बाल कलाकार सुप्रीम मल्ल र दाेहाेरीकाे गायिका, सस्कारी चेली, मधुर स्वाेरकी धनी मुसी अस्मिता काे दाेहाेरी धेरै राम्राे छ......मलाई मन पर्ने मुसी . म त प्रयजसाे अस्मिता मुसीकाे दाेहाेरी खाेजी-खाेजी हेर्ने गर्छु ... ♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
अदभूत बाल प्रतिभा सुप्रीम बाबू र सुम्धुर स्वर की धनी अस्मिता डल्लकोटी बिच को अति नै रोचक दोहोरी सुन्न पाउदा अति खुशी लाग्यो , यो उमेरमा पनि यस्तो राम्रो शब्द संयोजन गर्ने सुप्रीम बाबुलाइ सफलताको शुभकामना , आजकल इन्द्रेणी मा पुरुष कलाकार हरुले नेपाली पोशाक ढाका टोपी लगाउनै छोडे , कृष्ण कडेल पनि सधै कोट पाइन्ट मा नै देखिन्छन् तर सारङ्गी सन्सार को कमल सर लगायत सम्पूर्ण टिम सधैं नेपाली पोशाक मा देख्दा अति खुशी लाग्छ यसरी नेपाली सस्कृती र नेपाली पोशाक को संरक्षण गर्नु भएकोमा कमल सर लाई लाखौ लाख धन्यवाद !!!
Hjur k****dada 🌹🌹🌹🌹🌹सम्राट RAju dada 🌹लाई375 भाग मा nimantar गर्नी कोसिस् गर्न कसो होला Hjur le soch बिच र आफै गर्नू kmal dada 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹Aja 🌹ko hohori राम्रो हो फेरि बाई सुप्रीम &Asmita Dc दुई लाई bdai xa🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 thank🌹🌹🌹🌹🌹🌹🌹 you somuch good👍 india Kerala cochin Eranakulam bata👌 ok
आहा सारै राम्री गायिका ब्युटीफुल गायिका अस्मिता डल्लाकोटी को आगमन ले सारङ्गी सङसार उज्यालो चमकदार देखिएको छ र उस्तै छेमतावान बाल गायक सुप्रिम मल्ल भाई पनि क्युट बाल गायक भनेर चिन्नुहुन्छ सबै दर्शकले जता गयो उतै माहोल तातिन्छ अस्मिता डल्लाकोटी को मुस्कान मा फिदा भए म आज पनि र भोलि पनि हुनेछु अस्मिता को टिकटको पनि फ्यान हो म यि दुबै जना गायक गायिका लाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले हजुर हरु को सम्मान हाम्रो अभियान
आहा शब्द कि खानी लाइभ दोहोरी कि रानी हाम्री सस्कारी चेली बैनी अस्मिता जहाँ त्यहाँ तेसै रमाइलो तेसै माथी सुपृम बाबू साथ मा सफलताको सुभकामना अनि सम्पूर्ण मा नमस्कार
Hjur kmal dada ji 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹Aja राम्रो xa Holtimlai safltako subhakamana xa🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹Thank you somuch good👍 india Kerala cochin Eranakulam bata jay git jay sangit 👌
अतिनै संबेदनसिल , धेरै बाबू , नानी को जिवान सङ्ग मेल खाने गीत ! सुपृम बाबू र अश्मिता बैनी लाई उत्तर उत्तर प्रगतिको कामना सहित साराङ्गी सन्सार लाई धेरै धेरै धन्यवाद छ !!! #लम्जुङ्ग 😘KTM
SINGING FOLK DUETS - PRESERVING CULTURE: WOW - WOW - WOW WHAT A AMAZING SINGING BY ASMITA JI AND SUPRIM JI. IT IS SUCH A REALISTIC SONG IN THE CONTEXT OF NEPALESE SOCIETY. 1000 and 1000 students face such difficulty in Nepal. It is real problem in Nepal. Asmita Ji and Suprim Ji are really beautiful, lovely, sweet live folk duet singers. Lovely hosting Kamal Ji. Stay safe and healthy. Heaith IS A REAL WEALTH.
