उपनिर्वाचनको मत परिणामबारे डा.केसीले खोले मुख: रविलाई थ्रेट, दुर्गा र ओलीको भ्रमणबारे गरे खुलासाdrkc

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ธ.ค. 2024

ความคิดเห็น • 29

  • @sushilbudhathoki665
    @sushilbudhathoki665 8 วันที่ผ่านมา +1

    सान्दर्भिक बिस्लेशन ❤

  • @dibakarpant3390
    @dibakarpant3390 8 วันที่ผ่านมา +4

    हाम्रो धर्म-संस्कृती हाम्रो गौरबशाली पहिचान हो ! यस उपर प्रहार भनेको राष्ट्रको अस्तित्वलाई समाप्त पार्नु हो । अत: यस्को रक्षाको लागि सम्पूर्ण नेपाली एकताबद्ध भई हिन्दू-अधिराज्य अभियानमा लाग्नु राष्ट्रिय दायित्व हुनपुगेको छ ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 8 วันที่ผ่านมา +5

    साह्रै निष्पक्ष व्यक्तित्व डा केसी!त्यसैले त सुन्न मनपर्छ ।

  • @DeepenTamang-o5h
    @DeepenTamang-o5h 8 วันที่ผ่านมา

    Dr surendra kc jyu lai bhetna man cha.he is the only one legend person in nepal

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 8 วันที่ผ่านมา

    Great political analysis 👍👍❤

  • @nabrajshrestha3815
    @nabrajshrestha3815 8 วันที่ผ่านมา

    good thinking sir

  • @bishalgaming3719
    @bishalgaming3719 7 วันที่ผ่านมา

    🎉 Dr

  • @ramthapa2694
    @ramthapa2694 8 วันที่ผ่านมา +1

    नमस्कार डाक्टर साब हजूरले दियका कूरा बाट धेरै बुझन पायकाछौ जय होस

  • @TamangLama-l6u
    @TamangLama-l6u 8 วันที่ผ่านมา

    Yo Kura chai ramro gharnu vyo tapaile sir

  • @DhansurMagar-g1c
    @DhansurMagar-g1c 8 วันที่ผ่านมา

    एउटा पालिका अध्यक्ष ,दुईवटा उपाध्यक्ष ,र ६ वटा वडा जित्नु भएको छ सर

  • @prakashacharya8378
    @prakashacharya8378 7 วันที่ผ่านมา

    DR. Saab, please rise above and continue the mission of educating common citizens to vote for the right party and candidate. Our people vote for the same corrupt parties time and again. The Kritipur election is a good example. Don't you think? Our people vote in exchange for a plate of mashu bhat. Please stop reciting history and engage in public awareness for the 2084 election.

  • @ramrai2782
    @ramrai2782 7 วันที่ผ่านมา

    प्रा . डा . को गफ काम लाग्दैन ....

  • @ramdangol700
    @ramdangol700 8 วันที่ผ่านมา

    कृस्चियन मिशनरि हरु धमिरा हुन नेपालमा

  • @bhimbahadurrai8933
    @bhimbahadurrai8933 8 วันที่ผ่านมา +1

    पृये बिध्वन नेपालमा तिमिजस्तै बिध्वनले गर्दा देशमा दन्दनिम्ति रहेको छ ?
    कुरबुझ अध्य गर हर्कसाङपाङ को नारामेहो भनेर तिमि बुध्धिजिबि हो भने ?
    नारा
    १ . पकृति
    २ .सास्कृति
    ३ . पर्बिदि
    यो हर्कसाङपाङ को सर्मदान देशबिकास र माटो लाइ पुर्ण जिबित गराउने नारालियेर घिबढिरेको छ !
    Dr surendra k c तिमिले यो सिधान्लाइ अध्यन गरि बोल्ने गर्नु है देशमा दन्दतिर न धकेलहै ?

  • @DhansurMagar-g1c
    @DhansurMagar-g1c 8 วันที่ผ่านมา

    माओवादी दोस्रोमा आयो डाक्टर शाहेब र पत्रकार ज्यू

  • @KhesmanTamang
    @KhesmanTamang 8 วันที่ผ่านมา

    kitripur ko janta 75 % mcc ra desh bechne ko jhole rahecha vane 100% thaha vayo

  • @buddhidahal2468
    @buddhidahal2468 8 วันที่ผ่านมา

    हाम्रो देश का लागी देशभक्त त स्यांजाली बालकृण रैछन् सिंह दरबार बैद्यखाना जस्तै गरेर पैसा कमाउँने बाटो नेपालको जरिबुट्टी देखे ।

  • @purnimamagar7907
    @purnimamagar7907 8 วันที่ผ่านมา

    Kura shi ho

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 8 วันที่ผ่านมา

    अब 3/4 लाख कमाउन बाख्रा चराउने हो कि ल्याक्टब चलाउने भन्ने दोधारमा परे कृतिपुर बासी

  • @RumdaliThuli
    @RumdaliThuli 8 วันที่ผ่านมา

    जाबो मीडिया अर्काको अन्तरबार्ता लगाएको लगाएकै

  • @FreeYond-i1x
    @FreeYond-i1x 8 วันที่ผ่านมา

    संसार ले मान्ने भनेको यहोबा पर्मेस्वोर् हुन
    दोस्रो मुस्लिम हुन

  • @MinParsad-wl9hm
    @MinParsad-wl9hm 8 วันที่ผ่านมา

    2 Ma maobade vna amale ka vyo yo budo maobadeko birod grxa

  • @binoddhungana9727
    @binoddhungana9727 8 วันที่ผ่านมา +1

    उहाँको कुरा बुझ्न पार्टीको मुकुण्डो उतार्नु पर्दछ। पार्टीको झोलेले बुझ्दैनन्।