नसोचेको भयो भन्दै रोए रुक्सनाको आमा,छोरीले जित्छ भनेर बधाईको ओइरो थियो एकैछिनमा छागाबाट खसे_Ruksana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 491

  • @goldentv4203
    @goldentv4203  2 ปีที่แล้ว +60

    नसोचेको भयो भन्दै रोए रुक्सनाको आमा,छोरीले जित्छ भनेर बधाईको ओइरो थियो एकैछिनमा छागाबाट खसेजस्तो भयो_Ruksana Limbu The Voice Kids Nepal

    • @pabitrachapagain8180
      @pabitrachapagain8180 2 ปีที่แล้ว +5

      Jenish ko Aama nabhayeko bhaye pani unko aadirbad le jiteko ho ra deserving pani ho 😡😡jenish le jitekoma yesto birodh garda jenish Aama ko aatma pani roiraheko hola unko aatma lai ruhai raheko chhau

    • @thegeem6931
      @thegeem6931 2 ปีที่แล้ว +1

      Mathii pugerw aako hoki k ho testaii kura garnu vo toh hajurr pabitra chapagai

    • @gchongs52
      @gchongs52 2 ปีที่แล้ว +2

      @@thegeem6931 😄😄😄 Maathi pugeraw bharkharai jhareki holin. Tapain ko aatmaa bisayamaa pani bhannu hunchhin holi!

  • @khagendraadhikari2401
    @khagendraadhikari2401 2 ปีที่แล้ว +4

    उपाधी जेनिस बाबू ले जिते पनि रुक्सना नानी सम्पुर्ण नेपाली दर्सक को मन मा बस्न सफल हुनु हुन्छ ।।।
    उपाधी न जिते पनि केही छैन नानू अगाडि बडन छोडनु हुदैन
    अबको आगामी दिन हरुमा धेरै उन्नती प्रगती गर्दै जानू होला नानी लाई धेरै धेरै सुभकामना छ नानू लाई ।।

  • @numayagurung6408
    @numayagurung6408 2 ปีที่แล้ว +5

    रुक्साना नानीको भबिस्य उज्जल छ god bless you नानू love you

  • @chandradhami2837
    @chandradhami2837 2 ปีที่แล้ว +60

    रुक्सना हामी सम्पूर्ण नेपाली जनताको मन मुटुमा बस्न सफल गायक हुन् र हाम्रो लागि सधैं विजेता नै हुन र आगामी दिनको अग्रिम शुभकामना छ ♥️🙏

  • @rajbahadur9593
    @rajbahadur9593 2 ปีที่แล้ว +62

    राम्रो छ हाम्रो रुक्सना नानू को voice अगि बड्दै जानू हाम्रो आर्शिबाद छ र सात सपोट छ

  • @Yatree420
    @Yatree420 2 ปีที่แล้ว +31

    रुक्सना नानू र पेमा नानू ३ करोड जन्ताको हिरा हो 😘😘😘 जस्ले हारेर पनि ३करोड जन्ताको मन जितेकोछ ।। अग्रिम दिनहरुको सुभकामना नानुहरुलाइ 😘😘😘🇳🇵जय चन्द्र सुर्य 🇳🇵

  • @mayalimbu1922
    @mayalimbu1922 2 ปีที่แล้ว +41

    यह धेरै बिजेता हरु जितेर पनि गायब हुन्छन् ।उज्व्ल भबिस्यको शुभकामना नानू ❤️❤️🙏🙏🙏

  • @bartamrai2860
    @bartamrai2860 2 ปีที่แล้ว +26

    रुकसना नानी अगाडी नै बिजेता हो । आगामी दिनको शुभकामना आशिर्वाद। ❤️❤️❤️

  • @laxmimagar1365
    @laxmimagar1365 2 ปีที่แล้ว +27

    टेन्सन नगर्नुस हजुर मैदानमा उत्रे पछि हार जित त नियम नै हो जेनिसले पैसाले किनेको त्यो ट्रफि मात्र पाएको हो हाम्रो रुक्सना नानी बिस्वमा ३ करोड जनताको मन मा बस्न सफल भएको छ one of the best singer रुक्सना you are always winner 🏆 best wishes upcoming musically journey ❣️ रुक्सना

