ए मेरो हजुर 2 पनि हेरे ए मेरो हजुर 3 पनि हेरिसके बल्ल आज ए मेरो हजुर हेर्ने मौका मिल्यो हार्दिक श्रद्धाञ्जली श्री कृष्ण श्रेष्ठ नेपाली चलचित्रलाई माया गरौँ
फिल्म त यस्तो पो त ! कहिल्यै पुरानो हुदैन ! कथा -पटकथा र सम्बाद त यस्तो पो त ! जुन सधै संझिरहन्छ ! यो मनले ! ए मेरो हजुर ! स्मरण होस ! पछिल्लो समयमा बनेको ए मेरो हजुर २ मा मनोरञ्जन मात्रै छ !
धरती को धुलो तेक्ने चद्रमा पाउन खोजने गरेछु यो के भुल ए मेरो हजुर.......2.08.00 to 02.10.00 मेरो त आँसु नै झर्यो heart touching.......Always missing s.k.s..
श्रीकृष्ण श्रेष्ठ दाजु हजुरको आत्मालाई स्वर्ग शान्तिपूर्ण स्थान ग्रहण रहिरहोस।। नेपाली चलचित्रलाई माया गर्ने फ्यानहरु को मनमस्तिस्कमा अमर हुनुहुन्छ।।।त्यति राम्रोसँग बुझ्ने भएको थिएन।। सानो छदा हेरेको थिए।। आज 2020 मा हेरियो प्रष्ट सङ्ग बुझियो।।।
आहा नेपाली फिल्म भनेको यस्तो पो हुनुपर्छ।तर जिन्दगीमा उ अन्धो भए पनि अबिशेक ले कत्ती माया गर्यो अनि देख्न सक्ने हुँदा अबिशेकलाई छोडेर गाको थ्यो खुसि लाग्यो अन्तिममा अबिशेक कै भयो श्रद्धा।।।।।।मन पर्यो मलाई एकदमै ।।।।।
सानो छ्दा नि धेरै हेरियो यो फिल्म आज फेरि श्री दादालाइ मिस्स गर्दै २०७९/१/२३ sherch गरेर फेरि हेर्न सुरु गरियो....जति हेरेनि मन न अघाउने आँखा नथाक्ने .. आहा कत्ती राम्रो...श्री दादा मिस्स you😘😭😭
यो फिल्मले त मेरो मन छोयो बास्तबमा नेपाली चलचित्रको कथा त येस्तो पो हुनुपर्छ ! श्री कृष्ण दाइ आज हामी सामु नभए पनि उहालाइ हामी कहिलै बिर्सन सक्दैनौ ! उहाले छोडेर जानू भएका अबिस्मरनिय पललाइ सझियेर हामी सदै उहालाइ सम्झिरहन्छौ !
ajhai jhaljhali yad auxa tyo din haru. yo filmle garda. sano black and white tv, aagan vari gaule haru,,,tyo bela yo movie ma shree krishna dai ko dukha dekhera purai gau ko aama haru runthe. shree krishna dai ko dance, expression, comic timing and delivery...ajakal ko chocolaty hero ma ajhai pani dekheko xaina maile. mero lagi yo film euta emontion nai jasto vayeko xa...tyo walkman ko jamana ma khubai bajaiyo git pani. Thank you Late Shreee krishna dai and the whole team for making my childhood romantic. thank you.
आज मलाई कताकता श्री दाइको याद आयो अनि उहाको मुभी हेर्न मन लाग्यो कस्तो अभिनय छ है उहाको मुभी हेर्यो भने रुन मन लाग्छ भित्रै देखि आत्मा रुन्छ उहालाइ सम्झेर
मैले यो फिल्म ५१ दिन मनाउनु सफल भएको छु ,आज सुद्द ५२ दिन ,अब कहाँ यस्तो फिल्म बन्ला र कठै ,शिव रेग्मी दाइ श्री कृण्ण दाइ,हजुर हरु बिना यो फिल्म इन्ड्र्स्टी नुन बिना को तरकारी भाको छ ,,
Wowwwww Pahile ko jasto ati ramro script ani kalakar kaa xan ra ahile ko film haru maa....shre-krishna dada ahile hamro sath maa nahu daa pani uhako kalaa ajhai sampurna kalaa premi ko man maa tasbir jhai base ko xa,uhaa ko as kalaa le uhaa lai sadai amar banai rahaxa, love you shre-krishna dada💝💝💝
ए मेरो हजुर ३ हेरे पछि ए मेरो हजुर हेर्न मन लाग्यो कक्षा ७मा पढ्दा अन्नपूर्ण चलचित्र मन्दिर बेसीशहरमा हेरेको चलचित्र आज २० वर्ष पछि यू ट्युबमा हेर्दा कहानी र गीतहरु कण्ठ रहेछ कस्तो कालजयी चलचित्र ( A true love story) ए मेरो हजुर मान्छे यो संसारमा नरहे उसको महान कार्य जीवित हुने रहेछ श्रीकृष्ण श्रेष्ठ ज्यू प्रति हार्दिक श्रद्धाञ्जली।
so beautiful acting of actor and heart touching love story.....a mero hajur is better than a mero hajur 2 and 3.........hats off. no one can replace this story if it is remake by any actor......
