मानसिक स्वास्थ्य को महत्त्व अझै बुझेका छैनौं हामीले ! समाजले के भन्ला भन्ने डर ले यसबारे खुलेर कुरा गर्न सक्दैनन्। यो एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता घटना आउने दिन मा अझै वृद्धि हुँदै जानेछन् । आज सब संग बोल, सबलाई बोलाउ। भोली शव बोल्दैनन्, शवलाई बोलाउँदैन्न् । 😢
रामराम! यो कस्तो कलियुग आयो,न छोराछोरीसंग बाआमा सुरक्षित छन,न बाआमासंग छोराछोरी सुरक्षित छन,झन दायाबाया अरुको त कुरै नगरौ,मलाई Depression छ भन्दै जे गरे पनीहुन्छ भन्ने मानसिकता बोकेर जथाभाबी गर्नेको संख्या धेरै बढ़दै गएकोछ आजकल जताततै।
हो सानो सानो मा "psycho" भन्ने शब्द धेरै भनिन्थ्यो नि साथी हरुलाइ ,एस्तै लाई हो साइको भन्ने। खाते ,तँ फेल हुने ,अरुलाई मार्ने ?सरकारी जागिर मात्र जागिर हो र??हात खुट्टा छैन्न काम गर्न ??ब्यापार ब्यब्साय गरेनेले पैसा कमाउदैन्न ?अझ गल्बन्दिमा पासो लागे र ?आफू मर्न त डर लाग्छ नि ,अझ भगवान ले नमर भनेको रे।अहिले चाइ फेरि आमा रेखदेख गर्नुपर्छ रे ,बाउ भाइ मार्नी बेला अघि त सबै मर्नुपर्छ भन्थिस त?यो साइकोलाइ जन्मकैद हुनुपर्छ।लोक सेवा को hype ले नि एस्तो गरेको हो हुनत
युवाहरुमा कुन हद सम्मको frustration छ भन्ने कुरा यो घटनाले स्पष्ट देखाएको छ। मानौ सबैले यस्तो गलत तरिका नअपनाउलान तर frustration भने एस्तै एस्तै हो🤔😭
@@SureshBalayar599 exactly 💯
मानसिक स्वास्थ्य को महत्त्व अझै बुझेका छैनौं हामीले ! समाजले के भन्ला भन्ने डर ले यसबारे खुलेर कुरा गर्न सक्दैनन्। यो एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता घटना आउने दिन मा अझै वृद्धि हुँदै जानेछन् ।
आज सब संग बोल, सबलाई बोलाउ।
भोली शव बोल्दैनन्, शवलाई बोलाउँदैन्न् ।
😢
छोरोको नामको शत्रु भयर जन्मियको रहेछ ।😢
मोबाइल ले मान्छे लाइ डिप्रेसन मा पुऱ्यायो ।
यो नरपशुले जन्मौजन्म चरम दु:ख र कष्टले जुनि बिताउने पाप गरेको छ । यस्तो कुपुत्र कसैको नजन्मिउन भगवान् ।
रामराम! यो कस्तो कलियुग आयो,न छोराछोरीसंग बाआमा सुरक्षित छन,न बाआमासंग छोराछोरी सुरक्षित छन,झन दायाबाया अरुको त कुरै नगरौ,मलाई Depression छ भन्दै जे गरे पनीहुन्छ भन्ने मानसिकता बोकेर जथाभाबी गर्नेको संख्या धेरै बढ़दै गएकोछ आजकल जताततै।
अरू कोठाको मान्छेले कसरी थाहा नपाएका होलान्!
गर्छस अब आमाको सेवा कुक्कुर ले
Yaslai fasi dinuparxa
The great KP OLI AND HIS RESULTS OF CORRUPTION
हो सानो सानो मा "psycho" भन्ने शब्द धेरै भनिन्थ्यो नि साथी हरुलाइ ,एस्तै लाई हो साइको भन्ने। खाते ,तँ फेल हुने ,अरुलाई मार्ने ?सरकारी जागिर मात्र जागिर हो र??हात खुट्टा छैन्न काम गर्न ??ब्यापार ब्यब्साय गरेनेले पैसा कमाउदैन्न ?अझ गल्बन्दिमा पासो लागे र ?आफू मर्न त डर लाग्छ नि ,अझ भगवान ले नमर भनेको रे।अहिले चाइ फेरि आमा रेखदेख गर्नुपर्छ रे ,बाउ भाइ मार्नी बेला अघि त सबै मर्नुपर्छ भन्थिस त?यो साइकोलाइ जन्मकैद हुनुपर्छ।लोक सेवा को hype ले नि एस्तो गरेको हो हुनत
@@asiancontinent554 ho vanya sarkari jagir nakhane le pani jiban ramro sita bitairaheka chhan.
लेाकसेवा बन्द गर्नु पर्छ, यसले धेरैलाई समस्यामा पारेकेा छ!!!
Hawa loksewa kina banda garnu loksewa ma nam naniskane le aru kam garera khayeka chhainn ra!
घर खेत थियन होला!!जोतेर खान सकिँदैन थ्यो,,लोकसेवा रे घण्टा मुज्जी तैले पडेको
ahile ka yuba maximum deprresion,anxiety ko sikar vairako xan rojgari ko karan sarkar le sahi kadam nachale sammaa yesta ghatana badla jasto dekhinxa
@@Riyad718 100%right
आमाको रेखदेख गर्न बाचेको रे ??
Berojgari Ani purano trend le Juan gayo katti le ta bujnu bhayena hola but nirdosh ko jyan gayo😢cause depression caused by government policies .
Manashik Rogi ko paribar rahechan
Sabai jana marnu uchit hune thiyo..
Natra afu marnu ni kina tyo bichara vai
Lai marnu ni
K ho kaput bhaneko admin mahodaye
Psyco raxa mula
Kp oli baseko tirako raixa,behora pani kp ko jastai
Xya kasto xora
Nepal ko Durbar hatya kanda jasto vayexa .so sad 😢
Kaput ':
Aafu mareko vay huntheyo
Baba r vai li kin marnu
Yo Pani depression ma rahex tar tyo bhai kin marnu paryo aphu matraiareko bhay hunthyo ni
बाल्कोट केपीको हावाले छोएछ मोरालाई😮