शीत लामा बिन नुन बिनाको तरकारी झै खाल्लो लाग्यो भिडियो Best couple Kumar moktan&Sita lama thing😍😍😘😘 आज भोलि शीत लामा Nana लाई देख्दिना किन होला?😥😥 Miss you Nana😍😍😘😘❤️❤️
यसरी नै अघि बढदै जानू मेरो छोरी यति सम्म ढुक्क होस कि म मेरो छोरिले भुमिका निभायको मुभी मा मेरो लगानी डुब्ने छैन। Congratulation to all the entire team!!!
तामाङ चलचित्रले बजार नलिए पनि छुट्टै पहिचान रख्न सफल चलचित्र हो।मलाई जहासम्म लाग्छ ।।भाबुक बनायो गित अनि भिडियो हेरेर ।। बधाई छ बिशाल दाइ अनि सम्पुर्ण टिमलाई ।।।
जति सुनेनी धित नमार्ने गीत अनि हृदय स्पर्शि शब्द। मलाई गर्ब लाग्छ आज तामाङ हुनुमा साथै सम्पुर्ण टिमलाई धन्यवाद छ🙏🙏 आगामी दिन मा पनि यस्तै सुगम संगीत को साथ आउनु होला हामी पर्खाइमा छु।ल्हास्सो फ्याफुल्ला सबै लाई।
मनै छोयो कसम यो गाना र भिडियोले धेरै धेरै बधाई छ #बिशाल काल्तन & #जितु लोप्चान _ ज्यो ज्यो नाना लाई अझै एस्तै राम्रो गाना र भिडियो हेर्न पाओस हामिले 😍😍😘
We all should know LOVE will keep us alive But sometime its too late to Realize.... तामाङ्ग गित संगीतको क्षेत्रमा अहिलेसम्मकै उत्कृष्ट Video बनेको मलाई महशुस भएको छ। यो गितको Video ले साचो माया के हो? र साचो मायाले जस्तोसुकै परिस्थितिमा पनि बाच्ने आधार दिन्छ भनेर देखाएको पाए। Video मा जुन Complicated Love Chemestry लाई जोड दिइएको छ यो अति नै भावनात्मक पाइयो। शब्द/संगीत/गायन:- शब्द सरल छ तर धेरै नै अर्थपूर्ण, संगीतमा मिठास छ, गायनमा a very Big WOW!!! Hats Off!!! To both Bishal Kaltan and Jitu Lopchan. Production:- Jigme Media को अहिलेसम्मकै extraordinary काम।cinematography technique सबै, Right Technique @ Right Time!!! Which is technically professional!!!! Colour grading brilliant!!! र सबैभन्दा राम्रो त editing मान्नुपर्छ। Concept ra direction aatinai babaal!!!! Sabai janako act babaal!!! Specially Kumar moktan ko derai nai innocent act...salute xa .. Thank you entire team for this emotionally crafted video... Loved it so much!!!!
