Jodiyeko Sambandh Yo (जोडीएको सम्बन्ध यो) • Santosh Tirwa || OFFICIAL Music Video • Christian Sansar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2016
  • New Nepali Christian Song
    Official Music Video on Christian Sansar
    AUDIO:-
    Song: Jodiyeko Sambhandh Yo
    Vocal: Santosh Tirwa
    Music & Lyrics: Santosh Ramdam
    Mixed & Mastered: Subash Sinchur (SM Studio)
    Album: Samhaliyeko Jaati
    Audio & Video: Christian Sansar
    Model: Bhutanese / Nepalese Pastors & Leaders (USA)
    Director: Santosh Ramdam
    Edit: Subash Sinchuri
    The World of Nepali Christian Music and Videos
    Keep Loving Nepali Christian Media .
    Enjoy and stay connected with us!!
    © Christian Sansar. All right reserved.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
    plus.sansar@gmail.com
    #JodiyekoSambandhYo #NepaliChristianSong #SantoshTirwa
  • เพลง

ความคิดเห็น • 977

  • @menradkiranrai4061
    @menradkiranrai4061 6 ปีที่แล้ว +282

    भुटान बाट लखिटिएको सबै परमेश्वरको छोरा-छोरीहरू माझ जुन परमेश्वरले आफनो प्रेम देखाउनु भाको छ त्यो प्रेम असरनिह बनेको छ। यो भजन को माधियम बाट स्पष्ट बुझिन्छ कि हाम्रा मुक्तिदाता परमप्रभुले आफनो छोरा-छोरीलाई कहिले भुल्नु सक्नु हुदैन।
    आतिनै राम्रो आशिषऋित भजन निकालेको मा प्रभु ईशुले तपाईहरू प्रतेकलाई प्रशष्त आशिष दिहुन।
    आशा राखेको छु कि आउदो दिनहरूमा यसतै भजन सुन्न पाउ।

  • @yuvrajshrth5953
    @yuvrajshrth5953 ปีที่แล้ว +6

    २०८० मा हेरने जति येता हाजिर हुम है?
    परमेश्वरलाई महिमा भएको होस?❤❤✝️✝️✝️✝️🛐🛐❤️👏👏👏👏🕎🕎🕎

  • @andrewchhetri812
    @andrewchhetri812 3 ปีที่แล้ว +58

    यो गीत लाई सुनेर मैले मेरो आँखा काे आँसु लाई थाम्नै सकिनँ! परमेश्वर ले यो भजन गीत गाउनु हुने singer लाई धेरै आशिष दिएको होस्!

    • @binakarthak6936
      @binakarthak6936 ปีที่แล้ว

      AMEN 🙏😇❤

    • @magarnanda9094
      @magarnanda9094 ปีที่แล้ว +1

      Gaune lai matrai Hain lekhne music garne Lai pani

  • @shamseven6790
    @shamseven6790 ปีที่แล้ว +92

    I am hindhu and this song makes me feel like I actually am born for Christianity.

    • @vickeykhanna2453
      @vickeykhanna2453 ปีที่แล้ว +1

      Please go ahead, Christ is a living GOD. Peace

    • @palmushrnga
      @palmushrnga ปีที่แล้ว +4

      I too feel same love this song very much

    • @sustainablefarming7132
      @sustainablefarming7132 ปีที่แล้ว +1

      God loves you all and He wants you to be saved.

    • @santoshb.k8887
      @santoshb.k8887 11 หลายเดือนก่อน

      God loves us ❤❤❤

    • @AshokThapa
      @AshokThapa 8 หลายเดือนก่อน

      Thank you brother

  • @locky245
    @locky245 3 วันที่ผ่านมา +1

    प्रभु तपाईं को प्रेम को वणन गरेर म सक्दिन कति धेरै प्रेम गर्नु हुन्छ हामी मानिस जातिलाइ.. तपाइको प्रेम ले हाम्रो जीवन पुनः परिवर्तन भयेको छ तपाइको अनुग्रह को कारण आज हाम्रो आत्मिकी आँखा खोलियो हामिले तपाईं लाई खोजेनौ तर तपाईं ले खोज्नु भो प्रभु येसु तपाईं को माया लाई तपाइको प्रेम लाई सजाउने छु