    • @BP-jq1ru
      @BP-jq1ru 2 ปีที่แล้ว +2

      teso navannus ruksana le jiteko vaye usle trafi kineko hunthyo ra

    • @manojsarma2026
      @manojsarma2026 2 ปีที่แล้ว +1

      Toile ksari janish

    • @laxmimagar1365
      @laxmimagar1365 2 ปีที่แล้ว

      @@BP-jq1ru भोइस अफ हजुरले सायद कम हेरिस्यो होला b.p जि फेरि राम्रो सङ्ग हेरिस्यो प्रमोद सर लाई जेनिस wenner हुन्छ भनेर कसरी थाहा भैस्यो पहिलो हप्ता रियालीटि सो मा प्रमोद सर ले रुक्सना लाई कमेन्ट गर्ने बेला जेनिसले जस्तै धेरै भोट प्राप्त गरेर जेनिस जतै wenner हुनु भनेर किन कमेन्ट गर्यो अनि अर्को फिनालिमा रिजल्ट एनाउन्स हुने बेला किन सुशील सर लाई सङ्केत गरेर जेनिसको टाउको मा किन हात बजायो प्रमोद सर ले सङ्केत दिने बितिकै फेरि सुशील सर ले अझै नाम आइसकेको छैन को wenner बन्दै छ भनेर समय किन ब्रेक गरिसेको सबैको भन्दा भोट अरुको धेरै अएर आएको थियो होला सो सेटिङ्ग मिलाएर पैसाको चल खेल ले नैहो नत्र किन कुरा खुस्क्यो

  • @chumantatumbapolimbu5436
    @chumantatumbapolimbu5436 2 ปีที่แล้ว +32

    हार्दिक बधाई तथा उज्ज्वल भविश्यको शुभकामना नानी रुक्सना छोरि😘😘🤗🤗💖💖💕💕

  • @nimasherpa8983
    @nimasherpa8983 2 ปีที่แล้ว +7

    अतिनै राम्रो प्रतिभा भएको बुनु रुक्सना तिमी हामी सबैको मनमा बसेका छौ love u nanu

  • @kanchanlimbu2565
    @kanchanlimbu2565 2 ปีที่แล้ว +35

    Sarai dukha lagyo 😢😢😢 love you rukshana Nanu ❤️❤️ best wishes for the bright future ❤️❤️ god bless u Nanu ❤️❤️

    • @tashipal685
      @tashipal685 2 ปีที่แล้ว

      Don worry 2022 🏆 ruksana ley jitcha

  • @ushalimboo4059
    @ushalimboo4059 2 ปีที่แล้ว +14

    दुख मान्नु हुदैन खेल हो हार जित हुन्छ नि छोरिको उज्ज्वल भबिस्यको शुभकामना 🙏🇳🇵❤️💖💕

  • @durgeshtimsina7992
    @durgeshtimsina7992 2 ปีที่แล้ว +5

    यहाँ अनेक किसिम को कुरा सोधेरे बिचरा सानो नानिलाई बिवाद मा पार्न नखोज्नुस के रुक्सना छोरी अब आगो भएर निस्केको छिन अब ज्वालामुखि बन्न मात्रै बाकि छ हेर्नू नेपाली गित सङ्गितको क्षेत्र मा होस या नेपाली चलचित्र क्षेत्रमा रुक्सनाको अब धेरै देख्नु हुने छ बालकलाकार साथै धेरै ठाउमा अवसर पाउछिन छोरु धेरै माया है रुक्सु

  • @rfineart3100
    @rfineart3100 2 ปีที่แล้ว +25

    सम्पुर्णको मन जित्न सफल प्यारी नानू #Ruksana लाई उज्ज्वल भबिस्यको शुभकामना व्यक्त गर्दछु!!!😍💕

  • @MyWorld-iz7xw
    @MyWorld-iz7xw 2 ปีที่แล้ว +24

    रुक्सना नानीलाई सफल र उज्वल सङितिक भबिस्य को शुभकामना।😍😘

  • @sanurana2042
    @sanurana2042 2 ปีที่แล้ว +3

    Ruksana nanu kati cute beautiful hok timi 😘😘 voice pani testai mitho.baby girl ma timinai hau winner mero lagita.best of luck nanu keep it up.👍️👍️🙌🙌❤️❤️

