टंक दाहालले उठाएका प्रश्नहरू गम्भिर छन्; KP OLIबारे छानबीन गर्न आयोग गठन गर्नुपर्छ; HEMANTA SEDHAI

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 191

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  5 วันที่ผ่านมา +21

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

    • @krishnaregmi7208
      @krishnaregmi7208 5 วันที่ผ่านมา +6

      Maile gari sakeko xu hai❤

    • @krishnaregmi7208
      @krishnaregmi7208 5 วันที่ผ่านมา +1

      Hajur jasari aagadi badnu vako xa tesari nai badnu aabsek pare ma ma 200 jana ta Dubai bata liyra aauna sakxu hamro des jasari ni banaunu parxa

    • @krishnaregmi7208
      @krishnaregmi7208 5 วันที่ผ่านมา

      Yadi mero sath chahinxa vane malai vanu hola

    • @krishnaregmi7208
      @krishnaregmi7208 5 วันที่ผ่านมา

      Salam xa hajur Dubai janalai

  • @thambishwakarma2773
    @thambishwakarma2773 5 วันที่ผ่านมา +19

    टंक दाहल युटुबर अमेरिका बसेर नेपालको सेवा गर्ने सच्चा सपुत हुन।

  • @hastagurung1650
    @hastagurung1650 5 วันที่ผ่านมา +14

    हो, हेमन्तजीले सत्य कुरा भन्नु भयो, मलाईपनि त्यसतै लागेको थियो।

  • @Alishabhattarai23
    @Alishabhattarai23 5 วันที่ผ่านมา +79


    जितेर गयो कि हारेर गयो?
    सडकमा फोहोर झारेर गयो !
    एकलाख मान्छे उतार्छु भन्थ्यो,
    एकलाख जरिवाना हात पारेर गयो!
    😅

    • @PuspaHomagai
      @PuspaHomagai 5 วันที่ผ่านมา +3

      😂😅😅😅😅

    • @chandrakantjoshi4989
      @chandrakantjoshi4989 5 วันที่ผ่านมา +3

      फोहरी पार्टी एमाले ले फोहर नफाले के फालछ.
      अब एमाले नामको फोहर लाई पनी ठेगान लगाउनु परछ.

    • @aitathakali2457
      @aitathakali2457 5 วันที่ผ่านมา +2

      Nepali janataale PM ko kombodia bankmaa paisa raakheko baare xaanbin aayoga banaauna dabaaba dinxa ki dindaina herna Bella bhayako xa,turuntai yo kaanda selaauna dinu bhayana.

    • @dharmarajbudha56
      @dharmarajbudha56 5 วันที่ผ่านมา +1

      🤗

    • @gobindamagar1985
      @gobindamagar1985 5 วันที่ผ่านมา

      🤣🤩 100% 👍️

  • @HariAdhikari-u3u
    @HariAdhikari-u3u 5 วันที่ผ่านมา +10

    नेपालको रामो मानछे हो हेमनत सर

  • @durgaraya2087
    @durgaraya2087 5 วันที่ผ่านมา +7

    पत्रकार ज्यु हजुर लाई धन्यवाद 🎉🎉🎉

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 5 วันที่ผ่านมา +11

    जय रवि जय देश्❣️❣️🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 5 วันที่ผ่านมา +7

    जय रबि जय ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🔔🔔🔔💪💪💪💪

  • @somabralal1235
    @somabralal1235 5 วันที่ผ่านมา +7

    Jaya rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌

  • @laxmichhetri4780
    @laxmichhetri4780 4 วันที่ผ่านมา +2

    हेमन्त सरको बिसलेसन सहीछ एकलाख आऊछनकती सडकमा आयो फोहर गरो आखिरिमा एकलाख जरिबानामापरो
    .