गित साह्रै उत्कृष्ट । भिडियो पनि राम्रो। मोडेल सुजिना गोले को अभिनय एकदम राम्रो। को कलाकार पुरानो को कलाकार नयां छुट्टाउन गाह्रो। Direction पक्ष को कोसिस राम्रो छ। प्राबिधिक पक्ष राम्रो। Next Time अझै राम्रो होस।
साच्चिकै भन्न पर्दा म तामाङ फ्लिम खासै हेर्दिन हेर्दा हेर्दै के नपुगेको के नपुगेको लाग्छ तर तामाङ फ्लिम र तामाङ गित संगीत संग एक दम नजिक छु निक्कै मन पर्छ मलाई आफ्नो भाशाको गित संगीत 😍😍😍
भिडियो ले र गित ले अहिले को समय को माग लाई बुझी कन नै भिडियो गित हरु निर्माण गर्नु भयको रहेछ अति मन पर्यो भिडियो गित नाएक नाईका साथै सम्पुर्ण टिम हरु लाई हार्दिक नमन गर्दछु साथै आउने दिन हरुमा पनि एस्तै सुमधुर गित अडियो भिडियो हरु हेर्न सुन्न पाउ भन्ने आशा बोक्दै यहाँ हरुको कार्य लाई उच्च सम्मान गर्दै हार्दिक नमन व्यक्त गर्दछु ल्हासो फ्याफुल्जी🎧️❣️❣️
जति सुनेउ त्यति सुनौ सुनौ लाग्ने गीत?एकदम राम्रो छ गीत?अब देखि हाम्रो तामाङ फिल्म या गीतहरु नेपाली इङलिस र जुनसुकै भाषामा पनि डबिङ गरेर हेर्न पाउने बनाउनु होला?किनभने नेपाली फिल्महरु जस्तो गरि धेरै पछि चाही नपरोस्?बेस्ट ओफ लक तामाङ फिल्म र गीतहरु?कुमार जि र strलाई पनि धेरै धेरै बधाई तथा सफलताको धेरै धेरै शुभकामना छ?
Ramro xa hamro tamang ko proud la dola jyo jyo nana kade badi tamang git sunnu hune ra tamang git herne yata like gharnu hi didi dai haru all ta best of ❤❤❤❤💚💛👄👍👍Lasso fayfulla
यो गाना को Karaoke Sound Track पनि अप्लोड गरिदिनुन हजुर म मात्रै हैन मेरो सबै साथिहरु लाई पनि सारै मन परेको छ यो गाना प्रोग्राम तिर गाएर सुनाउने ठूलो मन छ आफ्नो एति राम्रो तामाङ भाषा को गाना 😊
होइन हौ लाखे रो भाइ येस्तो रोमान्टिक प्रेम गीत सुनेर लप परिन्छकी भनेको आनन्द लिराको बेलात यार ।।लास्टमा पर्न लाको लप स्टोरी ब्रेक अप गर्नु पर्ने स्थितिमा पुग्ने कथा माग्यो।।। ओहो यस्तो हुने हो रुनको लागि हेर्दिन यार।।फीलिङस नै हारायो यार
Arulai k lagxa malai thaha xaina but ma ramro lai ramro vanxu video ramro vanneko xa sabai team lai badai xa special bishal ji ra jitu vanji lai prateek ngesyour sujina kumar ji sabai team lai all the best🤭🙏🙏
शीत लामा बिन नुन बिनाको तरकारी झै खाल्लो लाग्यो भिडियो Best couple Kumar moktan&Sita lama thing😍😍😘😘 आज भोलि शीत लामा Nana लाई देख्दिना किन होला?😥😥 Miss you Nana😍😍😘😘❤️❤️
तामाङ गीत हरु साच्चै नै धेरै धेरै राम्रा बनेका छन । थुचेसे सम्पुर्ण team लाई
यसरी नै अघि बढदै जानू मेरो छोरी यति सम्म ढुक्क होस कि म मेरो छोरिले भुमिका निभायको मुभी मा मेरो लगानी डुब्ने छैन। Congratulation to all the entire team!!!