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 ปีที่แล้ว +5

    रुक्सना नानीलाई धेरै धेरै बधाई अनि अझै अघि बढ्नु बढाउनु हाेला शुभकामना

  • @kuchaickw205
    @kuchaickw205 2 ปีที่แล้ว +3

    रुक्साना लिम्बू सहित सबै भाग लिने नानिहरु बिजेता नै हुँन सबैकाे जीवन सुखद रहाेस् सांगितिक यात्रा सफल हाेस्

  • @debrai9116
    @debrai9116 2 ปีที่แล้ว +17

    अति मिठो स्वारकी सुन्दरी टेलेन्ट सानी छोरी रक्सनालाई धेरै धेरै बधाई तथा शुभकामना सहीत आशिरबादछ नानु संन्सारको नेपालीहरूको मन जितेकोछौ अनि जित तिम्रै हो तर नेपालको चालचल यस्तैछ हरेक क्षेत्र बाट राज्य सत्ता बाटै हामी जनजातीहरूलाई हरेक क्षेत्र बाट हेराई बेबहार गराई फरकछ तर पनि अगाडी बढनुको लागी ससक्त बढनु जरुरीछ सानो मन नरगनु छोरीको गायन क्षेत्रको संन्सारमा भएको नेपालीहरूले मुल्याकन गरेकोछौ नानुले अझ गायन क्षेत्र र पढाई क्षेत्रमा समय मिलायर अगाडी बढनु सफलताको कामना सहीत आशिरबादछ परदेसी ॲकल देब युके बाट ।

    • @dipupandey5288
      @dipupandey5288 2 ปีที่แล้ว

      As F gf g12 we 4 to 6🐼🌹🌹

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 2 ปีที่แล้ว +19

    मैदानमा गय पछि हार जित हुन्छ । हजुर प्रमोदलाई गाली गर्ने काम कसैले नगर्दा हुन्छ जेनिसको लागि हामिले पनि बिदेस देखि उतिकै मेहनत गरेको थियौ सबै ठाउमा जित कसैको हुदैन हार सुइकार्न सक्नु नै महानता हो । जेनिस रुक्सना लगायत सम्पुर्ण नानी बाबू हरुलाइ सुभकामना

    • @novaking4485
      @novaking4485 2 ปีที่แล้ว +2

      त्यो जाठा प्रमाेद खरेललाई मैले पुर्व तिर भेटे मज्जाले स्वागतम गर्छु
      फुलमालाले

    • @jlnepali5055
      @jlnepali5055 2 ปีที่แล้ว

      सुइकार कस्लो गरेको छैन काइला गरेको त किन प्याटर प्याटर काइला

  • @joshnachettri299
    @joshnachettri299 2 ปีที่แล้ว +21

    Huge fan of this kiddo Ruksana💟 keep growing and shining lot's of love from sikkim♥️

  • @debrai9116
    @debrai9116 2 ปีที่แล้ว +1

    रक्सना र पेमा छोरीको असाध्य मिठो स्वारछ सफलताको कामना सहीत आशिरबादछ परदेसी ॲकल देबको युके बाट

  • @bibasnembang9087
    @bibasnembang9087 2 ปีที่แล้ว +3

    Ruksana 🥰🥰🥰always winner 🏆❤💙good luck god bless you sadhai gham jastai chamkirahanu sanggitik yatrako apar vari suvakana Ruksana Nanu✌👌🤘🤟🎶🎧🎤🎵🙏🙏🙏

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 2 ปีที่แล้ว +5

    हाम्रो साथ सधै छ nani लाई 💕💖💖💖यति राम्रो गीत गाउने
    u r great 💕💖💖singer
    लागेको थियो suprime pasang r ruksanale jitxan ki jasto lageko thiyo

  • @ujwalrai3881
    @ujwalrai3881 2 ปีที่แล้ว +10

    रुकसना नानी तिमिनै हो 3 करोड नेपालीको बिजेता दुनियाँ ले धेरै धेरै तिमिलाई माया साथ दिएको छ आउनेदिनमा पनि माया नै माया छ ।

