एफिसी १: ३ - १४ | भाग - ३ | हामीले ख्रीष्टमा पाएका आत्मिक आशिषहरुको लागि परमेश्वरको प्रशंसा गरौ।
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- वचन खण्ड : - एफिसी १: १३-१४
हामीले ख्रीष्टमा पाएका आत्मिक आशिषहरुको लागि परमेश्वरको प्रशंसा गरौ। भाग - ३
यो प्रवचन न्यू मेन आराधना मण्डली टिकर शनिबारको साप्ताहिक संगतिमा एफिसीको पत्रबाट भोजपुरीमा प्रचार गरिएको पद-पद अनुसार व्याख्यात्मक प्रचार हो ।
------------------------------------------------------
एफिसी १:१३-१४
१३. तिमीहरू, जसले सत्यको वचन, अर्थात् आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। १४. परमेश्वरको आफ्नो सम्पत्ति, अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ ।
मूल सार: हामीले ख्रीष्टमा पाएका आत्मिक आशिषहरुको लागि परमेश्वरको प्रशंसा गरौ। - भाग-३
रुप रेखा: कुन-कुन आशिषहरुको लागि परमेश्वरको प्रशंसा गर्ने?
1. हामीलाई पवित्र आत्माको छाप लगाइएको छ। अथव, पवित्र आत्मा हाम्रो छाप। (पद १३)
2. हामीलाई पवित्र आत्मा बैना दिइएको छ। अथव, पवित्र आत्मा हाम्रो बैना। (पद १४)
------------------------------------------------------------
#newmanchurch #newmanaradhanamandali #sermonbypradippaswan
#ephesians #एफिसी #न्युमेनचर्च #न्युमेनआराधनामण्डलीटिकर #NMAM
-------------------------------------------------------------
Please, do Subscribe for more sermon's explanation to be notified.
कृपया, अधिसूचित हुनको लागि थप प्रवचनको व्याख्याको लागि सदस्यता लिनुहोस्।
-------------------------------------------------------------
Song : - 1 Hour Prayer Music Instrumental Piano | Dwelling In God's Presence
Music provided by Steven Moctezuma
Video Link : - • 1 Hour Prayer Music In...
Thank You.
धन्यवाद ।।।