ढिलो आयो नी भिडियो, आफु त उहिलेनै ICAI तिर जोइन भैयो नी 😁 भिडियो संदेश मुलक छ, धेरै राम्रो छ❤️तर ४ वर्ष हैन लगभग ५ वर्ष लाग्छ, अनि देखाई लेखाई र ground reality को भोगाई धेरै फरक छ 🙏
एउटा नेता भोट माग्दै एक जना बृद्धको घरमा पुगे र ति बृद्धको हातमा रु १००० थमाउदै भने 'बाबा यसपालि भोट चाही मैलाई नै दिनु है ' ती बृद्धले पैसा लिन इन्कार गर्दै भने 'बाबु म बुढोलाई पैसा चाहिदैन, तर यदि तिमीलाई मेरो भोट चाहिएकै हो भने एउटा गधा किनेर देउ मलाई ' कडा टक्करको चुनाब थियो नेतालाई एक-एक भोटको खाँचो थीयो । नेताजी गधा खरिद गर्न निस्किए । तर कहि गए पनि ३० हजार भन्दा कम मुल्यमा गधा पाइएन। नेताजी फर्किएर आए र बृद्धलाई भने 'सोचे जस्तो मोलमा कतै गधा पाइएन, कम्तिमा पनि एउटा गधालाई ३० हजार पर्दो रहेछ । म हजुरलाई गधा दिन सक्ने भएन बरु यो रु २००० लिनुहोस ।' बृद्ध बा ले भावुक हुदै भने 'बावु मलाई लज्जित नगराउ, तिम्रो नजरमा मेरो मोल एउटा गधाको बराबर पनि रहेनछ। एउटा गधा त ३० हजारमा बिक्दो रहेछ म मनुस्य भएर आफुलाई २००० मा कसरी बेचु?' त्यसैले आफुलाई गधा भन्दा पनि कम मुल्यमा बेचेर फेरी नालायक नेता छान्ने कि आफ्नो अमुल्य मत को सदुपयोग गर्ने बिचार हजुरको???
यदि गच्छेले भ्याइन्छ भने निदेश पढन जानू नराम्रो त होइन तर यदि नेपालमाइ पढ्ने बिशय, संस्था राम्रो छ भने त किन जानू। यदि नेपालमाइ नै कुनैपनी बिशयको पढाइ राम्रो छैन वा छँदै छैन भने त जानै पर्यो। मुख्य कुरा त, बिदेश पढन गएपछी, यदि फर्केनन र उतै पलायन भयो भने चैं देशको लागि चिन्ताको बिशय हुन्छ नै। it is a matter of brain drain nd brain gain.
Esto ramro video banaye jasari nai course structure ramro design garne, institute le aafai nai student lai ramro classes dine ho vane chai nepal mai padum bhanna hunthyo . K garnu teta dhyan chaina ICAN ko.
Ramro nepal ko aina dekhaune short movie banaunu hunxa Maha jodile ramro xa aghai short movie ahos education system nai bidesh pathauna ko lagi bidesh ma competition garnako lagi banako xa job pauna university le nepal ko ground level bhujnu parxa
त्रुटि : कथा हालसालको देखाएको छ । CA को फर्म भर्दा जन्म मिति २०४० छ अनि २०७९ मा CA पास भएर बिहे गरिएको देक्गाउन CA जोइन २०७४ तिर हुनु पर्यो । तर HSEB २०५८ मा सकेको देखाको छ । SLC २०५६ मा । ३४ बर्ष सम्म के गरे उनले? ३४ बर्ष पछि । HSEB २०५८ मा सकिएको देखाको छ । फेरि अर्थतन्त्र को कुरा अहिलेकै छ । सरसरती हेर्दा नातीले २०७२ मा एसएलसी सकि २०७४ मा HSEB सकेको र २०७८ /७८ मा CA सकेको देखाउनु पर्ने र बिहे २०७९ मा हालको अर्थतन्त्र सहितको देखाउनुपर्ने । यस्तो सामान्य कुरा मह जोडिले किन बिचार नपुर्याको ।

@@lokendratimalsina4208 मेरो कमेन्ट मा यसरी रिस राखेर चिन्दै नचिनेको सङ्ग तँ शब्द प्रयोग गरेर प्रतिक्रिया जनाउनु आवश्यक थियो र लोकेन्द्रजी? तपाईं पक्कै पढेलेखेकै हुनुहुन्छ होला? किन यति अभद्र सङ्ग युट्युबमा मलाई तँ शब्द प्रयोग गर्नुहुन्छ ? हामी नचिनेका किन रिस पोखौ? एकपटक सोच्नुस त? अरु त के भनौ? मैले त देखेको त्रुटि औलाएको हो जुन एउटा दर्शकको अधिकार हो । जेपायो त्यही पो भन्न पाइएन यति लेख्दा तपाइलाई रिस किन उठ्यो मैले बुझिन ।
जो कोही पनि यो कमेन्ट पढदै हुनुहुन्छ हामीहरू एक अर्क लाई चिनदैनौ फेरि पनि म भगवानसंग हात जोडदछु कि हजुरहरूको घर-परिवार बाबा आमा सदैव खुशी रहोस 🥰
Timlai panni same
Thanks a lot 💕 and same to you too ✌️
आहा! कति उपयोगी अनि जानकारीमुलक कार्यक्रम। धेरै धेरै धन्यवाद मह जोडी साथै सम्पूर्ण टिमलाई!