  • @jeehanglimbu6928
    @jeehanglimbu6928 2 ปีที่แล้ว +9

    हार्दिक धन्यवाद छ सम्पदा ज्यु निक्कै दिन पछी प्यारी रुक्साना नानी रेखा ज्यु देख्नु पाए धन्यवाद सम्पादा jyu💕💕💕🙏

  • @rajyonghang6913
    @rajyonghang6913 2 ปีที่แล้ว +4

    Kati ramri rukshana always be happy god bless you nani

  • @ramkumarraii7641
    @ramkumarraii7641 2 ปีที่แล้ว

    वा कति राम्रो विचार रुक्सना नानुको मामुको जे होस् ना जिन्दगी भनेको ए संघर्ष हो र रुक्सना नानूको उज्वल भविष्यको धेरै धेरै शुभामना छ हजुले करोडौ जन्ताको मन जित्नु भएको छ बधाई छ अझ धेरै उज्वज भबिस्यको

  • @deepagyawali2656
    @deepagyawali2656 2 ปีที่แล้ว +5

    हैट जित मात्र सफलता हैन क्या उसले पाएको मञ्च अनि अनुभवको अवसर नै ठुलो कुरा हो म त बधाई भन्छु छोरीलाई 😍🤴🧚‍♀️💃

  • @sanusomaipokharel8917
    @sanusomaipokharel8917 2 ปีที่แล้ว +5

    नेपालमा जतिपनि रियालिती सो हरु धेरै आए उपाधि जित्ने खै सबै कहा हराय यहाँ उपाधि नजितेका गायक गायिका ले नै नेपाली संगीतमा उदायका छन् ।don't worry sis💕ruksana you are already great singar nanu best wishes 🌹🌷👍️👍️

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 2 ปีที่แล้ว +7

    जेनिशले जित्यो भनेर कत्तिपनी दुख छैन।तर धादली गरेर जिताको चाहिँ पक्कै हो।तर पनि सम्पुर्ण नेपालिहरुको मन जित्नु सफल हुनुभकोछ।रुकसना नानुले अबको दिनहरु पढाइ सङै आफ्नो साङितिक करीयर बडाउदै लानुस शुभकामना नानुलाई।।।।

  • @pratikshyakarki9635
    @pratikshyakarki9635 2 ปีที่แล้ว +15

    सबैको प्रस्तुति आ-आफ्नो ठाउँमा राम्रो छ। Best wishes too yuh ❣️ Keep it up 😘

  • @pushparaikk2166
    @pushparaikk2166 2 ปีที่แล้ว +6

    Ruksan Nanu hamro lagi winner 🏆 God bless you.

  • @indrabhabukofficial3567
    @indrabhabukofficial3567 2 ปีที่แล้ว

    रुक्साना बुनु कहिलै हिम्मत नहारी अगाडि बड्नु हारेर पनि जितेको सरह हो धेरै माया अनि आशिर्वाद पाउनु भा छ।यहि नै हो कहिलै नमेटिने पदक।यो सधै शिर ठाढो गरि रहनु होला बाकी दिनमा पनि तपाइको भविस्य धेरै भन्दा धेरै उज्वल छ।😘😘😘😘🌺🌺🌺🌹🌹🌹🌹

  • @manbdrrak1998
    @manbdrrak1998 2 ปีที่แล้ว +2

    चिन्ता नगर्नु होला,यो तपाईं जितिसक्नु भाको छ ,अनि तपाईंको अगाडि बढ्ने बाटो लामो छ,,आउने दिनहरुमा तपाईं पक्कै देशको राम्रो गायीका हो,आउनेआउने दिनको

  • @mayalimbu1922
    @mayalimbu1922 2 ปีที่แล้ว +10

    ट्र्फि जितेर हराउनु भन्दा हारेर पनि सबैको मन जित्नु फेरि सबैको सामु उदाउनु धेरै उतम हो

