हो हो खुल्ला किताब नै हो । तेहि भएर पो मलाइ हाल्दा producer को आखाँ बाट आशु नआओस् ए पुजालाई गर्दा रुन नपरोस् भनेको रहिछ ।। आफैले राम राम राम के के सुन्नु पर्ने हो अझै दर्शक हरुले अरु त रामै जानुन्😁😁😁😁😁
आकासले धेरै माया कीएर गर्दा गदै भित्र भित्रै ब्वाईफेन गराउदै हिडछ पुजा आकास लाई पुजाले घात गरेको हो आकासले मात्र एकोरो माया गरेको जस्तो भो पुजाले आकास लाई माया को लोभ देखाएर नाटक गेरेकी हुन पुजाको नाटक सोझो आकास ले बुझन सकेन बिचरा आकास सोझो आकास पुजाको नाटके मायामा पुगेको पुजाले बाहिर नाटके माया देखायो भित्र भित्र घात गरेको आकास ले बुझ्न सकेन आकासको गहिराई माया मात्र जस्तो भो
सम्झना बिर्सना फिल्म को लागि धेरै धेरै सफलता को शुभकामना सम्पूर्ण टिम लाई हामी दर्शकको मन मुटु मा बस्न सफल हुनु भाको हिरो आकाश जि को बोल्ने शैली कति महान छ
आकास कति राम्रो हेनसम र सोझो पनि पुजा धेरै बाठी आकासले दिएको माया केएर गरेको पक्कै कुनै दिन याद आउनेछ र आकासको साथ छोडेर अर्कै लाई अङ्गालो हाल्न गैसके पछि केर गर्न अड हुन्छ
पुजा जी हतारको निर्णयले फुर्सदमा पछुतो नहोस.. यसो हेर्दा तपाई दुबै जनाले भित्र भित्रै धेरै माया छ जस्तो लाग्छ.. पछि गएर झन् धेरै आकासको सम्झना नहोस . My favorite aaku
Dhoka tah Akashji le Deko ho ni hajur..ma tah Pooja Akash ji dubai ko fan ho..arko keti sanga gaadi ma dekhaesi k garos tah Pooja le..Barr Barr dhoka Deena is not good
Seems like aakash was in or still in love with pooja & when pooja came out with her bf news, he had not depression but something similar that made him lost his smile. Poor aakash but afno afno life huncha so glad pooja is happy. I wish aakash will be happy soon. Pooja also looks like she is sad that aakash isn’t like that with her anymore, looks like she misses him.
पुजा को फुरफुर नै चर्को जोडि भनेको जीव जन्तु सबैको हुन्छ ।बिहे अघि र बिहे पछिको लाइफ फरक हुन्छ ।प्रेम बिबाह हरु अक्सर टुट्ने कारण पनि यहि हो के के न सोचेर बिहे गर्छन् आखिर ब्यबहारिक जीवन र प्रेम लाइफ फरक छ।सोचेझै जिन्दगी हुदैन ।
Wow long time after merw favourite manxe haruko interview herna paye tyo pani 2 jana ekdam khusi moodma,aja merw khushiko sima nai xaina, jaile pani yestoi khusi nd romantic hunu la 2 jana kina ki tapiharu 2 jana sad hunu vayo vane tapiharu matrw hoina jati pani hami tapiharuko fan xau tapiharw vanda dherai hami lai pida hunxa so plz tapiharw 2 jana past jasto vaye Pani present hudachai yastoi romantic moodma interview dinus la love you both of you pooja&Aakash❤️❤️
हिरोनी मा हुनु पर्ने गुण यस्तो हुनु पर्छ । दशर्कले जस्तो भन्छ त्यस मै आगडी बाट्छे पुजा जी..। आकश जी संगको कुरा लिएरा सबैले अलोचान गरेको हेरेरा दुबै जाना सगै औनु भाएको छ..। नेपालकोइ नाम्बार १ हिरोनी बानोस ..पुजा जी..। मेरुना हिरोनी रे भन्नेको सुन्द जंगली जन्तु जस्तो लाग्छ..। त्यस्त केटी हरुले गर्दा नेपाली फिलिम मा असर नपारोस..।
