Anurag with BB Anuragi | ‘आरने’ जीवनदेखि वरिष्ठ संगीतकारसम्म | Kamal BK | Interview |
ฝัง
- เผยแพร่เมื่อ 18 ต.ค. 2024
- For more videos like this subscribe to our channel.
/ @breaknlinksnews8483
Connect With Us -
Facebook : / breaknlinksnp
Twitter : ho...
Instagram : / breaknlinks
© BL Media Pvt. Ltd. 2020
Note: This video is uploaded to BL Media Pvt. Ltd. by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.
#breaknlinks #BLMedia
Aha BB vaiko saral ra mitho boli saggharsa paxiko safalta Ajhai pani hidne batoma safaltale chumirahos vai githaru sarai man parx malai
बिबि सरले बितेको दिनहरुको कथा मिठोपाराले भनेको सुन्दा आज एउता कुरा सिकायो मान्छे जति धेरै सफलताको शिखरमा पुगेपनी आफ्नो अतीत भुल्नुहुदैन भन्ने बुझियो सफलतापछी को मासुभात र बर्गर पिज्जा मा तेति स्वाद पाइदैन जुन अतितमा खाएको साग सिस्नु र गुन्द्रुक ढिडो मा पाइन्थ्यो।
बि बि सर को जिबन संघर्ष को कुराले मन छोयो अबको सफलता ले उच्च शिखरमा पुर्याओस फर्केर पछाडी हेर्न नपरोलोस🎉🎉🎉🎉🎉
आहा बिबि सरको बोल्ने शैली कति राम्रो कति सरल
😢😢
फेसबुकमा हल्का यो भिडियो देखेर यता आको म