबि सर ।।।
    जय देश ।।।।

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 3 หลายเดือนก่อน +1

      Jay sakari thag jay sakari parti

    • @BishalTamang286
      @BishalTamang286 3 หลายเดือนก่อน

      ​@@PurushottamRaut-b5lजय चोर भ्रष्टाचारि पुरानो पार्टी 😂

  • @bashulamshal2265
    @bashulamshal2265 3 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले मिल्दा राम्रो! घण्टे र बन्ठेको फुर्ती बढी भो।

  • @nandasunar5006
    @nandasunar5006 3 หลายเดือนก่อน

    यो य्राल्या संन्तालाई श्रीलंका जस्तै गरि लखेत्नु पर्छ अनि बल्ल नेपाल बन्छ।

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf 3 หลายเดือนก่อน

    चाेहरुकाेजनता संग खेलाचि नाटक देश सखाप अमेरिका र भारतलाई देश बुझाउदै कस्ताे देश हाे? ुबिपरित दलहरु मिल्नु भनेकै देश लुटनुहाे।देश श लुटिसके अब भारत रअमेरिकालाइ िलखित गरेर देश बुझाउने फेरमा।

  • @indirakarki5858
    @indirakarki5858 3 หลายเดือนก่อน

    रबी कुरा न गरम रबी आफ्नै समस्या मस्त छ अहिले सम्म यी अहिले बोल्ने सबै दल का नेतृत्व कार्यकर्ता जेल जानू पर्ने के हेरेको जनता लाई मुर्ख बनाको प्रचण्ड केपी सेरे रबी माकुने नै जेल जानु पर्ने न्याय भय छैन बेबस्था फेल फेल सबै दल

  • @gokarna3533
    @gokarna3533 3 หลายเดือนก่อน

    जादु हैन बार्गेनिङ नम्बर हो पादरीको

  • @deepathapa9482
    @deepathapa9482 3 หลายเดือนก่อน +1

    देशकाे लागि बिरेध हैन ।लुटिखानाकाे लागि रखायकाे लुकाउनलाई हाे ।अबत हामी सबै जन्तालाई थाहा भैसक्याे अर्काे चुनावमा देखाउछाै बल्ला तिम्रा हाेस फर्कन्छन अनि बुढा र ठुला पार्टि परलय हुन्छन कठै बरा चाेेर लुटेराहरुकाे हबिगत ३४ हेर ८५/मा अन्त्य हाै तह भगपानले लगाउन लाग्दै हुनुहुन्छ ।

  • @KhesmanTamang
    @KhesmanTamang 3 หลายเดือนก่อน +1

    नेपाल बाट कलो एमाले र कलो काङग्रेस लाई देश निकाल गर्नु पर्छ

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo 3 หลายเดือนก่อน

    अरु केही हाेईन अब रबिले भका भक देश लुट्ने लुटेरा हरुलाई जेल हाल्ना लागेकाे देखेर अब दाजु भाउजू केपि बा काे साताे उडेकाे छ।

  • @lekhanathdhital3183
    @lekhanathdhital3183 3 หลายเดือนก่อน +1

    रवि छिटोभन्दा छिटो फाइल खाेल्नुपर्याे

  • @ashalimburai5095
    @ashalimburai5095 3 หลายเดือนก่อน

    Jadu Numbers vaneko ghantti ho

  • @kirankumarshahi133
    @kirankumarshahi133 3 หลายเดือนก่อน

    Milne kina ? party nai merged garda hunx aba bikalp Durga , Balen strong hudaix

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 3 หลายเดือนก่อน +1

    Nc Ra UmL Nmilne ho Bhanna Dhari Neta Bas----------------Huncha

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 หลายเดือนก่อน

    Good luck Rabi Sir ❤️❤️❤️❤️❤️💖💖💖💖💖👍👍👍👍👍👌👌👌👌👌👌

  • @BhawaniAdhikari-ts8eh
    @BhawaniAdhikari-ts8eh 3 หลายเดือนก่อน

    Sabbi lai yakai din ma samatera kochnuparxa tabamatra khi holajasto xa

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 3 หลายเดือนก่อน

    कं, के,पि ज्यु।कालो काग्रेस सग मिलेर सरकार बनाउनु भयो भने हाम्रो पार्टी नै खस्केर जाने छ।पक्का नामर्दो पार्टी बन्ने छ भन्न चाहन्छु।कमरेड हरु के छ हजुरहरुको राया सल्लाह।

  • @Tmglok
    @Tmglok 3 หลายเดือนก่อน

    Milijuli desh khau khoya haru desh khokro banayeu

  • @mgurk9342
    @mgurk9342 3 หลายเดือนก่อน

    Jadu number ta 17000 manxe marerko bank luteko mandir vatkako des tukraune dharma masne tehi ho jadu number sahakari thag totle besare hatyara ko puxxer yehi ho jadu number ho

