खुवालुङ् (सायालुङ् माङ्लुङ्) फुटाउने षड्यन्त्र हुँदै KHUWALUNG || SAYALUNG || MANGLUNG

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.พ. 2021
  • #ePublic Tv #Khuwalung. सम्बन्धित निकायबाट खुवालुङ् सम्बन्धी अध्ययन अनुसन्धान गरियोस्।

ความคิดเห็น • 80

  • @user-cv5mt3rd1w
    @user-cv5mt3rd1w 3 ปีที่แล้ว +8

    खुवालुङ 🙏🙏🙏🙏🙏🙏😍😍😍😍
    भिडियो बाट नै हेर्ना दर्शन गर्नु पाईयो
    सर्वप्रथम त सरहरू लाई धेरै धेरै धन्यवाद
    हामीले खुवालुङ हामी किराँती राई जातिको शक्ति केन्द्र खुवालुङ लाई सम्रक्षण गर्नुपर्छ।
    जय खुवालुङ सेवा 😍😍🙏🙏

  • @sabitrigirisaud4814
    @sabitrigirisaud4814 3 ปีที่แล้ว +5

    दर्शन गर्न पाइयो धेरै धेरै धन्यवाद🙏🙏🙏🙏🙏 खुवालुङ्ग फुटाउन पाईदैन । खबरदार

  • @jitensunuwar4266
    @jitensunuwar4266 ปีที่แล้ว +1

    किरात राईको मतरै नभयेर सम्पुर्न किरात धर्मलम्बी हरुको आस्थको केन्द्र हो हजुर सबैले जोगौनु पर्छ। जय खुवलुङ

  • @mrgopalportel
    @mrgopalportel 3 ปีที่แล้ว +3

    अब यो ढुङ्गा अगाडी राम्रो खुवालुङ्ग मन्दिर बनाउनुपर्छ ।

  • @reshamgurung9473
    @reshamgurung9473 3 ปีที่แล้ว +4

    खुवालुङ्ग जोगाउनु होला। जै मंगोल।

  • @RupakChamlingRai
    @RupakChamlingRai 3 ปีที่แล้ว +11

    हामी सबैजना किराँतीहरुले खुवलुङ कुनै हालतमा मास्न दिनुहुदैन जय खुवालुङ

    • @sabitrigirisaud4814
      @sabitrigirisaud4814 3 ปีที่แล้ว +1

      हाम्रो पनि साथछ भाई🙏🙏🙏🙏🙏

  • @goofoff0726
    @goofoff0726 3 ปีที่แล้ว +7

    बिकास गरौ तर बिनस नगरौ
    धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको इस्थानलाई संरक्छण गरौ
    यस्ता इस्थानहरु हाम्रो राष्ट्रीय सम्पत्ति र धरोहर हुन

  • @amaladevirai.2975
    @amaladevirai.2975 3 ปีที่แล้ว +5

    देश बिदेशमा रहने हामी किराती एक हुने बेला आएको छ !
    जय किरात ✊✊✊

  • @krishnarai491
    @krishnarai491 3 ปีที่แล้ว +2

    मेहेर ज्यूको भनाई सान्दार्भिकछ।खूवालुंलाई नछोई बिकल्पको बाटो रोज्नु नै उपयुक्त हुनेछ ।

  • @krishnabhandari4683
    @krishnabhandari4683 3 ปีที่แล้ว +4

    नेपालीको सम्पदा रच्छा गर्नु सबै जात जाति को कर्तव्य हो।

  • @santoshdumi7567
    @santoshdumi7567 3 ปีที่แล้ว +2

    सम्पुर्न किरातिहरु एक्जुट हुनुपर्छ।ठाउँ ठाउँ बाट खुवालुङ्ग सम्रक्छेन समिती स्थापना गरेर राज्येलाइ खबर्दारी गर्नुपर्छ।किरात राई यायोख्खाले पनि राज्येलाइ खबर्दारी गर्नुपर्छ।अझै विशेष खुवालुङ्ग वोरिपरिको गाउपालिका हरुको प्रतिनिधि हरुको व्यापक सकृयेता हुनुपर्छ।बिकास गरौ सम्पुर्न नेपालिहरुको चाहना हो।तर कुनैपनी हालत म खुवालुङ्ग लाई फुटाउने,निकाल्ने काम गर्नु पाउदैन।किराँतधर्मालम्बी हरुको धार्मिक र आस्था सङ्ग जोडियेको ऐतिहासिक बस्तु हो खुवालुङ्ग।बगेको नदिलाइ अर्कै धार बाट बगाउनुपर्छ।बिकास गरौ,बिनास नगरौ।अब छिट्टै नै खुवालुङ्ग वोरिपरिलाइ धार्मिक र सास्क्रीतिक पर्येटकिये छेत्र बनाउनुपर्छ।वोरिपरी भयेको गाउपालिका अदक्छेहरु विशेष भुमिका खेल्नोस।हामी सम्पुर्न किरातिहरु एक्जुट भयेर साथ मा साथ काध मा काध दियेर अगाडि बडौ।र यो अपरिहार्येपनी छ।जय किरात,जय देस्👍️👍️🙏🙏👍️👍️