    • @Yatree420
      @Yatree420 2 ปีที่แล้ว

      100% sis....😘

  • @alone_boyofficial8155
    @alone_boyofficial8155 2 ปีที่แล้ว

    रुक्सना जस्तो cute आनी बानी पनि कति राम्रो कति ग्यनि हो मलाई त पहिला बाटै मन परेको रूक्सना तर जित्न सकेन केहि छैन तिमीले नजिते पनि मेरो मात्र हैन सबैको मन जितेको छौ दुखि त हामी पनि छौ रूक्सनाले नजित्दा झन रुक्सना अनि ममिलाई कति दुखि होला हार जित त हुन्छ नै रुक्सनाले voice kids नजिते पनि त्यो भन्दा ठुलो कुरा हामी सबैको मन जितेको छ माया पाको छ यहि ठुलो कुरा हो good bless you nanu ruskshana ❤️❤️❤️❤️

  • @prithirajrai9739
    @prithirajrai9739 2 ปีที่แล้ว +10

    RUKSANA future of best singer,she will beginning successfull singer 👌👍👍🙏🙏🙏

  • @buddirajlimbu1290
    @buddirajlimbu1290 2 ปีที่แล้ว +5

    Dherai dherai subhakamana chha nani ruksanalai......sadhai yastai mehanat gardai janu ani sdhai yastai sangitik chhetrama superstar vainairahanuhola....god bless you nani...

  • @FlexibalandMovement
    @FlexibalandMovement 2 ปีที่แล้ว +5

    अत्यन्तै मिठो भावपूर्ण झझल्को आयो है आयो 😭😭😭😭दुखद

  • @SantoshiMgrni
    @SantoshiMgrni 2 ปีที่แล้ว +9

    Nanu ko interview kohile aauxa Vanda vanda ahile balla aayo khusi lagyo😌😌☺️☺️nanu lai sadhai support ma♥️♥️♥️♥️ DeraiMaya 😘😘♥️♥️

  • @suryakarki9633
    @suryakarki9633 2 ปีที่แล้ว +2

    सबै ले माम्रो गरेको छ सबै को आफन्त ले आफ्नै मान्छे राम्रो लाग्छ जेनिस् पनि धेरै राम्रो हो

  • @rajunrai2571
    @rajunrai2571 2 ปีที่แล้ว +1

    यहा धेरै जितनेहरु हराएका छन् तर केही हार्नेहरु नै उदाएर शिखरमा पुगेका छन । रुक्साना नानीलाई सफल भविस्यको शुभ कामना ।

  • @rameshsiwakoti11
    @rameshsiwakoti11 2 ปีที่แล้ว +8

    Ruksana already won all Nepalese heart❤️❤️. Narunus aunty , she is blessed😇❤️

  • @sarojsaroj4281
    @sarojsaroj4281 2 ปีที่แล้ว +5

    Ruksana le Hami Saboiko maan jiteko xa Tesma ma pani euta ho hoi ♥️♥️🙏🙏🙏

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 2 ปีที่แล้ว +3

    सबैले आफ्नो मान्छेले जित छ भनेर सोचेको हुन्छ हजुर बधाई छ जेनिस बाबू राम्रो गर्दै जानू नानी

  • @sunitabibek
    @sunitabibek 2 ปีที่แล้ว +13

    Wow beautiful voice ruksana nau God bless you 👍❤️❤️🌷🌷

  • @Big98648
    @Big98648 2 ปีที่แล้ว +3

    अपेक्षा गरे अनुसार रिजल्ट आयेन तर पनि सत्य लाई स्विकार्नु पर्छ उज्ज्वल भबिस्य को कामना रुक्सना लिम्बु मैले पनि सकेअनुसार भोट गरेकै हो।धन्यवाद

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 ปีที่แล้ว

    रुक्सनाले नजिते पनि सबैको मन जितेको छ आगामी दिन हरु उज्ज्वल रहोस नानू ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @laxmansinjalimagar6284
    @laxmansinjalimagar6284 2 ปีที่แล้ว +4

    Nani ma timro voice ko ani proformas ko sathi. Ho. Nani congratulations vanxu. Timi le jetey kai sarhaa ho. Abaa sabai ko Maya ra sports xa. Agadi bhadnu. Good luck. 👍👍👍🙏🙏🙏🎼🎶🎸🎤🎻🌹🌹🌹🎼🎼🎼