इन्टरव्यू हेरेर रात बिताउथिईउ हामीले तिमीहरु पो मजाक बनाईउ थाहा थियो माया पिरेममा थिईउ आकास बादे छन फिलीम र पैशा को लागी तिमी सङग हिंडन प्ररेको छ आकासको ठाउमा पुजा भय लात हानथि आकास भनेको मिलनसार
Congratulations both of you...🎉❤️ Yo interview herda 100% dui jana ko love pareko raixa bhane kura tha vayo...💚 god bless you both kate maya lagdo gare rw bole ko aja dui jana....🙏😍
यो जाेडि सुरु देखि हित जाेडि हो धेरै दर्शकले रुचाएको,तर रियल लायफमा सक्सेस भएन भने पक्कै खल्लो नमजा लाग्छ आम फर्शकलाइ।आकाश जस्तो जीवन साथी पाउनको लागि भाग्यमा जुरेको हुनु पर्छ,हट्ट कट्ट कसिलो हेन्सम ज्यान,स्वभाव बोली राम्रो छ,समयमै पिरतीको गाठाे पारे उत्तम हुन्छ,मौका नगुमाउनु You are best of luck cute jodi,love you raja.💜❤️👌👩❤️👨
धेरै धेरै शुभकामना छ है यो जोडी लाई रियल मा पनि देख्न पाउँ भन्ने आशा गर्दछु॥॥॥ सम्जना बिर्सन मुबि किहिले र कुन महिनामा आउँछ थाहा भएको साथिहरु ले जानकारी दिनु है पिलिज॥॥॥तर पुजा जिको यो सिस्किने रमाइलो गर्ने बानी होला कि कस्तो होला नात्र कुरा आकाश जिको अगाडि ठुलो ठुलो गर्नु हुन्छ
यो नायिका देख्दा अब रिस पो उठ्छ यार दुईओटा जिब्रो छ की क्या हो पहिला त खुब पल बिना फ्लिम मा लगानी गर्दिन भन्दै हिँड्ने मान्छे अहिले आफै फ्लिम बनाउन लागेको छ कि बोल्दै नबोल्नु बोले पछि पूरा गर्नु नि किन झूट बोल्दै हिड्नु
सम्झना बिसना फिलिम लाई धेरै धेरै सफलता काे शुभकामना सुपर सुपर हिट बनाेस । त्यस मा हाम्रो प्याराे अाकाश अनि पुजा । हजुर हरु काे मित्रता सधै यस्तै रहिरहाेस । दुःख सुख मा दुबै काे साथ,सपाेट,माया रहिरहाेस । all the best all team ❤️❤️❤️❤️
Akash dada life patner rojnu parne di but hjko life ramro hos suvakamana akash dada akways awesome😥😥 vagya ma lekheko hune ho so akash dada ko life ramro banne xh suvakamana aani film le safalta chumosh😘😘😘
अरुले जे सुकै भन मलाई चाहिँ आकाश पुजा को जोडी मन पर्छ र मिलेर काम गर्न आकाश पजा सम्झना बिर्सना फिल्म सफल होस्
पूजा आकाश😍 देखेपछि यिनिहरु साच्चिकै पनि जोडी बनोस्, पहिले झैँ साथी जमोस लाग्छ।
तर हामीले चाहेर मात्रै नहुने😥
Akdam sahi maro bichar ma pani tara yo sapna vaideyo
Sayd malai pani test vayr dherai paxi hajur haru lai herdai xu pailako jastai herna pau
J sukai vnoss sadhai aakash only❤❤
धेरै धेरै बधाई छ पुआ जोडी लाई सम्झना बिर्सना को लागि सायद कसैलाइ देख्दा खुसी लाग्छ भने यो जोडी नै हो
Akash shrestha king ❤️❤️ lovely best wishes samjana birsana move
पूजा भनेको खुल्ला किताब हो पढ्न जान्नेले पढ्छ,नजान्नेले जे पाई त्यही भन्दै हिड्छ
Yes you are rights but manche Lai true,loyal, openhearted pachdaina k vanne ?