Thank you so much papa hajurko aashirbaad sadhai lagirahos🙏🙏🙏
Wow wow आउँदिन ज्याब तामाङ्ग ह्वाई।।
तामाङ चलचित्रले बजार नलिए पनि छुट्टै पहिचान रख्न सफल चलचित्र हो।मलाई जहासम्म लाग्छ ।।भाबुक बनायो गित अनि भिडियो हेरेर ।।
बधाई छ बिशाल दाइ अनि सम्पुर्ण टिमलाई ।।।
जति सुनेनी धित नमार्ने गीत अनि हृदय स्पर्शि शब्द। मलाई गर्ब लाग्छ आज तामाङ हुनुमा साथै सम्पुर्ण टिमलाई धन्यवाद छ🙏🙏 आगामी दिन मा पनि यस्तै सुगम संगीत को साथ आउनु होला हामी पर्खाइमा छु।ल्हास्सो फ्याफुल्ला सबै लाई।
जीतु लोप्चन दिदि सङ्ग विशाल काल्तन दाजुको शब्द सङ्गीतमा यस्तै खालको तामाङ गीत गाउन मन छ एक्दिन मेरो सपना सायद पूरा हुन्छ पक्कै 😍💞
गर्व लाग्छ बेला बेला डिउटी बाटा थाकेरा आएशी बेड्म पल्टिएरा तामाङ गित सुन्दा उफ्रीदै नाचु जस्तो लाग्छ गादे जेबा वहाइ कुमार मोक्तान 😘
😍😘👌😊
daami xa
भासा नबुझे पनि सोङ त राम्रो रैछ यसरी नै हाम्रो सस्कितिलाइ बचाइ राखनु पर्छ so Qt song
मनै छोयो कसम यो गाना र भिडियोले धेरै धेरै बधाई छ #बिशाल काल्तन & #जितु लोप्चान _ ज्यो ज्यो नाना लाई अझै एस्तै राम्रो गाना र भिडियो हेर्न पाओस हामिले 😍😍😘
बिस्तारै बिस्तारै हाम्रो तामाङ गित हरु पनि उत्कृष्ट हुँदै छ।प्रगतिको कामना गर्दछु।
I am so happy New song coming Tamang selo✌ tyo pani jitu lopchan and Bishal kaltan ko voice ma ❤hami yastai ta honi bro dami
We all should know LOVE will keep us alive But sometime its too late to Realize....
तामाङ्ग गित संगीतको क्षेत्रमा अहिलेसम्मकै उत्कृष्ट Video बनेको मलाई महशुस भएको छ। यो गितको Video ले साचो माया के हो? र साचो मायाले जस्तोसुकै परिस्थितिमा पनि बाच्ने आधार दिन्छ भनेर देखाएको पाए। Video मा जुन Complicated Love Chemestry लाई जोड दिइएको छ यो अति नै भावनात्मक पाइयो।
शब्द/संगीत/गायन:- शब्द सरल छ तर धेरै नै अर्थपूर्ण, संगीतमा मिठास छ, गायनमा a very Big WOW!!! Hats Off!!! To both Bishal Kaltan and Jitu Lopchan.
Production:- Jigme Media को अहिलेसम्मकै extraordinary काम।cinematography technique सबै, Right Technique @ Right Time!!! Which is technically professional!!!! Colour grading brilliant!!! र सबैभन्दा राम्रो त editing मान्नुपर्छ।
Concept ra direction aatinai babaal!!!! Sabai janako act babaal!!! Specially Kumar moktan ko derai nai innocent act...salute xa ..
Thank you entire team for this emotionally crafted video... Loved it so much!!!!
Thank you for your very encouraging comment. This kind of comment makes us work harder day by day. Please keep supporting us. Thank you Again. 🙏🙏🙏🙏🙏🙏🙏
Thank you much for beautiful compliment 🙏🙏🙏
गित साह्रै उत्कृष्ट । भिडियो पनि राम्रो। मोडेल सुजिना गोले को अभिनय एकदम राम्रो। को कलाकार पुरानो को कलाकार नयां छुट्टाउन गाह्रो। Direction पक्ष को कोसिस राम्रो छ। प्राबिधिक पक्ष राम्रो। Next Time अझै राम्रो होस।
Thank you so much hajurlai🙏🙏🙏
बधाई छ सम्पूर्ण टिमलाई मेरो ब्यक्तिगत तर्फबाट गित अनि अभियान सबै राम्रो लाग्यो
जे होस हाम्रो दाजु भाईहरु प्रगति अनि प्रयास अभिनय एकदमै राम्रो छ best of luck👌👍️Kumar moktan and pradip moktan god bless you
साच्चिकै भन्न पर्दा म तामाङ फ्लिम खासै हेर्दिन हेर्दा हेर्दै के नपुगेको के नपुगेको लाग्छ तर तामाङ फ्लिम र तामाङ गित संगीत संग एक दम नजिक छु निक्कै मन पर्छ मलाई आफ्नो भाशाको गित संगीत 😍😍😍
Sabda kati mitho hunxa ho tamang songko
गीत भनेको त यस्तो पो हुनुपर्छ यति धेरै राम्रो छन् कि जति सुन्यो त्यति सुन्न मन लाग्ने।
विशेषगरी कोरियोग्राफर @प्रतीक ङ्यासुर सम्दिलाई धेरै धेरै धन्यवाद ।अति बबाल मन छुने भिडियो
Hency chha kumar moktan..so beautiful suzeena..