  • @RanaRupa99
    @RanaRupa99 2 ปีที่แล้ว +5

    god blessed you❤️❤️❤️ruksana

  • @mallasagar659
    @mallasagar659 2 ปีที่แล้ว +3

    You r the winner 🏆 Rukshana❤️keep❤️❤️ it up bunu hamilea hajur lai haleko vote kami vako hoina paisha ko chal khel besi vako rai6 🤧 coach pramod your comment i still remember

  • @anuplimbu4472
    @anuplimbu4472 2 ปีที่แล้ว +4

    Ruksana Ani ruksana ko mumi chenta nalenu ruksana la yeti dherai darsak ko maan jetako xa yehi nai thulo kura ho..tyo jabo dhatu ko trophy ko lagi setting theo aba ko day ma tmi lai dekhaaunu parxa😍 wishing you all the best😊

  • @रचनयाक्थुङ्बा
    @रचनयाक्थुङ्बा 2 ปีที่แล้ว

    खुसी लाग्यो आमा छोरी को अन्तरबार्ता हेर्नू पाईयो अझै राम्रो राम्रो गितहरु गाउनु ल नानू उज्वल भबिस्य को शुभकामना छ। अनि नानू हिरोनी हुनु बधाई छ ल were love u.

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 2 ปีที่แล้ว

    Miss Ruksana Limbu ji, you had already rocked the 'The Voice Kids' stage, so you are the fabulous singer, though you could not win the finale.. Best wishes and keep singing/rocking...

  • @bishupunmagar5798
    @bishupunmagar5798 2 ปีที่แล้ว +7

    Ruksana limbu love you bunu timi haamro lagi winner hou👌👌❤️❣️❤️

  • @thammaya447
    @thammaya447 2 ปีที่แล้ว +5

    हामीलाई यी दुई कुराले चिच्ता बुजेको छैना जेनिसले जस्तै भ्वासकित जित्नु भनेको र रिजल सुनाउने बेलामा प्रोमदले जेनिसको ताउकोमा हातले देखाई राथे

  • @sirjurai3200
    @sirjurai3200 2 ปีที่แล้ว +4

    always cute and love you Ruksana nanu.❤️Best wishes for the bright future ❤️
    ❤️Got bless you nanu❤️

  • @nanugahamagar6754
    @nanugahamagar6754 2 ปีที่แล้ว +8

    नानी लाई आगामी दिन को लागि सुभकामना तर भाई जेनिस ले जित्यो पैसा ले भोट् किन्यो भनी हरु ले यो कुरा नि बुज्नु पछ आज यो नानू ले जित्दा नि भोट् किन्यो जित्यो भन्थियो म यस्त्यो देश को नागरिक होकि यो त एउटा रियालिती सो हो जस्ले जित्छ तेस्को मात्र जिबन बन्छ अगाडि बद्छ तर आफ्नो भाग्य बदल्ने भोट् मा त धाद्ली गरि एउटा देस हाक्ने लिडर छानु सक्दैन केको सुबआई हो जेनिस ले जित्दा

  • @prakashwambulerai4712
    @prakashwambulerai4712 2 ปีที่แล้ว +9

    Rukshana is best singer ,God bless you nanu.

  • @sangeetasubedi8397
    @sangeetasubedi8397 2 ปีที่แล้ว +2

    आ - आफ्नो ठाउ मा 8 जना नै perfect हुन्छन् !
    congratulation ruksana

  • @ManakamanaMedia
    @ManakamanaMedia 2 ปีที่แล้ว +67

    प्रमोद दाजुको लागि गाली गर्ने बाटो नबनाउनुहोला। रुक्सनालाई यो स्थानमा ल्याउन प्रमोद दाईको ठूलो हात छ। प्रमोदको टिममा जाने जोसुकै प्रतिस्पर्धी आउट भए पनि सबैको राम्रो भएको छ।

  • @devendralama6844
    @devendralama6844 2 ปีที่แล้ว +4

    Mero lagi ta ruksana nanu ni winner ho hai🙂🙂🙂🙂🥰🥰🥰❤❤❤❤ her future is bright, she is a talented girl, lots of lov for ruksana limbu