नेपाली सुपरहिट चलचित्र ( ए मेरो हजुर ) सफलताको धैरे धैरे शुभकामना छ लकडाउन अर्थात 2020(2077) मा हेर्ने लाईक श्री कृष्ण श्रेष्ठ दाई लाई संधै माया र साथ दिने छैम झरना थापा फयान हिट कमेन्ट
ए मेरो हजुर फिल्म पनि हेरियो दामि छ मेरो हजुर फिल्म तर लास्टो मा रुन अायो दामि छ ए मेरो हजुर फिल्म 👍️👍️👍️👍️👍️👍️😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭👌👌👌👌👌💖❤️💖❤️🌹🌹💕💕💕💕❤️❤️👍️👍️👍️👍️
AMH 2,AMH 3 ,AMH 4 ..vanda ta A mero hajur nai best xa ... acting ,song , sabai kura ramro xa ..bachha bela ma hereko aaj feri herne mauka paiyo ...miss you swargiya shree krishna shrestha jiu😍
Aaja hereko A mero Hajur. 2.28 ma 1.14 time samma ruda ruda bityo A Dada mero Dada Hjr ko Bhai ko lagi bhaya Pani farki aaideuna.... A Mero Dada Shree Krishna 😧😧😭😭
@@komalaroka3718 because of your reply on my comment.. I m watching My favourite Late Shree Da's movie again. He is still alive in our heart...he is immortal
कमेन्ट पाढ्दा नि रुन आयो। सबैले श्री दाइलाइ सम्झेर😍😍😍😍
Hjur le Jhan aesto lekhda mero man kasto kasto vyo sathi
ब्रान्ड भनेको ब्रान्ड नै हुन्छ, जस्ले जे भने पनि ए मेरो हजुर नै उत्कृष्ट 👌
ए मेरो हजुर । फिल्म अभिनय गर्ने कलाकारको अनि फिल्म निर्माण गर्ने लाई धेरै धेरै धन्यवाद छ ।
यो फिल्म मेरो मुटु छुन्छ । मन पर्ने हो ।
Same mero pani mutu hu6
ल्फिम भनेको त यस्तो पो हुनुपर्छ। ।। मैले धेरै पटक हेरेको नेपाली फ्लिम यही नै हो।।।
Dami xa
Mana paro
Love you 😘❤️❤️😘❤️💕
It's really great movie
यो आकाश र यो धर्ती रहुन्जेल हजुर अमर रहनु हुनेछ ।🙏🙏 धेरै धेरै माया र मिठो सम्झ्ना छ ।सबैको मन मुटु का हिरो😘😍❤️💔💕💖
#legendsrikrishnashrestha😢💛💚💙❤️
श्रि,, दाइ हामिबिच हुनुहुन्न तर उहाँकाे याद र अबिष्मरिणिय क्षणहरु सँधै हामिबिच रहिरहनेछ हाम्रो श्रि दाई😍😍😍😍
तारा झर्छ जुन कहिले झर्दैन मान्छे मोर्छ गुण कहिले मर्दैन =; राम्रो छ
Ha barabar
पुरानो चिज, पुरानो सम्बन्ध, पुरानो माया, पुराना याद माकसम कति मिठा लागेका हुन यार!😊
Dami xa
Ho hai sathi
अति राम्रो
Sarai ramroxa yo nepali movie yastopo hunuparxa ta philim ❤❤❤❤❤❤👍👍👍👍👍
Malai Pani sabai puranai Chija man parxa
ए मेरो हजुर 2 पनि हेरे ए मेरो हजुर 3 पनि हेरिसके
बल्ल आज ए मेरो हजुर हेर्ने मौका मिल्यो
हार्दिक श्रद्धाञ्जली श्री कृष्ण श्रेष्ठ
नेपाली चलचित्रलाई माया गरौँ
Same here 😆😂😂😂
@@dinabudhathoki615 लौ धन्यवाद हजुर 🙏
Same
Gutlok broo
Same 😍
फिल्म त यस्तो पो त ! कहिल्यै पुरानो हुदैन !