  • @ankitrai2582
    @ankitrai2582 3 ปีที่แล้ว +11

    प्रभु कति महान हुनुहुन्छ 😭😭😭😭😭😭💪💞💞💞💞💞💞कस्तो आँसु नै आयो,,god bless you

    • @ChristianSansar
      @ChristianSansar  3 ปีที่แล้ว

      Amen

    • @samitkc5678
      @samitkc5678 5 หลายเดือนก่อน

      🎉❤❤❤😢😢

    • @ManojMp123
      @ManojMp123 3 หลายเดือนก่อน +1

      Prabhu le hajur ko Aanshu lai,, Blessing ma parivartan gari dinu hone chha❤😊

  • @ranjitkumarsingh9094
    @ranjitkumarsingh9094 3 ปีที่แล้ว +64

    Being an only Christian from my whole brahman hindu family...this song reminds of me and my relationship with jesus

    • @santalaltamang4061
      @santalaltamang4061 2 ปีที่แล้ว

      Wow Amen😊 God bless you ...Dont worry god is always with you my friend...one day your family will also believe in christ

    • @AshokThapa
      @AshokThapa 8 หลายเดือนก่อน

      Thank you brother

  • @locky245
    @locky245 3 วันที่ผ่านมา +1

    हे पर्मेस्वोर तपाईं ले हामी मानिस जातिलाई काती माया गर्नु हुन्छ.. म्स्न भक्कनियेर आउँछ तपाईं महान हुनुन्छ प्रभु येसु.... सधै तपाइको लागी मेरो आत्मा प्राण समर्पण गर्नेछु...प्रभु तपाईं बिना एक पल यो सन्सार मा रहन सक्दिन

  • @bikram-baraili1
    @bikram-baraili1 10 วันที่ผ่านมา +1

    मलाइयो भिडियो को प्रस्तुतिले धेरै भाबुक बनाएको छ समय परिस्थिति भोगाइको पीडामा आएको आशिष❤❤ मलाई येसुलाइ महिमा भएको होस

  • @Reshamsunuwar
    @Reshamsunuwar 7 ปีที่แล้ว +57

    निश्चय पनि परमेश्वरले आप्mनो जनहरुलाई अचम्मको बाटोमा डो¥याउनु हुन्छ । सत्य कथासँग जोडिएको गीत अति मार्मिक र यथार्थ छ ।

  • @fattrana2530
    @fattrana2530 3 ปีที่แล้ว +10

    धन्यवाद प्रभु येशु तपाईं को महिमा सदा सर्बदा भैरहोस मन छुने गित 💕 hallelujha

    • @AshokThapa
      @AshokThapa 8 หลายเดือนก่อน

      Thank you brother

  • @tarak-gs9ny
    @tarak-gs9ny หลายเดือนก่อน +1

    Mahima hos parmeshor lai hallelujah hallelujah hallelujah hallelujah amen amen 🙏🙏🙏🙏🙏

  • @user-so1hc9hc7x
    @user-so1hc9hc7x 5 วันที่ผ่านมา +1

    परमेश्वरलाई धन्यवाद होस् आमेन

  • @sunitarai5830
    @sunitarai5830 5 ปีที่แล้ว +21

    हल्लेलुयाह धन्यवाद छ परमेशवर पितालाई येशुको नाउँ को जयजयकार भएको छ ? र भुटान बासिलाई पनि प्रभुले प्रस्सता आशिष दिनुभएको छ सपुण लाई ? र म पनि यो भजन दोरा आशिषमए भएको छु येशु को जयजयकार हल्लेलुयाह

  • @MrSanamMagar
    @MrSanamMagar หลายเดือนก่อน +3

    सम्हालिएको जाति मुभीको क्लिप हेरेर आए म त। कति पिडा सँगै परमेश्वरको आनन्द यो भजनमा। प्रभुका जन हामी जुन देशमा भए पनि एकदिन अवश्य स्वर्गिय देशमा भेट हुनेछौं र सँगै परमेश्वरको महिमा गर्नेछौं।

  • @mannatvnepal5067
    @mannatvnepal5067 ปีที่แล้ว +2

    तपाईंको यो गीत सुनेपछि यति भन्न करै लाग्यो मलाई।अत्यन्त उत्कृष्ट गीत। शब्द/संगीत/स्वर/ संगीत संयोजन। तपाईंको परिकल्पना सबै अत्यन्त उत्कृष्ट छ। साह्रै मन छुने गीत। हाम्रो इसाई समुदायमा यो स्तरको गीत दिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद र बधाई। परमेश्वरको महिमा भएको होस्।

