DOCUMENTRY NewDocumentryMiklajung Rural Municipality Paanchthar A Video Documentry 2020Purbelivision

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 35

  • @tikarai4531
    @tikarai4531 4 ปีที่แล้ว +3

    जसरि मानब सरिरको हरेक अंग-अंग देखि रक्तनलि द्वारा धमनि सिरा हुदै मुटु सम्म नियमित रुपमा रक्त संचार हुन्छ। त्यसरि नै मिक्लाजुगं गाऊॅ पालिकाको स्थायित्व बिकाश प्रबद्धनको अपरिहार्य आधारभुत आवश्यक्ता भनेकै तराई संग बाह्रौ महिने जोडिने पक्कि सडक हो भन्ने मैले बुझेको छु। तब मात्र हामि संग भएको ऐतिहासिक आश्था वा धार्मिक केन्द्र देबि देऊरालि, खोलानाला झरनाताल र डाॅडाकाॅडा गुफा जंगलको संरक्षण र प्रबद्धन गर्दै पर्यटकिय बिकासमा मुलढोकाको बाटो फराकिलो हुदै जानेछ। सबैलाई सर्बबिदित्तै भएको कुरो के भनै केभिड१९ बिश्व माहामारीको कारण बिदेसमा रोजगारीको सिलसिलामा पलायन भएको युवायुवतिहरु खाईपाई आएको रोजगार वा काम गुमाउदै स्वदेस कै गाऊघर तिर फर्कन बाध्य हुदैछ। तर यसलाई सकारात्मकको कित्तामा उभिएर हेर्ने हो भने एउटा ठुलो ऐतिहासिक अवसर पनि हो। आफ्नो गाऊॅघरको बिकास सिरिफ युवाशक्ति बाट मात्र संभव छ। अनि त्यो घाम जत्तिकै छर्लगं र धुर्ब सत्य पनि हो। तसर्थ अब आउने समयमा ति गाऊॅ फर्किएको सबै युवाहरुले ग्रामिण क्षेत्रतिरको प्राथमिक्तालाई उन्मुख गर्दै कृषिमा लगानि र मिहिनेत गरे अवस्य पनि जिबन स्तरले सु:खको सिंढि चढ्ने छ भन्ने मेरो ठम्याई छ। साथै स्थानिय तहमा रहेको हरेक जनप्रतिनिधिहरुको यस कृषि क्षेत्रमा पनि अब ध्यानाकार्षण गराउन चाहान्छु। यद्यपि अहिले सम्म गाऊॅ पालिकामा स्थानिय सरकारले गरेको सबै बिकासहरु प्रसंसनिय र स्विकारोग्य नै छ। जस्को श्रेय बिसेष गरेर गाऊॅ पालिका अध्यक्ष्य अमर माखिम र गा पा कार्यकारि अध्यक्ष्य अरुण कुमार राई लाई नै जानेछ। अन्तमा बृत्त चित्रको लागि आभारि प्रकट गर्दै थप क्रमश भागहरुको प्रतिक्षामा।
    टिका प्रसाद राई (हाल युके, बेलायत)

  • @Sagunbeghayakthungba
    @Sagunbeghayakthungba 4 ปีที่แล้ว +4

    Very very amazing video
    thank you all team for video uploading..😄😄😄😄🤗🤗👏👏👏

  • @punyarajangdembe3159
    @punyarajangdembe3159 4 ปีที่แล้ว +5

    Thanks for good video

    • @PurbeliVision
      @PurbeliVision  4 ปีที่แล้ว +1

      Wellcome And Thank u so much...

  • @kalpanalingdamthaksu1010
    @kalpanalingdamthaksu1010 4 ปีที่แล้ว +2

    Well done

  • @utamrai7980
    @utamrai7980 4 ปีที่แล้ว +3

    Full of beautiful scenarios and diversity in culture.

  • @puspakumarbasnet494
    @puspakumarbasnet494 3 ปีที่แล้ว +2

    अती सुन्दर धरा !!: यति धेरै सुन्दर ठाँउहरुअन्यत्र पनिछन्।नेपालमा मनमात्र असुन्दर छन्।भुगोलको सुन्दथा स्वर्ग भन्दा राम्रो छन्।

  • @ramlimbu2515
    @ramlimbu2515 ปีที่แล้ว

    ❤❤❤अति सुन्दर रबि बजार ❤❤अर्गानिक खाने कुरा देखि लिएर सास्क्रीती ले भरी पुर्ण पर्यटकिय सुन्दर ठाउँ ❤मात्र रोड पिछ आएसी देशकै नमुना ठाउँ हुने छ❤❤

  • @malatilimboo2844
    @malatilimboo2844 2 ปีที่แล้ว +1

    Panchthar vnda t Limbu hruko utpatti thalo samjeko thiye hoina raich karyalayatira pni kamti matrama limbu raich aaju matra to VEDIO le prasta vye thank you so.. Much.

