यस्ता कर्ण प्रिय स्वर, मन छुने शब्दको भावले कसको मन नभकानियला त्यसैले अत्यन्तै राम्रो छ । म त कामना गर्दछु मानु र सुनिको जिवनमा यहि आत्मियता कहिल्यै नछुटोस्
धेरै मीठो र मार्मिक तीज गीत गाउनु भयो । यो गीत धेरै राम्रो लाग्यो । अत्यन्त मीठो स्वरकी धनी लोकगायिका सुनिता बुढा र चर्चित लोकगायक मानसिंह खड्कालाई यस मीठो मौलिक सिर्जनाको लागि हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
सुनिता बहिनी र मान्सिङ्ग भाइ सारै भागे मानी हुनु हुन्छ भगवान ले यस्तो जोडि बिरलै मिलाउछ कति बुज्ने मानु भाइ कति ले आफ्नै बुबा आमा लाई पाल्न नसकेर बृदा आश्राम पठाको रेकड धेरै छ सासू सासुरा लाई ल्यायर पाल्छु भनेर वचन दिनु यो दुनियामा बिरलै पाइन्छ। from to saudi
wow sunita buda ko channel katii meetho swor ki aaja teej ko mahol ma mansing bro ra yanha ko swor matramugda banayao saphalatako subhakamana . yeastai sumadhur swor haru gunjayaman hos ...
aaja nikai daami xa sunita baini yastai dohori ko apechha xa . dhukka vayara gaaunu k hajur ko swor ma jaadu xa yasalai dohori ma ni pokhya banaun hai yo mero aanurodh xa hai please
Aaha... kati mitho, sandharvik ani bebaharik teej ko dohory suniyo aaj yo jodiko. Yesto hunuparchha dohory bhavanatmak, maulik r samajma ghatit jas bat shikshya milna sakchha sunne r herne haru lai pani. Yesko suruwat r antya ati mileko chha. Congratulations to both of you. jodi na chhutos hai.....yehi chha mero shubhava kamana.
आहा कति संदेश मुलक गित ज्वाइँ पनि छोरा हो भन्नी उदाहरण दिनुभयो मानुभाइले सार्है खुशी लाग्यो,यो हुनुनी पर्छ छोरी कुन छोरा कुन,ज्वाइँ कुन सार्है खुशी लाग्यो बधाई छ हजुरहरुलाइ मनै छोयो यो गित समाज अघि पुर्याउ बिर्दाश्रम पुर्याउनि छोराछोरी बुहारीले यो गित सुनेर पाठ सिकुन।।
कस्सम मैलेत सेयर गरे!किनकी यो भाका म सानो छ्दा!धेरै सुनेको हो!यो भाका!समय परिवर्तन सङ्गै यो अर्ग्यानिक भाकापनि!हरायको थियो!आज सुन्न पाइयो!मेरो घर म्याग्दी हाल बहराइनबाट हेर्दैछु!
आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢❤❤❤ सूमधूर स्वर कि धनी चर्चित कलाकार मेरी प्यारी सूनिता दिदी हजूरलाई धेरै धेरै माया अनि सम्झना छ है ❤❤मान दाई हजूरलाई पनि सम्मान छ दाई ❤
सुनिता ज्युका हरेक शब्द सुने सुरुदेखी अन्तिमसम्म काहीँ खोट लगाउने ठाँउ नै भेटिना सदा सदा देख्न पाईयोस अनि उज्यालो भबिस्यको कामना गर्दछु मान सिंह सरले अझ अभ्यास गर्नुपर्ने हुन्छ शब्द चैनमा ।
कसरी बयान गरौ हजुरहरुको स्वर,शब्द मलाइ मन पर्ने दोहोरि को राजा सुनिता र मन्सिङ दाइ। साच्चिकै भाबुक भए । सुनिता दिदि र मनसिङ दाइ लाई साच्चिकै जोदि हेर्न मन भयको हाजिर गर्नु होला । धन्यवाद ।
मार्मिक मिठो दोहोरी बेस्ट जोडी सुनिता जि र मानशिङ सर जि को दोहोरी धेरै मन पर्छ आज नि धेरै खुशी छु दुबै लाई सम्मान गर्न चाहन्छु ?यस्तै यस्तै मिठो दोहोरी सुन्न हेर्न पाईरहु ल
नमस्कार🙏👌🕺🎶🎧️🎤🎸🇳🇵💕💕💕💕 दिदी दाइ अाहा कति मिठो तिज गित दोरि शब्द सोर राम्रो छ यो जोडि यक भएको हेर्न चाहाने हरु यता अाम है सुनिता दिदी र मानसिङ दाइ को फेन हरु ले सेर लाईक कमेन्ट गरन नभुलु होला तिज को सुभकामना छ समपुरनलाई म मलेसिया बा हेर्दै छु
