निको भय मनोरोगि,सडक जिबन बाट मुक्त,श्री नेहा ले धेरै दु ख गरिन । नेपाल स्नेही काख
ฝัง
- เผยแพร่เมื่อ 14 ม.ค. 2025
- Share this video and subscribe this channel
सब्सक्राइब गरेर नजिकै रहेको घन्टी पनी थिच्नुहोला ।
for help :
A/C 01015036496
Nepal snehi kaakha ( holder name )
siddhartha bank
old baneswor, ktm , Nepal
swift code: SIDDNPKA
office : 01_5193380 / 9860012085
Nepal snehi kaakha / नेपाल स्नेहि काख
keshab prasad rijal / shrineha
mail : nepalsnehikaakha@gmail.com
हामीले प्रस्तुत गरेका भिडियो हरु कपि गरि अन्य च्यानलमा अपलोड गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिनेछ
Hajurharu mahan hunuhunx kunai sabdaxain vannalai......
Qqa
@@nishaadhakari6558 ok mam
बिध्या देबि लाई देश निकाला गरेर श्री नेहा
लाई राष्टपति बनाउनु पराे सरकार
100%
सहि भन्नुभयो
हो बिध्या देबि लाई निकालेर श्रीनेहा लाई रास्ट्रपति अनि केपि ओलि लाई निकालेर प्रधानमन्त्री को ठाउँमा इन्द्रेणी को किस्न दाइ लाई राख्नु पर्छ ।
100%
Sahi vannu vayo
श्री नेहा दिदी एकदम साच्चै कै भगवानको रुप हो ,,महान हुनुहुन्छ सलाम सलाम मन देखि नै ,,
श्रीनेहा को काम लाई लाइक सस्क्राब सेर न गर्ने त को नै होला र हजुर 😍😍😍😍😍
👌👌👌👌👌👌👌🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
😭😭😭😭😭😭😭😭😭🙏🏾🙏🏾🙏🏾👌👌👌👌👌👌👌
Exactly she is doing great job...
कति राम्राे काम गरनु भएकाे मिस हजुर ले धन्याभात मिस
सलाम छ श्रीनेहा जि हजुर जस्तो महान नारी अरु कोइ छैन ।प
सलाम छ श्रेिनेहा दि हजुर । जस्तो महान नारी अरु कोहि छइना // 🙏🙏🙏
महान काम श्रीनेहा बैनी। यस्तो पवित्र काम गर्ने उर्जा सदा सबरदा मिलिरहोस्।
दिदी लाई हृदय देखि धनयाबाद
जाँडरक्सी खानु र महँगो महँगो गरगहना लुगा मा पैसा फालनु भनदा येसरि मानवता देखायेर उहाँ हरु लाई सहयोग गरिदिनु र गरुम हई साथीहरू
जयनेपाल 😍जय इस्नेहा दिदी✋जय होस
Love you gurungni xori from Darjeeling
माहान बैनी हुनु हुदो सलाम छ बैनी लाई
Good job
नेपाल स्नेह काखमा दुख गर्दै विभिन्न ठाउँबाट सुस्त मनस्थिति भएका भाक्तिहरुलाई उद्दार गरि नयाँ जीवन दिने विशेष नेहा मेडम लगायत टिमलाई हृदय बाटै हार्दिक धन्यवाद ।
Dherae dherae dhanyabad nepal snehi kakh lae. Dhogna mn lagyax vetera hjr lae
लौकिक भगवान सलुत छ श्रीनेहा बहिनी🙏🏻💐
आह एक दमै राम्रो काम धन्यवाद ।
हार्दिक आभार श्रीनेहा आमा तथा सम्पुर्ण टिमलाई पनि ।
Dherae dherae dhanyabad snehi kakh hjr lae
दिदी महान हुनुहुन्छ,तपाईंको महानतामा ईश्वरको पनि साथ रहोस।
धेरै राम्रो काम देश को ठूलो बडा भनाउदो हरु ले एति बुज्दिए कति राम्रो होला हाम्रो देश नेपाल ।। सलुट छ स्नेह दिदी लाइ
साक्षत धर्तिमाता श्रीनेहा दिदी काेटी काेटी नमन।
कुन शब्दले सम्बोधन गरौ दिदी हजुरको यो महान कामको लागि
श्रीनेहा दिदी हजुर को माया अनि ममता साथै हजुर को महान काम को लागि कुनै सब्द नै छैन भन्न लाइ
यदि भगवान छ भने तिमी देबि हो भगवती हो श्री नेहा
