Pilot matra haina yo desh ka doctors ra engineers haru pani tyattikai nalayak chan ajha eh nalayak haru lai padhe lekheko thulo manche vanincha yo desh ma 😂😂 ini haru vanda ta beyrojgar ra credit ma chiya peune cafe ka guffadi haru nai thik chan 😂
सबै पाइलट पान्डे जतिकै क्षमताबान र दक्ष भएर मात्र जहाज उडाउनु पर्ने हो बिबिध पक्षको कमि कमजोरिका कारण कति मानिसले जीवन गुमाउनु परेको अवस्था😢😢बिचरा यात्रुको के गल्ती थियो र ❤
Thanx captain saap for ur earlier n today's interpretation which is indeed a lesson to maintain professional instruction n conversation in such sensitive aviation sector.
खति हुने बेला मति हराउछ आफू बाचेर अरुमरने भयनि वास्ता गरेनन भन्नू बिचरा आफ्नै पनि त ज्यान गयो लेखेको कुरा मेटेर मेटिदैन स्वर्गगैसकेका लाई गालि नगरो 72 जना यात्रु राखेर जाँच लिन लगाउने पापिलाइ जिउदै जलाउनु पर्छ 72 जनाको ज्यान शीत खेल्वाड गर्ने
म्यानुल गरौ भन्ने फस्टअफिसर कसरी फाइनल मा पुग्यो के यतिधेरै उडान गर्दा म्यानुअल कहानेर गर्ने भन्ने थाहा न हुने लाई कसरी पेसेन्जर जाहाज को जिम्मेवारी दिइयो हडबडे केटि रहेछ हडबड ले गडबड भयको देखिन्छ सबैआत्माहरुको सान्तीको कामना पाण्डेसर लाई धन्यवाद ❤❤❤
N a c मान झन खतरा छ, बुद्द एयर बाट k.p.oli को निर्देसानमा भावना पन्तलाइ junior captain मा भर्ना गरेर flight दिएको दिएकै सबै I.P हरुले चाकडि गरेर air bus 320 को captain बनाएको छ, यो कुरा सम्बन्धित निकायले किन हेर्दैन , सौर्य्को जस्तो हालत हुन शक्छ होसियार
मलाई यो इन्टरभ्यु सुनेर कस्तो लाग्यो भनेदेखि यहाँ सबैभन्दा गल्ती चाहिँ लेडिज पाइलटको जस्तो लाग्यो मलाई। नबुझिकन राम्रोसँग नगरिकन किन उडाउँछु भनेर जानुहोस् तिस हजार सिधा जनताहरू बोकेर हिँड्ने। यो सबैभन्दा गल्ती चाहिँ मलाई लाग्छ। किन लेडिज पाइलटको जस्तो लाग्दैछ अब देखि त्यस्तो नहोस् अब देखि नेपाली दाजुभाइले मर्न नपरोस राम्रो तरिकाले यो कम्पनीका मान्छेहरूले पनि ध्यानपूर्ण सबै कुरामा
PILOT को कमजोरीले गर्दा थुप्रै यात्रुको अकारण मृत्यु भएकोमा दुख तथा हार्दिक समवेदना व्यक्त गर्द्छु। जाँच दिने पाइलट अनि जाँच लिने पाइलट दुबैको कमजोरी देखियो। प्लेनमा कमजोरीको कुनै चान्स हुदैन । प्लेन क्रेश हुन्छ यात्रु मर्छन आयोग बन्छ रिपोर्ट आउँछ तर लागू हुदैन आखिर किन ?
यस्ता वरिष्ठ पाइलटका कुरा सबै पाइलटले सोध्नु र बुझ्नुपर्छ ।
Mugi ho vanna sakincha tya flight garda stress cha vane yesto kura kei dimakh ma aaudeina muji airlines ko galti ho sab
यो पाइलट सारै अनिभबी pande sir जस्तो पाइलट नेपाल् को लागि सारै जरुरी छ
अयोग्य पाइलटद्वयको कारण बाकी सत्तरी जनाले ज्यान गुमाउनु पर्यो गत बर्ष पोखरामा 😢😢😢
Pilot matra haina yo desh ka doctors ra engineers haru pani tyattikai nalayak chan ajha eh nalayak haru lai padhe lekheko thulo manche vanincha yo desh ma 😂😂 ini haru vanda ta beyrojgar ra credit ma chiya peune cafe ka guffadi haru nai thik chan 😂
दुखदः तर सत्य बोल्नु भयो, धन्यवाद पाण्डे सर !