  • @prabhurajani
    @prabhurajani 24 วันที่ผ่านมา +1

    आमेन आमेन पर्‍मेस्वको महिमा भएको होस

  • @mamabhanjaproduction1795
    @mamabhanjaproduction1795 5 ปีที่แล้ว +10

    त देश छोड्छस कि यशु लाई छोड्छस ! देश छोड्नुको कारण यो चाहिँ थिएन है ।

  • @mohandarnal8483
    @mohandarnal8483 2 ปีที่แล้ว +15

    हाम्रो एक मात्र आसा अनि भरोसा यो भोजनद्वरा प्रभु येसु तपाईको महिमा भयेको होश 🙏🙏🙏

    • @AshokThapa
      @AshokThapa 8 หลายเดือนก่อน

      Thank you brother

  • @gautamrai1551
    @gautamrai1551 2 วันที่ผ่านมา +1

    Hamro Dharma nai sarvdharma ho jai prem ❤

  • @rajkumarbm2721
    @rajkumarbm2721 26 วันที่ผ่านมา +1

    अति नै सुन्दर भजन
    परमप्रभु लाई महिमा र आदर होस
    ❤❤❤❤❤❤❤❤❤❤

  • @gospelmusicnpl
    @gospelmusicnpl 3 ปีที่แล้ว +7

    पुस्तौंसम्म याद दिलाउने गीत ।।। यो गीत का आदरणीय रचनाकार , सङ्गीतकार साथै आदरणीय गायक ज्यु यो मिठो सृजनाको लागि धन्यवाद । 🙏🙏 पर्मेस्वोरलाई महिमा होस।

  • @trishnachhetri4129
    @trishnachhetri4129 3 ปีที่แล้ว +16

    Praise the Lord🙏. Thank you for loving us💖

  • @user-dk4rb5wd2q
    @user-dk4rb5wd2q 22 วันที่ผ่านมา +1

    आमेन परमेश्वर लाई धेरै धन्यबाद ❤❤❤

  • @Lordmysephard
    @Lordmysephard 7 วันที่ผ่านมา +1

    God bless you.karna Das pachi ..yo bhajan lai ekdamai asal gaunu bhayo.

  • @binodmagar7415
    @binodmagar7415 7 ปีที่แล้ว +35

    तर येशूको वलिदानले हामीलाई पापको शक्तिबाट छुटकारा दिएकोछ। त्यो छुटकारामा हामीले स्वर्गमात्रै नभएर संसारमा रहुन्जेलको जीवन पनि फिर्ता पाएकाछौं। गलाती ३को १३ र १४ले यसरी भन्छ, “हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि ‘काठमा (क्रूसमा) झुण्डिने हरेक श्रापित हुन्छ’ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं”।

  • @kopilalamichhane929
    @kopilalamichhane929 7 ปีที่แล้ว +60

    अति आशिशमय भजन
    हाम्रो येशुको महिमा होस
    जाहा खेदो हुन्छ त्यही बढ्छ ख्रीस्टको राज्य

    • @asthadhamala939
      @asthadhamala939 5 ปีที่แล้ว

      Really jesus is good all the time and even this song amen

  • @junimecwan9917
    @junimecwan9917 26 วันที่ผ่านมา +1

    Mo jati palta yo geet sunchu uti nai nya hudai jancha praise the Lord

  • @rodanbhujel5737
    @rodanbhujel5737 ปีที่แล้ว +1

    Jati sunyo teti ni nayan bhijne garxn
    Kati mitho mitho sabda hajur haru sabailai prbhu le dherei aasish dinu vayeko hosss🙏🙏🙏🙏

  • @gloryrumba7017
    @gloryrumba7017 2 ปีที่แล้ว +18

    जति हेर्यो त्येती आशिष् अनुभव यो गीतमा । यो मिठो प्रेमको लागि प्रभु येशुलाई महिमा सदा होई रहोस

    • @AshokThapa
      @AshokThapa 8 หลายเดือนก่อน

      Thank you brother

  • @sarojabasel5480
    @sarojabasel5480 3 ปีที่แล้ว +7

    आशिषमय भजन परमेश्वरले हामीलाई हरेक परिस्थितिमा सम्हाल्नुहुन्छ।

  • @johnykc6147
    @johnykc6147 วันที่ผ่านมา +1

    2/ 08/ 2024 .. I fell the presence The song of God ...praise The Lord ... God bless my people God bless my nation God bless the world and bring us into unite as "Christ Like "....

