यस्तो मार्मिक शब्द जसले समाजको यथार्थता त्यसैमा पनि पहाडमा भएको माईती घर अामा,दाजुभाई अनि दिदी बहिनीको कथा बोकेको गित सँगित सारै मीठो छ,,पशुपतिजी,राजुजी ± देबि घर्तिजी,,,,,,तपाईहरू सबैको जयहोस,,,,,
भैसी हरायो मेरो ४/५ माना दुध दिनि भैसी हरारो घांस खान जान्छु भनी जंगल तिर लायो भैंसी हरायो सांझ घरमै फर्कियन कस्ले म. म . खायो भैसी हरायो .... अतिनै मैलिक गित दाजै यस्तै यस्तै गित हरु अझै पनि सुनिराख्न पाम तिज को शुभकामना !!!
th-cam.com/video/SZHHu-lBCc8/w-d-xo.html तिजका गीत पहिले र अहिले pashupati sharma-jyoti magar-komal oli-bishnu majhi Watch and if like SUBSCRIBE me La.
आहाँ कति राम्रो सारै मन प्रनु प्रर्यो तर देबी दिदी लाई चिन्नै गारो पो परेकोनि पुजनिय दीदी भिनाजु लाई लोग छ हैं यो पटकको तिज घर मै मनाउने छु मपनि योगि बजायरै 💃🕺💃🕺 सम्पूर्ण सम्माननीय बुद्धि जिबी बर्ग हरूमा एकैमुस्ट सफलता को सुभकामना ब्यक्त गर्दछु
Ma J. B. Thapa HongKong dekhi, Yo geet ko lae ra shabda le dherai bhari purnale bharieko chha.yo geet bajyo ki kunai kam chhorera suni rahana man lagchha,dhanne ho bhai Pashupati Sharma ra bahini Debi Gharti magarlai.
th-cam.com/video/SZHHu-lBCc8/w-d-xo.html तिजका गीत पहिले र अहिले pashupati sharma-jyoti magar-komal oli-bishnu majhi Watch and if like SUBSCRIBE me La.
छाता हराय पो पैसा हुदैन किन्न गाह्रो लौरो हराय त अर्को काट्नु नि जति पनि रुख छन् 😁😁 धेरै राम्रो लाग्यो तिज गाउले रूपमा गित मिल्दोजुल्दो यस्तै पारम्परिक गित ल्याउनु होला पसुपतिको अभिनय अत्यन्तै राम्रो छ सुहाउँदो
आदरणीय सर्जक पशुपति शर्मा प्रति को कला& गला लाई सलाम गर्नु नै पर्छ यस पाली को गीत पनि निकै समय सान्दर्भिक लाग्यो तर अलि भिडियो मा क्वालाटी भएन है ......
धेरै राम्रो
लौरि भेटियो भन्ने अर्को गित बनाउनुपर्यो पशुपति जि
पशुपती सर्मा दाइाकेा दामी गित
beautiful song❤❤❤❤❤🎉🎉🎉🎉🎉
2081 मा नि यो गित मा नचाउदै छु 😂
Ek dum raMrooo lag yo👍👌😊( love from UK ,India)
दिल हरायो ,मेरो दिल हरायो।
ठिकै भयो साथी मेरो, पिर हरायो।
राम्रो छ है , टिपिकल लोक भाका रहेछ।
कहिले पनी पुरानो नहुने गीत!
❤️❤️❤️❤️👌👌👌👌🙏🙏
🇳🇵🇳🇵
eumvc*
पुरानो गित नै राम्रो जति जे भनेपनि २०८१ मा त म हेर्दैछु 👍💃💃
Devi didiko chanalma balla aaj jodie to hai 😂😂😂 geet vne khub suneko but hjurko youtub hola socheko thin❤😊
aaha dherai ramro geet .. pashupati daju .
Devi Gharti diju Raju Dhakal daju Susmita Gharti diju super song
yyttyy6nnn788ĺimm
AA
भिडियो नआउदै मन परेको मलाइ यो गित 😊😊
राजु दाइ , दरवार क्याफे मा 😊😊
Andjkk
लौरी हरायो .....मेरो...