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 5 วันที่ผ่านมา +9

    प्रचण्ड देउवा गगने प्रकाशे यो सबै बोल्दैनन कोम्मोडिया को बारे किन कि यिनी हरुलाइ डर छ कि कहि हाम्रै पोल खोल्छ भनेर

  • @thapaq8911
    @thapaq8911 5 วันที่ผ่านมา +10

    हो हो हो 100%

  • @ShantimayaSubba
    @ShantimayaSubba 4 วันที่ผ่านมา

    अति नै राम्रो चित्त बुझ्दो अन्तरबवार्ता हजु! !
    Tek Tanka ki जै ! 🙏🙏🙏🙏🙏🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 4 วันที่ผ่านมา

    टंक जि केा कुरा सहि रसते छ र हेमन्त जिकाे कुरा मा दम छ जय रवि जय🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔😀🔔🔔

  • @bhuwangurung3346
    @bhuwangurung3346 4 วันที่ผ่านมา

    सबैभन्दा मलाई मनपर्ने अन्तर्वाता भनेको हेमन्त सेढाई जी को हो वहाँ मा धेरै उतार् चडाप देखिन्न

  • @NIMBUSFF
    @NIMBUSFF 5 วันที่ผ่านมา +3

    भस्टाचार गरेर लुकाएको सम्पत्ति ढिसमिस ् पार्न सडकमा आएको हो।दिएको जरिवाना काँको दियोर भस्टाचार गरेर ल्याएको त दियोनी।

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 5 วันที่ผ่านมา +8

    Good analysis 👍

  • @bhupaltamang839
    @bhupaltamang839 5 วันที่ผ่านมา +12

    सबै रक्सी खान खुवाउन भेला भएका भ्रष्टहरुका जत्था थियो जहाँ 8848 का बतलेै बतल थिए ।

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 5 วันที่ผ่านมา +6

    यमालेकाे कार्य कर्ता भेलाजम्मा पाच हजार भन्दा बढि थियन ।बिजाेग रमाइलो ।

    • @PuspaHomagai
      @PuspaHomagai 5 วันที่ผ่านมา +1

      😂😂😅

    • @joglalpun9765
      @joglalpun9765 5 วันที่ผ่านมา +1

      त्यो पनि खरिद गरेर ल्याएको होला ।

  • @aayushakhatiwada4506
    @aayushakhatiwada4506 5 วันที่ผ่านมา +2

    Jaya Rabi

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 5 วันที่ผ่านมา +4

    Jay rabi dai❤🛎❤

  • @gokarnagiri1347
    @gokarnagiri1347 5 วันที่ผ่านมา +5

    Hemanta Sir Namaskar ❤❤❤❤❤❤

  • @Mr.Bhim7
    @Mr.Bhim7 5 วันที่ผ่านมา +4

    छान बिन हुनु नै पर्छ

  • @roshantamang5991
    @roshantamang5991 5 วันที่ผ่านมา +1

    Tank Dhakal's questions needed to understand public of Nepal.

  • @uttamtandukar2982
    @uttamtandukar2982 5 วันที่ผ่านมา +4

    छनबिन बिन गरनु परछ पैसा को अबसेक परे जनता ले उठै छनविन गरनु परछ

  • @dipakkumarray5214
    @dipakkumarray5214 5 วันที่ผ่านมา

    Great analysis 🧐 Hemant Sir ❤️❤️❤️❤️👍👍👍👍👍👍👌👌👌👌

  • @harigautam4844
    @harigautam4844 5 วันที่ผ่านมา +2

    Good job sir

  • @DambarbahadurGurung-o2o
    @DambarbahadurGurung-o2o 5 วันที่ผ่านมา +1

    Good heman sir👍🙏

  • @dipakkumarray5214
    @dipakkumarray5214 5 วันที่ผ่านมา

    Good luck Rabi Sir Jai Ghanti 👌👌👌👌👍❤️❤️👍🌺🌺🌺🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @ruppun9055
    @ruppun9055 4 วันที่ผ่านมา

    You are great hemanta sedai ji

  • @bikrampariyar5891
    @bikrampariyar5891 5 วันที่ผ่านมา +5

    अब बालेन सर आउनु पर्छ

  • @dipakkumarray5214
    @dipakkumarray5214 5 วันที่ผ่านมา

    Great analysis 🧐 Journalist Sir 👍👍👍👍👍👍👌👌👌👌🙏🙏

  • @humgurung7361
    @humgurung7361 5 วันที่ผ่านมา +4

    यो एमाले भन्ने जन्तु हरुलाइ जनताले राम्ररी हेरिरहेको छ ,ओलि अथवा एमालेका ठुलो भ्रष्टको कुरामा कोही पनि जनता जानेवाल छैन ।

  • @prakashdhungel7755
    @prakashdhungel7755 5 วันที่ผ่านมา +3

    KP ओलिको लागि आयोग भनेको अख्तियार को राई जस्तै हाे!