  • @renukachaudhary2436
    @renukachaudhary2436 7 หลายเดือนก่อน +2

    Samhaliyeko jati hami 🙏❤❤❤

  • @ezekielsnr2830
    @ezekielsnr2830 5 ปีที่แล้ว +26

    Wowwwwww hallelujah 🙌 🙌 🙌 🙌 🙌 🙌 🙌 🙌 😍😍😍😍😍 How great is our God this video made me cry 😢😢😢😢 heart touched God bless you Abundantly in Jesus name Amen

  • @siasiva7922
    @siasiva7922 3 ปีที่แล้ว +7

    अति आशिस मय भजन 😍😍😘😘😘prise the Lord 🙏🙏🙏🙏🙏🙏

  • @subashrai7198
    @subashrai7198 5 ปีที่แล้ว +2

    साँचनै प़भु ले हजुरहरुको मेहनतमा अझ आशीष दिएका होस ा हामीले हजुरहरुबाट धेरै आशीष पाएका छौ प़भुले हजुर सबैलाई धेरै आशीष दिउन

  • @suscribechallengewithvedio
    @suscribechallengewithvedio 3 ปีที่แล้ว +2

    यी सब्दले मन छोयो ।

  • @allmix9856
    @allmix9856 7 ปีที่แล้ว +23

    जयमसिह सबै जनमा यो भिडियो धेरै राम्रो छ धन्यवाद छ हजुर लाई भिडियो अपलोड गरि दिनु भएको मा

  • @rehobothprayerhousefrimley
    @rehobothprayerhousefrimley 7 ปีที่แล้ว +12

    finally official version is here :) very heart touching music composed by musician in this version and non official version was good too
    "Ezekiel 20:6
    On that day I swore to them that I would bring them out of the land of Egypt into a land that I had searched out for them, a land flowing with milk and honey, the most glorious of all lands"

  • @hastamichael9596
    @hastamichael9596 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ प्रभुको महिमाहोस

  • @bamlimbu8607
    @bamlimbu8607 2 ปีที่แล้ว +1

    Wow nice video prabhu ko mahima vay ko hos

  • @gorkhalibrmdipesh
    @gorkhalibrmdipesh 2 ปีที่แล้ว +10

    Praise the lord ✝️🛐

  • @devrajgadal8981
    @devrajgadal8981 ปีที่แล้ว +4

    ❤❤❤❤कति राम्रो भजन प्रमेश्वरको महिमा भएको होस

  • @jesusisdoor
    @jesusisdoor 4 ปีที่แล้ว +1

    😍😍💞💞💞💖💖💖 parmeshor lai dherai mahima hoss

  • @sushmaghalay2205
    @sushmaghalay2205 6 ปีที่แล้ว +17

    आसिषमय भजन प्रभुको महिमा होस हामीलाई पुस्ता सम्म आशिष् दिनु भएकोमा आमिन

  • @hinglungjimee2715
    @hinglungjimee2715 7 ปีที่แล้ว +66

    अति मार्मिक अनि हृदय छुने गीत, हजुरहरू सबैलाई प्रभुले प्रशस्‍त आशिष दिऊन्‌।।।

  • @SunuwarM
    @SunuwarM 3 หลายเดือนก่อน

    परमेश्वर हाम्रो महान किल्ला ढाल र चाटान हुनुहुन्छ God bless you all ❤️

  • @shikabc8691
    @shikabc8691 5 ปีที่แล้ว +2

    Amen parmesorlai mahima hos jun thaau ma Christian lai satawot xa teha parmesor ko thulo kaam wa parmesor ko rajje briddi hudai xa bhani hami bhujnu parxa and soo blessed song