नाता वाद र कृपा वाद ले गर्दा हर कुरा मा गुणस्तर हिन छ
कुमार पाण्डे पाईलट ले जुन कुरा गरेका थिय एक बर्ष अगाडि गरेका थिय ,he is God .सलाम क्याप्टेन कुमार
@rabinrabin5547
Din pugeko tiou Hola dasa lage paxi sahi dimag le pani Kam gardaina are. Tai vko Hola sayad
J@rabinrabin5547
कुमार सरको तर्क अत्यन्तै सही । Salute Kumar sir !!
सलुट पाण्डे सर , साह्रै मज्जाले लेमेन सबैले बुझिने गरि बुझाइदिनुभयो । हजुरको अनुभव बाँकी रहेका पाइलटहरुले लिनैपर्छ । अनुभव बाँड्नु होला है सर ❤❤❤❤
टाठो कडा पाइलट, क्याप्टेन त यस्तो पो हुनुपर्छ।
पाईलट सर नमस्ते !! हजुर ले एक बर्ष अघि जुन ईन्टरभ्युमा भन्नु भएकाे थियाे याे कुरा ,you are God
😊
हाेर।
बिजय लामाभन्दा यो बुडोले सहि कुरा गरेको छ ।
Tyo deshdrohi ho vijay
@@Kaal662tero aamako puti handyo ki k ? randiko baan Bolna payo vhandaima nabol lekhna sublai aauxa mug pakhe
आफू टेक्निकल सम्बन्धी ज्ञान् नभए पनि उहाले भनेको कुरा सहि हो जस्तो लाग्छ ती कोपाइलट ले भन्दै थिन पावर आएन भनेर त्यो बेला क्याप्टेन ले हेर्नू पर्थ्यो ।
एकदम तार्किक व्याख्या लाग्यो सर 🙏
हामी सवै पुरानो प्लेन भन्छौ तर वास्तवमा त पाइलटहरुले पो हाम्रो जिन्दगी सङ्ग अभ्यास गर्दो रहेछ । 😢😢
😂😂😂😂😂😂
200% yei vara ni record baira ako hola
ho kina ki plane ko avg period vaneyko 20-30 years ho
Testo training Garda ta without passenger garnu parne haina ra hamro deshko kamjori😞
कृपावाद र नातावादले ले चलेको हाम्रो देश ।
aircraft को बारेमा केहि थाहा थिएन कुमार सरको interview हेरेर धेरै कुरा थाहा भयो उहाको interview निकै मन पर्छ salute captain kumar sir🙏
एकदम सही कुरा गर्नु भो पाइलट
सबै पाइलट पान्डे जतिकै क्षमताबान र दक्ष भएर मात्र जहाज उडाउनु पर्ने हो
बिबिध पक्षको कमि कमजोरिका कारण कति मानिसले जीवन गुमाउनु परेको अवस्था😢😢बिचरा यात्रुको के गल्ती थियो र ❤
Captain sab ko kura ekdam satik....question sodhne ko chai preparation pugena....
क्याप्टेन कुमार ले दुर्घटना हुने बितिकै गरेको विश्लेषण मिल्न आयो अहिले पनि
Thanks for technically explained sir !!! This is a serious issues
Thankyouu for speaking truth.
दुई जनाको लापरबाही ले त्यतिका मान्छे को ज्यान गयो 😢😢😢 😢 आफ्नो लापरबाही ले अरु ज्यान लिने को आत्नालाइ त शान्ती पनि कहिले मिल्दैन होला
Thank you captain kumar sir for important information
God bless everyone 🙏
यात्रुहरूको सबै क्षतिपूर्ति यति एयरलाइन्सले बेहोर्नुपर्छ।
यो कुरा सुनेपछी पाईलटको गल्तिले अनाहकमा ७०जनाको ज्यान गयो।अब चेतनाको बत्ती बलोस आउने पिडिमा।
एकदमै सहि कुरा गर्नुभयो पाण्डे सरले सत्य बोल्नु भयो। विजय लामाले लुकाउनु अरे विजयको कुरा मलाई मन परेन।
Captain Panday so great 🙏. I have seen all your videos ♥️
भनाई यथार्थ छ खुशी लाग्यो🎉❤
धेरै मिठो कुराकानी भयो
उनिहरुको गल्तिले तेत्रो जनाको ज्यान गयो
कुमार सर को बिश्लेसन सुरुमा गरेको ठ्याक्कै मिल्यो , पाइलट को माहा गल्ती र कमजोरी ले दुर्घटना भएको ।
Good speech sir samman xa hjr lai ❤❤❤❤
सबै हवाई कम्पनीहरुले यी प्रोसेडुरहरुको कडाईका साथ नियम पालना गर्नै पर्दछ ।
Sarai man paryo captain sirko kura...akdam sahi ho kura
अब बिजय लामा सरलाइपनि इन्टरभ्यु मा लेउनुपर्यो वँहाको रायपनि सुनौ
Ho bijaya sir lie laynu paryo
Bijay sirle ta yo audio leak garne lai Kada karabahi garnu parxa vanne dharana dinu vayo ta k ho yesto?yo audio janta le Sunna napaune hora?