निकै मार्मिक अनि मीठो तीज दोहोरी गीत सुन्न पाइयो सुनिमान जोडिको आवाजमा।।सुनेर निकै आनन्द आयो।।निकै मीठो स्वर छ सुनिता र मानसिङ को।।सधै उत्तरोत्तर प्रगतिको कामणा छ ।।।
नाइस जोडी लब यु अल रियल मा देख्न पाय हुन्थ्यो होला भन्ने को को हुनु हुन्छ यता हाजीर हुमत
Perfet
यस्ता कर्ण प्रिय स्वर, मन छुने शब्दको भावले कसको मन नभकानियला त्यसैले अत्यन्तै राम्रो छ । म त कामना गर्दछु मानु र सुनिको जिवनमा यहि आत्मियता कहिल्यै नछुटोस्
धेरै मीठो र मार्मिक तीज गीत गाउनु भयो । यो गीत धेरै राम्रो लाग्यो । अत्यन्त मीठो स्वरकी धनी लोकगायिका सुनिता बुढा र चर्चित लोकगायक मानसिंह खड्कालाई यस मीठो मौलिक सिर्जनाको लागि हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
एकदमै मन पर्ने जोडीको तीज गीत सुन्दा धेरै राम्रो लाग्यो।। मार्मिक शब्द 🙏🙏🙏🙏🙏
सके सम्म जीवन साथी नै देख्न पाउँ । यी जोडीको।।।
सुनिता बहिनी र मान्सिङ्ग भाइ सारै भागे मानी हुनु हुन्छ भगवान ले यस्तो जोडि बिरलै मिलाउछ कति बुज्ने मानु भाइ कति ले आफ्नै बुबा आमा लाई पाल्न नसकेर बृदा आश्राम पठाको रेकड धेरै छ सासू सासुरा लाई ल्यायर पाल्छु भनेर वचन दिनु यो दुनियामा बिरलै पाइन्छ। from to saudi
wow sunita buda ko channel katii meetho swor ki aaja teej ko mahol ma mansing bro ra yanha ko swor matramugda banayao saphalatako subhakamana . yeastai sumadhur swor haru gunjayaman hos ...
सुन्दर जोडी कैलै न छुटोस छिटो बैबाहिक जीवन मा बादियको हेर्न पाउ प्रिय भाइ बैनी
हेर्न पाउनु राम्रो हाे ।तर जाेडि नबन्दै भविस्य यस्तै हुन्छ भन्न सकिन्न ।
मानु +सुनि जोडीको एकदमै मार्मिक तीज बिशेष दोहोरी जनचेतना अनि संदेश मूलक र भाबनात्मक छ। बधाइ छ सम्पूर्ण टीमलाई ।
Derai ramro lagyo wa
Hajur Haru riyal Jodi kahile ho hami partichha ma xau hai
यो जोडि त जोडिनि हो नि म दुबै बाट हेर्दै छु 👌👌👌
सबैले शियर गर्दिनुहोला है
यस्तै गित ल्याउनु होला भाइ हामी माया गरि हाल्छौनि
फेसबुकमा लैजाउ त भाइ तेहाबाट सेर गरौंला।
यो जोडीलाई धेरै धेरै धन्यवाद रेलमा पनि यो जोडीलाई यसैगरी देख्न पाउ
Dada dami x ma i am big fan ❤️❤️❤️❤️❤️❤️❤️
सुर्खेती कलाकारहरुकाे कलालाई सम्मानका साथ लाईक सेयर र सस्क्राईव गर्नुपर्छ
आहा कति रमाइलो गित बधाई छ सम्पूर्ण कलाकारहरूलाई
वा वा बहिनि सुनिता र मानसिङ भाइ सारै मिठो गित हार्दिक बधाई यस्तै यस्तै गित पस्कि रहनु
सम्पूर्ण लाई नमस्कार फेरि हाम्रो नयाँ दोहोरी आयो है लाईक ,कमेन्ट सियर, सस्क्राईब गर्दिनुस है धन्यवाद
Hus DD❣️❣️❣️❣️
सन्देश मुलक गित छ बधाई छ।
Sarai maulik ra marnik xa
aaja nikai daami xa sunita baini yastai dohori ko apechha xa . dhukka vayara gaaunu k hajur ko swor ma jaadu xa yasalai dohori ma ni pokhya banaun hai yo mero aanurodh xa hai please
❤️❤️❤️❤️❤️❤️
Aaha... kati mitho, sandharvik ani bebaharik teej ko dohory suniyo aaj yo jodiko. Yesto hunuparchha dohory bhavanatmak, maulik r samajma ghatit jas bat shikshya milna sakchha sunne r herne haru lai pani. Yesko suruwat r antya ati mileko chha. Congratulations to both of you. jodi na chhutos hai.....yehi chha mero shubhava kamana.
