संसदमा रास्वपाको उग्र रुप रिसले आगो भए सभामुख Raswopa l Samsad Live l Rabi lamichhane latest news

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น •

  • @ramsharankumal321
    @ramsharankumal321 3 ชั่วโมงที่ผ่านมา +25

    व्यक्ति हेरेर कानुनको दण्डा चलाउने भ्रस्टचारी सरकारका सबै चोर नेताहरुलाई हार्दिक श्रद्धाञ्जली।

  • @kajipariyar5065
    @kajipariyar5065 3 ชั่วโมงที่ผ่านมา +7

    रबि जि को जय हो बाघ लाई स्याल बनाएर कैले स्याल हुदैन बाघ नाईं हुन्छ अब भ्रष्टाचार दलाललाई पत्ता साफ गर्नु पर्छ

  • @Rudra-i7nepal
    @Rudra-i7nepal 2 ชั่วโมงที่ผ่านมา +1

    ठोक ठोक सभामुख लाई पनि अब बाकी न राखौ😅😅जय रबि🎉🎉🎉🎉

  • @PremKhatri-b5c
    @PremKhatri-b5c 3 ชั่วโมงที่ผ่านมา +9

    नालायक़ सरकार रबि ले के बिगारेको छ।आणि सामसद भवन भित्र छिर्न नदिया को जनतालाई बताउनु पर्यो।जय रास्वापा जय घन्टी जय रबी❤❤❤

  • @BUPbThapa
    @BUPbThapa 3 ชั่วโมงที่ผ่านมา +7

    Love rabi sir 🔔🔔🔔🔔🔔🔔🔔🙏🙏

  • @PremThapa-t9p
    @PremThapa-t9p 3 ชั่วโมงที่ผ่านมา +4

    राणीको छोरा केपी ओलीलाई तुरुन्तै कारवाही हुनुपर्छ। कम्बोडियामा त्यत्रो ठगेको न्युज आई बसेछ त्यत्रो छलफल भएछ त्यसलाई किन कारवाही भएको छैन

  • @SitaPuri444
    @SitaPuri444 ชั่วโมงที่ผ่านมา

    रबी दाई खोई 🔔🔔🔔🔔🔔

  • @dilllama1873
    @dilllama1873 3 ชั่วโมงที่ผ่านมา +2

    जय घण्टि जय रबि जय देश

  • @ptmwpmr
    @ptmwpmr 3 ชั่วโมงที่ผ่านมา +3

    भ्रष्ट। सरकार मुर्दाबाद भनेर सबैले नारा बाजी गरेर बहीस्कार गर्नु पर्ने थीयो

  • @Sunil-u3k7u
    @Sunil-u3k7u 2 ชั่วโมงที่ผ่านมา

    जनताको हात्त पुग्दैन त्यहाँसम्म सन्सदहरू त्यतै बस्नुहुन्छ पहिला यो सभामुखलाई लगेर डम्फ गर्नुहोस् अनि राम्रो सभामुख राख्नुहोस्

  • @BishnuKhatiwada-xb3lq
    @BishnuKhatiwada-xb3lq 3 ชั่วโมงที่ผ่านมา +2

    रबि दाइ खोई jaya Ghanti jaya rabi dai

  • @dilbahadur9297
    @dilbahadur9297 3 ชั่วโมงที่ผ่านมา +3

    Jay ghanti Jay ghanti

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 3 ชั่วโมงที่ผ่านมา +1

    छानबिन समिती ले रबि लामिछाने दोषी छैनन् भन्दाभन्दै पनि ।सम्मानिय सभामुखल ज्यु लाई जस्तै रा सो पा सभापति रबि लामिछाने लाई निर्वाचित गराइ हामी जनता हरुले त्यही सम्सद भवनमा पठाइएका थियौ । हाम्रो सभापति रबि लाई किन निलम्बित गर्नु भयो ।