Yeah I wannna want opinion of bijaya sir too!!
Audio leak bhayera ta truth revealed bhayo.🙏🙏🙏@@mrbasnet10
Vijay lama ko kura sunda desh drohi jasto lagyo
Truth bolnubhayeko chha hajurle nice ❤❤❤.
Great analysis.
100% right kuraa garnu bhayo capten pandey sir le
पाइलटको लापरवाहीले पनि धेरै दुर्घटना हुने गर्दछ। छानबिन हुने पर्छ।
Thanx captain saap for ur earlier n today's interpretation which is indeed a lesson to maintain professional instruction n conversation in such sensitive aviation sector.
Great senior caption analysis.
🌼🙏🌼कुमार जि 😘🌼सहि ब्याक्तित्व 💐💐
Clear prstha Vasa ma bujhai dinu vakoma thanks
Great and clear information 🙏🙏
स्पष्ट/ महत्वपूर्ण जानकारी; महोदयको उचित✔️ लाग्यो❤️🇳🇵💎
Straight forwarded Captain Kumar Pandey❤
Sai kuro garnu vhyo sar sano galti la garda 72 janako Hardik shardanjali
Thank you Sir I got little knowledge from you. Pilot and Pilot
कुमार सरकाे कुरा सत्यहाे
sir abha aaune din ma yesto nahos ayogya ani afno bhanauda hru lai bahiskar garoua🙏🙏🙏
absolutely right Pandey sir
sir kura ma dam cha i salute you captain sir
We need more pure captains like him who can make new responsible captains...
खति हुने बेला मति हराउछ आफू बाचेर अरुमरने भयनि वास्ता गरेनन भन्नू बिचरा आफ्नै पनि त ज्यान गयो लेखेको कुरा मेटेर मेटिदैन स्वर्गगैसकेका लाई गालि नगरो 72 जना यात्रु राखेर जाँच लिन लगाउने पापिलाइ जिउदै जलाउनु पर्छ 72 जनाको ज्यान शीत खेल्वाड गर्ने
You are right kaslai morna maan huncha ra
yes u r right sir captain should b confident in there profession they have much puzzle on conversation..
म्यानुल गरौ भन्ने फस्टअफिसर कसरी फाइनल मा पुग्यो के यतिधेरै उडान गर्दा म्यानुअल कहानेर गर्ने भन्ने थाहा न हुने लाई कसरी पेसेन्जर जाहाज को जिम्मेवारी दिइयो हडबडे केटि रहेछ हडबड ले गडबड भयको देखिन्छ सबैआत्माहरुको सान्तीको कामना पाण्डेसर लाई धन्यवाद ❤❤❤
Sahi kura bolnu bhayeko ma dhannybad
today i realize this pilot is absolut right.yeti should be banned.and he should be law maker and implementer in civil aviation
Video ko lagi thunku sir 🙏🙏❤️❤️🌹🌹 !! Hajur le vonuvo sahi vonuvo 🙏🙏🌹🌹❤️❤️ !!
तितो सत्य बोल्नु भयो🙏🙏2 जना पाईलटले गर्दा 70 जना निर्दोस मान्छेले ज्यान गुमाउनु भयो😢😢😢
Knowledge is power captain sir
I salute u.U will be the GM in airlines.
Salute captain kumar sir🙏
How amazingly he explained everything!!! 🫡
right opinion... the Airlines should be sued asap by the families who lost their loved ones...
absolutely चरम लापरबाहीले नै हो यस्तो भाको।।। केटा केटीको खेल होर???😢😢😢
goods information ....pande sir..