  • @DeepsDo
    @DeepsDo 2 ปีที่แล้ว +4

    My cutie pie...your fan❤️❤️

  • @limbukurumbhangsujan1148
    @limbukurumbhangsujan1148 2 ปีที่แล้ว

    कति धेरै ज्ञानी नानी हाम्म्रो माया अनि साथ सधैं रहने छ हजुर हरु लाई

  • @mohanthapa9365
    @mohanthapa9365 2 ปีที่แล้ว +1

    नानु काे भविष्य एकदमै राम्रो छ चिन्ता नमान्नु हाेला सबैको मन मुटुमा बसि सकेको छ।आगामी दिनको अग्रिम शुभकामना नानु

  • @amishyonghang6527
    @amishyonghang6527 2 ปีที่แล้ว

    रुक्साना बुनु लाई बाकी उज्ज्वल भबिस्यको लागि धेरै धेरै सुभकामना मेरो तर्फबाट

  • @keshabpun9811
    @keshabpun9811 2 ปีที่แล้ว +11

    Ruksana nani you're always winners 🏆 💕💕💕

  • @puspak777
    @puspak777 2 ปีที่แล้ว +1

    Ruksana nanu you are best of the best.god bless you forever.you are already winner.

  • @bibekofficial1208
    @bibekofficial1208 2 ปีที่แล้ว +5

    Ruksana nanu lots of love ❤️❤️

  • @minamghising9246
    @minamghising9246 2 ปีที่แล้ว +3

    Mam u had very special kid, so that you felt proud of her, we always with her, be happy take care her...

  • @subhadraduwal4151
    @subhadraduwal4151 2 ปีที่แล้ว +5

    Love you and best of luck Ruksana

  • @umadahal8056
    @umadahal8056 2 ปีที่แล้ว +5

    प्रतिस्पर्धा भनेकै कसैको जित कसैको हार हो फाइनल सम्म पुग्नु नै ठूलो जित हो आगामी दिनको साङ्गीतिक यात्रा सफल रहोस नानू मन नदुखाउनु जस्ले जिते पनि प्रतिस्पर्ध मै सहभागिले जितेको छ जित्छु मात्र सोच्नुहुन्न है मैदान मा उत्रीएपछी ल

  • @saruswatighatani5054
    @saruswatighatani5054 2 ปีที่แล้ว

    रुक्सना नानी जति cute त्यति नै राम्रो स्वर नानी को भबिस्य उज्ज्वल छ !!

  • @babigurung4202
    @babigurung4202 2 ปีที่แล้ว +5

    A lots of love ruksana nanu

  • @rinjinabantawaraii7147
    @rinjinabantawaraii7147 2 ปีที่แล้ว +2

    Ruksana aaj derai garna bakinai xa love u nanu😘😘😘💔

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 ปีที่แล้ว +6

    यो एपिसोड चाहिँ महिला को पक्षमा दिनु पर्ने मलाई साह्रै रिस उठेको छ

  • @meroxoro6881
    @meroxoro6881 2 ปีที่แล้ว +3

    Kati cute xori ho k.love u xori best of luck for future😍😍😍😍

  • @kamanrai5879
    @kamanrai5879 2 ปีที่แล้ว

    she is only one of the best excellent child singher ever shining in the world of music...she is always in our heart..

  • @sudinraee5037
    @sudinraee5037 2 ปีที่แล้ว +1

    एक ब्याक्ती एक भोट गर्ने सिस्टम भयको भय रुक्सना कि सुपृम नै हो बिजेता र स्रोताको बढी माया अनि भोट पनि उनिहरुले नै पायको हो जेनिसको आवाज त राम्रो छ तर जित्नको कारन चाहिँ सेटिङ नै हो पोइसाको खेल प्रमोदको खेल ।

  • @dhrubarai
    @dhrubarai 2 ปีที่แล้ว +12

    You are so lucky that you have such a supportive and intelligent daughter . 😍😍😍😍

  • @santoshshrestha9168
    @santoshshrestha9168 2 ปีที่แล้ว +6

    Ruksana and jenish both are deserving ,jasle jite Pani equal ho Mero lagi

  • @limbusanam7234
    @limbusanam7234 2 ปีที่แล้ว +4

    रुक्साना नानुको हातमा ट्रफि मात्र हात नपरेको हो हजारैँको मन मानमा बस्न सफल भएको छिन सबै भन्दा ठुलो उपलब्धि येहि हो/उज्जल साङगितिक यात्राको अग्रीम सुभकामना दुखि नहुनु होला नोगेन