  • @krishnakaucha9098
    @krishnakaucha9098 ปีที่แล้ว

    यो खुवालुङ्ग फुताउन हुदैन। संरक्षण गराै सबैको धर्म लाई सम्मान गराै। पर्यटकीय क्षेत्र बिकाश गराै।

  • @indrarai8496
    @indrarai8496 3 ปีที่แล้ว

    सर्वप्रथम त प्रकृतिको उपहार खुवालुङ । अब तपाईहरूले देशको त कुनै बिकास गर्न सक्नु भएन तर प्रकृतिको सम्रक्षण गर्नुस्। हाम्रो सादर अनुरोध जिम्मेवार ब्यक्ति ब्यक्तित्वहरुसँग।

  • @jitensunuwar4266
    @jitensunuwar4266 ปีที่แล้ว +1

    जैई किरात जैई खुवालुङ ।

  • @dhadkanrai5796
    @dhadkanrai5796 3 ปีที่แล้ว +2

    यसको मत्लब मनोज राई (सहिद भुमी अध्यक्ष ) किरात नपर्नु भाको हो???बिचरा बोलुम नभाको नबोलुम पहिचा बिरोधी संघीयता बिरोधिको आची खाएइएको छ हेहेहेहे!जे होस अध्यक्ष जिउले यो गर्नु हुदैन भन्ने कुरा चै मन परेउ!

  • @anirangrai2202
    @anirangrai2202 3 ปีที่แล้ว +2

    Good jab sar

  • @rakeshrai2278
    @rakeshrai2278 3 ปีที่แล้ว +2

    Dherai ramro kura garnu vayo.khuwalung bachau ko lagi hamile sabai aka jhut hunu aawasek pani xa.

  • @jitendrakumarlimbu2930
    @jitendrakumarlimbu2930 3 ปีที่แล้ว +2

    Kuwa lung hami sabeeko pahichan ho.

  • @chitmaya905
    @chitmaya905 ปีที่แล้ว

    पुराना दस्तावेज मुन्धुम सा बा सेरे ङ रन धोज साम्बा फेद दाङ मा ज्यू खुवा लुंग बारे मा कुरा जाँदा छन् 🙏💓

  • @dipenrai3183
    @dipenrai3183 2 ปีที่แล้ว +1

    Jai khuwalung 🙏🙏 hamro khuwalung jogawau 🙏🙏🙏

  • @ndhakal1085
    @ndhakal1085 3 ปีที่แล้ว

    कुनै पनि संस्कृतिको सम्रक्ष्यण नै दिघो बिकाशको आधार हुन्छ !!
    संस्कृति र परम्पराको सम्बर्धन अहिलेको युग सुहाउदो बनाउनु पनि जरुरी हुन्छ !!
    'खुवालुंग' को महत्व र ऐतिहाशिकताको प्रचार गरी सम्बर्दन गर्दै पर्यटकीय ब्येवसायसंग जोड्न र त्येहाका बाशिन्दाको जीवन स्तर उठाउने अवसरको रुपमा बिकास गर्न अभियान चल्न पर्छ !!
    अर्को कुरा, सबै भेगहरुको बिकाशको लागि सरकारले सोच्दा त्यो अनि त्यो भन्दा माथिको ठाउँ सम्म पुग्ने बैकल्पिक र छिट्टो मार्ग जल मार्ग हुन्छ, त्येशको बिकाश गर्नु पर्छ भन्नु अन्यथा हैन !! सोचम त, कुनै ठुलो बिप्पत्ति आयो र ठुलो संख्यामा ज्यान जाने भयो अनि तुरुन्त उद्दार गर्नु पर्ने भयो भने, त्यो मार्ग सजिलो र छिट्टो हुन्छ नि !! विभिन्न सहर र बिदेशी सुविधामा रमेकाहरुले त्यो क्षयण के ब्येवास्था गर्न सक्नु हुन्छ ? सरकारले, राज्यले अविभावक भएर सोच्ने हो !! त्येशैले संयमित भएर विकल्पको बारेमा सबैले बसेर छलफल गरी उपयुक्त समाधान निकाल्नु राम्रो हुन्छ !!!
    मेरो बिचारमा, 'खुवालुंग' को दायाँ बायाँ फराकिलो पारेर आवत जावत सहज बनाउने बिकल्प सोच्नु राम्रो हुन्छ !!!