तीजमा माईती जाननी सबै दाजु भाई बिदेश गयो ..😢😢😢
कती राम्रो तीज गीत... यस्तो पो तीज गीत...
यस्तो मार्मिक शब्द जसले समाजको यथार्थता त्यसैमा पनि पहाडमा भएको माईती घर अामा,दाजुभाई अनि दिदी बहिनीको कथा बोकेको गित सँगित सारै मीठो छ,,पशुपतिजी,राजुजी ± देबि घर्तिजी,,,,,,तपाईहरू सबैको जयहोस,,,,,
Hahahha khatara devi dd r pasupati daiko comdy avinaye sarai mn paryo lauri harayo
teej geet vanekai pashupati sharma dajuko lagi naii ho yeti mitho sirjana garnuhunxa ki ma bayanai garna sakdaina tq pashupati daji
Wowowowowowow
Super song
Malai ta ekdam ramro
Lageyo 🌸🌼🏵🌻🌹🌹
अति मीठो गीत नाछु नाछु झै लागि सक्यो नि मलाई त अझ त्यो मीठो स्वर देवि दिदी अनि पशुपति दाइको सारै राम्रो लागि बधाई छ !
cggggggggggggggggggg gg gggggggggggcggggggggggggg
Devi Gharti Didi ko acting ramro lagyo hau malai ta.....
Very Nice Song.... !!
Ayu ting
हा हा हा हा रमाइलो छ। गित नबनेको बस्तु यो सन्सारमा छैन होला पक्का।
धेरै रमाे हाे पसुपति भाइ साेर देबिजि काे गित वा वा
धेरै राम्रो।। रमाइलो ।। एथार्थपरक।। उत्कृष्ट शृजना।।।
णण
ण
णण
je harxa pasupati le garxa lu dami xa git devi gharti laai dami suhayeko xa
all the best sabai laai team laai
Thank You So much
ऐले आएर हेरिदै छपुराना गीतहरु ! नयाँ त हेर्न लायक छैनन ।
Hamro pasupati daile kati ramro ramro get niklnu hunxa ma dai ko fan ho ma japan deki ho dada now
जस्तोसुकै तीज गीत आएपनी उत्कृष्ट भने यहि गीत लाग्छ संगीत संयोजन पक्ष पनि अत्यन्तै उत्कृष्ट छ्❤️❤️
hamro syangjali le gako gana sap Damiz hunxa 👌
I'm soo proud of u 💔
Ani soo sweet teej song 👌
and devi d rw pasupati dai ko acting 👌💔
dhari ramro xa pasupati sharma daju li ra devi gharti li 2075 sal teez ko suvakamana
सारै राम्रो लाग्यो सफलताको शुभकामना.....
हाहाहाहा गित राम्रो छ कति हास्नु अब बुढि हरायो भनेर गित निकाले हुन छ
देबि दिज्यु को पर्या सबै गित राम्रो छ
छाता हरायो दामी तिज संङ्ग
Geet ko lyrics khatra xa
Jati sune pani sunna man lagney
Arko geet ko lagi agreem subhakamana xa
Ekdam ramroxa... Super hit teej git..
👏👏👏👏👏👏👏👏👏🙋🏻♀️🙋🏻♀️🙋🏻♀️👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹😂🇳🇵
2077 मा हेर्ने यता अाम त
भैसी हरायो मेरो ४/५ माना दुध दिनि भैसी हरारो
घांस खान जान्छु भनी जंगल तिर लायो भैंसी हरायो
सांझ घरमै फर्कियन कस्ले म. म . खायो
भैसी हरायो .... अतिनै मैलिक गित दाजै यस्तै यस्तै गित हरु अझै पनि सुनिराख्न पाम तिज को शुभकामना !!!
Wowwwww
पैसा हरायो
पैसा हरायो मेरो डाटा किन्नुपर्ने थियो पैसा हरायो 😁😁
गीत दामी छ अझै अभिनयको त कुरै छोडम् 😍
DG Deepit phjnneli
.