Kati mahan hununxa serneha thank you 👌👌👌👍👍
स्नेहा काखलाई सबैले सयाेग गराै।
धेरै धेरै धन्यवाद नेहा दिदी
नेपाल स्नेह लाई सलाम छ भगवान भन्दा ठुलो हुनु हुन्छा
बिचरा धेरै धेरै धन्यावाद सिस हजुर त साच्चै भगवाननै हो
यस्तो यस्तो मान्छे हरुलाइ साथा दिनु भएकोमा धेरै धेरै धन्यवाद मेरो हृदय देखि स्नियाह सिस्टर लाइ
नेपाल स्नेहा काख का सम्पुर्ण दिदी बहिनी हरुलाई मेरो सलाम छ
Katti ramro dai vai haru sadai vagwan le rakxa garun 🙏🥰🥰🇳🇵
श्री नेहालाई सलुट छ
लाखौ लाखौ सलाम हजुर्लाइ
ठिकै त हो चोर्नु पो हुदैँन त, कुनै पनि काम गरि खादा केही लाज मान्नु पर्दैन, नेहा बैनीको महान काम लाई सलाम 🙏🙏🙏🙏🙏
सबैको भगवान हुनुन्छ sreeneha ji
यो दोलखाको दाईलाई यो video मा देखेर अनि घरको कुरा सुनेर मेरो आखामा आसु रोकियन 😭😭😥😥यो दाई को यस्तो अबस्था भयको सानी आमाकी कारण हो जस्तो लाग्यो किनकी मेरि पनि सानी आमा छ र सानी आमाको बचन कस्तो हुन्छ भन्ने मैले भोगेकी छु तर मलाई जन्म दिने आमा भगवानको कृपाले मेरो साथमा हुनु हुन्छ र आमाको साथ पाएकी छु सो म ढुक्क छु
यस्तो मान्छेहरुलाइ सरकार ले उनिहरुको क्षमता अनुसारको सीप दिएर राख्ने सस्था पनि खोलेर राखे हुने नि
सबै भाईहरूकाे जिबन राम्रोसँग बिताेस्👍️
Sarai ramro sarai ramro hajurko bichara sis jyu
त्याे बिध्या बुदिलाई निकाल सरकार नेहा लाई बनाउनु पर्छ राष्ट पति
Dherai ramro kam garnu vako xa hajur harule
Shreeneha ji hajur mahan hunu huncha hajurko kam dekera ekdam khushi lageko 6
Good job dear sis😘😍❤😊🙏🏿
Aankha nai rasayo yo vedio herera thankyou didi
Dd tapai mahan hununxa no wordss🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
You are great person snehaa bahini
Great all the team 🙏🙏
श्री नेहा आमा साच्चै... संसार को आमा हुनुहुन्छ।वहाँलाई कुन शब्दले सम्मान गरौं।वहाँ को काम अनि वहाँ को मन कति ठूलो पृथ्वी भन्दा ठूलो मन भएको श्री नेहा आमालाई मैले पनि "आमा" सम्बोधन गरे,वहा मानव रुपि देबि हुनुहुन्छ।सधै वहाँको उन्नति प्रगती होस,अनि सयौं वर्ष को दिर्घायु होस।
Didi laai dherai dherai dhanyabaad
ऋी नेहा दिज्यु हजुर को महान कामलाई सलाम छ र साथै हजुर को काम प्रती को कुनै सब्दानै छैन सलाम छ
Kati ramro km xa hajur ko sneha g
Thankyou so much sis God bless you
धन्यवाद श्री नेहा दिदि
Thank you very much good jop
Dherai ramro karya.
सुदुरपश्चिम को मान्छे को नि उदार गर्नु भएको रहेछ धेरै धेरै धन्यवाद स्नेहि कि दिजु बिदेश हजुर लाई💕
ल बधाई छ ठिक हुनु भयको दाजु भाईलाई श्री नेहा दि लाई त जति धन्यवाद का शब्दहरु दिएपनि कम हुन्छ दिदिलाई सधै सफल मात्रै मिलोस् भगवान सँग कामना गर्छु
Ramro kam garnu vako rahixa dhanayabad
राम्रो मान्छेलो राम्रै काम हुन्छ धन्यबाद श्रीनेहा बहिनी जय नेपाल आमा
Khayo lagyo derai dhanne baat hjr harulai Jay Nepal
Hjr Lai dherai dhneyabad
You are great, 🙏🏼🙏🏼🙏🏼🙏🏼dee
Sri neha ko kaam har Kasai ko chamata le bhyaudaina.god bless u Sri neha.