  • @SANGITAKC-oj7gx
    @SANGITAKC-oj7gx 3 หลายเดือนก่อน

    Kangresh
    Sangat
    Milna
    Whodaina
    Whi

  • @priscillawaiba3947
    @priscillawaiba3947 3 หลายเดือนก่อน +1

    Chor mili juli sarkar

  • @nirjaladawadi846
    @nirjaladawadi846 3 หลายเดือนก่อน

    jati naramro vayepani 84 kina vane rahane aza khan pugeko chainchaurasi sammaaja nepko dhikiti ritaune vaye😊

  • @lokgurung7325
    @lokgurung7325 3 หลายเดือนก่อน

    Jai Rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @renukaddkaddka-cw9lz
    @renukaddkaddka-cw9lz 3 หลายเดือนก่อน

    Kalo kangresh vaneko ta kalo A malea pane ho hi E dobai melera yo desh khatam pareko ho Aba Rabi balen ra sotantra haru yak jut vai 84 ma ghanti bata sabai mele boumahat leyai E 2 ko pata shaf garnu parxa

  • @balbahadurpun6978
    @balbahadurpun6978 3 หลายเดือนก่อน

    यदी नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बदल्ने हो भने भ्रष्टचार लुकाउन हो भन्ने बुझेहुन्छ, किनभने अहिले गृहमन्त्रीको एक्सन् देखेर यि दुबै पाटी थर्कमान भएका छन्, जसरी भएपनि गृहमन्त्री रवि लामिछाने लाई पदबाट हटाउन खोज्दैछन् ।

  • @basantaguragain70
    @basantaguragain70 3 หลายเดือนก่อน

    यिनीहरु जो आए पनि गए पनि देश र जनता ले के पाए? हँ? चोर नेताहरु हो ? लुटेरा नेताहरु हो ? डाँका नेता हरु हो ? देश लुट्ने र देस बेच्न खोज्ने बाहेक के गरे हँ ?

  • @aayus3000
    @aayus3000 3 หลายเดือนก่อน

    Bhutani ra Giribadhu le Garda aba milxan

  • @jibanlimbu4522
    @jibanlimbu4522 3 หลายเดือนก่อน

    Yo mugharu mile ni ekata gareni hunewala khi hoena tyae chornu lutnu ta ho

  • @ramchandradhakal9357
    @ramchandradhakal9357 3 หลายเดือนก่อน

    Congress ra A malee milera satta samikaran gare bhane vrastachari ra apharadhi jati sabai le mukti pauchan ra des ajhai udho gatitira dhakelincha.yasai KO lagi rastiya sotantra partyelai ra mayobadi lai hatayera e duie milera sabai bhrastachar ka file banda garne chalkhel hundai cha.

  • @SANGITAKC-oj7gx
    @SANGITAKC-oj7gx 3 หลายเดือนก่อน

    Kamnist
    Yak
    Jut
    Who

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 3 หลายเดือนก่อน +1

    Janta aaba sacheta hunu paro

  • @gokarnagiri1347
    @gokarnagiri1347 3 หลายเดือนก่อน

    Aba jhan lutna paaune vaya

  • @SANGITAKC-oj7gx
    @SANGITAKC-oj7gx 3 หลายเดือนก่อน

    Kamnist
    Yak
    Who

  • @dhanachhami1066
    @dhanachhami1066 3 หลายเดือนก่อน

    😂😂😂😂😂😂😂😂

  • @SANGITAKC-oj7gx
    @SANGITAKC-oj7gx 3 หลายเดือนก่อน

    Milan who Dina

  • @BirbahadurOli744
    @BirbahadurOli744 3 หลายเดือนก่อน

    😂😂😂

  • @BirbahadurOli744
    @BirbahadurOli744 3 หลายเดือนก่อน

    😂😂😂

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 3 หลายเดือนก่อน

    बालुवाटार खानेकाे भागेदार बुटवल देखि राजधानिसम्म सुकुम्बासि बनेर जग्गा लिने पाैडेलकाे सेखि नझारिहुदैन।

  • @BikramPaudel-ro4up
    @BikramPaudel-ro4up 3 หลายเดือนก่อน +1

    Yo janmara ho

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 หลายเดือนก่อน

    अबको चुनाव प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीको हुनुपर्छ बिस्णु पौडेल जस्ता भ्रष्टहरुको झुन्डले चुनेको प्रधानमन्त्रीले देश र जनताको लागि कामगर्न सक्दैन