  • @binodlamaofficial728
    @binodlamaofficial728 3 ปีที่แล้ว +3

    यो भजन र यसको अथार्थतालाई मनन गर्दा म एकछिन मन भित्र भक्कानिए😐️😐️😐️।
    प्रभु धन्याबाद, मिश्रको दासत्वबाट इस्राएलिहरुलाई प्रतिज्ञाको देशमा लग्नुभएको कथा सङ्ग दाज्न त मिल्दैन तरै पनि भुटानका नेपालि भासि सरणार्थीहरुलाई उनिहरुको दरिद्रताबाट उठाउनु भएर संशारकै बिकसित रास्ट्रहरुमा जाने ढोका खोलिदिनुभएको मा।🙏🙏🙏🙏
    आज उहाँहरु द्वारा हामी स्वदेशमा बसेकाहरुलाई पनि बिभिन्न तवरले आशिस मिलेको छ।
    धन्यबाद मेरो येशू

  • @goodnews9334
    @goodnews9334 6 ปีที่แล้ว +15

    Ati mithoo swor god bless you ajai song haru nikalnu paryo hjr

  • @gitachaudhary2252
    @gitachaudhary2252 ปีที่แล้ว +1

    Mero hridaya Lai xune bhajan ho yo.sanchai hamra pita purkha haru le kati dherai dukha garnu vayo ra aaj hami yasari openly parmeswar ko mahima garna payaka xau...

  • @nandkrsdanugrahakodinma1063
    @nandkrsdanugrahakodinma1063 ปีที่แล้ว +1

    परमेश्वरको महिमा भएको होस्।

  • @uttamsony7346
    @uttamsony7346 3 ปีที่แล้ว +11

    Wow its my one of my fav song .When i am listen this song ,i feel the holy spirit.May Lord bless you .Amen🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @AshokThapa
      @AshokThapa 8 หลายเดือนก่อน

      Thank you brother

  • @kopilabasnet7100
    @kopilabasnet7100 3 ปีที่แล้ว +6

    M crying a lot feeling of this song

    • @newang9800
      @newang9800 3 ปีที่แล้ว

      Me too 😢😢😢😢

  • @ramkc8852
    @ramkc8852 หลายเดือนก่อน +2

    प्रभु कति माहान हुनुहुन्छ 😢😢😢😢😢😢❤❤धन्यवाद ❤❤❤प्रभु

  • @rnraju705
    @rnraju705 3 ปีที่แล้ว +2

    अर्थ थियाे तिमी संसारमा आउनु
    कलबारीकाे आलाे रगत मानिसलाई चिनाउनु
    मिठा मिठा गजलहरुकाे लागि म संग जाेडिनु हाेला धन्यवाद

  • @GraceGAB
    @GraceGAB 7 ปีที่แล้ว +14

    धेरै मार्मिक र सत्य / हृदय स्पर्सी👍👌🏻👏🏻👏🏻🙏😰😥😁😃

  • @sapnathapa3658
    @sapnathapa3658 3 ปีที่แล้ว +3

    पर्मेश्वरको आसिस ले आज यो ठाउँ पुग्न सकेको छु नत्र भने त म मरी सकेको मान्छे येशू ख्रीष्टको मायाँ मा बाँचेको छु

  • @stephenthapaliya921
    @stephenthapaliya921 ปีที่แล้ว

    अति पवित्र भजन येस भजन ले इज्राएली को कथा, ब्याथा, शुख दुख सबै झल झली याद आउँछ।दोस्रो इज्राएली चै यिनै भुटानी हुन।

  • @user-hs6pq1ps6x
    @user-hs6pq1ps6x 3 หลายเดือนก่อน +2

    प्रभुको महिमा भएको होस जय मसि छ सबै बिस्वासि लाई ✝️❣️🙏✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️✝️🙏❣️✝️ अामेन ✝️❣️🙏✝️❣️

  • @balbaniya267
    @balbaniya267 6 ปีที่แล้ว +7

    In god we trust.God is great all the time . forgive other so lord forgive you . praise the Lord.Amen

  • @malatamang4887
    @malatamang4887 5 ปีที่แล้ว +8

    Thank you jesus, really im blessed by this song

  • @Ajib12345
    @Ajib12345 ปีที่แล้ว

    जहाँ हाम्रो नजरमा बाटो देख्दैनौ त्यही बाट पर्मेस्वर ले बाटो बनाउनु हुन्छ🙏🙏

  • @debmanchamlingrai9305
    @debmanchamlingrai9305 4 วันที่ผ่านมา +1

    Haleluya praise the Lord

  • @tonnylubis1991
    @tonnylubis1991 4 หลายเดือนก่อน +2

    I am an Indonesian Christian, greetings to Christians in Nepal. Lord Jesus bless us all... ✝️✝️✝️✝️✝️✝️✝️✝️✝️ ✝️🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩

  • @rebiccathami8166
    @rebiccathami8166 5 ปีที่แล้ว +8

    Halleluyah lord jesus i love you

  • @gprasadrao8238
    @gprasadrao8238 4 ปีที่แล้ว +4

    Mighty God. Wow. I m proud of the Gospel of Jesus Christ that is transforming lives in Nepal. God bless Nepal.

