Sajha Sawal | PROMO 'सुस्ता, कालापानी फिर्ता कहिले ?'

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 26

  • @shreeramtharu6092
    @shreeramtharu6092 5 ปีที่แล้ว +8

    साझा सवालको पर्खाइमा छु राम्रो जानकारी मुलक शन्देस पाइन्छ मलेसिया बाट थारु श्री

  • @tektamang4248
    @tektamang4248 5 ปีที่แล้ว

    वहाँ! वहाँ!!
    साह्रै राम्रो साझ सवाल कार्यक्रम टिममा रहनु हुने सबैलाई धन्यवाद।

  • @Imvidiocrator
    @Imvidiocrator 5 ปีที่แล้ว +2

    राम्रो कुराकाे उठाण

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 5 ปีที่แล้ว +4

    अब चाय पर्खाल लगौने पक्का छः,लौ है नेपाली शर्म गर्न तयार,रहौ,
    म त धन छोइन एक डेड मोइना मजा ले शर्म र मेहनत गर्ने हो देश को लागि!!

  • @devmagar4211
    @devmagar4211 5 ปีที่แล้ว +1

    Atti ramro sawal good verry good

  • @रबक्याललामादोर्जे

    सेलोट छ साझा सबाल मिडियाको टिमलाई ।

  • @topendrabasnet4107
    @topendrabasnet4107 5 ปีที่แล้ว

    नेपाल र भारतको सिमानामा पर्खाल लगाउनु पर्छ अनि मात्र देश बच्छ होइन भने सबै खाई सक्छ भारत ले

  • @मेरोदेशप्यारोलाग्छ

    भारतीय ज्यादती विरुद्ध अब 100% नेपाल भारत सीमामा ठूलो ठूलो पर्खाल निर्माण गरिनुपर्छ र खुलेआम आवतजावत बन्द गरिनुपर्छ passport सिस्टम गर्नुपर्छ

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 5 ปีที่แล้ว +1

    disk like गर्ने सबै नेपाल आमाका सपूत होइन जस्तो लाग्छ मलाई हो कि होइन ?

  • @rameshg.mg.m3550
    @rameshg.mg.m3550 5 ปีที่แล้ว +1

    आइतबार को पर्खाइमा साझा सवाल म पनि छु

  • @rautdinanath8725
    @rautdinanath8725 4 ปีที่แล้ว

    Good

  • @imranansari2936
    @imranansari2936 5 ปีที่แล้ว

    सिमाना मा पर्खाला लगाउने पर्छ धेरै दादागिरी भयो इन्डिया चोर डाँका हरु बाट पुरै हाम्रो मातृभूमि फिर्ता गराउनुपर्छ यो चोटि नेपाली जनता चुप हुनेवाला छैन

  • @basantathapa9594
    @basantathapa9594 5 ปีที่แล้ว

    देश बेच्नु आमा बेच्नु सन्तान बेच्नुमा के फरक छ अपराधी भष्टाचारी दलाल नामर्द घतीया पाजी नेताहरु

  • @DilmayaLimbu-jw1zc
    @DilmayaLimbu-jw1zc 2 หลายเดือนก่อน

    Bb

  • @sonofgorkha7004
    @sonofgorkha7004 4 ปีที่แล้ว

    नमस्कार 🙏 म साउदी अरबबाट सिकिन्द्र कापर । नेपालमा ⬇️
    घर : धनुषा जिल्ला । धनुषा धाम नगरपालिका २ धर्मपुर गाउँ
    बिषय : नेपाल bankruptcy ( bank को घटा वा दिबला ) ब्यबस्था को बारेमा विशेस जानकारि पाउ भन्ने बारे ।
    म भएको कम्पनीमा म सित काम गर्ने सयौं कामदार भारती छन त्यस मध्य एउटा भरथ चौहान भन्ने आज आत्महत्या गरेका छन किनकी १० दिन अगाडि चौहानले थाहा पायो कि आफू ११ बर्षदेखि जम्मा गरेको बैंकको दिवालिया वा घटा भयो भनेर । अनि उस्को पुरै 30 लाख जति पैसा बैंकले डुबायो के यस्तो किसिमको घटना नेपालमा पनि कहिले भएको छ वा हुने सम्भावना छ । यदि सम्भावना छ भने कस्तो यस्थितीमा यो घटना हुनसक्छ । यो घटना बाट बाचने कुन कुन उपाइ छ । अनि यदि नेपालमा कुनै बैंकको दिबला भयो भने त्यो बैंकको खताधारीलाई कति पैसा फिर्ता गर्न सक्छ नेपाल सरकारले । यो सबै प्रशन को उतर कुनै नेपालको सम्बन्धि निकाय बला सित सोधेर व सिधा live गरेर जानकारी तपाईंको मार्फत पाउ भनेर प्रतीक्षा गर्दछु
    धन्यवाद !! जय नेपाल !!

  • @gpvlogs9569
    @gpvlogs9569 5 ปีที่แล้ว

    Yo daka

  • @bhaktabhudathoki1422
    @bhaktabhudathoki1422 5 ปีที่แล้ว +1

    sabainai manprx yoatini aabasyk kobisay vakole dherainai khilagyo

  • @gamvirbhujel915
    @gamvirbhujel915 5 ปีที่แล้ว +1

    यो दुबै न्ता भ्रष्ट दलाली हुन

  • @gpvlogs9569
    @gpvlogs9569 5 ปีที่แล้ว

    Bame gautame daka

  • @pukarrai8220
    @pukarrai8220 5 ปีที่แล้ว +1

    Bolera hoina gare ra dekhau sarkar dhukuti lamo hat le lageko hovane 3 karord janta le pratek ghar 1000 dine xum

  • @bishaltmg224
    @bishaltmg224 5 ปีที่แล้ว

    sachikai hamro bhumi kahile aauxa. hamro desha ma bikash vanda pahila sima ma parkhala lagaunu hos indian sanga hoina hamro mitarta china sanga gasnu paryo kahile pauxa hami asto neta kahile

  • @samratkunwar
    @samratkunwar 5 ปีที่แล้ว +1

    Sakdianau ho sakdianau...Modi ko right wing le Kashmir khayo....Nepal lie nai khanxa kei Saal ma....didn't believe you guys

  • @mhmqusyairi6825
    @mhmqusyairi6825 5 ปีที่แล้ว

    Congress garna sakena ee sabai congress le becheka hun

  • @bikashlimbu9498
    @bikashlimbu9498 5 ปีที่แล้ว

    Sale dalale haru laj xahina ek ich hoena hajurau biga mici saki ko xa kahile sahama sito ra baxaw

  • @sujushrestha1705
    @sujushrestha1705 5 ปีที่แล้ว

    Jaam k kala pani ma ladna kta wowo