पात बजाउने मायालाई भेटियो मायालाई भेटियो यो मनको तिर्सना मेटियो हो, गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै मायालाई भेटियो मायालाई भेटियो यो मनको तिर्सना मेटियो हो, गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै सुसेलीले लाएर मोहनी लाएर मोहनी कता लुकी बस्याथ्यौ बैगुनी हो, गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै लाएर मोहनी लाएर मोहनी कता लुकी बस्याथ्यौ बैगुनी हो, गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै गाउँबेसी रन र वन रन र वन तिमीेलाई नै खोज्दैथ्यो यो मन हो, गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै आफ्नै मनमा खोजेनौ किन खोजेनौ किन त्यतै पसी हाँस्दैथ्यो यो मन हो, गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै आउने भए आऊ छिट्टै घर आऊ छिट्टै घर मनमा पसी हाँस्ने काम नगर हो, गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै मुखले बोली दुनियाँ नहँसाऊ दुनियाँ नहँसाऊ आँट भए पाखुरी लौ समाऊ हो, गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै लाउँ त माया जाउँ हिंड आज जाउँ हिंड आज जोरीपारी भुलेर समाज हो, गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै गाईलाई गोठ, माछीलाई कुर माछीलाई कुर पछि माया मार्छौ कि हजुर हो, गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै लाली जोवन जान्छ कि हजुर हो, पात बजाउँदै
Kati mitho voice❤❤
Nice song ❤❤
पात बजाउने मायालाई भेटियो
मायालाई भेटियो
यो मनको तिर्सना मेटियो
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
मायालाई भेटियो
मायालाई भेटियो
यो मनको तिर्सना मेटियो
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
सुसेलीले लाएर मोहनी
लाएर मोहनी
कता लुकी बस्याथ्यौ बैगुनी
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
लाएर मोहनी
लाएर मोहनी
कता लुकी बस्याथ्यौ बैगुनी
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
गाउँबेसी रन र वन
रन र वन
तिमीेलाई नै खोज्दैथ्यो यो मन
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
आफ्नै मनमा खोजेनौ किन
खोजेनौ किन
त्यतै पसी हाँस्दैथ्यो यो मन
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
आउने भए आऊ छिट्टै घर
आऊ छिट्टै घर
मनमा पसी हाँस्ने काम नगर
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
मुखले बोली दुनियाँ नहँसाऊ
दुनियाँ नहँसाऊ
आँट भए पाखुरी लौ समाऊ
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
लाउँ त माया जाउँ हिंड आज
जाउँ हिंड आज
जोरीपारी भुलेर समाज
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
गाईलाई गोठ, माछीलाई कुर
माछीलाई कुर
पछि माया मार्छौ कि हजुर
हो, गाईलाई चराउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
लाली जोवन जान्छ कि हजुर
हो, पात बजाउँदै
❤❤❤❤❤❤❤😊
Noce🎉❤
☠️💀Nico
This song dedicated by this couple whose relationship will be in long distance 😢😢😢
Really.❤😢
This is nice song really heart touched in my
Nice voice ❤❤
Aarko pani song
1 million + views ❤❤
❤😊😮Mutu khayo mero ta 😢😢😢😢😢😢❤
❤❤❤❤❤
Love love love
My favorite song ❤❤
𝙼𝚢 𝙵𝚎𝚋𝚊𝚛𝚒𝚝 𝚜𝚘𝚗😢❤❤
❤❤❤❤❤❤🎉🎉😊
I now 😢😢😢😢😢😢😢
❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Beautiful voice 🥰
Praasn kulukg good luck
❤
😢❤
Praasn kulung
❤❤❤😢😢
😢😢😢😢
😢😢😢😢😢😢
full sonag
bro timro yo video and song haru ma coyright lagdain
Nai❤
k garer hal xau baro timi
@@arajtamang65
Maile pani 2/4 barsa kurnu vaneko thiye .. Tara aaja 😢
😢😢😢😢😢
Maila ne support garnuna sathi haru😢❤
😢😢❤❤
❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤
❤❤❤❤
❤❤
❤❤❤
❤❤❤