हो हो खुल्ला किताब नै हो । तेहि भएर पो मलाइ हाल्दा producer को आखाँ बाट आशु नआओस् ए पुजालाई गर्दा रुन नपरोस् भनेको रहिछ ।। आफैले राम राम राम के के सुन्नु पर्ने हो अझै दर्शक हरुले अरु त रामै जानुन्😁😁😁😁😁
Right manma pap xaina puja ko ji xa.vanehalxa man ma.lukaira rakhadaina
@@Nyara_rae bolekai ho ke
सम्झना बिर्सना ले धेरै दर्शक को मन जित्न सफल रहोस् यही छ शुभकामना
युद्ध र आकाशमा साँच्चै आकाश र पातालको फरक छ है पुजा आकाश त युद्धभन्दा धेरै राम्रे छ है सबैकुरामा युद्धसंग बिबाह गरेर पछि पछुतो नहोस है तिमीलाई।
जल्ले जे भनेनी पुजा आकास सङ्गै सुहाउछ आहा आकास्❣️❣️
Pooja Aakash forever'🔥🔥best wishes both of you ❤️ friendship never die ❤️❤️
धेरै धेरै बधाई सम्झाना बिर्साना सुपर होस आकाश बाबु best wishes ❤❤and all teem
All the best the movie Samjhana birsana 🥰❤️
Kati dherai honest with understanding Aakash
आकासले धेरै माया कीएर गर्दा गदै भित्र भित्रै ब्वाईफेन गराउदै हिडछ पुजा आकास लाई पुजाले घात गरेको हो आकासले मात्र एकोरो माया गरेको जस्तो भो पुजाले आकास लाई माया को लोभ देखाएर नाटक गेरेकी हुन पुजाको नाटक सोझो आकास ले बुझन सकेन बिचरा आकास सोझो आकास पुजाको नाटके मायामा पुगेको पुजाले बाहिर नाटके माया देखायो भित्र भित्र घात गरेको आकास ले बुझ्न सकेन आकासको गहिराई माया मात्र जस्तो भो
सम्झना बिर्सना फिल्म को लागि धेरै धेरै सफलता को शुभकामना सम्पूर्ण टिम लाई हामी दर्शकको मन मुटु मा बस्न सफल हुनु भाको हिरो आकाश जि को बोल्ने शैली कति महान छ
Haha 🤣
@@leomessi505 😁😁😁😋😋😋
आकाश को बोल्ने शैली कति माहान छ ❤❤best wishes aakash vai❤❤❤❤
Rita rita hjr ko kura yakdam sahi ho best wishes aakash shrestha dai
Akash ko thau kasaila Pani lina sakadina
Congratulations Aakash babu and pooja Nani ❤️❤️ god bless 🙏🙏
Forever best hero Aakash Shrestha best wishes to the movie Samjhana birsana 🥰❤️
कति cute देखेको आकाश dada lai
आकास कति राम्रो हेनसम र सोझो पनि पुजा धेरै बाठी आकासले दिएको माया केएर गरेको पक्कै कुनै दिन याद आउनेछ र आकासको साथ छोडेर अर्कै लाई अङ्गालो हाल्न गैसके पछि केर गर्न अड हुन्छ
कसइकाे नभएको बनियादेसि पाएको के यो देशमा नेपाली थिएनन् तर पनि राम्रो हाम्रो भनेकाे तअाकाश अाकाश हाे।
Akash being a very very gentle man knows how to hide his hurts and smile 😇
Congratulations puja Aakash new movie samjhana birsana.