  • @chitmaya905
    @chitmaya905 ปีที่แล้ว

    कुन दुंग हाङ छोरा ओ हक पा खुवा लुंग द ह ❤

  • @arjunchamling228
    @arjunchamling228 2 ปีที่แล้ว +1

    Ungka bato jharalai Sewanney🙏
    Xa hei affno vasa bolidinu vako ma Khushi lagyo affno vasa sunnu pawda🤗

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 3 ปีที่แล้ว +2

    रिपोर्टिङ गर्नु भएकोमा धन्यवाद ।

  • @eakhangrai6747
    @eakhangrai6747 3 ปีที่แล้ว +1

    Jai khuwalung.jai kitati.,jai mongolsssss,

  • @raipkvlogs4801
    @raipkvlogs4801 3 ปีที่แล้ว +2

    God job 👏

  • @manirajrai8430
    @manirajrai8430 3 ปีที่แล้ว +1

    Sahi kadam

  • @khadkalimbu8526
    @khadkalimbu8526 3 ปีที่แล้ว +1

    Nice video

  • @rohanrai469
    @rohanrai469 3 ปีที่แล้ว +1

    Jogayar saitabat jay Khuwalung 🙏🙏🙏🙏🙏

  • @dhayanrairai4047
    @dhayanrairai4047 3 ปีที่แล้ว

    हामी नेपालीहरुले हाम्रो मुलुकमा रहेका कुनै एक जाति वा धर्मलम्बीहरुको आस्थाको केन्द्र माथी ठेस पुरयाउनु भने ती जाति र धर्मलम्बी माथी धावा बोल्नु हो र देशलाई गृहयुद्ध तिर उन्मुख गराउनु ।अब यो देशको शासकहरुले कुल भएर सोच्नु आवश्यक छ।बिकास गर्नु पर्छ यो अपरिहार्य आवश्यक्ता पनि हो ।तर विकाशको नाम कसैले बिनास गर्नु हुदैन ।देशलाई अस्थिरतातिर धकेल्नु हुदै हुदैन ।नेपाल को समुन्नत विकाशमा खलल पुरयाउनु हुदैन ।धमोलो पानी बनार माछा मार्नेहरुलाई मेोका दिनु हुदै हुदैन ।

  • @reshamgurung9473
    @reshamgurung9473 3 ปีที่แล้ว +1

    जय खुवालुङ्ग।👍️👍️👍️

  • @nirajrai625
    @nirajrai625 3 ปีที่แล้ว +1

    Jay Kirat 💪🇳🇵

  • @user-cv5mt3rd1w
    @user-cv5mt3rd1w 3 ปีที่แล้ว +1

    Good job sir 👍👍

  • @premrai9
    @premrai9 ปีที่แล้ว

    Sabai ko rakxya garnu vyeko hos khuwalung 🙏🙏🙏

  • @dhurbarai3843
    @dhurbarai3843 3 ปีที่แล้ว +1

    Save The Khuwalung

  • @rairai352
    @rairai352 3 ปีที่แล้ว +1

    Jay khuwalung

  • @poomatv579
    @poomatv579 3 ปีที่แล้ว +1

    Malai pani janu man 6 khuwalung

  • @dimalungcreations2911
    @dimalungcreations2911 3 ปีที่แล้ว

    खुवालुङ भ्रमण गर्नै पर्ने छ एकचोटी..