कथा -पटकथा र सम्बाद त यस्तो पो त ! जुन सधै संझिरहन्छ ! यो मनले ! ए मेरो हजुर !
स्मरण होस ! पछिल्लो समयमा बनेको ए मेरो हजुर २ मा मनोरञ्जन मात्रै छ !
😥😥😥😥rip shreekrishna dai
जति हेरेपनि चित्त भुझदैन 😍😍 आँसु थामिदैन 😍
श्रीकृष्ण को
याद आउँछ 😍
पुनर्जन्म साच्ची हुने भए पुनर्जन्म गरादेउ भगवान 😍
धरती को धुलो तेक्ने चद्रमा पाउन खोजने गरेछु यो के भुल ए मेरो हजुर.......2.08.00 to 02.10.00 मेरो त आँसु नै झर्यो heart touching.......Always missing s.k.s..
Rip !!! Shree krishna shresth 😢😢😢 legend never die we missed you 🙏🙏🙏
26 july 2019 maa harnee jati
Hajir humm..
Sree krishna dailai samjhne jati
Like thokam.
(Hardik srandanjali)daju
Miss u so much.
श्रीकृष्ण श्रेष्ठ दाजु हजुरको आत्मालाई स्वर्ग शान्तिपूर्ण स्थान ग्रहण रहिरहोस।। नेपाली चलचित्रलाई माया गर्ने फ्यानहरु को मनमस्तिस्कमा अमर हुनुहुन्छ।।।त्यति राम्रोसँग बुझ्ने भएको थिएन।। सानो छदा हेरेको थिए।। आज 2020 मा हेरियो प्रष्ट सङ्ग बुझियो।।।
आहा नेपाली फिल्म भनेको यस्तो पो हुनुपर्छ।तर जिन्दगीमा उ अन्धो भए पनि अबिशेक ले कत्ती माया गर्यो अनि देख्न सक्ने हुँदा अबिशेकलाई छोडेर गाको थ्यो खुसि लाग्यो अन्तिममा अबिशेक कै भयो श्रद्धा।।।।।।मन पर्यो मलाई एकदमै ।।।।।
Maniraj Ghale👍👍👍❤❤❤❤
Maniraj Ghale pm
Ă1 ¹ you
सानो छ्दा नि धेरै हेरियो यो फिल्म आज फेरि श्री दादालाइ मिस्स गर्दै २०७९/१/२३ sherch गरेर फेरि हेर्न सुरु गरियो....जति हेरेनि मन न अघाउने आँखा नथाक्ने .. आहा कत्ती राम्रो...श्री दादा मिस्स you😘😭😭
😭😭
2020 ma herni
Ko ko hunu hunxa 🤩🤗🤚🏻🤚🏻🤚🏻
Ma chu
Ma xu
Ma pani xu
🤚🤚🤚🖐️🖐️
Mani xu hai varkhar hereko,purano din haruko yad dilayo yo filimle
यो फिल्मले त मेरो मन छोयो बास्तबमा नेपाली चलचित्रको कथा त येस्तो पो हुनुपर्छ ! श्री कृष्ण दाइ आज हामी सामु नभए पनि उहालाइ हामी कहिलै बिर्सन सक्दैनौ ! उहाले छोडेर जानू भएका अबिस्मरनिय पललाइ सझियेर हामी सदै उहालाइ सम्झिरहन्छौ !
Wow Kati Ramro Movie Miss you Shree Dada Hajur Jasto actor Nepal Mai Xain 😢😢😢😢😢😢
ajhai jhaljhali yad auxa tyo din haru. yo filmle garda. sano black and white tv, aagan vari gaule haru,,,tyo bela yo movie ma shree krishna dai ko dukha dekhera purai gau ko aama haru runthe. shree krishna dai ko dance, expression, comic timing and delivery...ajakal ko chocolaty hero ma ajhai pani dekheko xaina maile. mero lagi yo film euta emontion nai jasto vayeko xa...tyo walkman ko jamana ma khubai bajaiyo git pani. Thank you Late Shreee krishna dai and the whole team for making my childhood romantic. thank you.