सम्झाना बिर्साना को best wishes aakash and all teem
सम्झना बिर्सनाको सफलताको शुभकामना आकाश बाबु लगायत सम्पुर्ण टिम लाई 💕💕💕
पुजा जी हतारको निर्णयले फुर्सदमा पछुतो नहोस.. यसो हेर्दा तपाई दुबै जनाले भित्र भित्रै धेरै माया छ जस्तो लाग्छ.. पछि गएर झन् धेरै आकासको सम्झना नहोस . My favorite aaku
🤔🤔
Dhoka tah Akashji le Deko ho ni hajur..ma tah Pooja Akash ji dubai ko fan ho..arko keti sanga gaadi ma dekhaesi k garos tah Pooja le..Barr Barr dhoka Deena is not good
आकाश धेरै राम्रो मान्छे हो पुजा र युद्ध को सम्बन्ध मा नराम्रो हुन्छ भनेर आकाश नबोल्नु भाको हुन सक्छ ❣️
Super star couple poja akas n nice movie 💐💐🎂🎂👩❤️💋👨
My best hero aaku u are truly,honest ,jental, innocent, humble, cute, smile prefect, down to earth 🙏🙏💯💯❤️❤️🎆🎆❣️❣️💖💖💕💕💓💓👍
Seems like aakash was in or still in love with pooja & when pooja came out with her bf news, he had not depression but something similar that made him lost his smile. Poor aakash but afno afno life huncha so glad pooja is happy. I wish aakash will be happy soon. Pooja also looks like she is sad that aakash isn’t like that with her anymore, looks like she misses him.
best of luck aakash babu alwayas be happy 🥰🥰
🙏🙏साच्चिकै म कति पटक राेएरै इनटरभिउ हेेरेकाे थिए ।अकाश र पुजाकाे बिहे नै हाेस जस्तो लाग्थ्यो ।
Best couple PooAa💓 best wishes for samjhana birsana💞💞💞
पुजालाई पछुतो भको छ पहिले वास्ता भएन अहिले पछुतो भएर के गर्नु
लुक हेर्दा युद्ध बानियाँभन्दा आकाश नै बढी स्मार्ट छन् तर पूजाले युद्धलाई रोजिन ।
pooaa best jodi...all the best of your movies❤❤❤❤
Aakash dada great ❤️❤️
पुजा को फुरफुर नै चर्को जोडि भनेको जीव जन्तु सबैको हुन्छ ।बिहे अघि र बिहे पछिको लाइफ फरक हुन्छ ।प्रेम बिबाह हरु अक्सर टुट्ने कारण पनि यहि हो के के न सोचेर बिहे गर्छन् आखिर ब्यबहारिक जीवन र प्रेम लाइफ फरक छ।सोचेझै जिन्दगी हुदैन ।
आफ्नो आमा र बाबु हेरे भइगयो यो पुजाले सम्बन्ध कस्तो हुन्छ भनेर किन फुरफुर धेरै गर्नु होला।
Wow long time after merw favourite manxe haruko interview herna paye tyo pani 2 jana ekdam khusi moodma,aja merw khushiko sima nai xaina, jaile pani yestoi khusi nd romantic hunu la 2 jana kina ki tapiharu 2 jana sad hunu vayo vane tapiharu matrw hoina jati pani hami tapiharuko fan xau tapiharw vanda dherai hami lai pida hunxa so plz tapiharw 2 jana past jasto vaye Pani present hudachai yastoi romantic moodma interview dinus la love you both of you pooja&Aakash❤️❤️
Congratulations Aakash &Puja beautiful Jodi ❤♥️
हिरोनी मा हुनु पर्ने गुण यस्तो हुनु पर्छ । दशर्कले जस्तो भन्छ त्यस मै आगडी बाट्छे पुजा जी..। आकश जी संगको कुरा लिएरा सबैले अलोचान गरेको हेरेरा दुबै जाना सगै औनु भाएको छ..। नेपालकोइ नाम्बार १ हिरोनी बानोस ..पुजा जी..। मेरुना हिरोनी रे भन्नेको सुन्द जंगली जन्तु जस्तो लाग्छ..। त्यस्त केटी हरुले गर्दा नेपाली फिलिम मा असर नपारोस..।
