प्रचन्डले जे भने पनि नेपाली हो!नपत्यानु होला !प्रचन्ड जति बोलिको टुंगो नभएको मान्छे सायद संसारमा छैन। आफु मात्र प्रधान मन्त्रीहुन त्यत्रो मान्छे मरायो देसकोलागि के गर्यो?
Mula timi jastai jhole harule ho hiro bhanne mula desh bechera khai sakeu akha ma patti badera kp Hiro bhandai basa mula paxi tero xora xori le talai nai thukne xa
इतिहासले पटक पटक सम्झाएको छ- हाम्रो जस्तो भूपरिवेष्ठित देशले एकातिर मात्र ढल्किदा न आर्थिक विकास गर्न सक्दो रहेछ, न त परनिर्भरता र राजनीतिक जोखिम घटाउन सक्दो रहेछ । त्यसकारण उत्तर दक्षिण दुवै तर्फतको ढोका समान्तर रुपमा खोल्न जरुरी छ ,ताकि भारतले धोका बन्द गर्दा चीनतिर खुलै रहोस्, चीनले बन्द गर्दा भारततर्फ विकल्प बाँकी होस्। भारत र चीन दुवैलाई बराबरी महत्वमा कुटनीतिक सम्बन्ध राख्दा नेपाललाई फाइदा देखिन्छ ।
भारतीय षड्यन्त्र बिआरआइ लाई जसरी पनि रोक्ने दबाब दिन भारतको गुरु अमेरिकाले अह्राएको होलानि।अब केपी ले चुच्चे नक्सा को नोट छाप्दैनन् र चीन जानुनजानु बराबर हुनेछ।😂😂
हाम्रा नेताको जुन सुकैदेशको भ्रमण भए पनी नेपाल र नेपालीलाई खासै फरक पर्दैन होला । जुनसुकै दलका नेता प्रधान मन्त्री भए पनी यस्तै त होला नी । जुन सुकै देशको भ्रमण गरे पनी नेपाल र नेपालीले त्यस्तो लड्डु केही पाउदैनन् होला । पटक पटक प्रधान मन्त्री भएका अनुहार एउटै हो । चीन कार्ड खेले पनी भारत कार्ड खेले पनी दुबै देशका राष्ट्र प्रमुखहरूलाई राम्रै थाहा होला नी हाम्रा देशका नेता ज्युहरूका बारेमा । पशुपतीनाथले रक्षा गरून नेपाल र नेपालीको ।
प्रत्येक ६/६ महिनामा परिवर्तन हुने प्रधानमन्त्रीले भारतमा भ्रमणमा जानैपर्ने नेपाली नेताहरुको बाध्यता के छ ? किन वाध्यता ? सर्टिफिकेट बुझाउनुपर्ने वाध्यता छ कि ? 😊😊😢😮
भ्रमण नै गर्नु पर्ने यो कस्तो संस्कार हो के विदेश भ्रमण नगर्दा हुँदैन देशको स्थिति डामाडोल भइसकेको छ अनि फेरि देशको ढुकुटी माथि दोहन गर्ने कस्तो खालको मनस्थिति हो यो भारतले नबोलाउँदा यत्रो छटपट थुइक्क नेपालका प्रधानमन्त्री सम्झिँदा पनि घृणा लागेर आउँछ ।
आफ्नै देसका कर्मठ युवा, व्यक्ती र लगानीलाई खेदो गरेर, आक्रमण गरेर बिदेशीको भिक्षा थाप्न नपाएको भिखारी ओलि के नौटन्की देखाउन जान्छ भन्ने कुरा कुनै ठूलो चर्चो होइन। उ त मालिकको आशीर्वाद लिन हिड्न खोजेको हो।
देशको हितको लागि जाने भएपो जता सुकै जावस राज्यको ढुकुटी रित्याउने त होनी
ओली जस्तो महान् कुटनितिज्ञ पाउन गाह्रो छ भारतको दादागिरी अति भइसक्यो
प्रचण्ड जस्तो आतंककारी को कुरामा न्यून बनाउने पत्रुकार लाई थाहा हुनुपर्ने हो सार्बभौमदेशको प्रधानमन्त्री जहाँ पनि पहिलो भ्रमण हुन्छ भनेर ।।
प्रचन्डले जे भने पनि नेपाली हो!नपत्यानु होला !प्रचन्ड जति बोलिको टुंगो नभएको मान्छे सायद संसारमा छैन। आफु मात्र प्रधान मन्त्रीहुन त्यत्रो मान्छे मरायो देसकोलागि के गर्यो?