'
wow dami xa moja aayo ramailo lago
देबि घर्ति मगर ले आफ्नै लोग्ने सँग पो जोडि बाँध्नु पर्ने हो तर गित सब्द मार्मिक छ
२०७६ मा सुन्ने को को छौँ
We are all
hehe di di kasto ramro act and song all the best
Thank You So much
ल बजार खाने भयो यो तीज को गीतले
बबाल छ देबि दिदी
Hi
Hi
Supop combination of devi n pashupati..ekdam ramro xa👌👍👍👌👌👌👌
Tpfgjcgy
L wear
वाउउउ, यो पो होत तिज गित , गित सुन्दै आजै होकि तिज जस्तो लाग्ने ।
खतरा गित जस्ले २०७५ सालको तिजै हल्लायो।
🌹🌹🌹🌹🌹🌹🌹
sarai ramailo song best of luck
Hi
@@mayathapa8353 ud
बबाल गीत 😍😍😍
अभिनय झन् दामी👌👍💞
अभिनय कति गजबको 😁
निकै गजबको तिज गीत आहा!!
सपना सानु to
Wow supar
आज फेरि हेरे मैले त खोजिखोजी रमाइलो छ।राजु ढकाल र पशुपति नाच
आहा आखिर यो बर्षाको उत्कृस्ट गित यहि त हो धेरै धेरै बधाइ अनि शुभकामना राजु दाइ/देवि दिदी/पशुपती दाइ अनि सुस्मिता दिदि
सारै राम्रो गीत
Wowow 1 day ma
1 lakh 37 hajar views
Congratulations to all team members 🌷❤🌷❤🌷👏👏👏
Yo song le ahile.ko teej ma aago balxaa ...aago .......🕺💃🕺💃💃💃💃
Januka Gc ho hajur
AaaaaaaaaaaaaasSWWWWW
W
२०८१ मा यो गित सुनम है
सारै मन पर्ने यो तीज गीत मलाई लभ यू all
बगालौ गीत प्रीथक छ, सम्पुर्ण समुहलाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।।।
Thank You So much
Best song dai thank you☺😁😆😇😉😁😃😄😊
Haaeeett khatra diju geet ani actiing
बिर्खे को भन्ने गित त भेटाएन।
पुस माग ।मा हेर्ने कोको
Yo teej geet ramelo congratulations raju dai davi didi and pasupati dai
आदरणीय पशुपति दाजुको तिजको कोशेली कल्लाइ मन पर्दै होला र
Thank You So much
Thank You So much
th-cam.com/video/SZHHu-lBCc8/w-d-xo.html तिजका गीत पहिले र अहिले pashupati sharma-jyoti magar-komal oli-bishnu majhi Watch and if like SUBSCRIBE me La.
आहाँ कति राम्रो सारै मन प्रनु प्रर्यो तर देबी दिदी लाई चिन्नै गारो पो परेकोनि पुजनिय दीदी भिनाजु लाई लोग छ हैं यो पटकको तिज घर मै मनाउने छु मपनि योगि बजायरै 💃🕺💃🕺 सम्पूर्ण सम्माननीय बुद्धि जिबी बर्ग हरूमा एकैमुस्ट सफलता को सुभकामना ब्यक्त गर्दछु
पशुपति दाइ र देवि दिदीको ठूलो फ्यानहरु यता हाजिर गरुम।
सारै हसायो यो गित ले दिन मा कम्तिमा पनि 4/5 पटक हेरेकै हुन्छ बधाइ छ सबै लाई
Kati dami video ho git poni UTI noi ramro आखिर पशुपति दादा लोक गीत को king honi hoi 🤣🤣🤣🤣
आहा .... धेरै मिठो छ र अति राम्रो अभिनय गरेको छ ..... बधाई छ ल
कति राम्रो गीत ।।।। झन् दाई दिदी हरुको एक्ट त झन् राम्रो छ। वास्तवीक मौलीक गीत ।यस्तो पो तीज को गीत । बधाई छ सबै टीमलाई
2080 ma sundai xu hoi ma ta
Kahiley puraano na huney geet
बधाई छ,यो तीजको गीतले सफलता हासिल गरोस शुभकामना
राम्रो छ गित सबैजनालाई बधाई छ
राम्रो छ। लौरि हरायो छाता हरायो
Dami song gharti baini
सै छ गित धन्नेबाद सम्पुर्ण टिम्लाइ
कति हँस्नु पशुपति दाइ का गित ले मन छयाे😁😁😁
Vijaya Aryal 1
हुरुरुरुरुरुरु अति मिठो छ
लालबाबु जस्तै देखिनु भाछ दामी छ गीत
RameshPrasad Joshi ......teita 😃😃😃
+Dharmita mijar किन र लालबाबु पण्डित जस्तै देखिनु भाछैन र पशुपति दाई
Exactly.....tapain ko comment sahi lagyo
+Dharmita mijar धन्यवाद
Ma J. B. Thapa HongKong dekhi, Yo geet ko lae ra shabda le dherai bhari purnale bharieko chha.yo geet bajyo ki kunai kam chhorera suni rahana man lagchha,dhanne ho bhai Pashupati Sharma ra bahini Debi Gharti magarlai.