Asu jare yar bro khatara raixa tmg song man xuyo😘😘😘😘😘👌👌👌👌
गित होसत एसतो जति सुनेनि सुनिरमजसतो 😍💋💋💖💖👌👌🌷🌷🌻🌻💐💐🌹🌹🌺🌺
wow man nai xoyo yo song lee bishal jyo jyo & jitu nana ko vocal tesma jhan kumar jyo jyo awesome best of luck all of u
Wowww
भिडियो ले र गित ले अहिले को समय को माग लाई बुझी कन नै भिडियो गित हरु निर्माण गर्नु भयको रहेछ
अति मन पर्यो भिडियो गित नाएक नाईका साथै सम्पुर्ण टिम हरु लाई हार्दिक नमन गर्दछु साथै आउने दिन हरुमा
पनि एस्तै सुमधुर गित अडियो भिडियो हरु हेर्न सुन्न पाउ भन्ने आशा बोक्दै यहाँ हरुको कार्य लाई उच्च सम्मान गर्दै हार्दिक नमन व्यक्त गर्दछु ल्हासो फ्याफुल्जी🎧️❣️❣️
सारै राम्रो गित बनेछ सबै निर्मान टिमलाइ बधाइ छ
सुजिना प्रदिप wow love it 😍😍
Waw waw
wow so nice song hjr 🙏🙏🙏🥀🌹आगामी दिन हरु मा नि यस्तै love गित हरु लियर आनुस है राम्रो गित अनि अभिनै पनि राम्रो छ
Wow nice tamang song
Bishal kalten dai jitu lopchan 🤗😀 😍 beautiful voice
Kahilei tmg song nasunne manxe le sunera Ananda linxa lovely
जति सुनेउ त्यति सुनौ सुनौ लाग्ने गीत?एकदम राम्रो छ गीत?अब देखि हाम्रो तामाङ फिल्म या गीतहरु नेपाली इङलिस र जुनसुकै भाषामा पनि डबिङ गरेर हेर्न पाउने बनाउनु होला?किनभने नेपाली फिल्महरु जस्तो गरि धेरै पछि चाही नपरोस्?बेस्ट ओफ लक तामाङ फिल्म र गीतहरु?कुमार जि र strलाई पनि धेरै धेरै बधाई तथा सफलताको धेरै धेरै शुभकामना छ?
Dherai ramro lagyo geet video 😄☺
Wow sarai Ramro song
अतिनै राम्रो गीत वाउ 👉️👌👌🎤🎤🎶🎶🎸🎸👈️
Nice Song Jyo jyo tena Nanala..Thujiji rangnita
Wow khade chaba mula tamang song very nice song good luck
Chori dherai khushi laagyo timro pragati dekhera ajhai agadi baddai jau lop u chori😍😍
Director pratik g lai TQ euta prithak vdo banaunu vakoma ...and all team lai badhai ..