जिन्दगी मा मलाइ सबै भन्दा मन्पर्ने कलाकार आद्र्निय हरि बा र मदन बा हो
ढिलो आयो नी भिडियो, आफु त उहिलेनै ICAI तिर जोइन भैयो नी 😁 भिडियो संदेश मुलक छ, धेरै राम्रो छ❤️तर ४ वर्ष हैन लगभग ५ वर्ष लाग्छ, अनि देखाई लेखाई र ground reality को भोगाई धेरै फरक छ 🙏
Are you CA🤔
CHARTERED ACCOUNTANT saga related tyo ni legend actor haru ko acting .amazing.
बिजुलि को सिलोट कस्तो रमाइलो शब्द अनि मितब्यायिता अपनाउने तरिका सहि छ
राम्रो छ लघुचलचित्र 🎥✌👍👌
चारी बहादुरको acting बबाल छ । keep it up #चारी बहादुरको
अति राम्रो सन्देशमुलक टेलिचलचित्र ।
सिए शिक्षालाइ समाजमा राम्रो सङ्ग बुझाएर बनाएको video रहेछ धेरै धेरै धन्यवाद
Respected legend 🙏
Video Dherai nai Sandesh mulak rahexa.
Thank You ICAN and team for such informative video.
#Proud_to_be_student_of_ICAN.
Serial
सारै राम्रो सन्देशमुलक सिरियल हेर्न पाइयो🙏🙏🙏❤️❤️❤️
ramro Jodi cha sadahi bhari juni juni rahirahos 👍
राम्रो जनचेतना जानकारी छ आफ्नै देसको बचत देसको माया भएको सन्देश हरु जानकारी छ ।।।धन्यवाद छ हजुरहरु लाई
निकै राम्रो संदेश यो टिम लाई सफलताको शुभ कामना
advertise dami chha.... C A padhnako lagi... I am empressed..
Thikai xa ....
Sapna dekhna paisa mehanat ani dukha parisram depression kehi lagdaina...
Stay motivated....
धेरै राम्रो लाग्यो ।
सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ ❤️❤️🙏
hkojk
निकै राम्रो सन्देश मुलक भिडियो ❤️❤️❤️
Congratulations..Nice knowledge for new accountants.
हजूर योता धेरै राम्रो छ हैँ
Acting king master Hari bangsha achrya sir 🙏🙏🙏
wow...dherai ramro lagyo...
Best video about ICAN and CA Education.
एउटा नेता भोट माग्दै एक जना बृद्धको घरमा पुगे र ति बृद्धको हातमा रु १००० थमाउदै भने 'बाबा यसपालि भोट चाही मैलाई नै दिनु है '
ती बृद्धले पैसा लिन इन्कार गर्दै भने 'बाबु म बुढोलाई पैसा चाहिदैन, तर यदि तिमीलाई मेरो भोट चाहिएकै हो भने एउटा गधा किनेर देउ मलाई '
कडा टक्करको चुनाब थियो नेतालाई एक-एक भोटको खाँचो थीयो । नेताजी गधा खरिद गर्न निस्किए । तर कहि गए पनि ३० हजार भन्दा कम मुल्यमा गधा पाइएन। नेताजी फर्किएर आए र बृद्धलाई भने 'सोचे जस्तो मोलमा कतै गधा पाइएन, कम्तिमा पनि एउटा गधालाई ३० हजार पर्दो रहेछ । म हजुरलाई गधा दिन सक्ने भएन बरु यो रु २००० लिनुहोस ।'
बृद्ध बा ले भावुक हुदै भने 'बावु मलाई लज्जित नगराउ, तिम्रो नजरमा मेरो मोल एउटा गधाको बराबर पनि रहेनछ। एउटा गधा त ३० हजारमा बिक्दो रहेछ म मनुस्य भएर आफुलाई २००० मा कसरी बेचु?'
