मेयर साम्पाङले गीत गाउँदा र छमछमी नाच्दा माहौलै अर्कै, धरानमा बबाल भो कन्सर्ट Harka Sampang
ฝัง
- เผยแพร่เมื่อ 11 ต.ค. 2024
- दर्शकको भव्य उपस्थिति, यस्तोसम्म भयो, वडाध्यक्षले गीत गाउने, मेयर, उपमेयर र दर्शक नाच्ने
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#Dharan
#Mayor
सम्भबत नेपालकै पहिलो मेयर हुनुपर्छ।आफ्नो कर्मक्षेत्रको बिकासको लागि आफैले स्टेजमा गित गाउनु भएको।जय हर्क साम्पाङज्यू।❤❤❤❤
येदि साच्चै नै हर्क जि जस्तै नै सबै पार्टी का नेता हरु र बने सरकार र सबै बिभाग को कर्मचारी हरु हर्क र कुलमान डाक्टर सन्दुक माहाबिरपुन हरु जस्तो भएर तन मन ले लागी पर्ने हो भने पक्कै पनि सुधार परिवर्तन त हुन्छ
जनताको चाहानालाई बुझेर जनताको मनमष्तिस्कमा रहनुहुने र बिकास प्रेमी मेयर हर्क साम्पाङ्गलाई हार्दिक सलाम छ ।
आँखा बाट आँसु आउँछ हौ मेहर सब को बोली वचनले अती उत्तम शब्द हरु
सेम❤
यस्तै व्यक्ति सबै ठाउमा भएको भए नेपाल पनि समृद्ध हुन्थ्यो
मेयर हर्क साम्पाङ ज्यु र उपमेयर आईन्द्र बेघा ज्यु सबैको आशाको केन्द्र 🙏
जय हर्क साम्पाङ राई🙏❤️🙏❤️
अति मन् छुने शब्द मेयर साब लाई सलाम ❤❤❤
हर्क साम्पाङ मेयर मात्रै नभएर एउटा महान कलाकार पनि हुनुहुदो रहेछ भन्ने कुरा आज आएर थाहा पाए।salute छ सर हजुरलाई,मुरि मुरि धन्नेबाद ती आमालाई जसले तपाईं जस्तो महान छोराको जन्म दिनु भयो।you are king of the nepal.❤❤❤❤❤
आहा कति सुन्दर प्रस्तुत हजुरको मेयर साप जति पनि सहयोगिहरूमा सलाम छ!
Very good harka shyang pang sir
❤❤❤हाम्रो राजा हर्क sampang
अब आउने शनिबार धरान सबै कोकाहामा ओर्लिनेछ ❤❤❤❤❤
साँचो अर्थमा राष्ट्रबादी र श्रम सस्काँरी नेता हर्क साम्पागँ हुन्! उन्ले 20 बर्ष देशको बागडोर सम्हाल्न पाए नेपाल दक्षिण एशियामा सबैभन्दा बिकशित देश हुने थियो❤🙏!!
Jai mayor harka sangpang 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️👏🏻👏🏻👏🏻👏🏻👍🏻👍🏻👍🏻jai Dhahranay janta🙏🏻🙏🏻🙏🏻❤️❤️❤️👏🏻👏🏻👏🏻
देशभक्तिको पराकाष्ठा : जय होस् धरान !!
