के पि ओली जिऊदो रहुन्जेल नेपाल र नेपाली ले चैन को सास फेर्न पाऊदैनन् । हावा गफ र ऊखान टुक्का हालेर मात्र देश चल्दैन ओली ज्यू ।यस्ता लुटतन्त्र को अन्त्य गर्न को आशिका तामांग जस्तै निडर र हक्की ब्यक्ति हरू ले आवाज ऊठाऊनु जरूरी छ ।
Aaba pokharako Airport pani aaunuparyo sister.yaha ta jhan manche pick up garna khali gadi leyeara gayo bhane sidhai parking ticket katera jau bhancha yahata.
कालिदेबी को अब्तार लिएर जन्मेको आसिका तामाङ बैनिलाइ कोटिकोटी सलाम
यो केपी ओलीको सन्तानले लुट्न छोड्दैन
लुटतन्त्र को अन्त्य हुनुपर्दछ।
एयरपोर्टमा छिरेर बाहिर निस्कदा हामिलाई पनि ८० रूपया लिन्छ । ठेक्कामा दिए पछी यस्तै लुट हुन्छ । बैनि साहासी रहीछन यिनलाई धन्यवाद दिनुपर्छ ।
देश नहि लुटेरा हरु ले चलए पछि ।
त्यसै ले देश मा जनता लाई माया
गर्ने राजा चाहिन्छ ।
कुनै हालतमा पनि दिनु हुदैन अाशीका जी ,80 रुपैयाँ धेरै महङ्गाे भयाे सरकार ।
घोर कलियुग हो कि होइन चाहिन्छ नेपाली लाइ यत्तिको
Good job sister ❤❤❤
शाहसी नारी आशीका तामाङ जिन्दाबाद👍️👍️👍️
हो, दिदी ❤। हजुरलाई धन्यवाद। हजुरले गर्दा नै केही सुधार हुँदै आएकाे छ, यो लुटेराहरुको देशमा।
यस्तो अराजकता हुँदै गयो भने देश के होला?
GUMALE RA KALO CONGRESS ley gareko luttantra ma JHOLE makha parne bani pareko desh ma yesto sahasi mahila janmada ARAJAK NAI lagcha hai JHOLE haru lai
तिमी पनि लुटेरा ट्याक्सी ड्राइभर पर्यो कि के हो🤣🤣🤣
के पि ओली जिऊदो रहुन्जेल नेपाल र नेपाली ले चैन को सास फेर्न पाऊदैनन् । हावा गफ र ऊखान टुक्का हालेर मात्र देश चल्दैन ओली ज्यू ।यस्ता लुटतन्त्र को अन्त्य गर्न को आशिका तामांग जस्तै निडर र हक्की ब्यक्ति हरू ले आवाज ऊठाऊनु जरूरी छ ।
good job sisters
Oe ashika tamanglai vuldeko
Nepal maa dharri chor haryu x6n Dharri ramro kam hajur ko sister ❤❤❤🙏🙏🙏
Aaba pokharako Airport pani aaunuparyo sister.yaha ta jhan manche pick up garna khali gadi leyeara gayo bhane sidhai parking ticket katera jau bhancha yahata.
H o ho aaunai parcha.
लुट भाइ हो लुट जनता लुट्नु बहेक अरु के जानेको छ।यात्रा यात्रा तिग्रे हरु बसेको छ ।काम गर। लुट हैन भने हैन भन
🙏🙏🙏🙏🙏good job aashikaa mem❤❤❤❤❤
याे नियममा सम्झाैता जस्ले गर्याे उ सँग कुरा गर्नु पर्छ जनता मारा हुन ईनिहरु ।
nauubiseko pratyek hotelma anuagaman garnu abasyak xa
👍️👍️👍️
चाेरै,चाेरले,भरिएकाे,देस
याे काङ्ग्रेस र एमालेको सरकार भइजेजेल यस्तै हाे याे सरकारले 30 40 बर्षभाे जन्तालाई लुटेको
Ashka Tamang le thik gareka xan hai
Right lutera haru lai yehi garne ho
1 ghanta hoiena 5 minutes katyo ki 80 rs charge linxa kaile kai chirera niskana ni paudaina 5 minutes bitxa
Ashika DD nepalma chayatiyako bora dherai xa chhyatirahanxa😆😆😆😆
Chowra haru lai sajaya pauuna paraxa
चोर हरु हो यो सबै। एयर्पोट गयो भने यो खाते हरुको अनुहार देखेर दिन नै खराब हुन्छ।
lut tantra anty garnai parxa
लुट तन्त्रा भनेको यहि हो यो लुटेको पैसा त्यो पबित्र भन्ने पत्रुकार भनौदो ले नि खान्छ क्यारे आशिका बहिनी बिरोध गर्दै थियो हजुर को😡
Good giral aasika hame pni tapai ko sathama xu kp ko chamcha ho yo budo laie vata hanu prxa bine tapai lai khe v yo v ne hame taha aaie halxu
प्रती घन्टा रु५००/ लिनु पर्छ। अन्तरास्ट्रिय मापदण्ड अनुसार ।
Yo pagal aaimai