  • @pungdigodfray4210
    @pungdigodfray4210 5 ปีที่แล้ว +8

    Praise the Lord✋

  • @Udhyogkhadka
    @Udhyogkhadka 2 หลายเดือนก่อน +1

    How beautiful christen music video this is the best life our Amen Jesus christ name ❤️ 🙏🏽 🌹 💞

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 2 ปีที่แล้ว +1

    Sarai mithho song Heart touching💘💘💘💖💖💖👐👐👐👐 praise the lord

  • @hannahlepcha7580
    @hannahlepcha7580 5 ปีที่แล้ว +10

    I am blessed. Heart touching song God is great. God bless you all. 🌼🌼🌼🌼🌼

  • @memories1595
    @memories1595 3 ปีที่แล้ว +4

    Amen🙏
    My Heart Was Gone With Father Jesus❤
    I'm also A Son Of Jesus.
    But I'm a Junior.😔
    But when I listen This Album 1st Time.❤........................😔😕

    • @sustainablefarming7132
      @sustainablefarming7132 2 ปีที่แล้ว

      Wow...Thanks to Lord for Working in your heart.
      He will never leave you. Trust in His words.
      God bless you!

  • @premuparkoti6111
    @premuparkoti6111 2 ปีที่แล้ว +2

    आमीन परमेस्वर लाई महिम होस अति नै आशिस मैइ सोङ छ आमिन

  • @user-qy9ib7nn4i
    @user-qy9ib7nn4i 10 หลายเดือนก่อน

    Yo sunda Mero aakha 😢❤ hamro parmeswar ko rajya aayo r aahirahane xa amen 🙏. Hamro parmeswar mahan hunuhunxa amen 🙏

  • @parvathikhatri2668
    @parvathikhatri2668 2 ปีที่แล้ว +4

    Praise the Lord brother God bless you all forever and ever AMEN

  • @diwashsunar3762
    @diwashsunar3762 2 ปีที่แล้ว +6

    Praise the lord 🙏 such heart touching song ❤️❤️

  • @ranirai180
    @ranirai180 3 ปีที่แล้ว +2

    Nichaya nai hamro parmesor kati mahan hunuhunxa manisama asamvha kura hamro parmesorma samvhap xa ⛄️⛄️☃️☃️☃️☃️☃️☃️⭐️🔥🔥🔥🔥🔥🔥🔥

  • @tbd1156
    @tbd1156 2 ปีที่แล้ว +2

    धन्यवाद पिताको महिमाभएकोहोष

  • @subashrokka9188
    @subashrokka9188 5 ปีที่แล้ว +18

    Glory of God .,.,

    • @anjugimre7955
      @anjugimre7955 3 ปีที่แล้ว

      हल्लेलुया आमीन आमीन हल्लेलुया प्रभुको महिमा होस

  • @worldcrazyvideo6623
    @worldcrazyvideo6623 3 ปีที่แล้ว +6

    so blessing song and history💕👏✝🛐

  • @hemtawa703
    @hemtawa703 3 ปีที่แล้ว +2

    अति स्तब्ध बनायो । अन्तत : प्रभुको अनन्तको राज्य को भागिदार यि सारा कष्ट खेप्ने हरुको लागी हो ।

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 2 ปีที่แล้ว

    😭😭😭😭😢😢😢😢Prabhu ko kirpa, maya💖💖💖 haami prati apaar x, kunai kura saga taulana sakidaina, so harek time ma uhalai thanks bhanu parx 🙏🙏🙏 Thank you my Lord

  • @salmandarjee8231
    @salmandarjee8231 2 ปีที่แล้ว +4

    Hallelujah Praise the lord ❤️✝️👏🏼👏🏼👏🏼👏🏼👏🏼

  • @qiuuu.1856
    @qiuuu.1856 3 ปีที่แล้ว +4

    The memories of the past...it really touches me and hits it different WE LOVE YOU JESUS😭🙌🏻✨💖✝️🛐