  • @pashanglama
    @pashanglama 5 วันที่ผ่านมา +1

    Salute Yuvaraj sir and Hemanta sir

  • @-Rr1990
    @-Rr1990 5 วันที่ผ่านมา

    Respect to both of you PNP 🙏🏻🙏🏻🙏🏻

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 5 วันที่ผ่านมา +5

    मिलेर खाएको हो सबैजना पार्टीको ठूला भनाउदा हरु

  • @bikassapkota
    @bikassapkota 4 วันที่ผ่านมา

    अब सबै छान्बिन 84 पछि प्रघानमन्त्रि रबि भयपछि गर्छन

  • @ramlama1532
    @ramlama1532 5 วันที่ผ่านมา

    Great job Mr. Hemanta.

  • @dillirajkoli2951
    @dillirajkoli2951 4 วันที่ผ่านมา

    राष्ट्रप्रेमी देशभक्त निडर योद्धा हुन टंक दाहाल।

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 5 วันที่ผ่านมา +1

    Sahi ho hemant sir ❤Jaya balen ❤😊

  • @sudiptharu9543
    @sudiptharu9543 5 วันที่ผ่านมา +1

    सबै नेताहरु मिलिजुली भ्रष्टाचार गरेका छ्न।

  • @PremchefVishwakarma
    @PremchefVishwakarma 5 วันที่ผ่านมา

    Very good.... sir

  • @hemprasadrai9111
    @hemprasadrai9111 4 วันที่ผ่านมา

    त्यो एमालेको दशहजार जनता चम्चे कर्मचारीहरु हुनसक्छ। जनताले बुझेको चाहि कता मल्कु उतै डल्कु रहेछ। नेपली जनताको बौदिक बिकाश नभएसम्म दु:ख नजाने भो।

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 4 วันที่ผ่านมา

    उ हाको अनतरबारता सबै दर्सकले हेरदै छन

  • @Asuwal1770
    @Asuwal1770 5 วันที่ผ่านมา +1

    सेढाई सरले भन्नु भएको ठीक हो तर swornim wagle जस्तो नेपाली राजनीतिका विभीषण चाहिँ छानबिन समितिको अध्यक्ष हुनुहुँदैन

  • @RamKc-m6o
    @RamKc-m6o 5 วันที่ผ่านมา

    होहो सहकारी प्रकरणमा रबि को नाम आउने बितिकै काङ्ग्रेसले दुई दुई महिना संसद भवन अबरुद्ध गर्ने गर्नु हुने अब बाहाल वाला प्रधानमन्त्रीको नाम आउने वितिकै छानबिन नहुने। अब जसरी काङ्ग्रेसले संसद भवन अबरुद्ध गरेको थियो त्यसैगरी माओवादी रास्वपा लगायत सबै प्रतिपक्षीले संसद भवन अबरुध्दै गरेर भएपनी सात दल को छानबिन समिति बनाएर कम्बोडियाको निष्पक्ष छानबिन हुनुपर्छ।

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 5 วันที่ผ่านมา +1

    Hem Raj Sedai jyu ko bhanai 100% uchit chhan. Combodia kanda turunta chhanbin garnu parda chha. Nepal ko dasa !!

  • @ChiranjibiGautam-z4f
    @ChiranjibiGautam-z4f 5 วันที่ผ่านมา

    यसरी मपनि जेल जानपर्लाकि भन्दै डराएर बाेलेकाे अन्तर्बार्ताले त उल्टै सरकनरलाई बल पुर्यालउे पाटाेजस्ताे छनि।बाेल्ल पर्छ भनिनुपर्छभने दरिलाे तरिकाले जबाफ दिनुपर्छ ,यसरी डराई डराई बार्ता दिएरत उलटै सरकारलाईनै सहयाेग गरेकाेहाेकि केहाे ?

