पुजा पसल तथा तामा पित्तल र अन्य धातुजन्य सामग्रीको विक्री बितरण को पसल दर्ता गर्ने तरिका बताइदिनुस।। र सामन्य पसल खोल्दा पनि घरेलुमा दर्ता गराउन जानू पर्ने हुन्छ
bro online media ko company darta garn ko lagi pni jagya ko prove chahinxa ki naii अनि प्रबन्धपत्र आवश्यक पर्छ कि नाइ सबै काम जिल्लामा नै हुन्छ काठमाडौ नै जानुपर्छ छिटो भिडियो ल्याउ है😊
प्राईभेट फर्मलाई प्रा.ली. मा परिणत गर्न के के गर्नु पर्छ । यसले के के चिजमा असर पर्न सक्छ? के उहि प्यान नम्बर पाईन्छ? प्रा फर्मको नाम बाट परेको टेन्डर पछि प्रा. लि. भएपछि के हुन्छ? बैक खाता उहि हुन्छ कि अर्को हुन्छ? आदि आदि....
फर्म दर्ता मा लाग्ने दस्तुर १०००००० सम्म को व्यापार ➡️१००० १० लाख देखि ५० लाख➡️५००० ५० लाख देखि १ करोड ➡️१०००० यो घरेलु को दस्तुर हो, कम्पनी रजिष्ट्रारको को दस्तुर फरक हुन सक्छ
Good information sir
Malai cleaning company kholne bichar gareko xa yesko barema pani video
पुजा पसल तथा तामा पित्तल र अन्य धातुजन्य सामग्रीको विक्री बितरण को पसल दर्ता गर्ने तरिका बताइदिनुस।। र सामन्य पसल खोल्दा पनि घरेलुमा दर्ता गराउन जानू पर्ने हुन्छ
Sir,capital ghatauna milx ki mildaina??
bro online media ko company darta garn ko lagi pni jagya ko prove chahinxa ki naii अनि प्रबन्धपत्र आवश्यक पर्छ कि नाइ सबै काम जिल्लामा नै हुन्छ काठमाडौ नै जानुपर्छ छिटो भिडियो ल्याउ है😊
प्राईभेट फर्मलाई प्रा.ली. मा परिणत गर्न के के गर्नु पर्छ । यसले के के चिजमा असर पर्न सक्छ? के उहि प्यान नम्बर पाईन्छ? प्रा फर्मको नाम बाट परेको टेन्डर पछि प्रा. लि. भएपछि के हुन्छ? बैक खाता उहि हुन्छ कि अर्को हुन्छ? आदि आदि....
Sir auto plant rice mill register garda...mill ko said ko 4 killa jagaa dhani hru ko singnecher chainxa Sir?
ma saga cylinder gas pai x kirana pasal pani x madhira pani x yaslai kun tarika le garnu parx hola sir.
घरेलु र वाणिज्यमा कुन कुन प्रकृतिका उद्योग।फर्म दर्ता गर्नु पर्छ टेबल फर्म देखा ई दिनु भय राम्रो हने थियो ।
Pahila woda ma Jane ki gharelu ma sir
Stock market k k document chahix and PAN lin sir
Masu pasal Suru suru garna lako ani yo Gharelu ma darta garna k garnu parxa plz vandena na .
Business name change garna milxa? Pan darta wala not vat
Kotha bhadama liyar bebasay darta garna k garnu parxa
Hjurle k garnu vayo?
मैले कम्पनी दर्ता गरि सकेको छु । अहिले मैले मेरो ब्यबसायलाई जिल्ला नै परिबर्तन गर्न चाहान्छु । यसकोलागी के गर्नु पर्ला ??
सामुदायिक हाेमस्टे काहा दर्ता गर्ने??
beauty parlour darta garne process k hola sir ...
Same Mero pani
how to register film production house in Kathmandu
Babasai parman patar darta ko lagi ke dokar ment chahinch
Education consultancy darta Garda Kati bujaunu parx Nepal sarkar Lai banaune process ma
Investment firm ko minimum capital
Sir computer operator questions हरु पठाउनुहोस्
Ok
Good❤
Paisa chahi registered vayasi dini ni 1 barsa pugesi
घरेलु ले PAN दिने हो र ? हावा कुरा नगरम न हो
Nice 👍
Online बाट गर्न मिल्दैन ?
Company darta garna Kati paisa lagx
Osm
thanks
Nice video
सर महिलाको नाम मा सर्फ उधोग गर्दा 500000 सम्मको लागि कति पैसा लाग्छ?
फर्म दर्ता मा लाग्ने दस्तुर
१०००००० सम्म को व्यापार ➡️१०००
१० लाख देखि ५० लाख➡️५०००
५० लाख देखि १ करोड ➡️१००००
यो घरेलु को दस्तुर हो, कम्पनी रजिष्ट्रारको को दस्तुर फरक हुन सक्छ
Sir suruma 2 lakh ko lagani garxu paxi lagani badau dai janu parema k gar ne ?please
Gharelu ani company registration office ma every year xutta xuttai tax tirnu parni horw@@aryanadhikari.
Bhai garelu Bata pan no didaina wrong information nadim hai
Pablication darta garnko lagi Ke Ke document chahinchh
Hello
Pasal ko darta garna ko laagiii kaha janu parxa hajrrr
Rajaulla