Yesto movie nepal maa 100 juni samma ni bandaina ❤️❤️❤️
ho
Best movie 💕💕
Who are watching still 2019
Plz like...........
Mo pani
Samriddhi Poudel .😘😘😘😘😘😍😍😍😍😍😍
Samriddhi Poudel me
Ma pani
Me✋✌
ए मेरो हजुर, आफ्नो मान्छे र सुख-दु:ख श्रीकृष्ण दाइको एकदमै मार्मिक फिल्म हुन्। यी फिल्महरु रुवाउँछ।
पराइ त पराई नै हुन्छ तर यो आफ्नो मान्छे भन्ने चिज अचम्मको हुन्छ कति खेर धोका दिन्छ थाहै हुदैन ,,!
मलाइ सवै भन्दा मनपर्ने नेपाली फिल्ममा ए मेरो हजुर।
Any one here 2023🙏🏻🙏🏻only for shree Krishna Shrestha miss you 😢😢
आदरणीय श्री कृष्ण दादा को फिल्म खोज्दै हेर्दै गर्दै छु लक डाउन को समय मा
आज मलाई कताकता श्री दाइको याद आयो अनि उहाको मुभी हेर्न मन लाग्यो कस्तो अभिनय छ है उहाको मुभी हेर्यो भने रुन मन लाग्छ भित्रै देखि आत्मा रुन्छ उहालाइ सम्झेर
Who are watching still 2020👋👋 old is gold❤
Me my fevrite movie miss you shree dada
Here i am also.
me
I just wanted it today..
Me
Sri Krishna dai ko jasto expression kasko xa yrr.kasto dami acting ani Charming smile.😥😥😓 Rest in peace daii.
यो पुरानो फिल्म ले मन धेरै नै रुवाउनु सम्म रुवायो।good Acting Shree krishna & Jharana Thapa blind role.एक्दम मन छोयो यो फिल्म ले।
सबैले राजेस् हमालको मात्र राम्रो छ बन्छन तर कथा अबिनय त स्री सर्को पो राम्रो लाग्छ मलाईत
😢😢miss 😢you
मैले यो फिल्म ५१ दिन मनाउनु सफल भएको छु ,आज सुद्द ५२ दिन ,अब कहाँ यस्तो फिल्म बन्ला र कठै ,शिव रेग्मी दाइ श्री कृण्ण दाइ,हजुर हरु बिना यो फिल्म इन्ड्र्स्टी नुन बिना को तरकारी भाको छ ,,
p
यो फिल्म हेर्दा म सानो थे सानो को याद आयो ।
श्री कृन दाइ को धेरै याद अयो 😂😂😂
50,000 Like Mero Yo movie lai✋✋✋✋✋✋✋✋✋
धेरै पटक हेरियो ,२०७७ साल कार्तिक १५ गते हेर्दा पनि ,पहिलो पटक हेरेको जस्तो लाग्यो!
Anyone here watching during lockdown 🖐️🤚🤚
जीवन मा एउटा न एउटा मान्छेलाइ त बिस्वास गर्नै पर्छ नि होइन र??😭😭😭 2020/9/24
कोई छ् म जस्तो 2019 मा हेर्ने 😊😄
ma chu
✊✊✊
Ma zu
M chu
Cha Cha 🙋🙋🙋
Wowwwww
Pahile ko jasto ati ramro script ani kalakar kaa xan ra ahile ko film haru maa....shre-krishna dada ahile hamro sath maa nahu daa pani uhako kalaa ajhai sampurna kalaa premi ko man maa tasbir jhai base ko xa,uhaa ko as kalaa le uhaa lai sadai amar banai rahaxa, love you shre-krishna dada💝💝💝
2020 ma yo movie heranay kohi xa
मलाई सबैभन्दा मनपर्ने फिल्म
मन पर्ने हिरो miss you shree dai
ऐ मेरो हजुर को अगाडि ऐ मेरो हजुर २ फिक्का ऐ मेरो हजुर २ हेरेर झन ऐ मेरो हजुर ३ दिक्क 😂😂😂 OH ! टाईटल song नै काफी छ यार
Old is gold movies 😘😘😘😘😘
Ane 4 chai k 😂😂😂
😅
@@suminavhujel38344 herera chitta bujena ani feri 1 herna aaye ma ta
2nd bhanda ta 1st mero hajur ko real acting, natural xa
depak
Aakas patal ko xa sathi
Wao...yo movie jataiko film kahile banna sakdain ,,,,,,film bhaneko heartlai chhunu parxa,,,,jo yo filmle chhunxa 100% wao i love this movie
ए मेरो हजुर ३ हेरे पछि ए मेरो हजुर हेर्न मन लाग्यो कक्षा ७मा पढ्दा अन्नपूर्ण चलचित्र मन्दिर बेसीशहरमा हेरेको चलचित्र आज २० वर्ष पछि यू ट्युबमा हेर्दा कहानी र गीतहरु कण्ठ रहेछ कस्तो कालजयी चलचित्र ( A true love story) ए मेरो हजुर मान्छे यो संसारमा नरहे उसको महान कार्य जीवित हुने रहेछ श्रीकृष्ण श्रेष्ठ ज्यू प्रति हार्दिक श्रद्धाञ्जली।
Miss you Legend Shree Krishna ❤️ Always in our hearts ❤️❤️
I love from india
so beautiful acting of actor and heart touching love story.....a mero hajur is better than a mero hajur 2 and 3.........hats off. no one can replace this story if it is remake by any actor......