  • @jushanrai
    @jushanrai 2 ปีที่แล้ว +1

    ... 💆‍♂️💆‍♂️💆‍♂️80% अ हिन्दु MNO 💆‍♂️💆‍♂️... हाम्रो ईतिहास पढउ है हजुर 🐓🐓🐓🙏 चुनाब हाम्रो चाड हो 🙏 हाम्रो सम्बन्ध !माटाे सग छ 🙏 हामी मरे पछि माटाे मै बस छऊ 🙏 गाई को मासु नखाउ भनछ तर .कुकुर को मासु खाने म सि सि पास गर छ बाहुन .😡: 1NO"(किरात प्रदेस)" खाेटाङ एल्मबर पारुहाङ सुम्निम को सन्तान हो हामि किरात राई सस्सकार, साकेला गाउपालिका मातिम बाट है म 🙏 छेत्री बाहुन ले आरेन नक्सल लेख्नु पाउछ भने हामी ले चाहिँ मोङ्गोल मुल्बासी लेख्नु न पाउने पाउनु पर्छ 💪🖐️😡। छेत्री छेरो खस खसो खस हरु पनि चेतन सिल हुनोस है हजुर ..आरेन ब्रामन बाहुन आउत अफ कनट्री को ईतिहास पढउ हइ हजुर . बाहुन हो कि हैन दोधार कन्फीउज सानो टपरामा घुमेको रोटी र गुलियो अपुङ्गो मा भुल्नेको बिसुवास नगरुम है हजुर .🙏 धोती र जनै लाउने आरेन बाहुन्को बिसुवास न गरुम है हजुर 🙏. छुवा छुत धर्म .हिन्दु . हिन्दु. बाद र राजा बाद बाट देश देश बिकास हुदैन है हजुर 🙏462 बर्स भो अनि लै लै हजुर 🙏 / किरात,बोउदिस्त, द्लित थारु चैधरी , मेन म्ङ्गोल मुल्बासी भुमी पुत्र होउ हामी हजुर. 🙏 र हामी बाट मात्र देश बिकास हुनेछ है हजुर .🙏 हाम्रो भेस भुसा लगाउ जोगाउ . र मुल्बासी भासा पधाइ गरुम है हजुर . 🙏 80% छौ है हजुर नेपाल मा 🙏.मेरो गु चाहिँ सुन हो तेरो सुन चाहिँ गु हो भन्ने सोच हिन्दु बाद मा छ है हजुर 🙏. एसलाइ हटाउ है हटाउ 🙏.नो म सि सि है हजुर इन नेपाल , हाम्रो साथ छ है हजुर

  • @Stormddgk0009
    @Stormddgk0009 3 ปีที่แล้ว +6

    जस्ले फुटाउने भनेको थियो अब त्यो सधैका लागि अस्ताईसक्यो केपि तुक्के।

    • @bahadursinglimbu5275
      @bahadursinglimbu5275 3 ปีที่แล้ว +2

      यो कुरा निश्चित छकि विना कारण अरु को आश्था माथी प्रहार गर्छ भने त्यस को पतन निश्चित छ सो प्रकृति को अपरिवर्तनिय नियम हो ।

  • @gharjaganepal2932
    @gharjaganepal2932 3 ปีที่แล้ว

    Lots of love from Tayahang vlogs❤️

  • @rajrai6974
    @rajrai6974 3 ปีที่แล้ว +1

    खबरदार फुटाऊने कसाश नगरोस

  • @bipinrai66
    @bipinrai66 3 ปีที่แล้ว +1

    Jai kirati

  • @janakrai274
    @janakrai274 2 ปีที่แล้ว

    अरुण, तमोर र सुनकोसीको संगमस्थल होनि l दुधकोसी त होइन नि l किराँत राईहरुको आस्थाको केन्द्रको बारेमा छर्लङ्ग पारिएकोमा धन्यवाद l

  • @musicgyannepal4270
    @musicgyannepal4270 ปีที่แล้ว

    wow superb👌👌❤️

  • @jiwanrajtripathi4621
    @jiwanrajtripathi4621 3 ปีที่แล้ว +1

    Gat gati sabaie equal hun / hamro gat thulo vanna chodou

  • @suryarijal1301
    @suryarijal1301 3 ปีที่แล้ว

    Let this holy stone be preserved and water tranportation also be made. If we do so it will get more popularity.There will be strong bond of unity. We can make by just making the passage of water from the side. Jai khuwalung / Jai Jal Marga. I love this idea .Government always have to be careful to respect the feeling local people's belief. The work should be done very soon so that both the things should be achieved.Both are our dream . Let the PM be convinced . I think he will be very positive. He must be briefed properly
    Caution : Be careful sustainable development is possible only if long standing culture is saved while making new development .