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 5 วันที่ผ่านมา +1

    बालेन अाउनु परच कारेकारि रास्टपति भएर

  • @YamranaMagar-r2b
    @YamranaMagar-r2b 5 วันที่ผ่านมา +1

    Anusandhan hunai parxa bela aahi ho

  • @JiyaanadEisha
    @JiyaanadEisha 5 วันที่ผ่านมา +2

    ओलिले आफुले आफै लाइ पत्तासाफ रग्दै छन

  • @rajmoongar1378
    @rajmoongar1378 5 วันที่ผ่านมา +1

    KP Oli lai investigation hunu parcha

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 4 วันที่ผ่านมา

    अब सोतनत्र बौधिक क्षेत्र बाट नेत्रितव समालनु परछ

  • @nirmalgurung6105
    @nirmalgurung6105 5 วันที่ผ่านมา

    सरकारको त देशवासी सबै जनता नै होइनन र ? कता १ लाख मात्रलाई बोलाएको ? अरु जनता रिसाए होलान अनि आएन !

  • @NabinKarki-q5y
    @NabinKarki-q5y 5 วันที่ผ่านมา

    Sahi ho

  • @Mr.Bhim7
    @Mr.Bhim7 5 วันที่ผ่านมา

    Ekdam Sahi kura xa

  • @aaemansingGurung
    @aaemansingGurung 5 วันที่ผ่านมา +1

    हो सबै लाई अनुसन्धान गरनु हुदा यो कमबोडिया कान्डामा प्रधान मन्त्री ज्युले पद बाट राजी नाम दिएर अनुसन्धानको लागी लागि मार्गा प्रश्ता गरनु परछ यो नेपाली जनताको अधिकार हो

  • @hastagurung1650
    @hastagurung1650 5 วันที่ผ่านมา

    यो अखतियर भन्ने खारेज हुनु पर्छ,के काम,उलटो भ्रस्टचार गर्ने,खाने मात्र हो।

  • @rajdevmahato9189
    @rajdevmahato9189 5 วันที่ผ่านมา

    Rabi sir vanu vathiyo koi na koi jell jany parxa sab vanda dhery vrast gareko oli ho vaner karwahi khoi ta

  • @sarojbhandari8701
    @sarojbhandari8701 5 วันที่ผ่านมา +2

    उहाँ को कुरा पनि चित्तबुझ्दो लागेन खाज बाट

  • @pashanglama
    @pashanglama 5 วันที่ผ่านมา

    Best conversation

  • @saisubbagurung4281
    @saisubbagurung4281 4 วันที่ผ่านมา

    Oli layee case garnu पर्छ, Desh becha yesle

  • @gangabahadurgurung8837
    @gangabahadurgurung8837 5 วันที่ผ่านมา +3

    ❤❤❤

  • @gopalkrishnaacharya7797
    @gopalkrishnaacharya7797 4 วันที่ผ่านมา

    धेरै जस्तो एमाले कार्यकर्ताहरु मान्छे भएछन ।

  • @tilakdangi4149
    @tilakdangi4149 5 วันที่ผ่านมา

    Good

  • @ShantaBhattarai-v3i
    @ShantaBhattarai-v3i 4 วันที่ผ่านมา

    Right ho ne

  • @chakgurung3175
    @chakgurung3175 5 วันที่ผ่านมา

    Absolutely right

  • @hastagurung1650
    @hastagurung1650 5 วันที่ผ่านมา

    यिनीहरु प्रधान मन्त्री होइन देश खाने किरा रहेछ ।

  • @arkido903
    @arkido903 5 วันที่ผ่านมา

    सबै को आफ्नो आफ्नो काण्ड को फिलिम छ त... अनि किन बोल्छन् त ? बार्गेनिङ हुदैछ कुरा मिलेन भने बल्ल कागज हल्लाउन थाल्छन् फिलिम का हिरो हरु!!

  • @romankarki6323
    @romankarki6323 5 วันที่ผ่านมา

    जनता अपराधी छन हौ हजुर एमालेको सरकार हुदा एमालेका सदस्य सपोटर सहकारी पीडित नआउने काग्रेसको सरकार हुदा काग्रेसका सपोटर पीडित आन्दोलनमा नआउने जनता गलत छन दुर्गा जि को आन्दोलन सफल हुन गाह्रो छ ! जनताले परिवर्तन चाहेका छैनन भन्ने देखिन्छ !

