ओलीले भने 'भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको कुरा गर्दा कसलाई धक्का पर्ला । तर अहिलेको सरकार र म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि थाहा पाएसम्म गर्न दिन्नँ । भए नियन्त्रण गर्छु ।' के नेपाल मा भ्रष्टाचार छैनन ? के जनताले भ्रष्टाचार कहाँ छ भनेर सरकार लाइ देखाइ मद्दत गर्न मिल्छ? के नागरिक ले सरकार लाइ भ्रष्टाचार नियन्त्रण गर्न मद्दत गर्नु कर्तब्य होइन ?

Yo chor harulai Nepal bt lakheder india pathaunu parxaa