  • @anupachhetri180
    @anupachhetri180 2 ปีที่แล้ว +8

    Malai ni Ruksana hunxa bhanni thiyo ma sure thiye huna ni parthiyo. Kei xaina jenish ni ramro ho but aasa chai Ruksana ko thiyo kati cute xa kati ramro voice jasto ni gauna sakxa Ruksana le

  • @chakramilan7364
    @chakramilan7364 2 ปีที่แล้ว +1

    रुक्सना नानी 😍😍😍 सधै अगाडि बढ्दै जानुस्

  • @rajhanglawati403
    @rajhanglawati403 2 ปีที่แล้ว +1

    हार्दिक बधाई तथा उज्ज्वल भविश्यको शुभकामना नानी रुक्सना nani😘

  • @Dipe1991
    @Dipe1991 2 ปีที่แล้ว

    रूकसना&मिन्छामा र उपमा मलाई सारै मन पर्थ्यो❤❤🇳🇵

  • @santilarai4070
    @santilarai4070 2 ปีที่แล้ว +3

    Ruksana kti pyari nani❤️

  • @samikshyathapa151
    @samikshyathapa151 2 ปีที่แล้ว

    Jenish le jiteko ma dherai khusi lageko xa..ekdam sojho, disciplined, sanskari babu le jiteko xa..he deserved it🌼🥳🥰

  • @bhuwanshrestha599
    @bhuwanshrestha599 2 ปีที่แล้ว +2

    Kunai har pani jit vanda kami hudaina hjr ruksan alwys rock star nai ho😘😘

  • @michealrai6756
    @michealrai6756 2 ปีที่แล้ว +6

    Rokshana Nanu ko future bright xin kina runu hunchha Didi 😍

  • @pankajsonyoklimbu7249
    @pankajsonyoklimbu7249 2 ปีที่แล้ว

    Nanu voice cool and fresh chha prastuti poni dherai ramro chha ra yesari nei oune din ma gitt suni ranu pau heii

  • @Mash_Ree
    @Mash_Ree 2 ปีที่แล้ว

    || ऐले सम्म को रीयालिटी सोमा देखेको भर्साटाईल सिङ्गर रुक्साना 😍
    रुक्साना को अझै रीयालिटी सो हेर्नू मन हुदाहुदै भ्वाइस अफ किड्स नि सकियो...., रुक्साना नानुको मालिङ्गो काटेनी.. हेरेर लिम्बू भेषभुषा सस्कृती सारै दामी लाग्यो है ||

  • @nanimaiyakc5163
    @nanimaiyakc5163 2 ปีที่แล้ว +1

    Always support to u nani.i used to watch voice of Nepal because of your sweet voice really sad 😢 that u don't get winner award but we will always miss u and 😘 love u bune🖤💜

  • @deepagurung9014
    @deepagurung9014 2 ปีที่แล้ว +10

    तारा श्रीस मगर र रुक्साना लिम्बू को एउटै भयो

  • @pabitraghalley9748
    @pabitraghalley9748 2 ปีที่แล้ว +4

    Lots of love ruksana

  • @maheshnepali9855
    @maheshnepali9855 2 ปีที่แล้ว

    दुख लागेको छ नानुले ट्रफि नजोत्दा तर आगामी आउने दिनमा धेरै प्रगति गर्नु नानू.... धेरै मायाँ अनि सफलताको शुभकामना

  • @meenarai925
    @meenarai925 2 ปีที่แล้ว +2

    Amazing voice Nanu ❤️

  • @bharattumbapo1933
    @bharattumbapo1933 2 ปีที่แล้ว

    हामी सारा नेपालीको लागि रुक्साना लिम्बू The voice kids को winner उनिनै हुन। अलिकति प्रमोदको हर्कत प्रती हामी सन्तुष्ट नभएको हो। आयोजकले रुक्साना माथी चलखेल गर्योकी भन्ने हामीलाई सङ्खा छ। भोट सार्बजनिक गरे हामीलाई सन्तुष्ट मिल्ने थियो।