जब सम्म यो देशमा कंग्रेस एमाले माओ रहन्छ तब सम्म देश कंगाल नै हुन्छ।तिनिहरुलाइ पुर्याउने काध चढाउने जनता नै हुन जब सम्म जनताले दुख पाउदैन तब सम्म चेतना खुल्दैन।
Basnet ji tapai le socheko noble systems Nepal ma chale n. Karanharu dherai madhe,Hamro deshma democracy fail bhaheko hoina r. Desh bikas garne ramro model ke hola.
नेपालमा पुराना दल एमाले ,काङ्ग्रेस माओवादीका ९० प्रतिशत रहुन्जेल कुनैपनि ऋण लिनु देश र जनताको लागि घातक पो हुन्छ कि।मिडियामा आएको कुरा सुन्दा त ब्याजको,निर्ब्याजि,अनुदान जुनसुकै ऋण दातृरास्ट्राबाट आएपनि देश र जनताका लागि कागलाइ बेल पाक्यो हर्श न बिस्मत हुन्छ।जसरी बिदेशको रकम जनताको नाममा आउछ त्यसरि नै यि नेताहरू बाट माफिया ब्यापारीको माध्यमबाट बिदेशै जाने विभिन्न देशमा, जनतालाई ऋण टाउकोमा बोकाएर के फाइदा।यि के पि ओलि,देउवा ,प्रचण्ड ,माकुने,बाबुराम ,झलनाथ लाई जनताले उत्साह र विश्वासका साथ ३५ वर्षसम्म पटकपटक फेर्दै प्रधानमन्त्री बनाएर के उपलब्धि भो देश र जनतालाई ।रु २६ खरब रकमको ऋण जनतालाई बोकाउननै हो त।रु १२ खरब रकम बेरुजु बनाएर फर्स्यौट गर्न नसक्ने पुराना दलका नेताहरूलाई सोझोसिधा जनताले सधै बोकेर हिड्न बाध्य छ र।अरु कति ऋण जनतालाई बोकाउने।अब चाहिएन पुराना नेता भनेर फलाना चोर देश छोड भन्दा जनताको आवाज दबाएर जाने हो भने कतै अफगानिस्तान , श्रीलन्का,बङ्गलादेश,सिरियाका नेताहरूको अवस्था त आउदैन।जनता मालिक हुन ,नेता नोकर हुन जस्ले भ्रष्टाचार नगरी जनताको भगवान सम्झेर सेवा गर्ने नेताको खाचो छ।झिल्को सानो भएपनि समयले डडेलो लाउने अवस्था आइसक्यो।खोइ शिक्षा ,स्वास्थ्य , सुरक्षा ,सडक ,पुल,कृषि ,उद्योग ,ब्यापार ,पर्यटन ,जडिबुटी ,खानेपानी को सेवा र सुबिधा ।ऋण ल्याउनु र नल्याउनु जनतालाई फरक परेन।अब लुट्ने नेताहको लुटेको रकम फिर्ता गर्ने दह्रो मुटु भएको नेताको खाचो छ।पुराना नेताले बुझे हुन्छ कि।
Yes sir you are 💯 % Right .
Dr S KC please follow to his advice
नेपालको अन्तिम विकल्प मात्र साम्यवाद ।सम्पुर्ण नेपालीले साम्यवाद को संकलप गरौ।
सत्य कुरा बोल्नु हुन्छ बा
जब सम्म यो देशमा कंग्रेस एमाले माओ रहन्छ तब सम्म देश कंगाल नै हुन्छ।तिनिहरुलाइ पुर्याउने काध चढाउने जनता नै हुन जब सम्म जनताले दुख पाउदैन तब सम्म चेतना खुल्दैन।
सहि कुरा
Shyam sir right kura grnu hunxa
ईनी बा सत्यकुरार्गने मान्छेहुन कसैकोदलाल होईन्न
जुनसुकैपाटीका नेता र झोलेहरुलाई खवरदारीर्गने ब्यक्तीहुन ।
श्याम बुवाको विश्लेषण सटिक छ ,सत्य बोल्दा ईण्डियन दलाल भन्नेहरु ले थोतेदाँत बजाउदैमा दलाल भैदैन है यु टु वे।😢
हो रैछ राजा लखटनी मध्यको एक सदस्य इनी पनि
डेमोक्रेसी स्वतन्त्र लोकतन्त्र दुनियामा कतैपनी छैन स्वयमको घरमापनी छैन
Dhanya Baad Shyam sir
यो देश को २७ खरब रिण नेपाली जनताले लिएको होइन जसले लिएका हुन् उनैले तुरुन्।
५७० जना सहकारी ठाकमा हिरासतमा छ एक जना रविको मात्रै कुरा गर्ने नत्र ८८ खरब कसरी उठाउने किनकि यो देश टुप्पी मात्रै काटेर छोड्ने देश हो।
रवि लामे छानेको ठाउँमा रवि विश्वकर्मा भएको भए के हुन्थ्यो होला???..??
