जुम्लाकाे जडिबुटीयुक्त मह

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024
  • #gopal_kalpit #jumla #honey #travel
    जुम्ला जिल्लाकाे कनकासुन्दरी गाउँपालिका वडा नं. १ (३००० मिटर उचाइमा) मा सयाैं जडिबटीहरूबाट बनेकाे मह निकाल्दै । परम्परागत घारबाट बर्षमा एक पटकमात्र मह संकलन गरिन्छ भने एउटा घारबाट बढीमा ६ देखि १० के.जी. सम्म मह संकलन गर्न सकिन्छ ।
    Special Thanks:
    Punna Budha
    Dil Bahadur Budha

ความคิดเห็น •