गाउँघरमा रहे भएका समसामयिक कथावस्तुलाई उठान गरी सटिक एवं सान्दर्भिक शब्द र टुक्का संयोजन गरी गाइएको यो मीठो लोकदोहोरी सारै राम्रो लाग्यो ! यति राम्रो मौलिक प्रस्तुतिको लागि बहुचर्चित लोकगायिका अस्मिता डल्लाकोटी र बहुचर्चित बालगायक सुप्रिम मल्ल ठकुरीलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
Bhakako lagi dhanyabard dohori bishaya bastu arkai bhaye pani dohori ati mithas sundar lagyo badhaix suprin malla r asmita dailakoti lai tapai haru ko sanggitik yatra sandhai safal rahos subhakamanax
LIVE FOLK DUET IS HEALTHY ENTERTAINMENT: Music - Singing - Dancing - Laughing - Weeping - YOGA - PRAYANAM - MEDITATION == REAL THERAPY == MEDICINE. Stay safe and healthy. Health IS A REAL WEALTH.
अस्मिता बहिनी र सुप्रीम बाबू को त कुरै नगरौ निकै मार्मिक छ तर राज कुमार बिस्वाकर्मा को हरकत ले निकै खल्लो बनाएको छ आफू अघाडी बढ्न को लागि अनुसासन आवस्यकता पर्दछ
YESTA BHURA LAI PANI KEKO DOHORI GAUNA LAGAYEKO SARKARI SCHOOL PANI CLASS 10 SAMMA PADHNA PAUXA HAU.SUPER SINGER SANGA BHURA KO JODI YO PANI RAJNITI HAU BORE.
बाल कलाकार सुप्रीम मल्ल र दाेहाेरीकाे गायिका, सस्कारी चेली, मधुर स्वाेरकी धनी मुसी अस्मिता काे दाेहाेरी धेरै राम्राे छ......मलाई मन पर्ने मुसी . म त प्रयजसाे अस्मिता मुसीकाे दाेहाेरी खाेजी-खाेजी हेर्ने गर्छु ... ♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
अदभूत बाल प्रतिभा सुप्रीम बाबू र सुम्धुर स्वर की धनी अस्मिता डल्लकोटी बिच को अति नै रोचक दोहोरी सुन्न पाउदा अति खुशी लाग्यो , यो उमेरमा पनि यस्तो राम्रो शब्द संयोजन गर्ने सुप्रीम बाबुलाइ सफलताको शुभकामना ,
आजकल इन्द्रेणी मा पुरुष कलाकार हरुले नेपाली पोशाक ढाका टोपी लगाउनै छोडे , कृष्ण कडेल पनि सधै कोट पाइन्ट मा नै देखिन्छन् तर सारङ्गी सन्सार को कमल सर लगायत सम्पूर्ण टिम सधैं नेपाली पोशाक मा देख्दा अति खुशी लाग्छ यसरी नेपाली सस्कृती र नेपाली पोशाक को संरक्षण गर्नु भएकोमा कमल सर लाई लाखौ लाख धन्यवाद !!!
भाईको सारै मीठो अावज अनि शब्द पनि सारै मीठो भाईको
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
सुप्रीम भाई र अस्मिता बैनी लाई सफलता को सुभ कामना छ
धेरै मन पर्छ हजुरहरुको कार्य क्रम सुप्रिम मल्ल ठकुरी बाबु नेपालको एक टप बाल कलाकार हुन् म एता संखुवासभा बाट हेर्दै छु बधाई छ सबै टिम लाइ 🙏🙏🙏🎤🎤
सारै राम्राे दाेहाेरी सबै टीमलाई धन्यवाद
अति मार्मिक दोहोरी
अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई
अाहा अस्मिता डल्लाकाेटी बैनी र सुप्रिम मल्ल ठकुरी बाबुको सुमधुर अावाजमा मिठाे गित छ,दुवै जनालाई सफलताको शुभकामना छ।सम्पूर्ण टिमलाई बधाई छ ।।
साराङ्गी सन्सार प्रती नमन अस्मिता बहिनिको त फ्यान नै हो म र सुप्रिम बाबुको प्रस्तुती अति मिठो छ सुभकामना छ बहिनी र बाबुलाई👌👌👌🙏🙏
प्याराे भाई सुप्रिम र बैनि अस्मिता काे असाध्यै राम्रो दाेहरि