२०७७/३/१२ गते ७:३३pm शुक्रबार काे छुट्टीमा हेर्दै छु साउदी अरब बाट काे काेले हेर्दै हुनुन्छ 2020 june 25 लाईक गर्नु हाेला ।
2008मा CD मा हेरेको थिए फेरी 2020 मा हेर्दा सदावहार लागछ।
2023 ma heri raxu
Miss you shree krishna daa❤🥰🍫my favorite hero ❤❤❤
Pure acting ❤❤
रोएको एक्टिङ 🥰🥰🫶🫶
2 3 4 को hero हरु रोएको देख्दा हासो लाग्छ🤧🤧🤣🤣
Wow..ekdami ramro xa yo film sarai mon paryo jharna Dee n shree dai both ko acting was really superb..
visit us to get latest update on Nepali movies,Music Videos etc.
yo moves dhari Rambo x Mali ta yakedam sweet lax
श्री कृष्ण उहाँको याद आएर आज यो फिलिम हेर्नु मन लग्यो सधै हाम्रो ढुक ढुकी मा बस्नु हुने छ श्री कृष्ण श्रेष्ठ
नेपाली सुपरहिट चलचित्र ( ए मेरो हजुर ) सफलताको धैरे धैरे शुभकामना छ लकडाउन अर्थात 2020(2077) मा हेर्ने लाईक श्री कृष्ण श्रेष्ठ दाई लाई संधै माया र साथ दिने छैम झरना थापा फयान हिट कमेन्ट
श्रि दाइ हामी हजुर प्रति सधै आभारि रहनेछौ ।
2020मा हेर्न काे काे हुनु हुन्छ श्री दादा काे समझना मा
2 choti herek
ए मेरो हजुर 2 र 3 भन्दा त मलाई 1 नै मन पर्यो किनभने कथा कहानी सबै समेतियर मिलेको छ यो चलचित्रमा
What a amazing movie...I love u shree daii soo much..you are in my heart.i have seen it 10 times..
ए मेराे हजुर बलक बासटर मुभि 👌👌👌👌
Kohi xa 2019 -8-5 ma herane 😃😃
ए मेरो हजुर फिल्म पनि हेरियो दामि छ मेरो हजुर फिल्म तर लास्टो मा रुन अायो दामि छ ए मेरो हजुर फिल्म 👍️👍️👍️👍️👍️👍️😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭👌👌👌👌👌💖❤️💖❤️🌹🌹💕💕💕💕❤️❤️👍️👍️👍️👍️
A mero hjr 4 hereko din A mero hjr 1 hernu paryo . Old is gold ❤️😍
Rest in peace legendary actor Shree Krishna Shrestha❤️
१२ वर्ष अगाडि टिभीमा यो फिल्म हेरेको आज यहाँ हेर्दा उति नै प्यारो लाग्यो हार्दिक श्रद्धासुमन आदरणीय श्रीकृष्ण श्रेष्ठ सर्😢❤️🤗
Who is here after Ae Mero Hajur 3
साउने सङ्क्रान्तिको मेसो मिलाएर २०७९ मा यो फिल्म हेर्दै छु !!
Sano ma hereko 5 choti roye yo film herda rest in peace shree ksrishna shrestha
Me to
श्रद्देय श्रीकृष्ण दाइ प्रती श्रद्धा सुमन अनि सम्झना
Yeo movie harera tw a mero hjur 2 kaii ramro xaina yll its tooo amazing movie n miss too much shree daii.....