जय हर्क साङ्ग्पाङ्ग ।राम राम जनसागर wow. उपामियार साप ।
सरकार जनसागर काे हेक्का राख भष्टचारि र लम्पसार बादि लाई ठेगान लगाउने अभियान अब धरान बाट नै सुरु हुन जरुरि छ ।।
हर्क सरको म त एकदमै ठूलो फ्यान 🙏🙏🙏🌹🌹
Sram garnu hune kalakar harulai bises samman dhanyabad ❤❤❤ jay Dharan Jay Harka sampang Prabisha Adhikari ❤❤❤
🙏🙏❤❤❤❤❤🙏🙏❤❤❤❤
Salute to our mayor❤️❤️🙏🙏
म कल्पना गर्न सक्छु कि यदि हर्क साम्पाङ लाई १० /२० वर्ष सम्म साथ दिने हाे भने राम्रो नेतृत्व गरेर देशलाई धेरै अगाडि लान सक्छ 🙏
हर्क सर एकदमै देशप्रेमि 😘
Great show” जय धराने” जय मेयर साब साथै उप मेयर साब🇳🇵🫡🙏🇳🇵👍🇳🇵🫶🇳🇵
तपाईं बहुमुखी प्रतिभाको धनी हुनुहुन्छ
Really he is Revolution 🔥❤️🇳🇵🇳🇵🇳🇵
हर्कवाद जिन्दाबाद😍😍😍
Yesto nalti talent Maher paunu vane ko dharan janta so lucky watching from London Ontario Canada 🇨🇦
सलाम छ साम्पाङ राई
महान अनि उदाहरणीय मेयर खोका खानेपानी योजनाका सम्पुर्ण सहयोगीहरु प्रति हार्दिक नमन👍💐🍀💪✊🙏🙏
नेपाल आमा को सपुत 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय हर्क साम्पाङ राई
वा वा , नेपाल को राज नेता होस त हर्क साम्पाङ्ग राइ जस्तो
Jai Harka sampang jai Dharan ❤❤❤❤💐💐💐🙏🙏
Created history. Huge congratulations 👏 congratulations 🎉 Great leader in the world. Salute mayor jiu . ❤️
अब यतिले हुदैन देशलाई तपाई जस्तो प्रमुखको जरूरी छ।🙏🙏👏👏👏👏
Now this time you are the 0pener batsman of
Nepal
🇳🇵
Politics...
Great indication
Person for everybody
Life...salute sir❤
धन्यवाद मेयर ज्यू आज हजुर सँग सबै जन्ताको साथ सहयोग छ।हजुर नेपालको एक अनुकरणीय मेयर बन्नुभएको छ 🙂 कोहि कोहि खुट्टा तान्ने प्रवृत्ति भएका मानिसहरूले जरा काट्न खोज्दा पनि झन् एकबद्ध भएर सबै जनता संग सँगसँगै अघि बढ्नु भो र सफल पनि हुनु हुन्छ 🙂❤️🥰✌️ जे भएपनि सक्कली गोर्खालीको रगत पो हो त ❤️❤️❤️❤️❤️🙂 आगामी नबबर्समा यसरी नै अगाडि बढ्नु होला यही छ नव वर्ष २०८०सालको शुभकामना 🎊🎊🎊
multiple visioner leader mr Harka raaj Rai..!great person ..!!!
Jaya Harka Sampang 💐❤️🙏🏾🔱🇳🇵🇳🇵🇳🇵
सर्वप्रथम त जय हर्क साम्पाङ ज्यु साथै सहयोगी धरान बासि सम्पुर्ण धराने जनता हरु लाई यसैगरी प्रगति गर्दै जानुहोला साथै आउदै गरेको नव बर्ष 2080 सालको संगै तपाई हरु को प्रगति अझै यो भन्दा पनि धेरै प्रगति हेर्न पाउ धेरै धेरै शुभकामना 🎉🎉
धरान अब सिंगो हर्कावाद हुने पक्कता भए।
मल्टि ट्यालेन्ट मेयर...जय हर्क साम्पाङ ❤❤
Jay hos harka dai...🙏🙏🙏
जय धराने जनता जय हर्क ज्यु
Jaya dharan🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Salute 🙏🏻👏Harka Sir. and all teams 🎉🎉👏👏👏💪💪❤️❤️❤️
Good job 👏 meyr sab 👏 sachet nagarik samaj dharan Jay sarmdan
Jai harka sampang🎉
प्रबिशा म्याम को छेउमा बस्ने sir लाई पाद गनाए जस्तो छ भिड्भाडमा कसले बम हाने जस्तो छ्😄😄😄
जय हर्क सर
Jay Harka Sampang, our great leader, hero n inspiration, next prime minister of Nepal.
Great Salute & Love to Great Leader Harka Sampang and Aindra Begha. Jayprem.
Ramailo lagyo ani vabhuk banayo yar jai harka sampang 🎉🎉🎉🎉
Jay harka sampang Jay dharan ❤
जय धरान खानेपानी जय हर्क साम्पाङ
अाज
नया मेयर हर्कराज राई साम्पाङ ज्युको कार्य काल भरिलाई कमिलाले पनि अाुलाई कति गौरवान्बित थान्दछ। सलाम !❤🇳🇵🙏
Great,,❤,,,,देशमा यस्ता जनप्रतिनिधि सबै जिल्ला ले पाओस,,श्रम र सहयोग दाता हरु पनि धराने जनता सिक्नु आवश्यक ठान्दछु,,।
Great show jay Dharan ❤❤❤
जय हर्क you are great leader.