    • @PurbeliVision
      @PurbeliVision  2 ปีที่แล้ว

      यति लामो र राम्रो प्रतिक्रियाको लागि हजुरलाई धेरै धेरै धन्यवाद हजुर

  • @peekumgr4831
    @peekumgr4831 2 ปีที่แล้ว +2

    Thank you so much for the video 😊❤️

  • @arunrai1551
    @arunrai1551 4 ปีที่แล้ว +2

    Great work 👍👍👍

  • @awesomemanu2601
    @awesomemanu2601 4 ปีที่แล้ว +2

    Great cinematic ani editing

  • @rajangurung1949
    @rajangurung1949 2 ปีที่แล้ว

    Dami Xa hai video hai 📸🥰🥰🥰🥰🥰

    • @PurbeliVision
      @PurbeliVision  2 ปีที่แล้ว

      धन्यवाद हजुर आगामी दिनमा पनि यसरीनै साथ र सपोर्ट गरिदिनु होला हजुर 🙏

  • @rupenlimbu6002
    @rupenlimbu6002 4 ปีที่แล้ว +4

    Exceptional work, really appreciated. Thank you for covering our beautiful places and giving the current updates. May I request all political leaders to think about sustainable developments as well. Let’s focus on quality education, as I have seen leaders are focusing more on physical structures. Try to bring more skill classes to enhance their personal skills and make them self-employed(independent). Eager to see positive changes physically besides mentally & morally.Thank you for bringing memories back Purbeli Vision Team. Rupen Angdembe Miklajung-1,(Shinghang)

  • @urmilarai7857
    @urmilarai7857 4 ปีที่แล้ว +6

    Congratulations Purbeli Team and also thank you from Miklajun Rural Municipalities teem . keep it up and prosperous future ,

    • @PurbeliVision
      @PurbeliVision  4 ปีที่แล้ว

      thank u so much

    • @dhanbirrai5931
      @dhanbirrai5931 4 ปีที่แล้ว

      तपाईहरु को काम प्रति अाभारी छौ साथै राम्रो काम को अासा संङ्गै अाउने दिनहरुमा राम्रो प्रगति गर्दै जानू होस् राम्रो काम प्रति हामी तपाईहरु को साथ मा हुने छौ हौवा🙏

  • @devendramulkukhalingkirat5459
    @devendramulkukhalingkirat5459 2 ปีที่แล้ว +1

    यो पाँचथरको रमाइलो रबिमा अवस्थित एतिहासिक मायाको प्रतिक “बेहुली ढुङ्गा” को महिमा अत्यन्तै गहिरो छ ! प्राचिन एतिहासिक तथ्य अनुसार यो बाटो भएर बेहुलीलाई घर लैजाने क्रममा बेहुली हराएको र खोज्ने क्रममा यही ढुङ्गा मात्र बेहुलिको प्रतिकको रुपमा भेटिएको कथन छ ! र अहिले पनि आन्तरिक तथा बाहय नव दुलही-दुलाहा साथै नव प्रेमी जोडीहरु यो स्थानमा गएर आफ्नो सफल दाम्प्तय जीवन सफलताको भाकल वा नव प्रेमीजोडीहरुको जीवन्त मायाको लागि दर्शन गर्ने पूजा गर्ने र भाकल गरेको मागेको कुरा पुरा हुने सात्क्षत बेहुली ढुङ्गा हो ! यो ठाउमा एक पटक नव प्रेमिल जोडीहरु जीवनमा जसरी नि पुग्नु पर्ने हुन्छ आफुहरुको जीवनत माया र सुखी खुशी सदाबाहार जीवन र जोडीको लागि !😍🙏🏿🔜🙌🏿

    • @PurbeliVision
      @PurbeliVision  2 ปีที่แล้ว

      कृपया सबै जना पुगीदिनुहोला🙏

  • @sureshstha225
    @sureshstha225 4 ปีที่แล้ว +3

    Good

  • @binuyamfu6713
    @binuyamfu6713 4 ปีที่แล้ว +3

    Good job and nice place

  • @gunanidhighimire2818
    @gunanidhighimire2818 4 ปีที่แล้ว +1

    जन्म भूमि कर्म भूमि सुन्दर भूमि

  • @jeshankhadka2004
    @jeshankhadka2004 4 ปีที่แล้ว +2

    That drone shot👻👻❤️

  • @manjulimbu3772
    @manjulimbu3772 4 ปีที่แล้ว +2

    ❤❤❤❤❤🥰🥰🥰🥰🙏🙏🙏🙏🙏🙏

  • @risenepal7768
    @risenepal7768 4 ปีที่แล้ว +2

    Good job purveli team .Keep it up.

  • @tpvrider3058
    @tpvrider3058 3 ปีที่แล้ว +1

    बिडम्बनाको कुरा मिक्लाजुङ 8 को मा बि मा आहिले सम्म प्र अ चै किन बनाउन सकिएन पत्रकार मित्रहरु यो चै कैले खोज्ने

  • @sekharbungnam6464
    @sekharbungnam6464 4 ปีที่แล้ว +1

    हाम्रो गाउ

  • @NaturalCookingGirl
    @NaturalCookingGirl หลายเดือนก่อน

    ❤❤

  • @roshan2018
    @roshan2018 3 ปีที่แล้ว +1

    Ward no 7 ko wadadaksha le ta jaile office banda gardo raixa ta...
    ani ambulance kharid ko lagi chutyayeko bugget afnai khata ma haldo raixa ta...
    rabi lamichane ko Sidha kura Episode 2 bata herera aayeko