तपाँईहरूले गाएको साह्रै राम्रो छ । तर प्रतीमा जी .... ससुरा बुबाको पनि अली इज्जत राखेर गाउँनु ल !? इज्जत राखेर पाएको नाम र दाम मात्र काम लाग्छ । शब्दहरू अन्त गाए जस्तो गरि हैन अली बिचार गरेर चैन गर्नु होला ! यो तपाँईलाई मेरो सुझाव हो ! तेस्तो असल भलादमी ससुरा लाई मेरो नमन !!
नेपाली दाजभाइ तथा दिदीबहिनी हरु युट्युवमा सबै कुराहरू लोक गीत भिडिय फ्लिम जे जे हेर्नु मन छ सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरु यो एप बाट मात्रै हेनु होला किनकी यो एप बाट हेर्दा खेरी विज्ञापन एउटा पनि आउँदैन। एप को नाम हो Brave Privat Browser प्लाय स्टोर मा गएर सर्चर गर्नु र डाउनलोड गर्नु होला Brave private Browser
ससुरा बुबाको अगाडि हातै तान्न गएर अली अोडहरू नमिलाकोमा मलाई साह्रै खिन्न लाग्यो ! असल सासू ससुरा छन् भन्दैमा अली सिमा ननाघ्नु होला ! यसले भोलि बाहिर गित गाएर बाहिरै सडकमा सुत्न पर्ने दिन पनि निम्त्याउँन सक्छ ! म हजुरको हरेक गित सुन्छु । कही कतै कमेन्ट् गर्नु पर्ने थिएन ! तर यो गित , हाउभाउ शब्द मेरो लागि एकदमै पचेन । घरपरिवार र गउँठाउँ भनेको त्याहाँ तेस्तै हुन्छ । अलि बिचार गर्नु पर्ने हुन्छ । अाफ्नो वेटमा बस्नुहोला !! मेरो सुझाव दिदीबहिनी सम्झेर शिरमा राख्नु होला ! जति जे भए पनि हामी महिला भनेको माटाकै भाँडो हौ ! सँधै एकनासको सम्मान पाउँने गरि काम गर्नुहोला ! पेसा अाफ्नो ठाउँमा छ ... ङर भनेको घर नै हो !? ससुरा भनेको ससुरा नै हो !
यो पो हो काईदा, सबै टिमलाई बधाई छ अनि हाम्रो राम कुमार खतिवडा मित्रलाई पनी सम्झीराछु।
साह्रै मीठो दोहोरी@यो जोडी झन बबाल सुहाएको छ सानू@प्रतिमा
सारै मिठो दोहोरि
यो जोडी सारै शुवाको छ
सानु दादा एण्ड प्रतिमा दिदी
सम्पूर्ण टिम लाई बधाइ छ 🙏🙏
सानु दाज्यु र प्रतिमा दिद्ज्युको बबाल माजा आयो कडाइ कदम छ है जोडी को 🤣😍😍😍👌👌👌👌❤️❤️❤️🙏🙏🌺🌺🌺🌺🌻🌻🌹🌹🌹🌹🌹🌹🌹🌹
सबैलाई धेरै धेरै बधाई छ बबाल छ दोहोरी गित सानू दाईको र प्रतिमा दिदिको
राम्रो छ सानू सर र प्रतिमा को यो दोहोरि
प्रतिमा दिज्जुले हान्नुभयको झटारोनै असाध्ैमन पर्यो सारै डेन्जरछ हजुरको दोहोरि
सुभ-कामना छ श्रावण संङ्क्रातीकाे सम्पूर्ण मझेरी क्लब परिवारलाई....
sarai ramro xa nagbeli ra majheri naheri gana ta nindra nai lagna chhodiyo tehi pani sanu dai ko git 👍👍👍👌👌👌
मेरो फेन प्रतिमा बहिनी को दामी छ दोहोरी
राम्रो छ दोहोरी को शब्दर गयकी
यो हर्के कडा रेछ हेटौंडा सम्म पनि पुग्दोरैछ 😃😃😃😃😃
Sanu kc ji ko best @Pratima ji ko super best babal lagyo
अाहा कति रमाईलो दोहोरी बदाई छ कलाकार टिमलाई
Didi hajurko shora dherai ramrox safaltako subhakamana
दोहोरी राम्रो छ
सानू र प्रतिमा को दामी छ दोहोरी
आहा काती रमाइलो
रमाइलो दोहोरी
सारै आन्दद आउने भाका अनि सब्द अनि डल्लि बहिनी को डान्स
Kati mitho vaka xa yo git ustai ramro
एक्दम जोड दाड लाग्यो धेरै रमाइलो
Babal xa daju
धेरै राम्रो छ
Sarai ramro xa Sanu kc ra partimA didi ko
Yodhori akdam dhamake dar ramro
Sarai ramilo lagyo👍👍👍
Dohari chahi babal khatra ho dherai mazaa aayo.all the best. UAE Dubai
Sarai ramailo dohori
Dini vain hera dd le khusi kakhma rakhe sanu dai ghan khusi
Hjr dhohori saharai man parxa daju
Dami dami 😯
गायिका र गायक बहुत मित्र जस्तो लाग्छ कि के सानु गाउला नाच्ने पनि बहुत हासिली रसली🤣💘💪
Dherai ramro xa😊💕❤
Superxa dohari ❤❤😍😍🌹🌹👌🙏
vanja good dohori jodi ramro xa
फेरि ल्याउनु न यो जोदि लाइ 🙏🙏🙏