अाहा कति उत्कृष्ट तिज गित मायालु असल जोडि हरुको मनै छुयो सुन्दा सुन्दै अासु अाको थाहै भएन दुबै जना लाई सफलताको शुभकामना! सबै जना मा हेप्पि तिज💕💕
धेरै राम्रो छ यस्तो सोचाईमा गित गाउनु हुने दूबै लाई धेरै धेरै धन्यवाद छ
नाईस् आहा
आहा कति संदेश मुलक गित ज्वाइँ पनि छोरा हो भन्नी उदाहरण दिनुभयो मानुभाइले सार्है खुशी लाग्यो,यो हुनुनी पर्छ छोरी कुन छोरा कुन,ज्वाइँ कुन सार्है खुशी लाग्यो बधाई छ हजुरहरुलाइ मनै छोयो यो गित समाज अघि पुर्याउ बिर्दाश्रम पुर्याउनि छोराछोरी बुहारीले यो गित सुनेर पाठ सिकुन।।
अति नै राम्रो तिज गित गाउनु भयाे बधाई तथा तिजकाे शुभकामना छ।सबै टिमलनई
👍👏💝💘💙💖💜😿
कस्सम मैलेत सेयर गरे!किनकी यो भाका म सानो छ्दा!धेरै सुनेको हो!यो भाका!समय परिवर्तन सङ्गै यो अर्ग्यानिक भाकापनि!हरायको थियो!आज सुन्न पाइयो!मेरो घर म्याग्दी हाल बहराइनबाट हेर्दैछु!
Wow !!!!Great Video
I am so happy to see Sunita’s own channel!!!!!
Please keep it up!!!
Good luck!!!
आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢❤❤❤ सूमधूर स्वर कि धनी चर्चित कलाकार मेरी प्यारी सूनिता दिदी हजूरलाई धेरै धेरै माया अनि सम्झना छ है ❤❤मान दाई हजूरलाई पनि सम्मान छ दाई ❤
च्यापियन नगयर धेरै राम्राे ग्रनु भयाे याे जाेडिे सुपब छ गिद
साह्रै राम्रो हजुर..
सारै मार्मिक शब्द जोडेर तीज बिशेश दोहोरी निकै राम्रो छ ।सुनिता र मानसिंह लाई धेरै धन्यवाद
आहा सुनिता को सोर अनि mansing sabda yati mitho xa hai
नमस्कार छ हजुर हरू लाई 👏👏👏👏👏❤❤❤❤❤
रियल हुनु पर्छ है यो जोडि रिल मा मात्र नभयर भन्ने मेरो मान्यता छ
सुनिता ज्युका हरेक शब्द सुने सुरुदेखी अन्तिमसम्म काहीँ खोट लगाउने ठाँउ नै भेटिना सदा सदा देख्न पाईयोस अनि उज्यालो भबिस्यको कामना गर्दछु मान सिंह सरले अझ अभ्यास गर्नुपर्ने हुन्छ शब्द चैनमा ।
दामी लाग्यो गित बधाई छ है बुडा बुडिलाई👌👌👌
भागेमानि जोडि सधैयसरी सगैभयको देखनपाउ शुभकामना छ।
सन्देश मुलक तिज गित गाउनु भयाे सधै सफलताकाे कामना
वा वा कति राम्रो र सस्कारी गीत लिएर आउनु भाको यो गितमा जस्तै मुना मदन को जोडि कहिले देख्न पाईने हो दर्सक स्रोता ले यो जोडि लाई
