तालिबानको एम्बुसमा दुवै खुट्टा गुमाएका ब्रिटिश लाहुरे कसरी सगरमाथा चढ्दै छन्?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • रोल्पामा जन्मेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिक हरिबहादुर बुढा मगर कृत्रिम खुट्टाको सहयोगमा यस पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्दै छन्।
    सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका मगरले सन् २०१० मा अफगानिस्तानमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टाको घुँडाभन्दा माथिसम्मको भाग गुमाएका थिए।
    बुढा मगरका अनुसार करिब १६ जना बढी सदस्य रहने उनको आरोहण दलमा आठजना शेर्पा रहनेछन् जसमध्ये सबैले कम्तीमा एक पटक सगरमाथा चढिसकेका छन्।
    भिडिओ स्टोरी: कमल परियार
    #BBCNepali #Amputee #Everest

ความคิดเห็น • 6

  • @kailashpatirai
    @kailashpatirai ปีที่แล้ว

    प्रेरणादायी काम 🙏🙏🙏🙏

  • @kamalgurung7340
    @kamalgurung7340 ปีที่แล้ว

    Good Luck Hari Jyu 👏👏👏👏

  • @horizanadkt9369
    @horizanadkt9369 ปีที่แล้ว

    हार्दिक बधाई तथा शुभकामना

  • @prasnabasnet415
    @prasnabasnet415 ปีที่แล้ว

    Real Hero of Nepal 🇳🇵 jay desh jay naresh

  • @sofiyayakkha.349
    @sofiyayakkha.349 ปีที่แล้ว

    Best of luck.👏

  • @kailashpatirai
    @kailashpatirai ปีที่แล้ว

    हो मानिसले धेरै धेरै धेरै असम्भव लाग्ने काम गर्न सकछ यदि जब गर्दछ भने , यो मेरो अनुभव