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 3 หลายเดือนก่อน

    सबै त भ्रष्टआचरणका भ्रष्टाचारी हरु हुन, पकडिने डर ले वि पि हाइ भइसक्यो, यसैले शक्ति हातमा लिन अनेक प्रपंच र मिलेमतो मा उम्किन उपाय लगाउँदै हो। मध्यावधि चुनावको घोषणा भए, या अन्य उपाय ले यि पार्टिको हात बागडोर दिन कदापी उचित छैन। चेतना भया

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 3 หลายเดือนก่อน

    अब यी भ्रष्ट नेताहरु सत्तामा पाइला टेक्यो भने रबि जि फेरि सत्ता हत्याउछु भनेर नचिताएनी हुन्छ हजुर।

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 3 หลายเดือนก่อน

    सत्ता परिबर्तन गरिनु भनेको रबिको कमजोरी हो।किनकी भ्रष्टाचारि भन्ने सबै नेतालाई पक्राउ गरेर जेल हाल्नै सकेन।त्योइ ठुलो गल्ती हो।कि तुरुन्त भ्रष्टाचारी लाई पक्रेर ठोकिँ हाल्नु होस नत्र रबि जि तपाईको राजनिती धरापमा परिसक्यो हामी जनताको सोचाईमा।

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 3 หลายเดือนก่อน

    जनता र कार्यकर्तालाई अल्मल्याउने खेल हुन सक्छ ल
    सबैलाई चेतना भया

    👏🙏🧡💛❤️💖

  • @milanthapa1086
    @milanthapa1086 3 หลายเดือนก่อน

    त्यो कहि पनि होइन यो भेट भनेको भुटानि शरणार्थी फायल खोलिन्छ कि भने डर ले हो
    हाम्रो देस 😢

  • @shivaaryal482
    @shivaaryal482 3 หลายเดือนก่อน

    अालुकाे जुगा झै टासिने सपना चकनाचुर हाेला जस्तो छ।

  • @MaheshBhattarai-m2g
    @MaheshBhattarai-m2g 3 หลายเดือนก่อน

    देउबा र वोली को भेट शरणाॅथी िबषयमा अाितयर मात् हो

  • @chandralungba8905
    @chandralungba8905 3 หลายเดือนก่อน

    Afno vraschar jogauna congress r ymale milnu sakx😊

  • @ssck67
    @ssck67 3 หลายเดือนก่อน

    दुवैको कुरो उठाएर चुलो वालेका छौ

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 3 หลายเดือนก่อน

    याे काङ्ग्रेसको शेरे र आर्जुलाई काल आउदैन

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 3 หลายเดือนก่อน

    याे टिकेकाे कुरा र फुर्ति सुन्दा रिस उठछ।बिदेशमा पढेर नेपाली अर्थतन्त्र नबुझ्ने अर्थमन्त्री याे पनि हाे।

    • @bashulamshal2265
      @bashulamshal2265 3 หลายเดือนก่อน

      अर्थ बिज्ञ कता हराएको त अर्थ बुझेको मान्छे गएर चलाए भो नि। बर्षमान,जनार्दन,बिष्णु पौडेल औठा छाप हरु चाहिँ बिज्ञ होला हैन??

  • @SANGITAKC-oj7gx
    @SANGITAKC-oj7gx 3 หลายเดือนก่อน

    Kp
    Ba

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 หลายเดือนก่อน

    गुड पृचन्ड जि

  • @sanushrestha4958
    @sanushrestha4958 3 หลายเดือนก่อน

    यी चोर हरु लाई लाज छै छि छि

  • @SANGITAKC-oj7gx
    @SANGITAKC-oj7gx 3 หลายเดือนก่อน

    Parchanda
    Is
    Good

  • @birbdrdeuba6061
    @birbdrdeuba6061 3 หลายเดือนก่อน

    Good ❤

  • @bhumilalchapai2677
    @bhumilalchapai2677 3 หลายเดือนก่อน

    Excellent

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 3 หลายเดือนก่อน +1

    प्रचन्ड देश मास्न जन्मेकाे रहेछ।याे छिटै नमरे हामी सकिन्छाै।देउवा ओली,माधबलाई पनि नलखेटि हुदैन।

  • @purnaprasadgautam9117
    @purnaprasadgautam9117 3 หลายเดือนก่อน

    रबि आऊ देश बचाऊ

  • @meelonkumar7408
    @meelonkumar7408 3 หลายเดือนก่อน

    Sarnathi kanda ko file kholyo aba aarju Jane Pakka ho tai vayerwa oli ko khutta dhogna janu paryo Sarkar kasari dhalne Rabi Lai pad batwa kasari Hataune Sabai Jana tesaima lagexan

  • @sayumansari3443
    @sayumansari3443 3 หลายเดือนก่อน

    Ramro no ho des bechda pani hunchha

  • @sayumansari3443
    @sayumansari3443 3 หลายเดือนก่อน

    Nepal ma parti chhaina miler luter kha