सुर्खेत को शान हो यो जोडि सधै प्रगति गर्दै जानु भाइ बुहारी
साह्रै मार्मिक गीत जति सुन्यो तेति सुनिरहन मन लाग्यो सफलताको शुभकामना छ।
यो जोडी रिल मा मात्रै नभएर रियल मा देख्ने रहर छ हामी दर्शक हरु लाइ
Sunita ra Man shing ko.jodi.ramroo.git.pani ramroo hai ma Rolpa bata
Ho ni
pup
मलाई नि मानु सुनि को रियल जोडि हेर्ने मन छ।
धेरै आत्तुर छनि
सुनिता ग को दोहोरी मलाई सारै मन पर्यो सदैब एस्तै एस्तै मार्मिक गितहरु गाउने शक्ति भगावानले दियोस मेरो सुभकामना
नमस्ते सङपुरनलाई कति मन छुने गित होनि🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💐💐💐👭
स्वर शब्दहरु कति मन छुने रहेछ ।संदेश मूलक गितलाई 🙏🙏🙏
पहिला मान सँग बिहे गर्नु सुनिता बैनि अनि बल्ल माइत जानू होला समग्र रुपमा धेरै राम्रो दुबैजनाको गाइकि शुभकामना
अति नै मिठो तिज गित बधाई तथा तिजको शुभकामना सम्पुर्णलाई।
कसरी बयान गरौ हजुरहरुको स्वर,शब्द मलाइ मन पर्ने दोहोरि को राजा सुनिता र मन्सिङ दाइ। साच्चिकै भाबुक भए । सुनिता दिदि र मनसिङ दाइ लाई साच्चिकै जोदि हेर्न मन भयको हाजिर गर्नु होला । धन्यवाद ।
सारै मन छुयाे हजुरहरूकाे तिज गितले र मलाई मन पर्ने जाेडी एकै साथमा देेख्दा अति खुसी लायाे/
गमिलो र शालीन मान्छे हरु अनि गीत पनि!!!।
मानसिङ र सुनिता को कति राम्रो प्रस्तुति गित मा मात्र हैन अब रियल हुनु पर्यो है धन्यवाद
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
दामी गित दबैको कति मिठो स्वर
सारै मार्मिक तिज गित अति मन पर्यो बधाई छ दुबै जनालाइ❤️❤️❤️❤️❤️❤️
सारै उत्कृष्ट दाेहारी तिज गित उत्तर उत्तर प्रगती काे सुभ कमना
मार्मिक मिठो दोहोरी बेस्ट जोडी सुनिता जि र मानशिङ सर जि को दोहोरी धेरै मन पर्छ आज नि धेरै खुशी छु दुबै लाई सम्मान गर्न चाहन्छु ?यस्तै यस्तै मिठो दोहोरी सुन्न हेर्न पाईरहु ल
आहा मेरो प्यारो भाइ बुहारी को तिज गित समयसान्दार्भिक छ यो होनि तिज गित सारै मन पर्यो मलाइ त from to saudi
आहा दामी दोहोरी 👌👌
wow aaaja ta sunita ko kati marmika words super
Awesome Sunita sis and Man Singh je go ahead, best wishes for your coming project and got marriage fast.
