धरान-हर्दिया सडक मन्त्रीको अनुगमन पछि ५ दिनमा बन्यो यस्तो । अध्यक्षले बोले यस्तो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 10

  • @duganaa7315
    @duganaa7315 ชั่วโมงที่ผ่านมา +6

    धरानको मेयर हर्क साङ्पाङ्ले भ्रष्ट पार्टीहरुलाई पनि काम गर्नु बाध्य बनाएर छोडेको प्रष्ट उदाहरण हो यो।। एउटा ईमानदार नेता जनताले जिताउदा के हुदो रहेछ,,यो बाटोले पनि बताउछ।।।

    • @padamlimbu4144
      @padamlimbu4144 ชั่วโมงที่ผ่านมา +1

      सहि भन्नु भयो

  • @chakrachakra7509
    @chakrachakra7509 2 ชั่วโมงที่ผ่านมา +4

    प्रशन्शा गर्नु भन्दा नि पहिले काम गरिसकेपछी बोल्दा ठिक हुन्छ होला

  • @padamlimbu4144
    @padamlimbu4144 ชั่วโมงที่ผ่านมา +2

    पहिले काम सम्पुर्ण हुन दिनोस् र बल्ल चर्चा परिचर्चा गर्नु उचित जस्तो लाग्यो 😄

  • @hemprasadrai9111
    @hemprasadrai9111 ชั่วโมงที่ผ่านมา

    मन्त्री भएपछि त भुपेन्द्र सर जस्तो हुनपर्छ। सलाम छ मानन्नियलाई।

  • @shomkumarrai7902
    @shomkumarrai7902 ชั่วโมงที่ผ่านมา +1

    😂😂चार दिन को नौटङकी मात्र हो।अध्यक्ष ज्यु सराई सिधा हुनुहुन्छ । तरै पनि अध्यक्ष को सपना पूरा गरिदिनु होला मन्त्री ज्यु नत्र पाप लाग्छ।

  • @johnraya2853
    @johnraya2853 2 ชั่วโมงที่ผ่านมา

    wow!good news n great job👍️👍️👏👏👏👏🙏🙏🇳🇵🇳🇵

  • @dipkumar8866
    @dipkumar8866 25 นาทีที่ผ่านมา

    अध्यक्ष जिउ त्याती सारो प्रसंशा नगर्दा नै राम्रो होला हिजोको कामहरु देखेकै हो भुपेन्द्र राई को यो भनेको हर्क साम्पाङ जि को कामले गर्दा र अब आउने ८४ लाई सम्झेर हो

  • @harikajirai-i4k
    @harikajirai-i4k 11 นาทีที่ผ่านมา

    Credit goes to harka sangpang harka sangpang nabhayeko bhaye yetro pani banne teyena

  • @choonveerrai2451
    @choonveerrai2451 2 ชั่วโมงที่ผ่านมา

    Hardia bhanine thau kunn palika racha !