इन्टरव्यू हेरेर रात बिताउथिईउ हामीले तिमीहरु पो मजाक बनाईउ थाहा थियो माया पिरेममा थिईउ आकास बादे छन फिलीम र पैशा को लागी तिमी सङग हिंडन प्ररेको छ आकासको ठाउमा पुजा भय लात हानथि आकास भनेको मिलनसार
हो नि
Ho ne
Best of luck aakash babu 💛💛💕💓✌️
Aakash MOST HANDSOME HIRO❤❤
Puja is so real love ❤️ ❤️❤️❤️nice to see you both together
हो सहि हो जे जस्तो भए पनि हजुर दुबै जनाको मुहार मा हासो देखियो भने मन लाई धेरै सान्त्वना मिल्ने गर्छ्❤️❤️❤️❤️🤘
हैन मैले बुझ्ना नसकेको कुरा सम्झाना बिर्साना फिलिम को प्रमोन को लागि आको हो कि बुवाई फ्राइ को तारिफ गर्ना आको हो 😅😅
Bf ko tarif ho sis kasai ko nvako bf😂😂😂😂😂
@@bichmayagurung dariniko bftw bas baisa xaujwl ho tyota xora vnda suhauxahola 🥵🤪🤪
Best wishes Aakash babu & all team 🥰🥰
Congratulations both of you...🎉❤️ Yo interview herda 100% dui jana ko love pareko raixa bhane kura tha vayo...💚 god bless you both kate maya lagdo gare rw bole ko aja dui jana....🙏😍
Khoi k hoho ma ta puzzle ma chhuhai
Aakash da 👌❣️❣️
Puja and aakash ko interview aayo vne mutu halka hunx sadai estai hos 💕❤️💕💞❤️👍👍
यो जाेडि सुरु देखि हित जाेडि हो धेरै दर्शकले रुचाएको,तर रियल लायफमा सक्सेस भएन भने पक्कै खल्लो नमजा लाग्छ आम फर्शकलाइ।आकाश जस्तो जीवन साथी पाउनको लागि भाग्यमा जुरेको हुनु पर्छ,हट्ट कट्ट कसिलो हेन्सम ज्यान,स्वभाव बोली राम्रो छ,समयमै पिरतीको गाठाे पारे उत्तम हुन्छ,मौका नगुमाउनु You are best of luck cute jodi,love you raja.💜❤️👌👩❤️👨
Aakash
Tara yeti innocent ra handsome aakashlai kina dhoka deko hola ahileko bf aakash jatiko handsome chai xaina😍🙏
Just aaksh
Best wishes king aakash shrestha &all team
Best of luck Aakash babu movie samjhana birsanaa subha saflata rahos 🌹God bless you always aakash 🌹from 🇱🇻🇱🇻
पुजाको बानी मन परेन खुब उडाको छ आकास लाइ
Hamro king aakash Shrestha babu ❤❤
Aakash ajavoli jhanai handsome vako 👌👌👌 👌👌
best wishes aakash babu & all team 💕❤️😘🌹🙏
पुजाले आकस लाई उडाको देख्दा मन दुख्यो मेरो त 🤔🤔🤔 बिचारा आकाश
Ho ni
Bastabikta bolda udako hunxr
होईन यो पब्लिसिटी सम्झना बिर्सना फिल्म को की अरू कसैको ब्यक्तिगत जिवन को ????
Best wishes aakasha vai 👍👍👍
Love you much 💕💕💕
होत है
yo flim ko promotion vanda yeha ta ex saga present ko tariff gardai cha 🤣🤣🤣🤣 hey bhagwan yo ankha ra kaan le k k sunnu parcha 🤣🤣🤣🤣
Best of luck aakash
Just Aakash vai
कति राम्रो जोडी मलाई मन पर्ने अब त छुट्टाछुट्टै हेर्नू पनि मन पर्दैन 💔💔💔💔💔💔💔
पुुजा रअाकास को इटबियुि सारै मजा लागदछ💕💕
My favorite Pooja di ❤️✨
Best wishes ❤️
All the best Aaku da ,Kati handsome hero.