Hjur k****dada 🌹🌹🌹🌹🌹सम्राट RAju dada 🌹लाई375 भाग मा nimantar गर्नी कोसिस् गर्न कसो होला Hjur le soch बिच र आफै गर्नू kmal dada 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹Aja 🌹ko hohori राम्रो हो फेरि बाई सुप्रीम &Asmita Dc दुई लाई bdai xa🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 thank🌹🌹🌹🌹🌹🌹🌹 you somuch good👍 india Kerala cochin Eranakulam bata👌 ok
आहा सारै राम्री गायिका ब्युटीफुल गायिका अस्मिता डल्लाकोटी को आगमन ले सारङ्गी सङसार उज्यालो चमकदार देखिएको छ र उस्तै छेमतावान बाल गायक सुप्रिम मल्ल भाई पनि क्युट बाल गायक भनेर चिन्नुहुन्छ सबै दर्शकले जता गयो उतै माहोल तातिन्छ अस्मिता डल्लाकोटी को मुस्कान मा फिदा भए म आज पनि र भोलि पनि हुनेछु अस्मिता को टिकटको पनि फ्यान हो म यि दुबै जना गायक गायिका लाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले हजुर हरु को सम्मान हाम्रो अभियान
I like suprim because he is very tallent boy
आहा शब्द कि खानी लाइभ दोहोरी कि रानी हाम्री सस्कारी चेली बैनी अस्मिता जहाँ त्यहाँ तेसै रमाइलो तेसै माथी सुपृम बाबू साथ मा सफलताको सुभकामना अनि सम्पूर्ण मा नमस्कार
धेरै धेरै बधाइ छ सुपरिम बाबू र असमिता लाई येति राम्रो गित लाई यो गितले गाउँ का अभिभावक हरु सुधरिनछन होला पक्केइ पनि
प्यारो बाबु सुप्रीम र अस्मिता बहिनीको रमाइलो दोहोरी 🥰का साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना 💞💞💞
बधाई सबै जना लाई 🥰🥰🥰🥰🥰🙏
अति सुंदर । धेरैको जीवनसगंँ मेल खाने खालको रहेछ। धन्यवाद सबैलाई
cnunn
निकै उत्कृष्ट छ सबैलाई सम्मन सहित धन्न्यबाद
सानै छ सिकाउँदा अलिकति अलमल भयो
Asmita hjr ko voice 💕💕 xa.
Tq Suprim babu vs Asmita 👌👌👌
आहा धेरै राम्रो दोहोरी🎼🥰
आहा अती नै मिठो मार्मिक आहा
आहा
Very nice 👍👍 congratulations 🎉👏
Hjur kmal dada ji 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹Aja राम्रो xa Holtimlai safltako subhakamana xa🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹Thank you somuch good👍 india Kerala cochin Eranakulam bata jay git jay sangit 👌
अतिनै संबेदनसिल , धेरै बाबू , नानी को जिवान सङ्ग मेल खाने गीत ! सुपृम बाबू र अश्मिता बैनी लाई उत्तर उत्तर प्रगतिको कामना सहित साराङ्गी सन्सार लाई धेरै धेरै धन्यवाद छ !!! #लम्जुङ्ग 😘KTM
मन मुटु मा बसेका कलाकार , अनि सारग्गी रोधी परिवारलाई उच्च सम्मान छ त जतिनै बयान गरेनी कम हुन्छ सारग्गी परिवारको , 😍😍😍😍
अ।ह। सहि छ 🙏🙏🙏🙏👌👌👌👌👌👌💔💔💔💔🏄♂️🏄♂️🏄♂️🏄♂️🏄♂️🏄♂️🏄♂️🏄♂️🏄♂️🏄♂️🏄♂️🏄♂️
Suprim babu nice👍👍👍
dami layo♥️♥️♥️
सम्पूर्ण टिमलाई धन्यवाद
आहा अस्मिता नानी र सुपृम बाबू को असाध्य मर्माहित गित छ है दुबै जना लाई धेरै2 धन्याबाद छ है
Beautiful song hjr. Namaskar hjr.,.
KAMAL SIR CHIJ ANI ASMITA JEE YE DUI JODI LAI NIMTO DINUS NA HAI ENTIRE TEAM SARANGI SANSAR LAI MANY THANKS.
SINGING FOLK DUETS - PRESERVING CULTURE:
WOW - WOW - WOW
WHAT A AMAZING SINGING BY ASMITA JI AND SUPRIM JI.
IT IS SUCH A REALISTIC SONG IN THE CONTEXT OF NEPALESE SOCIETY.
1000 and 1000 students face such difficulty in Nepal. It is real problem in Nepal.
Asmita Ji and Suprim Ji are really beautiful, lovely, sweet live folk duet singers.
Lovely hosting Kamal Ji.