त्यसैले आफुलाई गधा भन्दा पनि कम मुल्यमा बेचेर फेरी नालायक नेता छान्ने कि आफ्नो अमुल्य मत को सदुपयोग गर्ने बिचार हजुरको???
I am also a Chartered Accountant Student from ICAN.
J Pani Vanni sala
⁰⁹u
राम्रो छ
Super movie.best of luck all.
Happy bitthday ❣️❣️
No
Kasto ramro.🙏🙏🙏
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
यदि गच्छेले भ्याइन्छ भने निदेश पढन जानू नराम्रो त होइन तर यदि नेपालमाइ पढ्ने बिशय, संस्था राम्रो छ भने त किन जानू। यदि नेपालमाइ नै कुनैपनी बिशयको पढाइ राम्रो छैन वा छँदै छैन भने त जानै पर्यो। मुख्य कुरा त, बिदेश पढन गएपछी, यदि फर्केनन र उतै पलायन भयो भने चैं देशको लागि चिन्ताको बिशय हुन्छ नै। it is a matter of brain drain nd brain gain.
Superrrrr
Impressive video.... ❤️❤️❤️
Good information...
ICAN 🔥🔥
mostly beautiful feature life knowledge studying superb knowledge goddess beautiful knowledge little picture superb❤❤❤
lovely and informative video specially for youth
My dream 🥺💗
Everything 😇👀
Thank you for great information 😍🥺
यहाँको सपना विपनामा परिणत होओस्! सौभाग्य!
Aryan kharel is a new talent of nepali film industry...best wishes for great future a head
WE WANTS MORE AND MORE VIDEOS FROM OUR 2 LEGENDS ✌️❤️
Hu
wow...❤️
Esto ramro video banaye jasari nai course structure ramro design garne, institute le aafai nai student lai ramro classes dine ho vane chai nepal mai padum bhanna hunthyo . K garnu teta dhyan chaina ICAN ko.
Excellent
Haribansa & Madan Krishna are the wonder gem of Nepali Film Industry
वल
औजढर
श्श्श
❤❤❤😮😮🎉🎉mostly beautiful wellth superb beautiful goddess knowledge exclent gorgeous wounderful knowledge inter beautiful nepalese study students verry moreover ocean knowledge
जनचेतनामूलक छोटो फिल्म तर बुझ्दा लामो।
So good
नाति ✅
नाती ❎
हाहाहा बिहे पास्नी ब्रतबन्ध एउटै पैसामा काम धेरै थोरै खर्च ।तर शन्देशमुलक लघुचलचित्र
विदेश पढ्न गयो भने पढाई + काम पाइन्छ र दाम पनि कमाइछ यहि सोच ले विदेश पढ्न जाने हुन
The best
Best wishes ❤ ♥ 💕 💖 💙 💓 ❤
पडाई खर्च चै कति लाग्छ पडाई पूरा गर्दा सम्म लगभा भन्दिनु होला
Best wishes
😍😍loved it
I respect to everyone who were involved in this seriously the best peace that I have ever seen on TH-cam hats of to you love your videos ❣️❣️...
Ma Chandan khanal sir Madan sir haribansa hajur lai Naman xa yasto gyanbardag natak hunparxa jay hos hjr haru ko
@@kantakhanal6442
>))
हजुर हरुको माया सदबाहार रहोस्😍😍😍
Aaryan never fails to impress with his acting 😍❤️ amazing
Super video my favourite
Amazing acting aaryan upcoming ⭐️ star
Ramro nepal ko aina dekhaune short movie banaunu hunxa Maha jodile ramro xa aghai short movie ahos education system nai bidesh pathauna ko lagi bidesh ma competition garnako lagi banako xa job pauna university le nepal ko ground level bhujnu parxa
Love it
Sad reality of ICAN dekhaunu vayena ta sir/mam haru kati thorai pass hunchhan! Point to be noted!!!