  • @PushpaTamang-jc6es
    @PushpaTamang-jc6es 2 หลายเดือนก่อน

    Amen 👑❤️❤️‍🔥🍀✝️Sara mahima yeshu lai ......👑❤️✝️

  • @kalpanarana4086
    @kalpanarana4086 2 หลายเดือนก่อน

    आहा ! कति मन छुने आशिषमय गीत प्रभुलाई धन्यवाद होस् ।

  • @prakashsunuwarofficial4778
    @prakashsunuwarofficial4778 9 หลายเดือนก่อน

    परमप्रभु जुटाउनु हुने राज हुनुहुन्छ..?♥️♥️🙏

  • @rajtamang5464
    @rajtamang5464 7 ปีที่แล้ว +62

    मलाई एकदम मन पर्ने गीत हो यो, पहिला त मलाई लागेको थियो एहुदी हरुको बारेमा लेखिएको गीत हो यो तर आज विडियो हेरे पछि यसको अर्थ स्पष्ट भयो, तपाईं हरुको यात्रा पनि इस्रएली हरुको जस्तै नै थियो, परमेश्वरले यहाँ सम्म ल्याउनु भएको सत्यता कहिले पनि नभुल्नु होला . मेरो आँखाको आँसुहरुलाई मैले रोकन सकिन .

  • @shishirsundas1338
    @shishirsundas1338 6 ปีที่แล้ว +5

    beautiful n heart touching ... our God is great

  • @Anolmagar37
    @Anolmagar37 3 หลายเดือนก่อน +1

    जिउदो पर्मेस्वर हाम्रो❤❤❤

  • @mohanlimbu8131
    @mohanlimbu8131 3 ปีที่แล้ว +2

    धेरै आसिसमय भोजान धेरै सक्तिसाली भोजान यो भिडियो हेरेर थामिदैना आँसु थामिदैना संग्रहसह यसरी नै परमेस्वर पिताको महिमा आराधना गर्दै अगाडी बडौ हामी बिसुवासिहरु 🙏🙏✝️

  • @yogenmichael7165
    @yogenmichael7165 6 ปีที่แล้ว +16

    santosh tirwa is one of my inspiration singer......n I really love this one

  • @rairomi7706
    @rairomi7706 5 ปีที่แล้ว +6

    parmesorlai hamesa mahima sadasarbada .hami lai junsukai awasthama panj samhalnu hunx.and santosh brother ko voice ma yo song akdamai blessing xa pravulai dhanyabad

  • @srs722
    @srs722 13 วันที่ผ่านมา +1

    Praise the Lord nd God bless you all .thank you so much for sharing this lover song .

  • @DevendraKumar-jj6vb
    @DevendraKumar-jj6vb 3 ปีที่แล้ว

    हाम्रो प्रभुलाई महिमा भएको हाेस् अाशिसमय शब्द र स्वरमा गाउनु भाकाे छ भिडियो ले पनि अाफै अाफै बाेलिरहेकाे छ अामेन

  • @balbirbalbirtamang6683
    @balbirbalbirtamang6683 5 ปีที่แล้ว +15

    God is a God of Love mercy and Grace 😍😍😍 God bless You alllllllll Lots of love ❤❤❤

  • @deepmaladarjee1619
    @deepmaladarjee1619 6 ปีที่แล้ว +10

    praise the Lord..!! 😃 Heart's touching... may God bless you...

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 3 ปีที่แล้ว

    Yes...... Really Prabhu ma aaja samaliyeko jaati haru hau, Uhako Perm hamro Jiban ma apaar x, Uhale jasto Prem yo sansaarma relative, family, frnd kasaile pani dina sakdain, mirtu paxi pani jiban x, teyo jiban Christ lai biswas garne haru saga matra x, haami Uha saga dhaakha ko bot ma jodiyeko jastai Uhasaga jodiyeko jaati hau haami, ♥ ♥ heart touching song. Praise the lord.

  • @BalmikiChhetri
    @BalmikiChhetri 5 หลายเดือนก่อน +1

    Thorai chahi hajaro bho- love this line.

  • @sustainablefarming7132
    @sustainablefarming7132 3 ปีที่แล้ว +8

    Blessed Song ❤
    Every lines are heart touching.