भव्यताका साथ काठमाण्डौ भृकुटीमण्डपमा सम्पन्न गरियो राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठानको कार्यक्रम

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 13

  • @baldevbhatta022
    @baldevbhatta022 18 วันที่ผ่านมา +1

    जय होस मंगल होस ,सुदुरको ऐतिहासिक खुकुरी छलिया नाच देखाउन अबसर पाएमा भाग लिने मेरो इच्छा लाई भगवान ले पूरा गराइ दिउन ,सबै कलाकार जु हरुको उच्च सम्मान गर्द छु❤❤❤❤❤ शंक ध्वनि को पनि सौकिन कलाकार मित्रहरु ,सुमधुर सम्झना❤❤❤❤❤

  • @baldevbhatta022
    @baldevbhatta022 18 วันที่ผ่านมา

    बधाई छ शुभकामना ,हाम्रो सुन्दर संस्कृति अमर रहोस।झल्कीरहोस।
    झल्काउने हरुलाई हृदय देखि नै नमन छ❤❤❤❤❤❤❤

  • @nabinpoudelofficial8380
    @nabinpoudelofficial8380 19 วันที่ผ่านมา

    आहा!!!!
    जय होस रास्ट्रीय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको।

  • @pabitraramtel2056
    @pabitraramtel2056 19 วันที่ผ่านมา +2

    हाम्रो कला भजनको माहामेला मा बाजाबाट भजन बजायर नाच्ने नचाउने हामि 🙏🙏

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 19 วันที่ผ่านมา

    धेरै राम्रो छ बधाई कला घर परिवार लाई

  • @umababi1
    @umababi1 19 วันที่ผ่านมา +1

    जय राष्ट्रीय लोक भजन चुट्का संरक्षण प्रतिस्ठान।। जय सिन्धुली कलाघर ।।❤❤

  • @baldevbhatta022
    @baldevbhatta022 18 วันที่ผ่านมา

    कलाकार को शभा बाट दिन खोजेकोसन्देस अमर रहोस

  • @shrijanagoletamang2830
    @shrijanagoletamang2830 20 วันที่ผ่านมา +1

    भृकुटीमण्डपमा हामी कलाघर परिवार

  • @shankarrai602
    @shankarrai602 20 วันที่ผ่านมา

    Good luck 🎉🎉🎉

  • @mamataparajuli2505
    @mamataparajuli2505 20 วันที่ผ่านมา

    ❤❤🙏🙏🙏

  • @Ghanshyam_Magar
    @Ghanshyam_Magar 19 วันที่ผ่านมา

    ❤❤❤❤

  • @dbthapathapa
    @dbthapathapa 19 วันที่ผ่านมา

    🎉

  • @dbthapathapa
    @dbthapathapa 19 วันที่ผ่านมา

    Vrie,nish,vajantolli,ande,kalaghar,all famli,good,lock