देखियो बाबै तिम्रा वास्तविक अनुहार !!
Awesome song...
Pasupati dai n devi gharti dee
निकै राम्रो लाग्यो ।।कति राम्रो गित अनि अभिनय ।
गीत सुपर राम्रो छ अझ राम्रो देबि घर्ती को अभिनय पहिलो चोटि देखियो र राजु ढकाल को voices अगाडिको गीत हरुमा भान्दा बेस्ट लाग्यो।।
Thank You So Much
Old is gold ❤❤
अभिनय लाई मान्नै पर्छ देबि दिदी अनि पसुपती दाजु को सुपर अभिनय ।
देबि जि राजु ढकाल पशुपति जि सबै टिम अति राम्रो सारै अरू सम्पूर्ण टिमलाई सफलताको शुभकामना
Kii ooo I'll 9lllooo
..
To 02wwjhjhji you ghhuiii8ijw
22lwwpwwp20powwp2w
चैट चैट चैट.....
तीजको अग्रिम शुभकामना सबैमा ।।। मनपर्नेहरु सबै यता पनि हाजिर गरम ल ।
Thank You So much
Sushil's Channel chaiT chaiट
th-cam.com/video/SZHHu-lBCc8/w-d-xo.html तिजका गीत पहिले र अहिले pashupati sharma-jyoti magar-komal oli-bishnu majhi Watch and if like SUBSCRIBE me La.
Nice song
@@pushpasharma5560 gjs
दामी छ अति राम्रो & सफलताको शुभकामना छ हजुरहरु लाई।
आहा
Wow तिज गित भनेको त एस्तो पो हुनु पर्छ कति राम्रो होके दिदी देवि घर्ती गित पनि suppper song चैत चैत नाच्न मन लागेयो
दाइ तपाइको लौरी बालेन दाइले पाउनु भाको छ 😊😛
Khatrai k😂😂😂
😂😂😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😮😮😮@@nirmalasaud793
😅😅😅
really heart touching song my dear brother raju dhakal dai n devi gharti vauju ,pashuti sharma dai ani sushmita gharti vauju
Thank You So much
छाता हराय पो पैसा हुदैन किन्न गाह्रो लौरो हराय त अर्को काट्नु नि जति पनि रुख छन् 😁😁
धेरै राम्रो लाग्यो तिज गाउले रूपमा गित मिल्दोजुल्दो यस्तै पारम्परिक गित ल्याउनु होला पसुपतिको अभिनय अत्यन्तै राम्रो छ सुहाउँदो
8
नेपालको माया सबैलाई लाग्छ !?ll
Babal
Superheat🎉❤❤❤❤❤
जति सुने तेति सुन्न मन लाग्ने बुढेसकालकको सहरा लौरी र छाता🙏☂️🏑
दामी छ गित
Geet & Hajur haruko Abhinaya Damdar Lagyo
Choreography ati nice... Tq #Bjay vai.
Pasupati sharma dai ko song bajeyo vani balla teej aayako jasto hunxa.....aka damai ramro song...love you pasupati dai and devi gharti dd
आदरणीय सर्जक पशुपति शर्मा प्रति को कला& गला लाई सलाम गर्नु नै पर्छ यस पाली को गीत पनि निकै समय सान्दर्भिक लाग्यो तर अलि भिडियो मा क्वालाटी भएन है ......