चारैतिर युद्दको माहोल छ देशमा संकटकाल लागेको छ । द्वन्दको समय छ डरको माहोल छ । कतिबेला राज्य पक्षबाट वा बिद्रोही पक्षबाट मारिने हो थाहा छैन र त्यति हुदाहुदै पनि दुइजना माया गर्ने मनहरुले कसरी प्रेम गर्छन र त्यो विषम परिस्थितिको सामना गर्छ भन्ने कुरा यो मुभिमा देखाइएको छ ।
यति राम्रो जोडि को तरिफ त कुनै फिलिम मा भएको थिएन अब यो खुस्मा फिलिम ले टपने भो❤❤❤🎉🎉🎉
चारैतिर युद्दको माहोल छ देशमा संकटकाल लागेको छ । द्वन्दको समय छ डरको माहोल छ । कतिबेला राज्य पक्षबाट वा बिद्रोही पक्षबाट मारिने हो थाहा छैन र त्यति हुदाहुदै पनि दुइजना माया गर्ने मनहरुले कसरी प्रेम गर्छन र त्यो विषम परिस्थितिको सामना गर्छ भन्ने कुरा यो मुभिमा देखाइएको छ ।
Ufff!!! Upsana ji ko chura❤.. molai xori manxele chura lako sarai manparx
Big fan of DU jodi
DU ❤ best couple 👌 and best wishes for khusma Nepali movie thanks 🙏.......
प्रतिक्षाको घडी भोलि कुस्मा फिलिम हेरेपछि सकिनेछ । मत सपरिवार फिलिम हेर्न जान्छु हजुरहरु पनि जान नभुल्नुहोला 🙏❤️❣️😍👩❤️💋👨
All the best team khushma and MNM Nepal media Haruko Sath suport dherai xa thank you❤❤
Dhiraj and upshana lai ettikoi maya chai dekhaunu vax so happy❤❤❤
when i seen both. i really proud .
Best of luck Dhiraj n upasana❤
Nice couple❤❤
best wishes khusma tim lai
❤❤ Dhiraj ra upsana really love paryo hai ❤❤❤❤ rambro cha jode
I proud to be magar❤❤❤❤❤
I love magar❤❤❤❤
Nice jodi d u❤❤❤
Dherai ramro jodi👍️
Oh wow ❤❤
Best wishes ❤
Great Film & Lovely Actor and Actress 👌👌♥️♥️♥️♥️♥️♥️🥂🥂
Best couple
Voli abasya janxu herna💕💕
Nice jodi❤❤
❤❤❤❤
❤
Yo movie maa miruna magar hunu parne ho
Herne हो herne ho
धेरै रुएअछ्न😭😭 कलाकारहरू अब फिल्म बेजोड चल्ने भयो😂😂😎😎
Khusma
Yo ho ni tarika
😂paisa natirne le ramrai vanxa paisa tirne lai chahi ramro huna paryo
❤❤❤