Aakash da u r best 😘❤️
धेरै धेरै शुभकामना छ है यो जोडी लाई रियल मा पनि देख्न पाउँ भन्ने आशा गर्दछु॥॥॥
सम्जना बिर्सन मुबि किहिले र कुन महिनामा
आउँछ थाहा भएको साथिहरु ले जानकारी दिनु है पिलिज॥॥॥तर पुजा जिको यो सिस्किने रमाइलो गर्ने बानी होला कि कस्तो होला नात्र कुरा आकाश जिको अगाडि ठुलो ठुलो गर्नु हुन्छ
Aakash love you real hiro
आकास लाई आफैले देखेनि नदेखेको झै गर्छ पुजाले बिचरा आकास धेरै सोझो मान्छे होनी पुजाले पत्रकारको अगाडी ठीक नाटके कुरा गर्नमा सिपालु छ है
Yuda kahile pani Aakash jasato hunsakadaina Aakash Aakash nai ho👍👍♥️♥️
Pooja Aakash 👍
Best wishes & Lots of love lady tiger & Aakash 🤞🤞💖💖💖💖
यो नायिका देख्दा अब रिस पो उठ्छ यार दुईओटा जिब्रो छ की क्या हो पहिला त खुब पल बिना फ्लिम मा लगानी गर्दिन भन्दै हिँड्ने मान्छे अहिले आफै फ्लिम बनाउन लागेको छ कि बोल्दै नबोल्नु बोले पछि पूरा गर्नु नि किन झूट बोल्दै हिड्नु
Ho t sadai aakaash r pallai satha dinxu vanthyo ahileta aafnai flimma Anmol rakhex man khinna vayo
100% sahi kura garnu bayo👍👍👍
सम्झना बिसना फिलिम लाई धेरै धेरै सफलता काे शुभकामना सुपर सुपर हिट बनाेस । त्यस मा हाम्रो प्याराे अाकाश अनि पुजा । हजुर हरु काे मित्रता सधै यस्तै रहिरहाेस । दुःख सुख मा दुबै काे साथ,सपाेट,माया रहिरहाेस । all the best all team ❤️❤️❤️❤️
Aakash dai congratulations
My best couple❤️
Best of luck to Aakash Shrestha and the movie Samjhana birsana team 👍🥰❤️❤️
Akash dada life patner rojnu parne di but hjko life ramro hos suvakamana akash dada akways awesome😥😥 vagya ma lekheko hune ho so akash dada ko life ramro banne xh suvakamana aani film le safalta chumosh😘😘😘
Pujako Jodi yudda sanga Vonda ta Aakash sanga suhakoxa .but ..Aakashlai xodera yuddalai sarbajanik garisaknu vayo.
My favourite jodi❤️
Super hero aakash
Kas pujale Aakash ko mayalae najara aandaj nagarideyeko vaye..Tara kehi xiina best wishes Aakash 🙏🙏🥰🥰
Best wishes King Akash Shrestha👑❤and entire team👍❤👌
आकाश र पुजा दुई जना को जोडी राम्रो सुहाउँदो छ तेहि भएर जिन्दगी भरी नछाड्नु सगै रहनु सुभकामना
Congratulations my beautiful couple ♥️♥️♥️♥️PoojaAakash❤️❤️❤️
Best wishes Aakash babu
Handsome❤❤❤
Best friend forever Aapu 🤗❣️
गर्नुस पुजा मेदम युद्दसंगै बिहे।।सोझो आकाश लाई फसायौ ।।।मायाको नाटक फिलिमि सैलिमै देखायौ आखिरिमा ।।।आब सम्झना मात्रै रह्यो।।।
My favourite puaa 👌🏻👌🏻❤️❤️sachi ke ho maila ne4 5 palto hartha interview malai yati basi mon parna jori ho dhari ruako ne chu
best hero aakash babu
lovely jodii puja aaku❤️❤️
Best wishes for both of you..🙏🏼🙏🏼❤❤
Aakash & pooza ko jodi thik xa. Plz. Hajur haru ek hunu paryo
Best wishes my fvrt Aakash Puja🤩🥰🥰♥️♥️♥️♥️
धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना सम्झना बिर्सना पुआ जाेडि लाई साच्चिकै पुआ जाेडिकाे अन्तरवार्ता छाेटाे लाग्छ
Best wishes aaku @all team
यसको मोभि कसैले नहेरौं न । पलको नाम लिएर मुभी विकाई अहिले पलको कुरा नै छैन नयाँ bf पाएर आकाशलाई बिल्ला गरेकी छे बादर्नी 😏😏only one swastima best
Lots of love both of you 🥰 and best of luck 🤞 for samjana birsana, always I want to see you both happy in your life.
Hamita Aakash ko laki always support ma chu aruta k tha chaina