हुरररररर सरररर चैट
कुन ठाऊ हो हेटौडा दोहोरी राम्रो छ प्रतिमा दिदी र सानु दाईको ।
दामी दोहोरी
Superb 👍🏻
Sarahi ramailo dori xoroko bey ma dukha dinxu
very nic👌👌👈️
Sanu kc dai hetauda aaunu vako raixa vetna paina.. Hjr ko fan Ho m mero ghar pani hetauda Ho 💞
Indreni programme ma gaera gaunu paryo yo jodile ramro chha
Yo doharima Dan's garako raro 6a hi Sanu sar and partima sis
Waw damii
प्रतिमा बैनिको घर हेटौडा कुन ठाउँ होला ? यसमा सानू भन्दा प्रतिमा बैनी तगडा लाग्यो ।
नवलपुर
स्वर राम्रो छ दि ❤️
सबैमा शुभकामना 🌹🌹🙏🙏
green colour layera nachnu hun ta kati ramri ani kati mitho haso.nachayko ko ek dum rambro x hazur ko dance
Y
Chait 👏Chait👏Chait👏Chait👏Chait👏Chait👍👍👍👍👍
तपाँईहरूले गाएको साह्रै राम्रो छ । तर प्रतीमा जी .... ससुरा बुबाको पनि अली इज्जत राखेर गाउँनु ल !? इज्जत राखेर पाएको नाम र दाम मात्र काम लाग्छ । शब्दहरू अन्त गाए जस्तो गरि हैन अली बिचार गरेर चैन गर्नु होला ! यो तपाँईलाई मेरो सुझाव हो ! तेस्तो असल भलादमी ससुरा लाई मेरो नमन !!
नेपाली दाजभाइ तथा दिदीबहिनी हरु युट्युवमा सबै कुराहरू लोक गीत भिडिय फ्लिम जे जे हेर्नु मन छ सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरु यो एप बाट मात्रै हेनु होला किनकी यो एप बाट हेर्दा खेरी विज्ञापन एउटा पनि आउँदैन। एप को नाम हो Brave Privat Browser
प्लाय स्टोर मा गएर सर्चर गर्नु र डाउनलोड गर्नु होला
Brave private Browser
धेरै राम्रो छन दुईको
sanu kc is a my fan
Wow supp👌
dami xa dai
Damee song
Supr songs
Sanu kc jee part 2 chito upload garnu holahai.
स्याबास 👏👏👏👏
अजई मीठो दाजु😘😘😘😘😘
😄😄😄😄😄😄एक दम दामि
Dami x
अतिराम्राेलाेगित
याे प्रतिमा दिको husband हेर्न मन छ कहाँ छन् लेम न मिडियामा
Haha
Malai,Pani jawani,ko, sarai,yad aayo
I miss you pahelo Kurta lagayer nachnee lai
Hetauda kun thauma honi
Wow baba
Waw dubai barabar
🥰🥰🥰🥰
ससुरा बुबाको अगाडि हातै तान्न गएर अली अोडहरू नमिलाकोमा मलाई साह्रै खिन्न लाग्यो ! असल सासू ससुरा छन् भन्दैमा अली सिमा ननाघ्नु होला ! यसले भोलि बाहिर गित गाएर बाहिरै सडकमा सुत्न पर्ने दिन पनि निम्त्याउँन सक्छ ! म हजुरको हरेक गित सुन्छु । कही कतै कमेन्ट् गर्नु पर्ने थिएन ! तर यो गित , हाउभाउ शब्द मेरो लागि एकदमै पचेन । घरपरिवार र गउँठाउँ भनेको त्याहाँ तेस्तै हुन्छ । अलि बिचार गर्नु पर्ने हुन्छ । अाफ्नो वेटमा बस्नुहोला !! मेरो सुझाव दिदीबहिनी सम्झेर शिरमा राख्नु होला ! जति जे भए पनि हामी महिला भनेको माटाकै भाँडो हौ ! सँधै एकनासको सम्मान पाउँने गरि काम गर्नुहोला ! पेसा अाफ्नो ठाउँमा छ ... ङर भनेको घर नै हो !? ससुरा भनेको ससुरा नै हो !
Lovely song
nice
Nice song
wowowwwww
good
wow
Sanu dai mani aauxu hjr dhora ma madal bajaun ok
अब अरु गायक कार लै साहित लगायो सानू केसी को मात्र दोहोरी सुनिन छ
wowowowow
Songta khatrai ho but gayek sanu k c le geet sangai madal bajaunu right lagena but aafulai tallo levalma raheko jastai lagyo just i think
दामि😃😃😃😃😃😆😆💃👌👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️
Dance also great
G
👨🎤
💘💘💘💘💘👌👌👌👌👌💘💘💘💘💘
अति राम्रो झन प्रतिमा बहिनिको सुरिलो भाका अनि दाेहरि फर्काउने कला धेरै राम्रो सानू र प्रतिमा लाई सालिनदिकाे पुर्णिामा गित गाउ न अनुराेध गर्दछु
O
Þ
Sorry ramro lakako raro vaya6a
Dami cha
good