"नाच्न नजान्ने आँगन टेडो" भने जस्तै हो, कति नेपाली युटुबहरुले नेपालमै साइकल बाट महंगो कार किनेर प्रगति गरे, टिकटिकर ले करोडोको स्कूल खोल्दैछन, अनि कति भने रहर हैन बाध्यता भन्यो क्यामेरा अगाडि आँसु देखायो behind the scene खितीती हाँस्दै लाग्यो विदेश। मैले तिमीलाई नै भन्या हैन है @anilsunar bro, मैले धेरै ले यस्तै गर्छन भन्या मात्र हो ।
सधैं गाउँको आफ्नै घरपरिवार साथीसंगि सग रमाइलो भलग हेर्दा निकै रमाइलो लाग्थ्यो अब त्येसतै अर्घानिक भिदियो कहाँ हेर्ने यार anyway have a safe journey all of 3 brother's and wish you very good luck of coming day's 3 of you👍️👍️👍️❤️❤️❤️

Have a safe Journey Dada❤😢
आमा नरुनु भनेको हेर्दा हेर्दै म रोएको पत्तै पाईन,सोचेको चाहेको सपनाहरु सबै पूरा होस अनिल bro👍️
Have a safe journey dada 😢❤
I miss you dada
Miss you dada 😢😢😢❤❤❤😊😊
आफ्नो देस छोड्नु पर्दा त दुख 😥त लाग्छ नै तर हजुर हरु तीन जना साथी सङ्गै हुनु भयो कति भाग्य मानि❤
Missing dai safe journey😢😢❤
Happy jourey
Have a safe journey dae❤
Anil. Sunar. Dai. Best. Vlooger
Have a safe journey daii ❤😢 आखिरमा ज जसो भएनि आफ्नो देश छाड्नु पर्ने रै छ 😢
Have a safe journey to all my best vloggers so happy to see u three bro going together so proud of u take career love u guys❤😢😊
नेपालको भल्गर र युवा हरु सबैले देश छाडेर जानि बादेता भयाे । गणतन्त्र आय पछी❤️
सधैं गाउँको आफ्नै घरपरिवार साथीसंगि सग रमाइलो भलग हेर्दा निकै रमाइलो लाग्थ्यो अब त्येसतै अर्घानिक भिदियो कहाँ हेर्ने यार anyway have a safe journey all of 3 brother's and wish you very good luck of coming day's 3 of you👍️👍️👍️❤️❤️❤️
I got surprised you are gone in so fast Have a safe flight 🌠💐Take care of your self ❤❤lots of love dada❤❤
Safe journey brothers proud of u all ❤
This is the bitter truth of our Nepal ... Have a safe journey Dai ...❤ 😢
Have a safe journey Anil da ❤️ I always proud of uhhh 🙏🏻😊
Have a safe journey dada