Nepal ko hero ho kp ba
Mula timi jastai jhole harule ho hiro bhanne mula desh bechera khai sakeu akha ma patti badera kp Hiro bhandai basa mula paxi tero xora xori le talai nai thukne xa
Nepal 1 good pm kp oli ji❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Oli is no 1 leader of Asia 🌏
प्रचण्ड देसकै फटाहा हो
इतिहासले पटक पटक सम्झाएको छ- हाम्रो जस्तो भूपरिवेष्ठित देशले एकातिर मात्र ढल्किदा न आर्थिक विकास गर्न सक्दो रहेछ, न त परनिर्भरता र राजनीतिक जोखिम घटाउन सक्दो रहेछ । त्यसकारण उत्तर दक्षिण दुवै तर्फतको ढोका समान्तर रुपमा खोल्न जरुरी छ ,ताकि भारतले धोका बन्द गर्दा चीनतिर खुलै रहोस्, चीनले बन्द गर्दा भारततर्फ विकल्प बाँकी होस्। भारत र चीन दुवैलाई बराबरी महत्वमा कुटनीतिक सम्बन्ध राख्दा नेपाललाई फाइदा देखिन्छ ।
भारतीय षड्यन्त्र बिआरआइ लाई जसरी पनि रोक्ने दबाब दिन भारतको गुरु अमेरिकाले अह्राएको होलानि।अब केपी ले चुच्चे नक्सा को नोट छाप्दैनन् र चीन जानुनजानु बराबर हुनेछ।😂😂
प्रचण्डे लाई नेपालमा भारत काे कम्फर्टेबल सरकार बनाउने इच्छा होला।😂😂😂
हाम्रा नेताको जुन सुकैदेशको भ्रमण भए पनी नेपाल र नेपालीलाई खासै फरक पर्दैन होला । जुनसुकै दलका नेता प्रधान मन्त्री भए पनी यस्तै त होला नी । जुन सुकै देशको भ्रमण गरे पनी नेपाल र नेपालीले त्यस्तो लड्डु केही पाउदैनन् होला । पटक पटक प्रधान मन्त्री भएका अनुहार एउटै हो । चीन कार्ड खेले पनी भारत कार्ड खेले पनी दुबै देशका राष्ट्र प्रमुखहरूलाई राम्रै थाहा होला नी हाम्रा देशका नेता ज्युहरूका बारेमा । पशुपतीनाथले रक्षा गरून नेपाल र नेपालीको ।
प्रत्येक ६/६ महिनामा परिवर्तन हुने प्रधानमन्त्रीले भारतमा भ्रमणमा जानैपर्ने नेपाली नेताहरुको बाध्यता के छ ? किन वाध्यता ? सर्टिफिकेट बुझाउनुपर्ने वाध्यता छ कि ? 😊😊😢😮
राज्य को ढिकुटी सक्कनको लागि भ्रमणमा जान्छ उपल्बधी केहि छैन
यो तोक लगाउने परम्परा हटाउ हे
जता गएनी दूध दुहुन जाने होइन 😂😂😂😂😂😂😂😂😂
जा गएनी माग्नै जाने कि त बेच्न जाने हो नेपालको समस्या समाधान होइन समस्या खडा गर्न जाने हो।
लुम्बिनी बेच्न जान लाको हो
कस्तो बच्चा जस्तो कुटनिती र राजनीति हो यो
प्रधानमन्त्री जस्तो मान्छे पनि भारत जनको लागि रोईकराई गर्नुपर्ने।
अझ झोलेहरु केपी लाई रास्ट्रबादी रे छि छि😂😂
Oli is great👍 politics in Nepal 🇳🇵
Rip
जुन देश भ्रमण गरेपनी आफ्नो देश बनाउनेतर्फ लाग्नु छैन ।
Bharatko jhatkelo xoraharu astaiho
Kp oli rajinnama de
फेरि कुन नदि कति जग्गा लुटायर आउने हो उफ
Hami Nepali janta lai kp oli daka fatha gafari Sarkar chahideina hami Lai balen Ra Rabi chahiyo ra prachand ani kulman
सचिन परियारको अर्को रुप ओली,,,,,,यता पनि राख्दिन भन्च उता पनि भन्च😥😭
Nepal ko daka fatha gafari Sarkar lai remittance ko paisa matra chahiyo Nepali haru bidesh ma morou ki bachou matlab xeina paisa bhaye pugxa
Kp oli le abo Nepal ko ke dine ho? Iniharu Nepal ko neeta hoinan iniharu India & America ko agent hun
Modiko khuttako pani khayer aaunuhos oli ji
dhungro bokera dudha lina jaane hoina kyare baru dudhko dhungro bokera ........ hola?
Aparadhigang
Prachande lendup ho
भ्रमण नै गर्नु पर्ने यो कस्तो संस्कार हो के विदेश भ्रमण नगर्दा हुँदैन देशको स्थिति डामाडोल भइसकेको छ अनि फेरि देशको ढुकुटी माथि दोहन गर्ने कस्तो खालको मनस्थिति हो यो भारतले नबोलाउँदा यत्रो छटपट थुइक्क नेपालका प्रधानमन्त्री सम्झिँदा पनि घृणा लागेर आउँछ ।
twist lyaae ta buda le parchanda le kati bhaneko paani paani bhayo😂😂😂
Vikh maa mageko visit k kaam
आफ्नै देसका कर्मठ युवा, व्यक्ती र लगानीलाई खेदो गरेर, आक्रमण गरेर बिदेशीको भिक्षा थाप्न नपाएको भिखारी ओलि के नौटन्की देखाउन जान्छ भन्ने कुरा कुनै ठूलो चर्चो होइन। उ त मालिकको आशीर्वाद लिन हिड्न खोजेको हो।
gaaja khaayera samachaar lekhxan ki jholekarita garxau timiharu. patrakaar vanna laaj xaina thu timiharu ko patrakarita