  • @SharadaKarki-q2x
    @SharadaKarki-q2x 3 ชั่วโมงที่ผ่านมา +1

    Jaya ghanti jaya rabi

  • @dhamgurung
    @dhamgurung 3 ชั่วโมงที่ผ่านมา

    Jay rabi

  • @suryaprakashsubedi820
    @suryaprakashsubedi820 3 ชั่วโมงที่ผ่านมา

    जया 🔔🔔🔔🔔🔔

  • @RajanYadav-h6f
    @RajanYadav-h6f 3 ชั่วโมงที่ผ่านมา +1

    Jay rabi Jay ghanti

  • @SabitaLimbu-r8m
    @SabitaLimbu-r8m 2 ชั่วโมงที่ผ่านมา

    Jaya ghanti 👍

  • @dbthapadilthapa9299
    @dbthapadilthapa9299 3 ชั่วโมงที่ผ่านมา +5

    🔔🔔🔔🔔🔔🔔

  • @dhonibohara6998
    @dhonibohara6998 ชั่วโมงที่ผ่านมา

    रवि कोे पद पुन निर्वाह गर्न देऊ

  • @GaneshMishra-k5g
    @GaneshMishra-k5g 2 ชั่วโมงที่ผ่านมา

    Jay ghanti

  • @bijayakhanal5075
    @bijayakhanal5075 53 นาทีที่ผ่านมา

    रा स्व पा लांइ सरकारले जति दमन गर्छ, त्यतिनै उक्त दलको पक्षमा जनलहर उर्लेर आउने छ। सरकार आफैले रास्वपा लाइ आम जनताको पार्टी बन्नमा मदत गरिरहेको छ। यो सुझबुझका लागि सरकार लाइ धन्यवाद छ। 😊😅😮😢😂

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 ชั่วโมงที่ผ่านมา

    सभामुख सत्ता पक्षको भएको कारण नयाँ पाटि पेलेर जाने 2 दुई तिहाइकाे घमण्ड र दमन, स्पष्ट देखियो अब सडकमा अान्दोलन गर्नु पर्छ ।

  • @hirakhatri5138
    @hirakhatri5138 3 ชั่วโมงที่ผ่านมา +1

    सभामुखले नयां थितिको सुरुवात बसालेको देखियो जनताले यसलाई कसरी लिएका होलान ,?

  • @durgabro7425
    @durgabro7425 3 ชั่วโมงที่ผ่านมา

    Jai rabi sir jai ghante

  • @puranmaya7075
    @puranmaya7075 3 ชั่วโมงที่ผ่านมา +2

    Kepi ko jhole to kursibsta hst

  • @bhuwanmahat6133
    @bhuwanmahat6133 3 ชั่วโมงที่ผ่านมา +1

    भ्रष्टाचार को नाइके सरकार को भन्डाफोर गरौ

  • @HihelloHaha-c9h
    @HihelloHaha-c9h 3 ชั่วโมงที่ผ่านมา

    Yes good

  • @PremKhatri-b5c
    @PremKhatri-b5c 3 ชั่วโมงที่ผ่านมา +1

    भर्स्ट सरकार का चोरनेताहरुलाई सरदांजली

  • @nishachudal4624
    @nishachudal4624 3 ชั่วโมงที่ผ่านมา

    सभामुख जियु तपाईं कानुन् र नियम अनुसार चल्नुस ।

  • @Bidur-b1b
    @Bidur-b1b 2 ชั่วโมงที่ผ่านมา

    निस्वार्थ रूपमा संसदको सभामुख हुनुपर्यो नि एमाले को सभामुख भएपछि कसले मान्छ र

  • @bewakufladka6285
    @bewakufladka6285 2 ชั่วโมงที่ผ่านมา

    खैतालामुखलाई गार्हो पर्ने भो सभा सञ्चालन गर्न ।

  • @kryptonide
    @kryptonide 3 ชั่วโมงที่ผ่านมา

    गतिलो मान्छे लाई त संसद भवन छिर्नै दिन भएन नी, फेरि देश बनिहाल्यो भने त मिली जुली खानै पाइएन नी

  • @arjunnepali9315
    @arjunnepali9315 ชั่วโมงที่ผ่านมา

    केका लागि चलाको सम्सद कस्को लागि जब रबि छैन सम्सद चल्देना हाब गफ सुन्न छोडे अब जन्ता ले