अति राम्रो लाग्यो।🙏
एकदमै राम्रो दोहोरी
Aha swor sabda ka dhani
Dubai aadaniya dada dijju lai
Dherai dherai badhai ra saflta ko
10000000000 suva kamana
Xa miss uuuu
Utkrista prastuti budha budhi banera gayako darsklai bhagawan bhannuhunxa bhgawanle diyako prasad swaikar garne ho bhane realma budha budhi bane darsakko chahana pura hune thiyo love you aĺĺ team
अाहा कति मिठो गित रियल मा देख्न पाईयो भने योजोडिलाई अझ धेरै खुसि लाग्थे
वा वा वा सुनिता ज्यु का हरेक शब्द कति मिठा अनि मर्म स्पर्शी स्वर त के कुरा गर्नु बयान गरि साध्य नै छैन शब्द झन खतरा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अतिनै राम्रो जोदी अनि उस्तै
गीत
yo jodi ko git sarai man par6 hal dubai bata
तिजकाे परम्परा भाकामा भाइ मानसिह र बैनि सुनिताबुडा काे जाेडिले गायेकाे तिजि गितकाे सब्दचयन सारै राम्राेछ गितले सफलता पावस शुभकामना बधाइ
नमस्कार🙏👌🕺🎶🎧️🎤🎸🇳🇵💕💕💕💕 दिदी दाइ अाहा कति मिठो तिज गित दोरि शब्द सोर राम्रो छ यो जोडि यक भएको हेर्न चाहाने हरु यता अाम है सुनिता दिदी र मानसिङ दाइ को फेन हरु ले सेर लाईक कमेन्ट गरन नभुलु होला तिज को सुभकामना छ समपुरनलाई म मलेसिया बा हेर्दै छु
मन रुवाउने तिज गित😂😂😂😂
Aaha mero dai DD ko dohori 😍♥️♥️
Manai xoyo ahile samma man pareko jodi ho mero
Aaha
यस्ता कथा धेरै घर मा हुन्छन यो गीत ले भनेको सहि हो धेरै मिठो गीत छ शुभकामना छ सफल्ता को कामना छ।
Well done भाइ baini..very nice
अति मीठो स्वर छ सुनिता दिदी र मन्सिङ्ग दाजु को अग्रिम शुभकामना अझै उन्नति प्रगति भयको देख्न पाउ😍
अती नै मिठो तिज गित गाउनु भो सरै मन छोयो बिबाह पछि पनि गित्मा जस्तै माया भै राखोस है
अति सुन्दर
भगवान यस्तो ज्वाइ सबैको परोस् 😍😍
Man singh जस्ता सबै का दाजुभाइ huni भए किन दिदी बहिनी आमा बाबु को बिचल्ली हुन्थे र मिस u भाइ
Nice jodi ❤❤❤❤❤❤😂😂😂😂❤❤❤❤I think
Wow..very beautiful song.
. lovely jodiko
हैट साच्चै को जोडी जस्तो लाग्यो मलाई त रील को मात्र होकी रियल को होनी😁😁 बधाई छ दुई जनालाई
Aaha aaha dami👌👌👌👌👌👌
wow मान्सिङ खडका सारै मन्छुने गित सारै रुवायो
निकै मार्मिक अनि मीठो तीज दोहोरी गीत सुन्न पाइयो सुनिमान जोडिको आवाजमा।।सुनेर निकै आनन्द आयो।।निकै मीठो स्वर छ सुनिता र मानसिङ को।।सधै उत्तरोत्तर प्रगतिको कामणा छ ।।।
सुनिता को स्वोर त god gifted nai ho.दोहोरी गाउने मन लागो।
Sarai ramro x
सुनिता जि मानु सर कति राम्रो तिज गित गाउनु भयो अनि तिजको शुभकामना छ है म कुवेतवाट हो है
चार पटक हेरियो तर पनि आघाईएन
म जस्तै हुनुभयछ।
AaH nice jodi
Aha Kati mitho dohori rahe chha sunita ji ko voice ko thulo fane ho ma tw
मनै छोयो हजुर हरु को गित ले
सुनिता बनी र मानसिङ भाइलाइ धेरै बधाई छ सारै रामो सन्देश मुलक गित!
लाेकपृय स्वाेरकिधनि गाइका सुनिता बि.सि. मानसिङखड्काकाे अाबाजमा तिजकाे गित प्रस्तुत गनु´ भयाे राम्राे लाग्याे भन्नेबाद रियलजाेडि बनाेस सुभकनमनाछ
Kati ramro Jodi yo jodi real jodi hunuparx
Very nice song watching from Macau
कति मिठाे अर्गनिक गित badhai xa sunita g ra mansing dai lai gahr mero rolpa hal saudi bata hardai xu
good
Kati mitho teej geet bhai baini ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍
कति राम्रो गित शमधुर आबाज का धनि दबै जना
sari marmik teej ganma gayako live dhohori sabai le man prayako jodi mansing khadka ra sunita budha chhetri ko voice pani tetikai mithas
Wow nice teej song mansing dai ra sunita ddko.
तिज गित को अर्गानिक भाका भनेको यो पो हो त
जुन जोडिको पर्तिछया थिए तै पुरा गराएर मनोरञ्जन दिएको मा धेरै- धेरै धन्यवाद हजुर हरु लाइ
अनि मानसिङ जि बिरामि हुन्थ्यो कस्तो छ स्वाथ्य अबस्था????
Very Nice tij Songs in the Very Sweet Voice of Shubhakamana xa Dear Sister and Dear Brother mansingh Khadka and Sunita Budha Chetri🙏🙏🙏❤💓💓💓💓❤❤❤❤