dami
Wow dami song and vedio
Ramro xa hamro tamang ko proud la dola jyo jyo nana kade badi tamang git sunnu hune ra tamang git herne yata like gharnu hi didi dai haru all ta best of ❤❤❤❤💚💛👄👍👍Lasso fayfulla
derai ramro xa kaha ni ani video song pni
Dami xa lop song
Ramro
Baball
Kata jaba yagla tmg song
तामाङ ड्रेस् हराएकाे अबस्थ 🤗nice song 💓💓💓💓💓💓💓💓
Supop act pradip vai ko dami dami
Ani kumar uncle jun damiiii supop
Wow sujina dd sabai ramro xa hjr ko best of lock 👍👍👍
Hyangla Tamang wai
Wowwwwww
यो गाना को Karaoke Sound Track पनि अप्लोड गरिदिनुन हजुर म मात्रै हैन मेरो सबै साथिहरु लाई पनि सारै मन परेको छ यो गाना प्रोग्राम तिर गाएर सुनाउने ठूलो मन छ आफ्नो एति राम्रो तामाङ भाषा को गाना 😊
Congratutaoin Kumar jyo jyo .
Wow soo super our tamang song I liked
Its reality estaixa mero jindaji aadha khusi aadha dhukhi aasu thamnai sakiyana 😭😭😭 thank you hort touching flim ko lagi ♥️♥️♥️♥️
ramro xa bunu
एदा थुर्ला ङै अौती ज्याबा व्हाई😍😍😍
mitho geet❤️
Ramro xa dherai
Wauu Prateek g ko harek video Herne garxu harek vdoma aruko vanda farak concept hune garx yo vdo le ta ma runa badya banayo
Ekdam aanad aauni song so beautiful voice jitu and bishal
Wow congratulations oll tim lai
अति मिठाे गीत
Nice this tamang song
राम्रो छ विशाल ज्यो ज्यो @ जितु नाना
Derai ramro lagiyo
Lanan jyaba mula wyai 👌👌😍
My favorite tamang film hero Kumar moktan... I like you dada 🌹🌹🌹🙏🙏🙏
Lhassoo ....jyaba mula ....😍😍
Proud to b tmg
wow ekdam man paryo😊😊
dherai metho wai hamro tamang song sup
होइन हौ लाखे रो भाइ येस्तो रोमान्टिक प्रेम गीत सुनेर लप परिन्छकी भनेको आनन्द लिराको बेलात यार ।।लास्टमा पर्न लाको लप स्टोरी ब्रेक अप गर्नु पर्ने स्थितिमा पुग्ने कथा माग्यो।।। ओहो यस्तो हुने हो रुनको लागि हेर्दिन यार।।फीलिङस नै हारायो यार
sarai ramro song jhanai ramro video
Dami super
nice singer bishal kaltan & jitu lopchan...geet mitho chha yangla kai jyaba hwai..
Nice song mero mon xoyo derai derai dhanebad sampurna time
Amazing voice jitu lopchen😘😘😘
Wow kati dami Tamang love song .jeba mula yestai aru naya naya song video banaunu hola tujuche.
wow beautiful song❤️❤️❤️❤️Mitho voice jitu nana laa❤️❤️❤️❤️❤️❤️
first time suneko derai ramro lagyo💓
Wow !dherai ramro lagyo geet sathai video pani
nice भिडियो
कादे ज्याबा तामाङ व्हाई
Proud be Tamang
Arulai k lagxa malai thaha xaina but ma ramro lai ramro vanxu video ramro vanneko xa sabai team lai badai xa special bishal ji ra jitu vanji lai prateek ngesyour sujina kumar ji sabai team lai all the best🤭🙏🙏
Thank you🙏🙏Dada
Ava chai tamang music video pani ramro ramro hudai gaira xa congratulations ❤❤❤❤❤❤❤❤
Wow kati ramro video
Nice song tamang
Wow kati ramro
Congratulations nani always we are with you go ahead chori ....bdst of luck chofi
Wow katti ramro xa Tamang git
Lovely song and video
Nice sang
video sarai ramro baneko xa ani song pani💐💐💐👌👍️
Hamro culture ko songs dami xa
Wow so nice 👍..!!! Song
Jyaba Mula