Eps Topik New Book Chapter 15 By Dream Korea 6-7am Class Birtamod Jhapa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • Dream Korean Smart Class Birtamod Jhapa नया भर्ना सम्बन्धि सूचना
    (All Class Admission Open) Online & Physical Both class हरु
    #. Zero level class (७-८ Am) बिहान ७-८ बजे नयाँ कक्षा माघ २० गते बाट Start हुदै Admission open (Teacher Naveen Kc)
    #. New BOOK Chapter Class (8-9Am) बिहान ८-९ बजे नयाँ कक्षा Admission open
    Runing Class हरु
    #. Zero level class (6-7Am) बिहान ६-७ बजे Ucharan ko neyam नयाँ कक्षा (Teacher Naveen Kc)
    #. Zero level class दिन १-२ बजे Zero Grammar Start (Teacher SANJEEV PRASAI)
    #.बिहान ७-८ बजे नयाँ कक्षा Grammar (Teacher SANJEEV PRASAI)
    #. दिनको २-३ बजे Grammar (Teacher Naveen Kc)
    #. बिहान को ८-९ बजे New Grammar Start (Teacher Naveen Kc)
    #. दिनको २-३ बजे New Book Chapter 4 start(SANJEEV PRASAI)
    #. बिहान 6-7 बजे New Book Chapter 14 Class (Teacher SANJEEV PRASAI)
    Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute)
    सुबिधा हरु
    सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ
    अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ...
    प्रत्येक हप्ता Dream Korea App को माध्यमबाट UBT परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ..
    २०२४ को EPS परिक्षामा आएको नयाँ नयाँ Question UBT tast हरु ...
    केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ...
    पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ ....
    सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ...
    टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ ....
    अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ
    9852677658(Whatsapp),023591658 9765308000
    Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream korea institute)

ความคิดเห็น • 14