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 3 ปีที่แล้ว

    Spcial thanks media sewaro 🙏👏💖 saarike nubaa yaabak

  • @kailabhlon8567
    @kailabhlon8567 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏💖

  • @premrai9
    @premrai9 ปีที่แล้ว

    Tpi satye hunhunx vne tpi ko bisan garna khojneko sarbanas garnu vyeko hos khuwalung🙏🙏🙏

  • @HauwaOnlineTv
    @HauwaOnlineTv 3 ปีที่แล้ว

    heriyo

  • @RaviRai-en6pd
    @RaviRai-en6pd 3 ปีที่แล้ว

    💕💕❤️❤️🙏🙏

  • @nabinsampang4568
    @nabinsampang4568 3 ปีที่แล้ว

    🙋‍♂️

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 3 ปีที่แล้ว

    Safe khuwalung 💖💪 from Limbuwan Teplajung pedang yangpang

  • @jiwanrajtripathi4621
    @jiwanrajtripathi4621 3 ปีที่แล้ว +1

    Sarkarle kunaie
    gati laie damon gareko chaina / yo wohiyat lanchana ho

  • @surendrakhapung9410
    @surendrakhapung9410 3 ปีที่แล้ว

    ठेकेदार संग मिलेर कमिसन खानको लागि यो ढुंगा फुटाउन खोजिएको जस्तो छ।

  • @KIRATI48
    @KIRATI48 3 ปีที่แล้ว

    Jaye kirat 🙏🤝

  • @shyammagar2641
    @shyammagar2641 3 ปีที่แล้ว +1

    Kamsekam aatro barsa dakhi chartira pilaar lagayara bewasthit ta banaunu parx sabai gauko manxe melara kina aatikai xodako ho dharmik sthal banako vaya ne hune

  • @samirraiofficial5416
    @samirraiofficial5416 3 ปีที่แล้ว

    Jai kirat

  • @bimalakoilra7623
    @bimalakoilra7623 3 ปีที่แล้ว

    ok

  • @nirparai3796
    @nirparai3796 3 ปีที่แล้ว +1

    Yo khuwalung dunga futaama hami kiratiko jun bamsachhau hami sabai sakhab huneta hoina hami rai limbulai masna yo gariraheko ta hoinn?

  • @anishraianishrai8733
    @anishraianishrai8733 ปีที่แล้ว +1

    Safe khuwalung m chamling ninohoxa

  • @srai7633
    @srai7633 2 ปีที่แล้ว

    Abako samaya mulbasiko ho tesaile afai jagdaixan pitri haru bhanne maile bujhekoxu kasaile rokne xaina

  • @adityalimbu3470
    @adityalimbu3470 3 ปีที่แล้ว +1

    Hendu raja rana haru la nepal ko vumi Puthra mongol haru ko pahechan haru lai dhuwastha para ko thiyo, ajaw pani ye hendu raja ra rana haru ko chamcha ye Sather chalak vrastachari akamak badhi hendu Aryan Brahman haru la nepal ma akamak henduwatha ko pahechan haru lai mathra kayam rakhnu chamcha,

  • @HauwaOnlineTv
    @HauwaOnlineTv 3 ปีที่แล้ว

    bato apthero ra x ni

  • @rajanarai4748
    @rajanarai4748 3 ปีที่แล้ว

    Desh ko bikash chahiyeko ho yaa sampada??

  • @panchalimbu875
    @panchalimbu875 3 ปีที่แล้ว

    Kirat pahichan ho yo dunga Jay kirat

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 3 ปีที่แล้ว

    We are ready to war My teams

  • @yangsara3050
    @yangsara3050 ปีที่แล้ว

    ek choti hidera bhojpur goko theye dherai borsa agadi,,,Dherai kuraharuko khaani xa yo thau tira,ali2 mo ni chinxu dhunga so dekheko ni Xu tama khani ta fix xa teyta ra tama xa matlab aru kura haruni xa,tesko matlab ho kple bikash hoina khai rey harulai bechi khanu chai khojdaixa jasto xa,,,,ek choti Chek jaaj garnu porxa,baraha xetrrama rakheko taama dhunga proof ho…high quality of Copper…

  • @jiwanrajtripathi4621
    @jiwanrajtripathi4621 3 ปีที่แล้ว

    Kunaie bived chaina datera bolnous

  • @laxmirai2308
    @laxmirai2308 3 ปีที่แล้ว

    Yo muji pani oli bhakta rahexa

  • @dipeshrai2396
    @dipeshrai2396 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏❤❤❤❤❤❤