सबै सबैलाइ नमस्कार है हजुर धेरै धेरै धन्यवाद हजुर हरुलाइ अब हरेक हप्ताको दुइदिन सुक्रबार र मङ्गलबार हार्मोनियम को क्लास लियर आउने छु है सबैले राम्रो सङ्ग सिक्नु होला
एउटा सप्तकमा ८ होईन ७ वटा स्वर हो त्यसरी भ्रमित नपार्नु। यसभित्र पनि १२ वटा स्वरलाई यसरी स्पष्ट पार्दा राम्रो होला। १. एक सप्तकमा सात वटा सुद्ध र पाँच वटा बिकृत गरी जम्मा १२ स्वर हुन्छ्न। २. पाँच वटा बिकृत स्वरमा पनि रे ग ध नी चार वटा स्वर कोमल र म तिब्र हुन्छ।
सबै सबैलाइ नमस्कार है हजुर धेरै धेरै धन्यवाद हजुर हरुलाइ अब हरेक हप्ताको दुइदिन सुक्रबार र मङ्गलबार हार्मोनियम को क्लास लियर आउने छु है सबैले राम्रो सङ्ग सिक्नु होला
khai ta aru
भग २ कहिले हो नि गुरु जि । लौन lession 2 ल्याउनुस न ।
सर अरु भाग देखियेन हजुरले सिकाउने तरिका धेरै राम्रो हजुर
Wawo, कती मिठो तरिका दादा
भर्खर राम्रो गुरु भेटे जस्तो लाग्यो एक्दमै सहज र सजिलो तरिकाले सिकाए जस्तो लाग्यो ।। नमन गरे गुरुलाइ 🙏🙏
धेरै सजिलैसित सिकाउनु भयो गुरु जी धन्यवाद
हजुर को अर्को भाग पनि हेर्न मन थियोे 🙏🙏
सिकाउने तरिका राम्राे छ।
Very very useful and effective teaching method!
So sweet ! Thanks for this lesson !
Nice video
भाग २ छैन गुरु मलाइ पनि सारै राम्रो लाग्यो
खै त २ ३ ४ भाग ।
Vag 2.....
Good good
thank you guru
हजुर गुरु दर्शन
कति राम्रो सङग ले सिकाउनु भयो धेरै धेरै धन्यवाद वाद हजुर लैइ सर
Malai ta dherai bhanda dherai ramro lagyo 😊
Naya video
❤❤❤❤❤❤❤❤❤
अरु भाग खै त गुरु जि
❤❤🙏🙏vajan shiva ko aarti sikaunun guru🙏🙏
सारै नया हार्मोनियम
धेरै राम्राे छ।
good method
Pranam धेरै धेरै शुभकामना
Very nice video sir
रास्ट्रिय गित सिकाै गुरु
Sikaune tarikaa yak damai man paryo sir nice
jay hos
मलाई सजिलो गरी सिक्न मन लागेको छ ।
Ok
रास्टिय गित सिकाउनु पर्यो गुरु देब
सिकाइ राम्रो लाग्यो
Dami cha Hajur
Khusey lago ati ramro tarikaley sekaunu hudo raxa
thank you
यो तरिका मलाई सारै मन पर्यो ।
Yo tareka straining ramrod lagyo
Tq hajur
Tq....sajilo kisimle sikoenu bho..
Tq
thankful to you for this class
Thank you so much brother❤❤
Thank u 🙏
अफिसको नाम भन्दिनु भय अती राम्रो हुन्थ्यो
आहा दामी
अलि ढिलोगरि अौलाचालेर सिकाईस्योन।
🙏🙏🙏🙏
🙏🙏🙏🙏 2:00
शुभकामना 🙏🙏
🙏🙏🙏🙏❤️❤️👌👌
याे कामाण्डु मा हारमाेनियम बाजा कहाँ सिकाईन्छ ।
खै त lesson २ ३ ४
Rr#
लौन हजुर मलाई पनि राम्रो संग सिक्न मन छ अलि अलि नट चाई चिन्दछु बजाउन चाई आउँदैन
❤❤❤
नमस्कार
सजिलो तरिका ले भन्नु भयो ❤❤
wow
❤❤❤❤❤
😮😮😮
छाेटेा मिठेा 🎉🎉🎉🎉
good
म पनि सिक्न मन छ अनलाइन को माद्यमबाट।
क्रमश लेसन दिदै जानू होला गुरु।
Ramro hajur
Tq
Thank u sir...
thnxxx sir
कडर्स लिने तरिका पनि भन्दिनु न सर 🙏🙏
केही त आउँछ मैले सा रे ग म प ध नि सा यो त आउँछ तर गित का लय निकाल्न सक्दिन कसरी होला सिक्ने
Ma siknu koshish gari rahexu
Tq
Wow
next part please sir
Hard lagdaich
Tq
अरू भाग भागेछ। देखिएन
Tq sir
राम्रो लाग्यो गुरुसंगै सिकनको लागी कसरी ......?
Hjr Mohan sir jasto lagyo nee voice sunda!🥀🥀 k hjr sanga individual class lina sakxu?
धेरै राम्रो लाग्यो मेरो चाहाना धेरै हो ।
Tq
नमस्कार धेरै खुसि लाग्यो म प्रदेश मा छु piano किनेर सिक्ने सहर लाग्यो यो भिडियो हेरेपछी कि
हार्मुनियम सङ piano फरक पर्छ
Tq
दाम्मि लाग्यो सिक्न मन लाग्यो यो हार्मोमियम लाई कति पर्छ नि
Vag 2 plz vag 222222
qqa
Hi
Vaktapurma Kun thauma sikauxa malai sikna man xw
😘😘😘❤️
हजुरको शुभ नाम भन्नुस् न गुरु
Please tell me where can I learn harmonium
Harmoniyam siknako lagi kaha samparka Garne hola sir
Namaskar sir mailed aja matrix here khusi layout aba mani signed prays gardaixu
लेखेर सिकाउनु गुरू
🎵🎶🎙️🎧️🎤
Tq
दोस्रो खोइ त हजुर
दालागि
म्युजिक नलेज ले कमेन्टहरुलाई बेवास्ता गरेको जस्तो देखियो ।
एउटा सप्तकमा ८ होईन ७ वटा स्वर हो त्यसरी भ्रमित नपार्नु। यसभित्र पनि १२ वटा स्वरलाई यसरी स्पष्ट पार्दा राम्रो होला।
१. एक सप्तकमा सात वटा सुद्ध र पाँच वटा बिकृत गरी जम्मा १२ स्वर हुन्छ्न।
२. पाँच वटा बिकृत स्वरमा पनि रे ग ध नी चार वटा स्वर कोमल र म तिब्र हुन्छ।
भाग 2 भाग 3 भाग 4 भाग 5 काईत सर प्ल्ज्ज्ज्ज
Kunai pani vajan git bajauna x vane sir kasari chinned sir
मलाई पनि सिकाई दिनु गुरु
M sikirachhu tar
Tq
Arko bhag lyauna paryo
okay
यसको भाग-२ छैन ?
भाग-2 किधर है?🙄
भाग २ खै ?
Voli aaudai xa hai sir bhag 2