नेपाली फिल्महरुमा महामुकाबला ! कुन कोसंग भिड्दै छन् | Samir. Deepak Raj. Jeetu Or South Hindi Film

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • दशैको फूलपातीका दिन मात्र ३ वाट नेपाली फिल्म एक अर्कासंग भिड्दै छन् ।
    १२ गाउ, जोइ साव , र छक्का पन्जा ५ संगसंगै त्यसको एक दिन पछि हिन्दी फिल्म जिग्गर पनि Release हुदैछ । छक्का पन्जा ५ आफैमा एउटा ब्रयड् स्थापित गरेको फिल्म हो ।
    र चहलपहल पनि राम्रो भइरहेको छ। अहिले गीत पनि चारैतिर भइरल छ ।
    त्यसै गरि १२ गाउको चर्चा पनि काम छैन् । सामाजिक संञ्जाल भरि १२ गाउको चर्चा छ । र दर्शक १२ गाउको लागि अटुर देखिन्छन् ।
    समिर र विराजले गर्दा फिल्मको चहलपहल राम्रो छ । जोइ सावकको पनि Teaser र कसम बत्तीको भन्ने गीतले बजार तताएको छ ।
    अब यी ३ फिल्म मध्ये कस्को फिल्म मैदानमा टिक्न सक्छ त्यो चाहि फूलपति सम्म कुर्नु पर्छ ।
    This video is made for entertainment purposes only. The content of the facts and all statistics shown in
    the video are from social platforms and some self-made interview videos.
    If our video is similar to any person or organization it will be a coincidence.
    Our intention is not to hurt the feelings of any persons or community.

ความคิดเห็น • 9