😭😭😭 रुला दिया यार😭😭😭
Heart touching....... jst speechless after watching this movie
..
Ma xu
@@sristigautam8603 humm
@@anantadeepchawarai436 I have been watching now🤟
धेरै राम्रो एक्टिङ फिल्म जति हेरेपनि धित नमर्ने फिल्म २०२० सम्म पनि यो फिल्म दोहोरिएर हेर्ने जति यता हाजिर हुम है
Hollywood,bollywood movies herda herda
Yesto raamro hamro nepali classic movie
Herna paauda khusi laagxa
पहिलेका फिलिम हेरेर अहिलेका film को के औकात छ र💕🙏old is always gold
One of the legendary actor of nepali film industry... 💖
Always in our heart 💓
AMH 2,AMH 3 ,AMH 4 ..vanda ta A mero hajur nai best xa ... acting ,song , sabai kura ramro xa ..bachha bela ma hereko aaj feri herne mauka paiyo ...miss you swargiya shree krishna shrestha jiu😍
Shree krishan love u dada miss u 😂😂
best move a mero hajur 1❤❤ and shree kishna sir and jharana thapa miss you😘😘😘
आँखा बाट आँसु आयो😒😒😒😒
मिस यू श्री कृष्ण श्रेष्ठ सर लेजेंड एक्टर नेपाली सिनेमा 😢😢😢😢 हजूर जस्तो हीरो त कोई नि छै न सर नेपाली फिल्म मा मिस यू श्री कृष्ण श्रेष्ठ सर 😢😢😢😢
Really I'm crying see this movie
Miss you shree Krishna shrestha
Aaja hereko A mero Hajur.
2.28 ma 1.14 time samma ruda ruda bityo
A Dada mero Dada
Hjr ko Bhai ko lagi bhaya Pani farki aaideuna....
A Mero Dada Shree Krishna
😧😧😭😭
M
@@komalaroka3718 because of your reply on my comment..
I m watching My favourite Late Shree Da's movie again. He is still alive in our heart...he is immortal
Kati aasu aayo aaja hereko film hereko thina purano film vaneko purnai ho!!
Movie yesto hunuparxa 2021 maa pani here ❤️paxi aako 1,2 taai na tui jasto xee 😖😖😣boring movie
RIP Legend... miss you always😢😢
कसलाई कसलाई 2 3 4 भन्दा 1 राम्रो लाग्छ ?✋✋✋
2020 मा हेर्ने म मात्र हो कि के हो?
पुराना movie पुराना actor पुराना गीत एकदमै ramara kay suppr 👌❣️❣️❣️💕👌👌👌❣️💕💕
Watching it in 2021, just love the movie.
2020 मा हेर्नु हुने जति यता हाजिर हुम त
Rip in a Heaven
To our one an only Legendary Actor❤
jati here pani yo move moh kahilai Aghaudain wow wow lop u shree dada hajur lai herna ko laagi yaad maya ko laagi pani hajur ko move herxu dada
jaha jaha shreekrisn tiha film hits hunx tar hami sang shreekrisn navaye ta pani uhako film here ra samjhine xau sadahabar
John Magar yaa we miss him soo much
Yo film herda shreekrishna shrestha ko dheri yad aayo
Old is gold legend shreekrishna shrestha always miss u😭😭 u r always in our hearts.... Love from manipur india ❤️❤️
Ailey chair I miss you hyaan Tyan vannu hunxa Ailey jeudo vayeko vaye Aru ko chorera Banako movie vanthey afno Kala Sanskrit lai Maya garna sikau
Thait ma Sanyo huda ko film .Sano ko yad ko ko lai aayo?😧😧😧😧😧😧😧😧😧😧😧😧👇👇👇👇👇👇👇👇👇👇👇👇
A mero hajur 2 paxi yata aaune like garam hai
Shree krishna sir ko fan ma sanai bata ho n chu ❤️❤️forever mero superstar as well as legend😍😇😅
Nepali Movies
plz yo film ali high quality ma upload gardina paro
aaha aba heriyo hajur😍😍😢
Shree krishana hamro shamu na vaya pone yaha Ko maya sadai hami saga raya Ko xa malai yo flim sharai maan parcha shree krishanu is the best
सदाबहार सुपरहिट नेपाली चलचित्र मलाई अति मन पर्छ श्री कृष्ण श्रेष्ठ र झरना थापा को यो चलचित्र (हार्दिक श्रद्धाञ्जली श्री कृष्ण श्रेष्ठ )