I agreee with him he absolutely right
Very very true, world should take action for this
Salute you Captain Kumar pandey❤🙏
thank you for the video
Absolutely 💯 right ✅️ 👏🏻
निगमको डिन लाइ पदबाट गलत्याउनु पर्छ।
Thank for new update
म पनि यो घटनाको भ्वाईस सुनेर छक्कै परेँ!
एकदम त्रुटिपूर्ण काम भयो!!😢
Again interview with him about saurya airflight recently primary investigation..
Sabai kura sahi 6n pandey sir ko❤
Kumar sir is King in Aviation
I m impressed wid you
N a c मान झन खतरा छ, बुद्द एयर बाट k.p.oli को निर्देसानमा भावना पन्तलाइ junior captain मा भर्ना गरेर flight दिएको दिएकै सबै I.P हरुले चाकडि गरेर air bus 320 को captain बनाएको छ, यो कुरा सम्बन्धित निकायले किन हेर्दैन , सौर्य्को जस्तो हालत हुन शक्छ होसियार
Kp oli bhaneko lalu yadav ho . Esta gober lai pm banaepaxi rajya le bhognu parxa dukha...
Bhawana panta is experience pailot
मलाई यो इन्टरभ्यु सुनेर कस्तो लाग्यो भनेदेखि यहाँ सबैभन्दा गल्ती चाहिँ लेडिज पाइलटको जस्तो लाग्यो मलाई। नबुझिकन राम्रोसँग नगरिकन किन उडाउँछु भनेर जानुहोस् तिस हजार सिधा जनताहरू बोकेर हिँड्ने। यो सबैभन्दा गल्ती चाहिँ मलाई लाग्छ। किन लेडिज पाइलटको जस्तो लाग्दैछ अब देखि त्यस्तो नहोस् अब देखि नेपाली दाजुभाइले मर्न नपरोस राम्रो तरिकाले यो कम्पनीका मान्छेहरूले पनि ध्यानपूर्ण सबै कुरामा
Malai sai lago pailt panda sar ko kura
यो पाईलत धेरै जाने जस्टो छ,यस्को पनि समय आउँछ कुनै दिन ,त्यसपछी हामी भनौला,,
😮😮😮😮😮हो भन्न सजिलो छ
Pahily Kura chai ho Paolyt lai Ramari traning garaonu paro .Ani arko kor chai. Nepal ma. New new Plan uge garnu parcha Purano uge nagar nu .
Kumar sir ko kura yakdam sahi lagxa malai
यति हुदापनि कम्पनी लाई कारवाहि नगर्नि हाेभनि जन्ता कतैबात सुरक्षा छैन भनिबुज्याे
अब के गर्नुत सर हजुर हरु जस्तो सिनियर पाइलय हरु सबै बिदेसी प्लेन उडाउन गय नेपाल मा यस्तै छ पारा
Retirement bhako ho bidesh gako hoina
सही विश्लेषण तर अन्तरवार्ता कर्ताको प्रश्न सोधाइ भएन
Kamar sir sahi kura vannu vayo 👍🙏
PILOT को कमजोरीले गर्दा थुप्रै यात्रुको अकारण मृत्यु भएकोमा दुख तथा हार्दिक समवेदना व्यक्त गर्द्छु।
जाँच दिने पाइलट अनि जाँच लिने पाइलट दुबैको कमजोरी देखियो।
प्लेनमा कमजोरीको कुनै चान्स हुदैन ।
प्लेन क्रेश हुन्छ यात्रु मर्छन आयोग बन्छ रिपोर्ट आउँछ तर लागू हुदैन आखिर किन ?
Bro are you an expert
You right, sir👍👍👍❤️👍👍🙏
नेपालमा भ्रष्ट सरकार ,एरलाइन्स कम्पनीहरु र पाइलटहरुकाे कारणले निर्दाेष जनताको ज्यान गएको हाे ।
Whatever Captain Kumar is saying absolutely right..
All the stake holders are equally guilty..
(CAAN, regulatory body,Airline Company,Instructor captain, Captain flying)
Instructor captain seems absent mind & captain flying is inefficient ..
Sarai sahi kura garnu vo🙏🏽
u r absolutely right sir captains r much puzzle in d conversatin task makes d damm mistakes caused this missery
Kumar Pandey sir ko kura very good
Thank you sir sahi kura janata samuni lyanunu vayo🙏🙏
पुराना plane किन्दा कमिसन खान पाइने अनि A class का pilot बिदेश धेरै पैसा कमाउन जाने अनि दुर्घटना न भएर के हुन्छ त ?