Nepal ko shahi Raja, Thakuri r magar haru le sangai kulpuja garne thau alamdevi mandir Syangja.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 3

  • @mohanrana9134
    @mohanrana9134 2 ปีที่แล้ว

    आलम दबी मंदिर को बिषय मा जान कारी कोलागी तपाईको यूट्यूब द्वारा प्रस्तुत गरियको मा धेरै धन्यवाद ।
    जाहा सम्म लाग्छ किबदंति सुने अनुसारनै हजूर को प्रस्तुति छ।
    अज भन्दा २५ ,३० बर्ष अगि मंदिर धेरै जीर्ण अवस्थामा रहेको थियो।तर अहिले धेरै राम्रो अवस्था मा देखियो ।मैले जान्दा सम्म यस मन्दिर मा वरी परिका मगर मात्रै को बाहुल्य हुने गर्थ्यो, पंचवली र भाकल चढ़ाउन तर हालमा सबैको आस्था देवी मन्दिर प्रति बढ़ेको पाईयो खुली लाग्यो ।बिशेस गरि ठकुरी दाजू भाई हरू देवी को दर्शन गर्न प्रोत्साहन गर्दछौ।
    जाहा सम्म गुठीको कुराछ धेरै जसो राम्रा खेत जग्गा हरू सट्टा पट्टा गरेको कमसल जग्गा मंदिर को नाउमा सारेको सुनिएको छ।खोज तलाश को बिषय छ।
    जेहोस फेरी पनि हजूर लाई धन्यवाद

  • @KamalKumar-er5ku
    @KamalKumar-er5ku 6 วันที่ผ่านมา

    आलमदेवी थानमा ठकुरी र सारू मगरहरूले एकै साथ कुलपुजा गरेको बी. के. राणा जयूको मेरोमा आरटिकल सुरक्षित छ ।

  • @tkdpremgs4393
    @tkdpremgs4393 2 ปีที่แล้ว

    Sabai sattya xaina jhutha