  • @SUNITATamang-q3m
    @SUNITATamang-q3m 3 ชั่วโมงที่ผ่านมา +1

    Rabi sirlai samsadma nadekhayesamma ma kunai pani chanelai laiknai gardina

  • @thanesbhattarai1358
    @thanesbhattarai1358 2 ชั่วโมงที่ผ่านมา

    सरकार नै अन्त होस

  • @gopikhatri8835
    @gopikhatri8835 2 ชั่วโมงที่ผ่านมา

    Surkxa karmi daju daju vai e dakaharulai judna dau

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 3 ชั่วโมงที่ผ่านมา

    दिउसै रात पारनेठग नया चाेरहरुु इसमाट ठग हरुु माहाेबादि नया हुन यि इसमाट ठग हरुु

  • @gakulbhatta1201
    @gakulbhatta1201 2 ชั่วโมงที่ผ่านมา

    देश बिकासमा लाग्नु छैन एउटा ब्यतिको पछाडि सिङ्गो राज्य सता लागि परेको छ युक्क नेपाल नेपालीको भबिस्यमा कति गर्छोै हो खेलवाड तिमिहरुलाई अबको पुस्ताले युक्ने छ

  • @JitNepali-ls7jo
    @JitNepali-ls7jo ชั่วโมงที่ผ่านมา

    सिकाको कल्ले ठिक गरेका छन

  • @agriculturelife.6627
    @agriculturelife.6627 3 ชั่วโมงที่ผ่านมา +1

    भ्रष्ट सरकार

  • @dhamgurung
    @dhamgurung 2 ชั่วโมงที่ผ่านมา

    Bhanga garnu parxa rasopa

  • @durgasubedi6396
    @durgasubedi6396 2 ชั่วโมงที่ผ่านมา

    32 billion

  • @suryaprakashsubedi820
    @suryaprakashsubedi820 3 ชั่วโมงที่ผ่านมา

    84 मा हामी हेर्छौ क का लाई । बास अहिले तिमीहरुले राज गर्दैछौं त्यो पनि हिजो हाम्रै भोटले। अब हेर्दै जाउ। जनताले बुझिसके अब । म जस्तो 35 बर्ष एमाले लाई support गरेको मान्छे त वाक्क भए भने अहिले को युवा को त कुरै नगरौ।

  • @ShivKatuwal
    @ShivKatuwal 2 ชั่วโมงที่ผ่านมา

    Bolan.nadine

  • @chabilalkumal8144
    @chabilalkumal8144 3 ชั่วโมงที่ผ่านมา

    sabai 65 mathi ko Matrai xa buda budi haru aba ta ghar ma basira nani babu herni belama kasari hunxa deshko bikash 😢😢😢😢😢

  • @AmritPunarjibit
    @AmritPunarjibit ชั่วโมงที่ผ่านมา

    Kasto daliya aadhar ho yo hum

  • @durgabro7425
    @durgabro7425 3 ชั่วโมงที่ผ่านมา

    Rip chor sarkar

  • @Java_entertainment
    @Java_entertainment ชั่วโมงที่ผ่านมา

    Sahakari thag haru

  • @anjaliadhikari8919
    @anjaliadhikari8919 3 ชั่วโมงที่ผ่านมา

    old

  • @LuckySitoula
    @LuckySitoula 3 ชั่วโมงที่ผ่านมา

    Bolna na pauna time waist vai ra

  • @SanjipKumar-bn9ep
    @SanjipKumar-bn9ep 3 ชั่วโมงที่ผ่านมา

    Chor nati

  • @gauravagri1814
    @gauravagri1814 ชั่วโมงที่ผ่านมา

    Prachand g tapai le pani sath dinuhos

  • @mmdc6435
    @mmdc6435 2 ชั่วโมงที่ผ่านมา

    पहिले कालो काँग्रेसले झैँ बैठक बस्न दिन हुदैन

  • @KarnaPyakurel-j2k
    @KarnaPyakurel-j2k 35 นาทีที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