" एकायनो अयं भिक्खवे मग्गो सत्तानं विसुद्दिया सोक परिदेवानं समतिक्कमाय दुक्ख-दोमनस्सानं अत्थङ्गमाय ञायस्स अधिगमाय निब्बानस्स सच्छिकिरियाय यदिदं चतारो सतिपट्ठाना।" अर्थ: ...! यी चार स्मृतिप्रस्थान नामक आचरण मार्ग सत्वहरुको चित्त निर्मुल पार्न शोक र परिदेवलाई अतिक्रमण गर्न, शारीरिक दु:ख र मानसिक पीडालाई शान्त गर्न आर्यमार्ग लाभ गर्न, निर्वाणलाई साक्षात्कार गर्न एउटै मार्ग हो।" (साभारः महासत्तिपट्ठान सूत्र) बोधि टि.भि.को उत्तरोत्तर प्रगति र शासनिक कार्यको अभिवृद्धिको लागि निरन्तरता सहित सफलताको समेत मङ्गलमय शुभकामना व्यक्त गर्दछुं। 🙏🙏🙏
" एकायनो अयं भिक्खवे मग्गो सत्तानं विसुद्दिया सोक परिदेवानं समतिक्कमाय दुक्ख-दोमनस्सानं अत्थङ्गमाय ञायस्स अधिगमाय निब्बानस्स सच्छिकिरियाय यदिदं चतारो सतिपट्ठाना।"
अर्थ: ...! यी चार स्मृतिप्रस्थान नामक आचरण मार्ग सत्वहरुको चित्त निर्मुल पार्न शोक र परिदेवलाई अतिक्रमण गर्न, शारीरिक दु:ख र मानसिक पीडालाई शान्त गर्न आर्यमार्ग लाभ गर्न, निर्वाणलाई साक्षात्कार गर्न एउटै मार्ग हो।"
(साभारः महासत्तिपट्ठान सूत्र)
बोधि टि.भि.को उत्तरोत्तर प्रगति र शासनिक कार्यको अभिवृद्धिको लागि निरन्तरता सहित सफलताको समेत मङ्गलमय शुभकामना व्यक्त गर्दछुं।
🙏🙏🙏