सबै चुप लागेर बस्थे । कामीको पनि यत्रो हिम्मत ? त्यसलाई जेलमै सडाउनुपर्छ भन्थे ।
यो वुध्दि विलाश मात्र हो । राष्ट्रिय सरकार बन्ने कुनै माहोल छैन अहिले !
Thanks You tube!यो मान्छे काम नलाग्ने रहेछ, यो सहकारी महाठग रहेछ, यसलाइ पनी राती नै पुलिसले गिरफ्तार गरनु पर्दछ, यो shyam basnet को मान्छे हो त??
Basnet ji tapai le socheko noble systems Nepal ma chale n. Karanharu dherai madhe,Hamro deshma democracy fail bhaheko hoina r. Desh bikas garne ramro model ke hola.
काँग्रेस चाहिँ विभाजन हुँदैन यो बजार खपतको हल्ला जस्तो लाग्छ ।
नेपालमा पुराना दल एमाले ,काङ्ग्रेस माओवादीका ९० प्रतिशत रहुन्जेल कुनैपनि ऋण लिनु देश र जनताको लागि घातक पो हुन्छ कि।मिडियामा आएको कुरा सुन्दा त ब्याजको,निर्ब्याजि,अनुदान जुनसुकै ऋण दातृरास्ट्राबाट आएपनि देश र जनताका लागि कागलाइ बेल पाक्यो हर्श न बिस्मत हुन्छ।जसरी बिदेशको रकम जनताको नाममा आउछ त्यसरि नै यि नेताहरू बाट माफिया ब्यापारीको माध्यमबाट बिदेशै जाने विभिन्न देशमा, जनतालाई ऋण टाउकोमा बोकाएर के फाइदा।यि के पि ओलि,देउवा ,प्रचण्ड ,माकुने,बाबुराम ,झलनाथ लाई जनताले उत्साह र विश्वासका साथ ३५ वर्षसम्म पटकपटक फेर्दै प्रधानमन्त्री बनाएर के उपलब्धि भो देश र जनतालाई ।रु २६ खरब रकमको ऋण जनतालाई बोकाउननै हो त।रु १२ खरब रकम बेरुजु बनाएर फर्स्यौट गर्न नसक्ने पुराना दलका नेताहरूलाई सोझोसिधा जनताले सधै बोकेर हिड्न बाध्य छ र।अरु कति ऋण जनतालाई बोकाउने।अब चाहिएन पुराना नेता भनेर फलाना चोर देश छोड भन्दा जनताको आवाज दबाएर जाने हो भने कतै अफगानिस्तान , श्रीलन्का,बङ्गलादेश,सिरियाका नेताहरूको अवस्था त आउदैन।जनता मालिक हुन ,नेता नोकर हुन जस्ले भ्रष्टाचार नगरी जनताको भगवान सम्झेर सेवा गर्ने नेताको खाचो छ।झिल्को सानो भएपनि समयले डडेलो लाउने अवस्था आइसक्यो।खोइ शिक्षा ,स्वास्थ्य , सुरक्षा ,सडक ,पुल,कृषि ,उद्योग ,ब्यापार ,पर्यटन ,जडिबुटी ,खानेपानी को सेवा र सुबिधा ।ऋण ल्याउनु र नल्याउनु जनतालाई फरक परेन।अब लुट्ने नेताहको लुटेको रकम फिर्ता गर्ने दह्रो मुटु भएको नेताको खाचो छ।पुराना नेताले बुझे हुन्छ कि।
काँग्रेेसकाे ९ लाख सक्रिय कार्यकर्ता कहाँ छ र?
आदरणीय दाजुले अनिल योगि नामको एउटा भाई जिउदैछ भनिदिएको भए,दाजुको के जान्थ्यो होला क्या !?
Sorry mero galti bho
Yo pani patrukar nai rahechha. Shyam sir aba dekhi yo patrukar lai interview na dinus.
Black glass nalagai bolata thulo manchhe , tapai ko kal maa.nepali le k paaya
Angry man
Paangdure interview 😁
Bedesi lae banako bedesi gadatantra ko khel samapta vahi sakyo
🤣🤣🤣🤣🤣🤣
Yo thagne budako analysis pani kam xaina