Sis u r r great
अब यिनि सबै लाई छुट्टै पल्टन बनाएर भारत र चिनको बोर्डर मा पठाउन पर्छ्😀😀😀खुसिको कुरा सबै भाइ हरु निको भएकोमा।धन्यवाद श्रीनेहा जि।
पहिलाको भिडियोको अलिअलि क्लिप देखाउनु भएको भय अज सुनमा सुगंन्द हुन्यो तर पनि सलाम छ। स्नेह काखलाई🙏🙏🙏🙏🙏
श्रीन्याह लाई जति सम्मान गरे नि कमि नै हुन्छ God bless you all team
म नेपाल फर्कने बितिकै स्नेही काखलाई भेट्न मन छ। र सहयोग पनि गर्ने छु।दिजुलाई कसरी धन्यबाद दिनु असंख्य छन् उहाँका स्नेह माया
नेपाली स्नेह काख आफै मा एति दयालु नाम छ काम त कुरै न गरौ सबै ले सहयोग गरौ सामाजिकआर्थिक रूपमा उहाँ लाई असल मान्छे बनाएर समाज मा जिउन सिकाउने स्नेह काख नै अहिलेसम्मकै हिरोईन लाग्छ उहाँ लाई उहाँले पाउनुपर्छ अब अन्तर्राष्ट्रिय रूपमा international human award 2020 नेपाल मा उहाँ नै एउटा् महिला देखेको छु
Sri Neha amaa 🙏🙏 vagwan ko arko roop ,
याे कार्य अति सहरानि काम हाम्रो देशका नेताहरूले कार्य गर्दैन नेताहरू त कसरी भ्रष्टाचार गर्ने र मन्त्रीहरू र प्रधान मन्त्रीहरू कमसिन काहा बाट अाउछ भन्ने मा मात्र साेच छ अनि कसरी देशमा बिकाश हुन्छ म यश सथा लागि नमन गर्दछु
श्री स्नेहा दिदीको महान कार्य को लागि हार्दिक धन्यवाद।
Great job dd
Dherai dherai badhai x diju sadhai yasari nai agadi badnu 🖒🖒🖒🖒
great job sis never die humanity r u proof sis grand salute all of u उम्म्म्म्म्म✌✌✊✊
Great work
हजुर महान बिचार धारा भको मिस
Hajur mahan hunuhunxa sis yestai ramro kaam gardai janus badhaixa di
धेरै राम्रो काम गरनु भाको छ सिरिनेहा जिले
Great job sister
great job neha sis. best of luck .!
धेरै धेरै धेरै धेरै धन्यवाद छ ईस्नेहा जी तपाईलाई जो शारीरिक मानसिक रोगीहरुलाई उद्धार गर्नुभएको छ हजारौ मानसिक रोगीहरुलाई निको पारेर धर्म कर्म गर्नु भएको छ तपाईंको जीवनमा कहिल्यै पनि दुःख कष्ट आई नपरोस sakshi भगवान भन्ने तपाईं नै हुँदोरहेछ
Dherei ramro kam
भगवान खोज्न मन्दिर जानू प्रदैन धन्नेवाद हजुर हरुलाई
Sri neha dd hjr ko ramro pn lai vnni kunai sabda nai xain sansarkai mahan hununx dd 🙏🙏
Ho upchar payo vane ta jasto manche pani ramro hudo raicha. Thank you Shree Neha bahini ko teemlai.
हेर्दा सबै ईन्डिया आर्मि लाउरे जस्तो छ
क्ष्रीनेहा जि जो मानासिक हुनुहुन्छ सबैको भगवान हुन किन कि बेसाहाराको साहारा हुनुहुन्छ म मेरो सिर नुहुरिऐर नामास्कार गर्न चहान्छु ।।।।।।।मत क्ष्रिनेहा जिको video sadai herne garxu sarai ramro lagx sisir dadako news ma pni aunu hunx........so sadai asari nai kam ma safal paun ddd. And gaki sabai Nepali ko trf bata suvkamana x..... Hamile ramro kam r punyako kam grn nasakepni hajur haruko asto ramro kamle hamro xati fulx garba lagxx..... Hjr haru jastai dherai क्ष्रीनेहा जि को जानाम होश मेरो नेपाल मा
Good. Job . Mero. Aakha rasayo.
Shreenaha dijuli li dhari dhari dhannabad
Dherai ramro Kam grnu hunuhunx thenku
Ramro kam dd hajur lai
श्रीनेहा बैनी को जति प्रसम्सा गरेपनी कम हुन्छा
Didi ko kam dekher mah yekdamai dherai khusi xu. Didi hajur mahan hunuhunx.
धन्यवाद स्नियाह सिस्टर
सफाम छ दिदी
Sis hjurlai dheri dheri dhanne bat xn
Bhagwan jee bless u neha sister...... u r doing good work....
Kati ramro kaam garnu bhayo sneha gle dhanyabad. Marnebela liyera jane dhan kamaunu bhako xa! Saphal hos!
Dherai ramro kam maam 🙏🏻🙏🏻🙏🏻🙏🏻god bless you all
Good