Stay safe and healthy. Heaith IS A REAL WEALTH.
Sarai ramailo dohori❤️🤟🔥
सर अस्तिको दोहोरी अमृता नेपाली र सुपृमको दोस्रो भाग ल्याउनु भएन नि किन हो सर
Aauxa hola sir hami pratikshy gardai garam?? Malai ta lanthu tim herna man xa
Superb song👌👍
O
M
A
Nok
वा मल्ल भाइ मज्जा आयो बहिनी अस्मिता लाई धन्दे बाद
आहा धेरै मिठो दोहरी सुप्रीम बाबुको
गाउँघरमा रहे भएका समसामयिक कथावस्तुलाई उठान गरी सटिक एवं सान्दर्भिक शब्द र टुक्का संयोजन गरी गाइएको यो मीठो लोकदोहोरी सारै राम्रो लाग्यो ! यति राम्रो मौलिक प्रस्तुतिको लागि बहुचर्चित लोकगायिका अस्मिता डल्लाकोटी र बहुचर्चित बालगायक सुप्रिम मल्ल ठकुरीलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
Kati mitho chini vandani dohori
Nice song
My favourite singer supreme malla thakuri i am so happy you are the a successful
Aaha samaj ma huni kura lai sametnu vayo man pani xoyo badai xa dubai jaana lai all the 💗💗💗👌👌👌
Veri nice marmik soung
mero best singer suprim babu miss you a lot
Cute babu le mitho haune rw ramro fance leyerw aauni
Hunata yo nepal ho j pani hunxa
Suprim Malla shining star of Nepal💕with very beautiful and amazing voice 💕
Aaha kati ramro ho badhai xa alls tim laii
अति रामरो
निकै राम्रो दोहोरी
Very nice song suprim malla thakuri ko nice xa voice badhai xa suprim babu and nani lai
Bhakako lagi dhanyabard dohori bishaya bastu arkai bhaye pani dohori ati mithas sundar lagyo badhaix suprin malla r asmita dailakoti lai tapai haru ko sanggitik yatra sandhai safal rahos subhakamanax
aha kati ramro swar ani sabda dubaijanako best of louck
Asmita 💋🌹🌹🌹
Wow nice 👍👍👍👍👍👍
Super dear
सन्देश मूलक दोहोरी को लागि धन्यवाद दुबै लाई ।
Yo babu lai aru le sikayera gayeko rahexa natra aafno geet aafu yaad garne thiyo
nices
Very nice songs
Ramro lagyo yo samase ta chadai cha ajhai pani ekdam thik lagyo
Na suhaune lai kina nachayeko hola
Derai ramro cha dohori
Vai Geet lay mero man chhiyo i miss you vai😅😅😅😉😉
Sarai ramro xa man paryo
nice songs babu
Sarai ramro xa vai
LIVE FOLK DUET IS HEALTHY ENTERTAINMENT:
Music - Singing - Dancing - Laughing - Weeping - YOGA - PRAYANAM - MEDITATION == REAL THERAPY == MEDICINE.
Stay safe and healthy. Health IS A REAL WEALTH.
अस्मिता बहिनी र सुप्रीम बाबू को त कुरै नगरौ निकै मार्मिक छ तर राज कुमार बिस्वाकर्मा को हरकत ले निकै खल्लो बनाएको छ आफू अघाडी बढ्न को लागि अनुसासन आवस्यकता पर्दछ
Great congratulations to babu
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
Music team best 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
nice
Ati ramro
👍️🙏😘😍
आहाँ ❤️
🇳🇵very good babu❤❤❤❤❤
Very nice song god bless you to all
YESTA BHURA LAI PANI KEKO DOHORI GAUNA LAGAYEKO SARKARI SCHOOL PANI CLASS 10 SAMMA PADHNA PAUXA HAU.SUPER SINGER SANGA BHURA KO JODI YO PANI RAJNITI HAU BORE.
💋💋💋❤️❤️🙏🙏
Aalu ko bohora kina nacheko hola
वाव
Dami xa
Tapai le Kamalji kina sadhai mahila team ko parichaya pchhi matra garnu hun6? Yo ali ramro vayena hai!
amagen sorbotha
d c andmalla very 2 beautifu
10:57
Vaka ra géet namileko ho ki
Aaha yo musi lai kasto sabda fureko
Lanthu part 7 ra chij ra Asmita ko dohori kahile herna pahincha pratiksha ma chhu
very good songs
nice
Nice song
Nice