यती मिठो दोहोरी मा किन धेरैको नजर जादैन सुरज दुतराज भाइको शब्द गायकी को फिल अनि स्वर को बयान गर्ने मेरो शब्दकोशले सक्दिन नेपाली गीत संगीतको लागि योग्य कलाकार हामीले किन चिन्दैनौ हावाको भरमा मिडियामा जे बोलेर आयनी विशिष्ट स्थान पाउँछन् तर यस्तो प्रतिभा लाई नचिन्ने हामी मुर्ख कि अज्ञानी हौ । साथै कमला घिमिरे बैनी लोक गीत संगीत लाई पछिल्लो समयमा ५० प्रतिशत भुमिका खेल्नु भयको छ । भाइ बहिनीलाइ हामी सबैको साथ को खाचो छ ।। सबैले प्रतिभा चिन्ने गर्नु होला । जय गीत जय संगीत
म राेए! कसम दाेहाेरीमा यसरी कुनै बखत राेएकाे थिईन्। विशाल राेधी घर र गायक गायिका सबैमा सुखद तथा सम्बृधिकाे भावना। बडा दशै २०७९ काे हार्दिक मंगलमय शुभकामना। Wishes from Dubai
कति मार्मिक स्वर शब्दमा गाइएको यो गीत बाबु छोरी को भुमिका मा गाइएको अति मार्मिक गायक गायीका लाई धेरै धेरै धन्यवाद साथै यो गीत मा सम्लग्न सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
गित गितैमा सिमित हुनुपर्छ तेसरी भावुकतामा आउनु हुदैन भन्ने मेरो बिचार
Bau ra chhori ko dherai marmik dohari,
मर्म स्पर्शी सुन्दर गीत कमला नानी लगायत संपुर्ण यो टिमलाइ हार्दिक सम्मान र शुभकामना व्यक्त गर्दछु
Laaaqaq
धेरै धेरै राम्रो यो दोहोरी सुनेर धेरै राये म सम्पूर्ण टिम लाई धन्यवाद
नामरोछदहरिकमलानानि
कस्तो गाना गाउनु भएको । टुहुरा टुहुरी नानीहरूको जिवन संग जोडेको। मन छोयो । मिस यू म म & dady
Kamala ra Suraj dura lai dherai dherai subhakamana,
अति मिठो गीत सबैलाई रुवायो
कमला छोरिको गित त धेरै हेरथे तर यो दोहोरि हेदा त अासुनै थामिएन
यती मिठो दोहोरी मा किन धेरैको नजर जादैन सुरज दुतराज भाइको शब्द गायकी को फिल अनि स्वर को बयान गर्ने मेरो शब्दकोशले सक्दिन नेपाली गीत संगीतको लागि योग्य कलाकार हामीले किन चिन्दैनौ हावाको भरमा मिडियामा जे बोलेर आयनी विशिष्ट स्थान पाउँछन् तर यस्तो प्रतिभा लाई नचिन्ने हामी मुर्ख कि अज्ञानी हौ । साथै कमला घिमिरे बैनी लोक गीत संगीत लाई पछिल्लो समयमा ५० प्रतिशत भुमिका खेल्नु भयको छ । भाइ बहिनीलाइ हामी सबैको साथ को खाचो छ ।। सबैले प्रतिभा चिन्ने गर्नु होला । जय गीत जय संगीत
Ho ni
Pppp000p
यस् दोहोरी भाका लाई सुनेर एक दमै मनै रहयो मेरो
म राेए! कसम दाेहाेरीमा यसरी कुनै बखत राेएकाे थिईन्। विशाल राेधी घर र गायक गायिका सबैमा सुखद तथा सम्बृधिकाे भावना।
बडा दशै २०७९ काे हार्दिक मंगलमय शुभकामना। Wishes from Dubai
Nice dohori nani yakdamoi man royo ajai safalta ko sikhar chumdai jaanu
Beautiful kamala bahini
ak dam marmik dohori xori kamla💝💝💝
बहिनी,र, दाजु,साथै, गितले मन,छोयो
कमला र सुरज जिलाइ धन्यबाद दोहोरी एस्तैहुनुपर्छ, कमलाको रोमन्टिक र उछृङ्खल्दोहोरी हुनुहुदैन देरैसोचेर प्रस्तुहुनुपर्छ
Kati mitho dohori badhai xa
मेरो त मनै रुवायो 😭 यो दोहोरी गीत सुनेर 👈
..कमला बैनी र सुरज जी लाई सफलता को .सुभकामना छ ..👌👌🙏
vire nice
Nice सारै राम्रो
सारै राम्रो 😭😭😭❤️❤️❤️
अति मार्मिक दाेहाेरी बाबा छाेरी बनेर गाएकाे गित😭😭अझ प्रगतिकाे कामना सबै टिमलाई❤️❤️🌹🌹
खअखल
कति मार्मिक स्वर शब्दमा गाइएको यो गीत बाबु छोरी को भुमिका मा गाइएको अति मार्मिक गायक गायीका लाई धेरै धेरै धन्यवाद साथै यो गीत मा सम्लग्न सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
😊😊😊
सारैमामिक गित
Wao man xune marmik gaunu bhayo dubai lai subhakana
अति मार्मिक अनि दुतराज सर काे आवाज लाई सम्मान छ 😭😭😭😭😭😭
निकै उत्कृष्ट दाेहाेरि गित
Dame cha bunu shore 👌👌👍👍❤️❤️
गित राम्रो छ तर कमलाले स्वर बिगारिछिन सायद खानपानमा ज्ञान भएन होला शब्द राम्रो छ भोकल को बिशेष ख्याल गर्नु बैनी सुभकामना छ
Sachchai yasto pidaharu naparos ati marmik dohori kamala lagayat sabailai dasaiko subhkamna india Darjeeling
Sarai ramro x
Dherae ramro xa❤️❤️
कति मार्मिक दोहोरी गित 😓😓🙏🙏🙏
Sarai ramro lagyo mero pani thamnai sakeyana so arko palta pani yastai yastai video herna pana safaltako kamana @ kamala bahaini @suraj sir❤️❤️❤️😘😘
very nice song
Heart touching geet nanu ❤!!
धेरै राम्रो छ ❤️
Wao
WOW NICE NANU
Nice vudeo
Nice dohori Kamala 💯💯 🇳🇵🇳🇵
Nice
Ramro x. Samajaka gatana Thanku suvakamana
सबैलाई नमस्कार म कलाकार सुरज दुतराज माया गरीदीनुहोला है हाम्रो दोहोरी
Dami xa bro
😢😢😢😢😢😢❤❤❤❤❤
Sarai man choyo 🥺🥺😭😭
Suparb
V Good❤❤❤
Wow Nice👌👍️👌👍️👌❤️❤️
❤❤❤❤
Nicr 😍😍👌👌❤️❤️
जो पनि किन रोको के कलकार भाइरल हुनु पर्ने🤔🤔🤔
wow
Wow wow Nice
Nice dohori
kamla nanu
💕💕💕👌👌
🥰🥰😻🥺
Nyc
nices
lunch
Just wanted
Kamala ghimarako,,nayalok,doari
.
Nice