  • @bishnupaudel5226
    @bishnupaudel5226 4 วันที่ผ่านมา

    एमालेको गणितमा कतिले लाख हुदो रैछ । १०००/२००० को ?? देखियो जुलुस पनि

  • @buddhigurung3794
    @buddhigurung3794 4 วันที่ผ่านมา

    दुर्गा प्रसाईले सार्वजनिक गरेको भिडियो असत्य भन्दा सत्य बढी देखिन्छ । मात्र यो हो कि दुर्गा प्रसाईको शैली गलत भयो । र मुख बढी चल्नाले कुरा बिग्रिएको हो भन्ने मलाई लाग्छ ।

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 5 วันที่ผ่านมา

    हैन, सेडाई सर्
    दुर्गा भन्ने मान्छेलाई जेलमै हाल्नु पर्ने पनि किन ?
    उस्ले आफुले भनेको भन्दा पनि,
    याे कुराे त,एक डेड् बर्ष अघि भारतीय पत्र पत्रिकामा समाचारमा आई सकेकाे कुराे हाे नि त !

  • @anchalmahat9194
    @anchalmahat9194 5 วันที่ผ่านมา

    Durga prasai rabi harka sampang zindabad

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn 5 วันที่ผ่านมา

    ठग टंके?? सनसनीपुर्ण खबर आउॅदैछ भन्छ, प्रमाण नपुगेकेाले प्रसारण गर्न सकीन पनी भन्छ!!

  • @ShailendraParajuli
    @ShailendraParajuli 5 วันที่ผ่านมา

    जनता सचेत भय भनी एमाले भननी पतन गराउछन

  • @khemapandey3847
    @khemapandey3847 5 วันที่ผ่านมา

    Right

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 วันที่ผ่านมา

    येहजुर घर घरै गयेर धम्किदिनिरडराउनदिनि अनियेकातिरसर्कारलेनैउडदंगामच्चाउनिअरकोतिर कमान्डर्लाइनैथुनिदियोतकसरिआउछन्त जन्ता

  • @kumarkarki1477
    @kumarkarki1477 4 วันที่ผ่านมา

    केपिले एकलाख जनता सडकमा उतार्छु भनेर सहजै भन्नुको कारण केपिले भनेकाछनकि एमनलेका सकृय कार्यकर्ता मात्र ८ लाख छन त्यसआधारमा सर्बसाधारण जनताक‍ोहि नआएपनि देशभरका सबै पलिकाहरुबाट उहाहरुबाट पालितपोसित कार्यकर्ताहरु मात्र सरदरमा १०० देखिलिएर १५० जनाका दरले आईदिएभने १ लाख दशबिस हजार मान्छेत त्यसैपनि भैहाल्छननि भनेर भनेका थिएहोला तर त्यस्तो आकलनले कामगरेको जस्तो लागेन अबफेरि उनका कार्यकर्ताहरुले अस्ति फोनगर्ने कुरालाई लिएर मालिकले नोकरलाई हप्काको जस्तो उनका मुखको गालिखान्छनहोला जस्तो लाग्छ उनका कार्यकर्ताले अब गालिखान वा उस्तैपरे कार्वाहि भोग्न तयार भएर बसेहुन्छ र अब कुनदिन देशभरका कार्यकर्ता मात्र आईदिएको भए हामि यहा ८ लाख मान्छे हुनेथियौ तिमिहरु मेराकार्यकर्ता भएरपनि मैलेभनेको नटेर्ने तिमिहरुको खुट्टा भाचिदिन्छु भनेर लठ्ठि टकटकाउदै सबै दासहरुका घरघर पुगेर गोर्खेलौरि कस्नेभएक्यार बुढाले होस गरेर बसहै कार्यकर्ता नामका दासहरुहो जयदेश जयनरेश जयदुर्गा जयनेपालआमा जयनेपाली जनता जयजयजय ।।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 5 วันที่ผ่านมา +1

    100% राइटकुरासरकाे

  • @ramsubba2294
    @ramsubba2294 5 วันที่ผ่านมา

    याे मिडियामा आफुलाइ बुध्दिजिवीहुँ भनेर बाेल्नेहरु कुरा चपाएर अर्थात् डराइ डराइ किन अन्तर्वार्तामा बाेल्नु? हैट्ट😡

  • @gyanendrarai8709
    @gyanendrarai8709 5 วันที่ผ่านมา +1

    अब सहकारी पिंडीतले दुर्गा प्रसाई लाई साथनदिने जस्तोपो देखियो….