त्रुटि : कथा हालसालको देखाएको छ । CA को फर्म भर्दा जन्म मिति २०४० छ अनि २०७९ मा CA पास भएर बिहे गरिएको देक्गाउन CA जोइन २०७४ तिर हुनु पर्यो । तर HSEB २०५८ मा सकेको देखाको छ । SLC २०५६ मा । ३४ बर्ष सम्म के गरे उनले? ३४ बर्ष पछि । HSEB २०५८ मा सकिएको देखाको छ । फेरि अर्थतन्त्र को कुरा अहिलेकै छ । सरसरती हेर्दा नातीले २०७२ मा एसएलसी सकि २०७४ मा HSEB सकेको र २०७८ /७८ मा CA सकेको देखाउनु पर्ने र बिहे २०७९ मा हालको अर्थतन्त्र सहितको देखाउनुपर्ने । यस्तो सामान्य कुरा मह जोडिले किन बिचार नपुर्याको ।
ICAN ♥️
Legends❤️❤️❤️🙏🙏
Plz mhlai pni khilaunun
Nice 😊
Hor
So glad to see Aryan progressing day by day❤️ best wishes for your future😌
Mohit dai le Hari dailai hajurbuwa bhanechan haha:)
Good wow wow wow 👍
आदरणीय हरिबन्स मदनकृश्न जि चुच्चे नक्सा खोइ ?
Congratulations
नेपालमा CA पढ्न कति पैसा लाग्छ
खर्च चै कति लाग्ने रहेछ , अनि कति वर्ष मा
🙏🙏❤️❤️👌👌
ICAI STUDENTS. Attendance 😁😂😂
Ican ko add po rahecha 😌😌😌
त्रुटि : कथा हालसालको देखाएको छ । CA को फर्म भर्दा जन्म मिति २०४० छ अनि २०७९ मा CA पास भएर बिहे गरिएको देक्गाउन CA जोइन २०७४ तिर हुनु पर्यो । तर HSEB २०५८ मा सकेको देखाको छ । SLC २०५६ मा । ३४ बर्ष सम्म के गरे उनले? ३४ बर्ष पछि । HSEB २०५८ मा सकिएको देखाको छ । फेरि अर्थतन्त्र को कुरा अहिलेकै छ । सरसरती हेर्दा नातीले २०७२ मा एसएलसी सकि २०७४ मा HSEB सकेको र २०७८ /७८ मा CA सकेको देखाउनु पर्ने र बिहे २०७९ मा हालको अर्थतन्त्र सहितको देखाउनुपर्ने । यस्तो सामान्य कुरा मह जोडिले किन बिचार नपुर्याको ।
पसलमा गएर फुत्त चकलेट किनेर ल्याएको जस्तो हैन नी हजूर CA पास हुन पनि.......
Ta jasto le yesteii normal mistake khojos vanera jani jani banako ho @Samrat Acharya
@@lokendratimalsina4208 मेरो कमेन्ट मा यसरी रिस राखेर चिन्दै नचिनेको सङ्ग तँ शब्द प्रयोग गरेर प्रतिक्रिया जनाउनु आवश्यक थियो र लोकेन्द्रजी? तपाईं पक्कै पढेलेखेकै हुनुहुन्छ होला? किन यति अभद्र सङ्ग युट्युबमा मलाई तँ शब्द प्रयोग गर्नुहुन्छ ? हामी नचिनेका किन रिस पोखौ? एकपटक सोच्नुस त? अरु त के भनौ? मैले त देखेको त्रुटि औलाएको हो जुन एउटा दर्शकको अधिकार हो । जेपायो त्यही पो भन्न पाइएन यति लेख्दा तपाइलाई रिस किन उठ्यो मैले बुझिन ।
+2 सिध्याएर ,,चारबर्षे कोर्ष पुरा गर्न खर्च चैं कति हुन्छ होला????
🙏🙏
🙏
Aramai goldie ki bhauju 🙏😍😄🙏
Aryan kharel classmate +2 ma ta merai herara pass vako ho😂
मह भने को मह नै हो नी
Very nice MH is great salut both of you
I am seeing thish vdo in front of ican
my home is near to it
Jyan jaala esto life CA student ko vaye ta. Yaha kati pida xa manxeylai🤣. kati majaley 4 brsa maa CA rey🤣
❤️👌❤️👌❤️👌❤️👌 🇳🇵🇳🇵🇳🇵🇳🇵
बिजुली सिलौट, नयाँ शब्दकोष थपियो 🤣🤣🤣
Netst part kahile aauxa
Jaynepalthankuyougod
🙏🇳🇵🇩🇪
HariBansa's son was good in SLC only, never liked after that.
Madam badhur ra hari Bahadur ko serial Alik banaunu paryo natra ta hamilai bore huncha
I am als the future of ca student ican
ican ko advertise po rahexa.
11:24 yo haat samatera hideko scene hataedeuna...CA padunjel yesto hunna haii vaii haru...
gurukul ca join gara bhai
Ahb chadi yaman +moheta sangi dekhapau |