Herana K Vo Malai | Cover Lyrics Video | samir shrestha - Hera na songs lyrics

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • Herana K Vo Malai | Cover Lyrics Video | samir shrestha - Hera na songs lyrics
    Song : Hera na
    Artist : ‪@SamirShrestha319‬
    - Find official video on : • Samir Shrestha - Hera ...
    - Dear Samir, We are just promoting your song. If the artist, producer or management team wants it to get removed, We will surely follow your advice
    Herana song lyrics :
    भन्यौ तिमीले माया गर्दिन म
    तिमीलाई झै पहीले
    जे-जस्तो भएनी भूल्ने छैन म
    तिमीलाई कहीले
    हेर न के भो यो मलाई
    बसिरहे छु पर्खि तिम्लाई
    तिम्रै घर वरपर आएर बसे म
    आँउछौ कि तिमी भनि
    तिम्लाई देख्छु कि भनेर बसिरहें म
    आँउछौ कि तिमी भनि
    पर्खिरहें… म
    पर्खिरहें….
    [Music]
    थाहा नै छैन ठिक हो कि होइन
    आउनु तिम्रो घर अघि
    एकचोटी भएनी उठाइदेउन
    कल गरिरहेछु अघि देखि
    हेर न के भो यो तिम्लाई
    बसिरहे छौ चुपचाप किन
    तिम्रै घर वरपर आएर बसे म
    आँउछौ कि तिमी भनि
    तिम्लाई देख्छु कि भनेर बसिरहें म
    आँउछौ कि तिमी भनि
    पर्खिरहें …म
    हेर न के भो यो मलाई
    बसिरहे छु पर्खि तिम्लाई
    तिम्रै घर वरपर आएर बसे म
    आँउछौ कि तिमी भनि
    तिम्लाई देख्छु कि भनेर बसिरहें म
    आँउछौ कि तिमी भनि
    पर्खिरहें….
    पर्खिरहें….
    #herana #nepalisong #lyrics #heranakvomalai #samirshrestha #nepalibestsong #kanchanshrestha #covermusic #cover #coversong #nepal #covervideo

ความคิดเห็น •