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 4 วันที่ผ่านมา

    यो किट्नि फेरेर सकुसल बनाउने ब्याक्त्तिलाइ चै कार्बाही गर्नेबेलाभयो देस सखाब पारिसके छानबिन मा तुरुन्तै ल्याउनुपर्छ निर्दोष रबिलाइ छानबिन हुने केपिओलिलाइ चै नहुने😳😳😳🙄🙄

  • @ArunkumarMahato-o7k
    @ArunkumarMahato-o7k 4 วันที่ผ่านมา

    Yes

  • @Delje960
    @Delje960 5 วันที่ผ่านมา +1

    Durga Prasai is real hero

  • @PopularDangi
    @PopularDangi 4 วันที่ผ่านมา

    अपराध चोख्याउने आयोगको के काम?

  • @sushilmanandhar237
    @sushilmanandhar237 5 วันที่ผ่านมา

    परिवार र पार्टीका सदस्यहरू पनि यो राजनीतिक पार्टीसँग डराउन थाले।

  • @neeshamkhadka
    @neeshamkhadka 5 วันที่ผ่านมา +1

    केपि ओलि लाइ अब कानुन लाग्छ भनेर हामि के पत्यादिन पर्ने 😂😂 कानुन त हामि लाइ हो केपि लाइ लाग्दैन 😂 उनले जे गर्दा पनि हुन्छ नेपाल मा लाज पचेको थुइक्क

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 4 วันที่ผ่านมา

    ए मा ले का भोटर पनि सोतनत्र तिर भैसकेका छन्

  • @kedarraut07Vlog
    @kedarraut07Vlog 4 วันที่ผ่านมา

  • @rakshyagurung8296
    @rakshyagurung8296 5 วันที่ผ่านมา

    xकुराे सहि बेकार मा दुर्गा जी ले टाउको दुखईराखेकाे जनता खान पएमात्र सडकमा अउछ

  • @ShantaKhadka-k7t
    @ShantaKhadka-k7t 4 วันที่ผ่านมา

    ति एमालेका कार्यकर्ता हाेइनन् ओलिका कार्य कर्ता हुन्

  • @bikrampariyar5891
    @bikrampariyar5891 5 วันที่ผ่านมา

    Thik ho sir

  • @xg4341
    @xg4341 5 วันที่ผ่านมา

    यो नेता चोरहरुको छर्लंग proof सहिद मिडियामा निकाल्दा पनि तिनीहरुलाई अनुसन्दन गर्ने चै को औउन सक्छ होला,,,तिनीहरुको proof सहिद मिडियामा आउदा पनि केही पनि हुदैन,,अनि मिडियामा बिस्लेख गर्ने मात्रै हुने भो,,,

  • @nbhandari100
    @nbhandari100 5 วันที่ผ่านมา

    संसदीय समिती निष्पक्ष हुन्छ र? ई भ्रष्ट हरूको सरकार छ उद्देग लाग्छ

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 5 วันที่ผ่านมา

    नेपालीमा एउटा उखान छनि , " तिम्राे हुनजेला बाँडी चुँडी खाँउला सकेपछि आ अफ्नै खाँउला " भन्ने जस्तै भाकाे हाे ज गरेनि सुखा छैना नेपालमा ।

  • @yadrana3063
    @yadrana3063 4 วันที่ผ่านมา

    Sahi ho Lutan ta rastiriy sahmat huncha sabai. Daal ka neta haru.

  • @LDevkota
    @LDevkota 5 วันที่ผ่านมา

    Raja sadak aaunu ramro hoin hai

  • @baidyasatya2609
    @baidyasatya2609 5 วันที่ผ่านมา

    Yo satya ho bhane kp oli lai jhunyaunu parcha tAki future ma neta lae yesto garna aagadi 100 choti sochos