Maile ni hereko thyo मेयर साब को live❤️🇳🇵🙏🙏
Babal dharan babal dharane meyar ki big salut6 nd jay HK to UK mamaharu ki salut6
Jaya jaya harka sir salute you 🙏🙏🙏🙏
jay Harka jay Dharan
Aaja ko yo saram sangitik program ma sath dine sabai jantalai lai salam cha haraka sampang lai support garnu vayeko ma badhai cha sabaikana lai ma parbat dekhi
Jaya harka sampang ❤❤❤ yo video kin kater haleko video maker jyu
जय धरान
वास्तविक रास्ट्रबादी नेता
देश बनाउने देश देश बचाउने र भष्ट र लम्पसार बादि लाई डाडा कटाउने अभियान पनि धरान बाटनै अबश्य सुरु हुनु पर्छ।।
Gayek tatha Abhiyenta Harka Sampang 👍👌 supop...Jaye Dharan 👍👌 Jaye Sramdan.... Full Intertainmet....
I think this is a revolution with sun Nd stays with moon always forever ❤❤❤
पाइपमा सबै दाताहरुका नाम लेख्नु भए स्मरणीय हुने छ
हर्क साम्पाङ प्रधानमन्त्री भएको हेर्न चाहन्छु ।
सलाम छ मेहर साप बुवा
Jay harka sampang ❤❤❤❤❤
Ek dam ramro xa harka sar 🙏😘😘😘
सलाम्🙏🙏🙏
यस्तो भव्य सब्य कार्यक्रममा साउण्ड सिस्टम चाहिँ अलिक भएन, यस्तो सिस्टम रहेछ र पाे फिफ्टी %मात्र लिने भनेको रहेछ।
King is best for Nepal 🎉❤nice songs
lets be harka sampang as our king of nepal...will u agree
@@kishorthebe2848 😂😂😂 Best commons Dinu vayo Hou Lunga 👍🫡🙏
Dharan ka king Harka sampang👑👑
Wow yo aitihasik concert Dharan ma badhai cha Dharane haru lai
Khusi lagcha ajkal Dharane harule harek din itihas rachdaichan
Jay Dharan
Jay Harka Sampang
Jay dharane meyar harka sampang hajur ko git le man xoyo 😢❤
वडा अध्यक्ष हरु चै आयोकि आएन
🙏🙏 ramro Dharan ko meyar saheb ani sampurna Dharane jantaharulai
Jay harka sampang sir❤🙏🏼❤️🙏🏼❤️🙏🏼
मेयर ज्यु धरान लाई चाहिएको कुरा हरु , प्राथमिकताको आधारमा -
1.सुद्द सफा कोशीको पानी
2. ड्रग र रक्सी समस्या समाधान
3. अपराध रोकथाम
4. ६/७ दर्जन सफा हाइजेनिक टोइलेट
5. प्रदुषण रोकथाम
6. प्लास्टिक मुक्त धरान
jaya harka sampang
MEYAR SRREE HARKA SIR RA DHARAN KA SAHASIK JAGARUK MEHANATI JANTA SABAI LAAI BARAMBAR SADHAI NAAI NAMAN SADHUBAD BAM BDR GRG YL HK
जै हर्क सम्पाङ ज्यु
Excellent ...and sweet voice jai Harka Sampang
अति राम्रो काम 😊😊😊🎉
यो प्रोग्राम मा धराने जनता को माहोल देखेर मेयर हर्क साम्पाङ्ग का बिरोधिहरु को कति मुटु जल्यो होला अझै भन्नु पर्दा हर्क को गित सुनेर
जय हर्क साङपाङ
Harka sir namaskar
Light of Nepal harka sampang jindabaad
Yo-yo meryar sap upamiyar sap🎉🎉❤❤❤🙏🙏🙏
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR HARKA SAMPANG RAI TEAM, THE GURKHA WELFARE TRUST TEAM AND DUTY MAYOR AENDRA BIKRAM BEGHA TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎🌍
Damdar prastuti meyar sampang jiu ko
जय धराने जनता जय मेयर उपमेयर 🙏 नया बर्ष २०८० साल को शुभ-कामना सबै आमा बुवा दाजु भाइ तथा दिदी बहिनी हरु मा🎉
Wow wow wow so beautiful song 🙏💐💐
मेयर साब सबै नेपाली को मन मा बस्न सफल
Wowowll babal harka good luck sit